Kathmandu Medical College Public Limited

Kathmandu Medical College (KMC) was established in 1997 to provide the highest standard of medical education and hospital services. Ltd in the year 2000 A.D.

The college, with more than 23 years of relentless efforts, has developed a strong foundation in terms of infrastructure and human resources to operate as one of the best medical college in the country. KMC was managed initially by Charity International Nepal (CIN) and was handed over to Kathmandu Medical College Pvt. (19th Baishakh 2057). In the year 2009 A.D. (8th Shrawan 2066) Company was chang

Photos from Kathmandu Medical College Public Limited's post 26/04/2024

Kathmandu Medical College is proudly hosting a 4-day Quantitative Health Research Methods & Biostatistics Course under the NIHR GHRC Multiple Long Term Conditions. The four-day training (April 25-28, 2024) brings together fifty enthusiastic participants from all over Nepal for their capacity building endeavour. Senior epidemiologists & biostatisticians from PHFI, India are leading the training course.

30/03/2024
महावीर पुनकी छोरीलाई सुनील शर्माको केएमसीले एमबीबीएस पढाइदिने 10/12/2023

https://hamrakura.com/news-details/160561/2023-12-10

महावीर पुनकी छोरीलाई सुनील शर्माको केएमसीले एमबीबीएस पढाइदिने काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले राष्ट्रिय आविश्कार केन्द्रका जन्मदाता वैज्ञानिक महावीर पुनकी छो...

काठमाडौँ मेडिकल कलेजद्धारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन,७ सय ५३ जना लाभान्वित 28/11/2023

https://www.ashakakiran.com/2023/11/28/101064/

काठमाडौँ मेडिकल कलेजद्धारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन,७ सय ५३ जना लाभान्वित काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले रसुवाको गौकुण्ड गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । .....

रसुवाको गौकुण्डमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर 28/11/2023

https://actionkhabar.com/news/2023/11/28/5803

रसुवाको गौकुण्डमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौं, १२ मंसिर । काठमाडौं मेडिकल कलेजले रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिनामंगल स्थित केए...

केएमसी र नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान 28/11/2023

https://www.makalukhabar.com/2023/11/99977335088/

केएमसी र नोबेल मेडिकल कलेजलाई सामाजिक सुरक्षा दिवसमा सम्मान काठमाडौँ । सामाजिक सुरक्षा दिवसको अवसरमा काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई सम्मान गरिएको छ । स्वास्थ्....

Photos from Kathmandu Medical College Public Limited's post 11/11/2023

शुभ दिपावली, नेपाल संवत ११४४ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना!🙏🙏

04/11/2023

विज्ञप्ती

२०८० कार्तिक १७ गते राती जाजरकोट केन्द्र विन्दु भई गएको भुकम्पले पश्चिम नेपाललाई आक्रान्त पारेको छ, जन धनको ठूलो क्षति हुन गई सारा नेपाल मर्माहत भएको यस घडिमा भुकम्पको कारण ज्यान गुमाउनु हुने सवैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । यस विसम परिस्थितिमा उद्दार कार्यमा राज्यका सवै अङ्गहरु सकृय भई रहेको अवस्थामा यस काठमाडौं मेडिकल कलेजका सल्लाहकार तथा मोरङ्ग क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य माननीय डा. सुनिल कुमार शर्माज्यूको सकृयतामा काठमाडौं मेडिकल कलेजले भुकम्पबाट घाइते भएका विरामीहरुको के. एम. सि. मा निःशुल्क उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै नेपाल सरकार स्वास्थ्य मन्त्रालय संगको समन्वयमा भुकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सामाग्री सहित स्वास्थ्य टोली पठाउन समेत तयार रहेको यसै विज्ञप्ती मार्फत सम्वन्धित सवैमा जानकारी गराउद छौं ।

नयाँ प्रविधिबाट उपचारमा केएमसीको फड्को, सस्तो र बिरामीलाई सुबिस्ता [भिडियो] 03/11/2023

https://hamrakura.com/news-details/158367/2023-11-01

नयाँ प्रविधिबाट उपचारमा केएमसीको फड्को, सस्तो र बिरामीलाई सुबिस्ता [भिडियो] (केएमसी) पब्लिक लिमिटेडले नयाँ–नयाँ प्रविधिको प्रयोगबाट बिरामीको उपचारमा निरन्तर फड्को मार्दै गएको छ ।

केएमसीमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा सफल उपचार 03/11/2023

https://actionkhabar.com/news/2023/10/31/5710

केएमसीमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा सफल उपचार काठमाडौं, १४ कार्तिक । काठमाडौं मेडिकल कलेजमा ६० वर्षीया महिलाको न्युरो इन्डोभास्कुलर कोइलिङद्वारा मस्तिष्कको ...

मध्यपुर ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर 13/09/2023

https://actionkhabar.com/news/2023/09/13/5553

मध्यपुर ठिमीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौं, २७ भदौ । काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सिनामंगलस्थित केएमसीले मध्य....

हरितालिका तीजको अवसरमा केएमसीले खुवायो दर (फाेटाे फिचर) 13/09/2023

https://actionkhabar.com/news/2023/09/12/5552

हरितालिका तीजको अवसरमा केएमसीले खुवायो दर (फाेटाे फिचर) काठमाडौं, २६ भदौ । हिन्दु धर्मावलम्बी महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा काठमाडौं मेडिकल कलेजमा कार्यर.....

08/09/2023
केएमसीमा हेमोफिलिया भएकी बालिकाको सफलतापूर्वक दुर्लभ शल्यक्रिया (भिडियाे सहित) 07/08/2023

केएमसीमा हेमोफिलिया भएकी बालिकाको सफलतापूर्वक दुर्लभ शल्यक्रिया (भिडियाे सहित) काठमाडौं, २१ साउन । हेमोफिलियाबाट ग्रस्त एक बालिकाको काठमाडौं मेडिकल कलेजले दुर्लभ शल्यक्रिया सफलतापूर्वक गरेक...

07/08/2023

हेमोफिलिया भएकी बालिकाको काठमाडौं मेडिकल कलेजमा एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया भएको छ । हेमोफिलिया भनेको चोट लागेपछि रक्तश्राव तुरुन्तै नरोकिने समस्या हो । सामान्यतया रगत बगेको २ देखि ५ मिनेटभित्र रोकिन्छ । तर, हेमोफिलिया भएका ब्यक्तिहरुको रगत रोकिन धेरै समय लाग्ने गर्दछ । एपेन्डिसाइटिस भएकी बालिकाको शल्यक्रिया गर्नु अगाडी नै २२ मिनेट सम्म पनि रगत नरोकिने अवस्था देखाए पछि केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरुले ल्याप्रोस्कोपी प्रविधिबाट कुशलतापूर्वक शल्यक्रिया गरेका थिए । साउन १९ गते काठमाडौं शान्तीनगरकी ९ वर्षीय निप्पी भट्टराईलाई एपेन्डिसाइसिट भएर नजिकैको अस्पताल पुर्याइएको थियो तर हेमोफिलिया भएको कारण उपचार गर्न उनलाई काठमाडौ मेडिकल कलेज रिफर गरिएको थियो । काठमाडौं मेडिकल कलेजका पेडियाट्रिक सर्जन डाक्टर आशिषलाल श्रेष्ठको टोलीले तत्कालै एपेन्डिसाइटिसको शल्यक्रिया गरेको होे । उक्त बालिकामा हेमोफिलिया बंशाणुगत रुपमै रहेकाले शल्यक्रिया गर्न जोखिम देखिएपनि एनेस्थेसियाकी डाक्टर शुशिला लामा मोक्तान लगायत सँग सहकार्य गरी ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरिएको थियो ।

समयमै सफल शल्यक्रिया भएर आफ्नो छोरीको ज्यान बचेकोमा आमा मच्चिता अर्याल भट्टराईले उपचारमा संलग्न केएमसीका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिइन् । ‘यसअघि पनि एपेन्सिडसाइटिस भएकोमा हेमोफिलिया भएकाले अप्रेसन गर्न सकेका थिएनौं । यो पटक केएमसीका डाक्टर आशिषलाल श्रेष्ठ लगायतको टीमले कुशलतापूर्वक गर्नुभयो । सम्पूर्ण मेडिकल टीमलाई धन्यवाद दिन चाहन्छु ।’ आफ्नो माइती परिवारमा बंशाणुगत रुपमै हेमोफिलिया भएकाले छोरीसँगै आफुलाई समेत हेमोफिलिया भएको उनले बताइन् ।

भिडियो साभार - एक्सन खबर

Photos from Kathmandu Medical College Public Limited's post 04/08/2023

Multiple awareness programes being done by providing pamplates of breast feeding information, bedside lactation counselling by sisters guided by Metron of hospital and lecture on breast milk expression storage to nurses by associate professor Dr. Pawana Kayastha, and the programe being addressed by director of hospital, hourable Prof Dr. Suman Shrestha on the occasion of breast feeding week.

01/08/2023

Breastfeeding Week 2023 is being organized in Kathmandu medical college with many awareness programs this week from 1st August to 7th August.

बुढानिलकण्डको नलिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर 23/07/2023

https://actionkhabar.com/news/2023/07/22/5375

बुढानिलकण्डको नलिमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौं, ६ साउन । सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौं मेडिकल कलेजले बुढानिलकण्ठको नलिमा निःशुल्क स्वास्थ्य ...

बुढानिलकण्ठको पैयूटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर 19/07/2023

https://actionkhabar.com/news/2023/07/18/5327

बुढानिलकण्ठको पैयूटारमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर काठमाडौं, २ साउन । सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले बुढानिलकण्ठको पैयूटारमा निःशुल्क स्वास्थ्य शि...

Senior Cardiologist Prof. Dr. Arun Sayami’s service begins in KMC 18/07/2023

https://english.makalukhabar.com/2023/07/130717/

Senior Cardiologist Prof. Dr. Arun Sayami’s service begins in KMC KATHMANDU: Prof. Dr. Arun Sayami, Senior Cardiologist, has begun treatment services at Kathmandu Medical College in Sinamangal, Kathmandu, today. Dr. Sayami, who has been involved in the treatment of cardiac patients for four decades, joined KMC and began the treatment service. Soina Sharma, preside...

केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा सुरु 18/07/2023

https://www.ratopati.com/story/374244/kathmandu-medical-college

केएमसीमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीको सेवा सुरु काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.अरुण सायमीले आजबाट काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा ...

Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

हेमोफिलिया भएकी बालिकाको काठमाडौं मेडिकल कलेजमा एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया भएको छ । हेमोफिलिया भनेको चोट लाग...
नेपालमै पहिलो पटक केएमसीले भित्र्यायो अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप - साभार संगालो खबर
केएमसीले ल्यायो नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप - साभार एक्सन खबर

Category

Telephone

Address


Sinamangal
Kathmandu
310327

Other Hospitals in Kathmandu (show all)
Nepal Eye Hospital Nepal Eye Hospital
Tripureshwor
Kathmandu

First hospital in Nepal dedicated to Eye Care Service

Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal Department of General Surgery, Kathmandu Model Hospital, Phect-Nepal
Prasarsanimarg
Kathmandu, 44600

Department of General Surgery, Kathmandu Model Hospital, was established in 1993 under the leadership of Professor Dr Saroj Dhital , who is also one of the founder of its mother or...

MSDH MSDH
Ring Road, Chakrapath, Maharajgunj
Kathmandu, 44600

MSDH (Multi-Specialist Dental Hospital) Pvt. Ltd.Only hospital with Latest Digital Dental Technology.

Amisha Hospital pvt.Ltd Bajhang Amisha Hospital pvt.Ltd Bajhang
Jayaprithivi Municipality
Kathmandu, 977

All the health facilities are available for 24 hour.you can approach at any time in this hospital for your good health.

OET Preparation Nepal KTM OET Preparation Nepal KTM
Pragati Marg Behind Anamnagar Bhatbhateni
Kathmandu, 46600

Eye See You: Eye Care Centre Eye See You: Eye Care Centre
Rabi Bhawan Mode, Rabi Bhawan
Kathmandu

Vision Care Experts. Clearer Sight, Better Life.

Eye Care Center Devdaha Eye Care Center Devdaha
Devdaha Municipality
Kathmandu, 00977

EYE CARE CENTER DEVDAHA was established as a branch ECC of Butwal Lions Eye Hospital to provide eye health service to the people of Devdaha.

Hamro Sahayatri Hospital and Birthing Centre Hamro Sahayatri Hospital and Birthing Centre
Jadibuti; Main Chwok
Kathmandu

All Nepal Hospital All Nepal Hospital
Kathmandu

Low-Cost, High-Quality Health Care In All Nepal Hospital

Arogin Healthcare Purbanchal Arogin Healthcare Purbanchal
Kathmandu, 44600

Arogin Healthcare OPD

Bharosa Hospital Bharosa Hospital
Devkota Sadak, New Baneshwor/10
Kathmandu, 44600

Bharosa Hospital is a Medical Organization located @ New Baneshwor, Kathmandu. We provide OPD, Inpatient ,Major and Minor surgery , Emergency, Lab, Pharmacy, Ambulance and other fa...

Department of Surgery - PAHS Department of Surgery - PAHS
Lagankhel, Lalitpur
Kathmandu, 44700

Department of Surgery provides all surgical services under Patan Academy of Health Sciences.