Amisha Hospital pvt.Ltd Bajhang

Amisha Hospital pvt.Ltd Bajhang

All the health facilities are available for 24 hour.you can approach at any time in this hospital for your good health.

30/08/2023

सुचना सुचना सुचना

बिगत १३ बर्ष देखि बझाङ बासिहरुलाई गुणस्तरीय स्वस्थ्य सेवा दिईरहेकाे निजि क्षेत्रबाट संचालित यस अमिसा हस्पिटल प्रा.ली. बझाङ चैनपुरमा विशेषज्ञ डाक्टर तथा चिकित्सक द्वारा उपचार तथा परमर्स सेवा 2४सै घण्टा भैरहेको बारे सम्पूर्ण बझाङ बसिहरुमा जानकारी गरिन्छ ।।।।।

यहि मिति २०८० भाद्र १३ गते देखि बिगत ४ बर्ष देखि नेपाल का विभिन्न अस्पतालहरुमा बझाङ जिल्ला अस्पतालमा २ बर्ष कार्यरत अनुभवी बिशेषज्ञ (MBBS) डा.याेगेन्द्र खाती द्वारा 2४ सै घण्टा यस सुबिधा सम्पन्न अमिसा हस्पिटल प्रा. ली. जि.प्र का राेड चैनपुर बझाङमा बिरामिको चेकजाच तथा उपचार हुने हुदा गुणस्तरीय स्वास्थ सेवा लिइ मौका को फाइदा लिनहुन सम्बन्धित सम्पुर्ण बझाङ बासिहरुमा जानकारी गरिन्छ ।

सेवाहरु ........
१- पेटको दुखाइ ,गानुगोला, ग्यास्ट्राइटिस, अल्सर,पाइल्स, हर्निया हाइड्रोसिल जस्ता रोगको उपचार गरिने तथा परामर्श ।।

३- मृगी/छारे रोग, ,टाउको दुख्ने , रिगटा लाग्ने ,शरीर दुख्ने, शरीर झम्झमाउने तथा नशारोग सम्बन्धि रोगको उपचार गरिने।

४- शरीर को सुजन ,दम ,उच्च रक्तचाप,सुगर,थाईरोइड, बाथ रोग जस्ता दीर्घ रोगका साथै जन्डिस , पत्थरी, मृगौला सम्बन्धि सम्पुर्ण रोगको उपचार गरिने।

६- छाला सम्बन्धी समस्या ,यौन रोग, महिला मा तल्लो पेट दुख्ने, सेताे पानी बग्ने,ढाड दुख्ने,याेनि वरिपिरी चिलाउने,गनाउने पानी बग्ने तथा बझाेपन काे उपचार सेवा।
७.पुरुष तथा महिलाहरुकाे लागि बन्ध्याकरण(पुरुष भ्यक्साटाेमि तगा महिला हरुकाे मिनिल्याप )सेवा ।
८. सुरक्षित गर्भपतन सेवा।।।।

पेटको भिडियो एक्सरे ,
हाड्जोर्नी सम्बन्धि एक्सरे तथा मुटुको इसिजी गरिने ,

अत्याधुनिक प्रबिधिको प्रयोगशाला बाट रगतमा मुटुको चेकजाच ,सुगर ,हेपाटाइटिस बि,
युरिक यसिड ,जन्डिस ,टाइफाइड तथा होल बडि चेकअप गरिने ।
निमाेनिय,दम,रुघाखाेकि जस्ता राेगहरुकाे उपचार गरिने।

ईमर्जेन्सी बिरामिहरुको लागि आरामदायी तरिकाले भर्ना गरि अनुभबि स्वास्थ्य कर्मिद्वारा उपचार गर्ने ब्यबस्था गरिने।।

जनरल अप्रेसन , सुपथ फार्मेसी का साथै चौबीसै घण्टा अनुभबि डा.द्वारा इमेर्जेन्सी सेवा उपलब्ध भयकाे।।।

अमिसा अस्पताल प्रा.लि जि.प्र.का. रोड
जिबपार्क नजिक चैनपुर बझाङ
फोन ०९२-४२१३१८
मोबाइल ९८५८४८६२८८
९८६५६२०१७०
९७६९८९१७०५

26/09/2022

सुबर्ण अबसर । सुबर्ण अबसर।।सुबर्ण अबसर।।।
बिजया दशमी तथा शुभ दिपावली हार्दिक मंगलमय शुभकामना साथै यस अमिसा हस्पिटल प्रा.लि.चैनपुर बझाङमा विशेषज्ञ डाक्टर आउने बारे सूचना!

नेपालकै ख्यतिप्राप्त टिचिङ अस्पताल काठमाडौं ,फिस्टेल अस्पताल पाेखरा लगायत नेपालका विभिन्न अस्पताल हरु र बगलादेशका अस्पतालमा बिगत १५ बर्षदेखि काम गर्दै आउनु भयका वरिष्ट MD/MS डाक्टर अनिल श्रेष्ठ ( बरिष्ठ मुटु तथा नसा राेग बिशेषज्ञ ) द्वरा विशेषज्ञ_सेवा सहित सबै बिरामीहरुकाे चेकजाँच तथा उपचारका लागि यहि मिति २०७९ असाेज ११ देखि अमिसा हस्पिटल प्रा.लि चैनपुर, बझाङ्गमा आउनुहुने भएकाले समय मै स्वास्थ सेवा लिइ मौका को फाइदा लिनहुन सम्पुर्ण बझाङ बासिहरुमा जानकारी गराउदछाै।।।।।।विजया दशमी काे अबसरमा अैासधि बाहेका सम्पूर्ण सेवा हरुमा १०% छुट सहित भिडयाे एक्सरे सेवामा २५% छुट दिईने पनि सम्पूर्ण मा जानकारी गराउदछाै।
#सेवाहरु

१-लामाे समय देखि छाति दुख्ने,मुटु भडकिने,नशा सम्बन्धि सम्पूर्ण समस्या हरुका उपचमर सेवा।
२- पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स,फिस्टुला तथा पेट सम्बन्धि रोग उपचार ।
२- शरीरको_सुजन, बाथ रोग, छाती दुख्ने, दम, खोकी, श्वासप्रश्वास तथा मुटु_सम्बन्धी रोगको उपचार ।

३- मृगी/छारे रोग, टाउको दुख्ने , रिंगटा लाग्ने, हाडजोर्नी दुख्ने तथा सरिर झम्झमाउने र नशा_सम्बन्धि रोगको उपचार।
४- उच्च रक्तचाप(प्रेसर),डाइबेटिज (सुगर )थाईरोइड, युरिक एसिड , बाथरोग जस्ता दीर्घ रोगका साथै पत्थरी तथा मृगौला सम्बन्धि रोगको उपचार।

५- पिसाब पोल्ने, पिसाब गर्न गाह्रो हुने, महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने यौन तथा छाला सम्बन्धि रोगको उपचार ।

६-आधुनिक प्रबिधि को प्रयोगशालाबाट कलेजो, मुटु, मृगौला सम्बन्धि जांच र थाइरोइड जन्डिस ,हेपाटाइटिस तथा अन्य हर्मोन का साथै दिसा, पिसाब, रगतकाे परिक्षण गरिने ।

७-शरिरका बिभिन्न हाड्जोर्नि हरुको X_Ray , पेटको भिडियो x-ray का साथै मुटुको ECG सेवा २४सै घण्टा उपलब्ध गरिनेछ ।

#अमिसा हस्पिटल प्रा.लि क्यम्पस राेड चैनपुर बझाङ

#फोन न: ०९२ ४२१३१८ मोबाईल नं ९८४८६१०६७५
९८५८४८६२८८
#पुनश्च: नाम दर्ताको र उपचार लागि यहि असाेज ११ गतेदेखि बाट शुरु हुनेछ।

16/03/2022

सुबर्ण अबसर । सुबर्ण अबसर।।सुबर्ण अबसर।।।
अमिसा हस्पिटल प्रा.लि.चैनपुर बझाङमा विशेषज्ञ डाक्टर आउने बारे सूचना!

नेपालकै ख्यतिप्राप्त टिचिङ अस्पताल काठमाडौं ,फिस्टेल अस्पताल पाेखरा लगायत नेपालका विभिन्न अस्पताल हरु र बगलादेशका अस्पतालमा बिगत १५ बर्षदेखि काम गर्दै आउनु भयका वरिष्ट MD/MS डाक्टर अनिल श्रेष्ठ ( बरिष्ठ मुटु तथा नसा राेग बिशेषज्ञ ) बझाङमै पहिलो पटक #विशेषज्ञ_सेवा सहित सबै बिरामीहरुकाे चेकजाँच तथा उपचारका लागि यहि मिति २०७८ फागुन २६ देखि चैत्र २ गते सम्म भनियकाे मा बिरामि हरुकाे चाप लाई मध्य नजर गरि चैत ६गते आईतबार सम्म अमिसा हस्पिटल प्रा.लि चैनपुर, बझाङ्गमा आउनुहुने भएकाले समय मै स्वास्थ सेवा लिइ मौका को फाइदा लिनहुन सम्पुर्ण बझाङ बासिहरुमा जानकारी गराउदछाै।।।।।।
#सेवाहरु

१-लामाे समय देखि छाति दुख्ने,मुटु भडकिने,नशा सम्बन्धि सम्पूर्ण समस्या हरुका उपचमर सेवा।
२- पेटको दुखाइ, गानुगोला, ग्यास्ट्राइटिस, अल्सर, पाइल्स,फिस्टुला तथा पेट सम्बन्धि रोग उपचार ।
२- शरीरको_सुजन, बाथ रोग, छाती दुख्ने, दम, खोकी, श्वासप्रश्वास तथा मुटु_सम्बन्धी रोगको उपचार ।

३- मृगी/छारे रोग, टाउको दुख्ने , रिंगटा लाग्ने, हाडजोर्नी दुख्ने तथा सरिर झम्झमाउने र नशा_सम्बन्धि रोगको उपचार।
४- उच्च रक्तचाप(प्रेसर),डाइबेटिज (सुगर )थाईरोइड, युरिक एसिड , बाथरोग जस्ता दीर्घ रोगका साथै पत्थरी तथा मृगौला सम्बन्धि रोगको उपचार।

५- पिसाब पोल्ने, पिसाब गर्न गाह्रो हुने, महिलाहरुमा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने यौन तथा छाला सम्बन्धि रोगको उपचार ।

६-आधुनिक प्रबिधि को प्रयोगशालाबाट कलेजो, मुटु, मृगौला सम्बन्धि जांच र थाइरोइड जन्डिस ,हेपाटाइटिस तथा अन्य हर्मोन का साथै दिसा, पिसाब, रगतकाे परिक्षण गरिने ।

७-शरिरका बिभिन्न हाड्जोर्नि हरुको X_Ray , पेटको भिडियो x-ray का साथै मुटुको ECG सेवा गरिनेछ ।

#अमिसा हस्पिटल प्रा.लि क्यम्पस राेड चैनपुर बझाङ

#फोन न: ०९२ ४२१३१८ मोबाईल नं ९८४८६१०६७५
९८५८४८६२८८
#पुनश्च: नाम दर्ताको लागि यहि फगुन २३ गते बाट सम्पर्क गर्न सक्नु हुनेछ।।।।।।
शिबिर संचालन फागुन २६ गते देखि चैत ६ गते आईतवार सम्म।।।

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 05/11/2020

Amisha hospital pvt.ltd जि .प्र.का राेड चैनपुर ।

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 25/10/2020

Amisha hospital

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 09/10/2020

Services of Amisha hospital pvt.ltd bajhang.available 24 hour.

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 17/06/2020

बिगत १0 बर्ष देखि स्वास्थ सेवा दिदै अायकाे अमिसा हस्पिटल प्रा.लि काे फार्मेसी सेवा २४सै घण्टा खुला

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 16/06/2020

Amisha hospital ko pharmacy sewa.

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 16/06/2020

अमिसा हस्पिटल प्रा.लि बझाङ शान्तिमार्ग बाट जि.प्र.का राेड क्याम्पस जाने बाटो मा सरेकाे सम्पुण बझाङ बासि दाजुभाई दिदी बहिनी हरुलाई जाजकारि गराउदछु।
दिपक ब. भण्डारी
managing Director

Photos from Amisha Hospital pvt.Ltd Bajhang's post 18/01/2020
10/01/2020

बिगत ९बर्ष देखि बिरामीलाई स्वास्थ्य सेवा दिईरहेकाे बझाङ जिल्लाको एक मात्रै निजी अस्पताल अमिसा अस्पताल चैनपुरमा पुस महिना भरि भिडियो एक्सरे मा छुट गरि रु ५०० मात्र गराई रहेकोे सम्पूर्ण बझाङ बासिहरुलाई जानकारी गरिन्छ।

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address

Jayaprithivi Municipality
Kathmandu
977

Other Hospitals in Kathmandu (show all)
Nepal Eye Hospital Nepal Eye Hospital
Tripureshwor
Kathmandu

First hospital in Nepal dedicated to Eye Care Service

Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal
Prasarsanimarg
Kathmandu, 44600

Department of General Surgery, Kathmandu Model Hospital, was established in 1993 under the leadership of Professor Dr Saroj Dhital , who is also one of the founder of its mother or...

MSDH MSDH
Ring Road, Chakrapath, Maharajgunj
Kathmandu, 44600

MSDH (Multi-Specialist Dental Hospital) Pvt. Ltd.Only hospital with Latest Digital Dental Technology.

OET Preparation Nepal KTM OET Preparation Nepal KTM
Pragati Marg Behind Anamnagar Bhatbhateni
Kathmandu, 46600

Eye See You: Eye Care Centre Eye See You: Eye Care Centre
Rabi Bhawan Mode, Rabi Bhawan
Kathmandu

Vision Care Experts. Clearer Sight, Better Life.

Eye Care Center Devdaha Eye Care Center Devdaha
Devdaha Municipality
Kathmandu, 00977

EYE CARE CENTER DEVDAHA was established as a branch ECC of Butwal Lions Eye Hospital to provide eye health service to the people of Devdaha.

Kathmandu Medical College Public Limited Kathmandu Medical College Public Limited
Sinamangal
Kathmandu, 310327

Kathmandu Medical College (KMC) was established in 1997 to provide the highest standard of medical education and hospital services.

Hamro Sahayatri Hospital and Birthing Centre Hamro Sahayatri Hospital and Birthing Centre
Jadibuti; Main Chwok
Kathmandu

All Nepal Hospital All Nepal Hospital
Kathmandu

Low-Cost, High-Quality Health Care In All Nepal Hospital

Arogin Healthcare Purbanchal Arogin Healthcare Purbanchal
Kathmandu, 44600

Arogin Healthcare OPD

Bharosa Hospital Bharosa Hospital
Devkota Sadak, New Baneshwor/10
Kathmandu, 44600

Bharosa Hospital is a Medical Organization located @ New Baneshwor, Kathmandu. We provide OPD, Inpatient ,Major and Minor surgery , Emergency, Lab, Pharmacy, Ambulance and other fa...

Department of Surgery - PAHS Department of Surgery - PAHS
Lagankhel, Lalitpur
Kathmandu, 44700

Department of Surgery provides all surgical services under Patan Academy of Health Sciences.