Mayalu Driving Tours And Travel Butwal
Driving Training & Travels
जनचेतना को लागि हेर्न सुन्न पर्ने भिडियो
ट्रायल दिन ड्राइभिङ स्कुलबाट पास भएको प्रमाणपत्र अनिवार्य ! विभिन्न देशको अनुभव पनि सडक सुरक्षा ऐन र सार्वजनिक सडक ऐन फरक-फरक छ ।
गाडीको ड्याशबोर्डमा देखिने कुन वार्निङ लाइटको अर्थ के हो ? यसरी सजिलै बुझ्नुहोस् काठमाडौं । हरेक गाडीमा ड्राइभरको सिट अघि ड्याशबोर्ड हुने गर्छ । जसमा विभिन्न इन्डिकेटर हुन्छन् । त्यसमा गाडीको .....
लुम्बिनी प्रदेशमा अब आफ्नै सवारी प्रयोग गरेर ट्रायल दिन पाइने काठमाडौं । लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउन...
न्युयोर्क शहर मा गुडिरहेको मायालु को गाडी मा बालेन को तस्बिर 😍😍😍😍
छुट्नु होला है फेरि ।।। समय मै सम्पर्क गरि मौका को फाइदा लिनुहोला ।
ट्रायल को सूचना
#यातायात_कार्यालय_बुटवल
लिखित परिक्षा को सुचना #यातायात_कार्यालय_बुटवल
पाल्पा मा पनि खुल्यो खुल्यो खुल्यो !!!
अब पाल्पा यातायात कार्यालय बाट पनि लिखित र ट्रायल हुने 🛵🚦🚙
🎙️ जीप🚙 कार🚗 भ्यान🚐 मोटरसाइकल 🛵स्कुटर लगाएन अन्य साना तथा ठुला सवारी🚌🚍️🚒🚛🚜 साधन को Online Driving License Form भर्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला
What's app📱 9857039400/9804429400
🎙️ पालो १५ दिनमै आउछ
🎙️ नयाँ तथा वर्ग थप को लाइसेन्स को फारम भरी Visit Date Book गर्न सक्नु भएको छैन भने तुरून्तै हामिलाई सम्पर्क गर्नुहोस ।
🎙️ Driving license सम्बन्धि कुनै पनि जानकारी र फर्म भर्न चहानु हुन्छ भने सिधा message गर्न सक्नु हुन्छ ।
🎙️पाल्पा, रुपन्देही (बुटवल ) लगाएत नेपाल भरी जुनसुकै ठाउँ को लागि जहाँ बाट पनि फर्म भर्न परेमा हामीलाई तुरुन्तै सम्झनुहोस् ।
https://www.dotm.gov.np/Files/NoticePDF/SMS%E0%A4%B8%E0%A5%87%E0%A4%B5%E0%A4%BE%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%83%E0%A4%B8%E0%A5%81%E0%A4%9A%E0%A4%BE%E0%A4%B0%E0%A5%81%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A5%8B%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A5%80%E0%A4%B8%E0%A5%82%E0%A4%9A%E0%A4%A8%E0%A4%BE%E0%A5%A42023-04-27_05-08-56-404.pdf
ग्राहक बर्ग हरु मा जानकारी ...
मायालु ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टर लगभग २० बर्स देखि बुटवल नया बसपार्क, केही समय ट्राफिक चोक त्यसपछि केही समय यातायात कार्यालय अगाडि बेलबास रहेको अफिस हजुर हरु को सुबिधा को लागि अब मिलनचोक देखि ५० मिटर भित्र (पुर्ब सुख्खा नगर ) जाने बाटो मा सरेको जानकारी गराउद छौ ।
हजुर ले लाइसेन्स को फम भर्नु भयो त ?????
1.𝐌𝐎𝐓𝐎𝐑𝐂𝐘𝐂𝐋𝐄 ( मोटरसाइकल ) 2.𝐒COOTER ( स्कुटर )
3.𝐂𝐀𝐑,𝐉𝐄𝐄𝐏,𝐕𝐀𝐍 ( कार जीप भ्यान )
4.𝐓𝐑𝐀𝐂𝐓𝐎𝐑 (ट्याक्टर )
5.𝐇𝐄𝐀𝐕𝐘 (हेभी गाडी ) 6.𝐁𝐔𝐒,𝐌𝐈𝐍𝐈 𝐁𝐔𝐒 (बस मिनि बस ) 7.𝐓𝐑𝐔𝐂𝐊(ट्रक ) 8.𝐑𝐈CK𝐒𝐀(रिक्सा)
लगाएत सम्पुर्ण नयाँ तथा थप बर्गको लाइसेन्स को 𝐅𝐎𝐑𝐌 भर्न को लागि हामीलाई सम्झिनुहोला ।
WHAT´S APP NO. 985-7039400 9804429400
हजुर पछि पर्नु भएको त छैन 🤔🤔 ?
के तपाईंले अझै पनि लाइसेन्सको फर्म भर्नु भएको छैन ?
Whats app number ÷
9857039400
9804429400
जुन सुकै सवारी साधन को Online Driving License Form भर्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला , पालो १५ दिन भित्र मै आउछ ।
👇️👇️👇️ यता सुन्नुस त 👇️👇️👇️
🤗 ब्लु-बुक रिन्यु गर्नु परेमा ....
🤗 कार मोटरसाइकल स्कुटर सिक्नु परेमा .....
🤗 बुटवल देखि दिल्ली बस मा सररर जानू परेमा ...
सम्झनु ल मायालु 😍😍लाई ..
२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
जो जस सङ्ग सम्बन्धित छ ।
सेवा प्रवाह स्थगन हुने सम्बन्धी अत्यन्तै जरुरी सूचना
इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी सूचना
आर्थिक वर्ष २०७९/८० बाट निम्न बमोजिम दस्तुर लाग्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।
वर्ग क/A (मोटरसाइकल/स्कुटर/मोपेड) र वर्ग ट/K (स्कुटर/मोपेड) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन) �https://dotm.gov.np/Files/NoticePDF/AKFirstEdition,2078(Ashoj)2021-10-10_03-40-02-153.pdf
वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह २०७८, असोज (प्रथम परिमार्जन) �https://dotm.gov.np/Files/NoticePDF/BFirstEdition,2078(Ashoj)2021-10-10_03-39-51-258.pdf
वर्ग ख/B (कार, जीप, डेलिभरी भ्यान) को सवारी चालक अनुमतिपत्रका लागि लिइने लिखित परीक्षाको वस्तुगत प्रश्नोत्तर सङ्ग्रह, २०७८ (अङ्ग्रेजी माध्यम)। https://dotm.gov.np/Files/NoticePDF/DrivingLicenseWrittenExamQuestions2079FinalEnglishOnly2022-07-11_01-20-51-844.pdf
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Address
Milanchok
Butwal
MAYALUDRIVINGBUTWAL
Opening Hours
Monday | 07:00 - 18:00 |
Tuesday | 07:00 - 18:00 |
Wednesday | 07:00 - 18:00 |
Thursday | 07:00 - 18:00 |
Friday | 07:00 - 18:00 |
Sunday | 07:00 - 18:00 |
Tillotama, 4
Butwal
Never drive faster than your guardian angel can fly. ... so learn Drive with confidence
Bardghat
Butwal, 32000
हामीले सबैलाइ सहज हुने गरि सिद्धार्थ ड्राइभिङ सन्चालन गरेका छौ एक पटक सेवा को मौका दिनु होला।धन्यवाद।
Manigram Chok
Butwal, 32907
Car, Bike Driving Training Online Form Address: Manigram chock, Rupandehi Butwal, Nepal
Butwal
Butwal
लाइसेन्सको फर्म भर्नुपरेमा हामीलाई Direct inbox गर्नुहोस् , काम तुरुन्तै हुन्छ ।
Sainamaina-10, Shaljhandi
Butwal
सवारी साधन चलाउन लाइसेन्स आवस्यक छ । भोलि अप्ठ्यारोमा पर्नु भन्दा आजै लाइसेन्सको प्रोसेस गरिहालुम ।।
Butwal, 32900
⛔️ नेपालको जुनसुकै ठाउँ बाट Online फर्म भर्न को लागि हामीलाई सम्झनु होला 🇳🇵🇳🇵