Maijubahal pharmacy

medecine hub blood test home delivery

20/09/2023
14/08/2023

Urgent vaccancy for diploma pharmacy
Required no :2
Oxygen pharma
Location :maharajgung
Registered in Nepal pharmacy council
Full time /part time
Note :minimum 1 year experience in related field are highly recommended
For cv whatsapp :9860681145

11/08/2023

महिनावारी हुँदा गोठमा सुत्नु भएकी बैतडी पञ्चेश्वर गाउँपालिका–4 फ्याउलीकी 16 वर्षीया अनिता चन्द बहिनि को सर्पको टोकाइबाट मृत्यु भएको छ .😢

05/08/2023

Saturday Evening Pashupati Aarati Crowd: थोरै आस्था, थोरै डर, थोरै लोभ, थोरै पीड़ा, अस्थिरता, भक्ति र शक्ति बीच संध्याकालीन आरतीमा पुनः जीवन देखिन थालेको छ, त्यो बागमतीको बगरले पुनः पुकार सुन्न थालेको छ। ईश्वर स्वयं भित्र पनि, ईश्वर सर्वत्र। 🙏❤️

05/08/2023

वीर अस्पताल, सामाजिक सेवा एकाई , बिपन्न नागरिक औषधोपचारका लागि सुचिकृत गरिएका ७ कडा रोग र सहुलियत :

१. मुटु रोग - रु. १ लाख
२. मृगौला - मृगौला प्रत्यारोपण - ४ लाख
- अल्पकालिन डाईलाईसिस - रु १ लाख
-मृगौला फेल ( डाईलाइसिस )- रु १ लाख
-प्रत्यारोपण पछि औषधि - रु १ लाख
- अंगदातालाई - रु ५० हजार
- हेमोडाईलाइसिस - प्रती सेसन रु २५ सय
-सेरोपोजेटिलाई - प्रती सेसन रु ४ हजार
- पेरिटोनियल डाईलाइसिस - प्रती महिना ९० प्याकेट सम्म ।
३. क्यान्सर - रु. १ लाख
४. पार्किन्सन्स - रु. १ लाख
५. अल्जाइमर - रु. १ लाख
६. स्पाइनल इन्जुरी - रु. १ लाख
७. हेड इन्जुरी - रु. १ लाख

25/01/2023

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् , प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

Photos from Maijubahal pharmacy's post 15/01/2023

खै कसरी घर आउ आउने जहाज जल्यो आमा
हेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमा

आकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै
धराहराको त्यो स्तम्भ झै उडदै गुडदै ढल्यो आमा

नरोउ बाबा आशु बोकि अर्को जन्मा भेटौला है
भाग्य लेखने खुशी देखने पापी दैबले नै छल्यो आमा

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई हर्दिक श्रद्धाञ्जली!💔😢🥺

18/12/2022

Congratulations Argentina 🇦🇷

17/12/2022

अर्जेन्टीनाले जितोस भन्दै हेटौंडामा एक युवकले हवन।

13/12/2022

Just in: Argentina reaches the final of FIFA WORLDCUP 2022 defeating Croatia by 3-0 Goal Score. Amazing game by Messi and Alvarez.

10/12/2022

Sad Scene as Portugal is eliminated ending Ronaldo's dream. 😔 One of the greatest players in the world misses the Worldcup Trophy.

Photos from Maijubahal pharmacy's post 09/12/2022

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आजको खेल जिताए भन्दा कत्तिको न्याए हुन्छ ?

08/12/2022

Happy yemari purnima

07/12/2022

Just in: Popular Belgian Footballer Eden Hazard has announced retirement from International Football. He currently plays for Real Madrid Football Culb and was a Chelsea Star.

07/12/2022

परिवर्तनका दुई खुड्किला !!
Toshima Karki
Sobita Gautam 💞

Photos from Maijubahal pharmacy's post 24/11/2022

राजनीतिमा निर्वाचित हुनु भनेको बिजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आज बाट जाँच दिन जाँदै छु, जसको नतिजा ५ वर्ष पछि मात्र आउँछ। म जनता लाई जिताउने जाँच दिन जादैछु त्यसैले म अहिले नै बिजय र्‍याली गर्न चाहन्न।म बिजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर १०- गेस्ट हाउस चौरमा, भोलि ११ बजे इक्छा कामना गाउँपालीका कार्यालय अगाडिको फुट्बल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे सहिद स्मृति क्याम्पस चौर पदमापुर कालीका मा "धन्यवाद सभा" गर्दैछु।एउटा अनुरोध, कृपया त्यहाँ आँउदा मेरा लागि फुल माला अबिर खदा केही पनि नल्याउनु होला। म आज बाटै काम थाल्दैछु। मेरो सभा हुने ठाँउहरुमा २ वटा बाकस हुनेछन। एउटा बाकसमा "समस्या पेटिका" लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनु होला। अर्को बाकसमा "उजुरी, समस्या, सुझाव पेटिका" लेखिएको हुनेछ। त्यसमा, भ्रस्टाचारीका सुचना,मैले गर्नु पर्ने काम, मलाई खबरदारी लेखेर खसाउनु होला। माला, अबिर,खदामा हामीले गरेको खर्च प्राय: सबै बिदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुङो फुल भए मलाई पुग्छ।
म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउछु।।।
रबि लामिछाने

23/11/2022

बधाई छ

04/11/2022

एकादशी र तोरण: Pashupati today on the occasion of Haribodhani Ekadasi. ❤️🙏

27/10/2022

The new Prime Minister of the United Kingdom is "son of Pharmacist"

16/10/2022

शताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।

26/09/2022

दसैंको पहिलो दिन आज घटस्थापनाको अवसरमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ।

24/09/2022

Congratulations sathi Dr.hari sedai 👨‍⚕️

Photos from Maijubahal pharmacy's post 16/09/2022

जितको खुसी! साफमा पहिलोपटक भारतलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल नेपाली टोलीलाई बधाई दिनुहोस

16/09/2022

डेङ्गु विरुद्ध महानगरको हटलाईन र फ्री एम्बुलेन्स सेवा: Kathmandu Metro has started a 24 hours hotline number 1180 where people can call and consult with the health workers regarding Dengue. Similarly, they can call 102 and get the free ambulance service of KTM Metro.

Photos from Maijubahal pharmacy's post 09/09/2022

सन्दीप नेपाल फर्किदै: Cricketer Sandeep Lamichhane speaks about recent case & says, "I am INNOCENT & keep complete belief in the respectable laws of Nepal. I have decided to take a leave from CPL and go back to my country within few days. I am ready to face all these baseless allegations. May justice be served to the innocent & right investigation to be done towards everyone involved. Hope the law acts equal to everyone."

08/09/2022

Breaking: नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबर्जस्ती करणी कसुरमा अनुसन्धान गर्न पक्राउ पुर्जी भए सगै क्यानले राष्ट्रिय क्रिकेट टिमबाट सन्दीपलाई निलम्बन गरेको छ।

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Happy yemari purnima
Pharmacy review

Category

Telephone

Website

Address


Maijubal
Kathmandu

Other Medical & Health in Kathmandu (show all)
Nepal Radiological Students Society, nrss Nepal Radiological Students Society, nrss
Maharajgunj
Kathmandu

This page will provide the access to the information related to the Radiology.

Chunu Kumar Yadav Chunu Kumar Yadav
Ramechhap
Kathmandu

Mission Section Officer Works at Government job of Nepal. Health Assistant at Dimipokhari Health Post

Mudra Therapy Mudra Therapy
Prayag Marg, New Baneshwor
Kathmandu

The Therapeutic fundamental Right education to Humanity.

The Malla Inc. The Malla Inc.
Kathmandu

Medical Devices Supplier of well known devices from around the world.

Chandragiri polyclinic pvt.ltd Chandragiri polyclinic pvt.ltd
Satungal-10, Near CG Gate
Kathmandu

Resunga Surgical Pvt.Ltd Resunga Surgical Pvt.Ltd
Kathmandu

surgical lab diagnostic test kits dialysis chemical product etc

Tulsi herbal home pvt Tulsi herbal home pvt
Dhumbarahi
Kathmandu

Kathmandu massage center Kathmandu massage center
Kathmandu

whole body massage

Netra vision optical Netra vision optical
Hattigauda
Kathmandu, 44600

eye check up and sunglasses store

Mero Doctor - मेरो डक्टर Mero Doctor - मेरो डक्टर
Kathmandu

Mero Doctor is the most effective way to book appointment & consult online with top doctors of Nepal