Binod rai -korean teacher

कोरियन भाषा कक्षा subscribe my YouTube channel:https:https://www.youtube.com/@binodraiofficial216

13/05/2024
Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। 12/05/2024

https://youtu.be/ZGZVcI_7fQg?si=gn_NN1TH-qEwkj3h

Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

सजिलो तरिकाले सिक्नुहोस् the most important Korean grammar नेपालीमा, Korean language class 30/04/2024

यदि हजुरहरु कोरियन भाषा सिकेर इपिएस मार्फत कोरिया गई श्रम गरेर मासिक राम्रो कमाई गर्न चाहानुहुन्छ भने कृपया आजै देखि Binod rai-korean teacher YouTube channel लाई subscribe गरेर निःशुल्क रूपमा कोरियन भाषा अध्ययन गर्नुहाेला।
साथै यदि प्रत्यक्ष रूपमा भौतिक क्लास लिन चाहानुहुन्छ भने कृपया एकपटक हाम्रो अफिस आएर परामर्श लिनुहोला।
Youtube channel link 🖇️:- https://youtube.com/?si=klsi-tNY-MCMGlec

https://youtu.be/i2Qws_-WiMs?si=2jnOza45w23qCWFl

सजिलो तरिकाले सिक्नुहोस् the most important Korean grammar नेपालीमा, Korean language class नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

30/04/2024

Eps topic course book lesson-23,어른께는 손으로 물건을 드려야해요.लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!
https://youtu.be/ZGZVcI_7fQg?si=vRJvkcoJLA_IJ7SF

Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। 17/04/2024

नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर सहज तरिकाबाट Besic level देखि Advance level सम्मको कोरियन भाषा सिक्न सक्नु हुनेछ। मेरो उदेश्य भनेको हजुरहरुलाई कोरियन भाषा राम्ररी सिकाएर परीक्षामा उत्तीर्ण गराउनु हो। कृपया हजुरहरु मेहनतका साथ अध्ययन गर्नहोस्, कोरियन भाषासंग सम्बन्धित आफूले सकेको आवश्यक सहयोग गर्न म सधैँ तत्पर छु।अवश्य हजुरको सपना पूरा हुनेछ।🤞 यदि यस भिडियाे मन परेमा कृपया लाइक, कमेन्ट र सेयर गरिदिनु हाेला साथै च्यानललाई subscribe गर्नुहोला।
https://youtu.be/ZGZVcI_7fQg?si=NxnLNPotOKyZsDdb

Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। 01/04/2024

Eps topic course book lesson-23,어른께는 손으로 물건을 드려야해요.लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!
https://youtu.be/ZGZVcI_7fQg?si=vRJvkcoJLA_IJ7SF

Eps topic course book lesson-23,어른께 두 손으로 물건을 드려야해요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

01/04/2024

यदि हजुरहरु कोरियन भाषा सिकेर इपिएस मार्फत कोरिया गई श्रम गरेर मासिक राम्रो कमाई गर्न चाहानुहुन्छ भने कृपया आजै देखि Binod rai-korean teacher YouTube channel लाई subscribe गरेर निःशुल्क रूपमा कोरियन भाषा अध्ययन गर्नुहाेला।
साथै यदि प्रत्यक्ष रूपमा भौतिक क्लास लिन चाहानुहुन्छ भने कृपया एकपटक हाम्रो अफिस आएर परामर्श लिनुहोला।
Youtube channel link 🖇️:- https://youtube.com/?si=klsi-tNY-MCMGlec

30/03/2024

Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요. लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!
YouTube channel:-
https://youtu.be/UF0fl1IIBKk?si=7ihOANmepcn38dPA

Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। 28/03/2024

Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요. लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!
YouTube channel:-
https://youtu.be/UF0fl1IIBKk?si=7ihOANmepcn38dPA

Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요.🇰🇷🇳🇵 नेपाली भाषामा सजिलै सिक्नुहोस्। नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

23/03/2024

Eps topic course book lesson-21,상 차리는 것을 도와 줄 까요? लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!

YouTube:-https://youtu.be/gfqjAhjSAu0?si=XVKeV2odFkLL4YYN

Eps topic course book lesson -21,상 차리는 것을 도와 줄까요?🇰🇷🇳🇵 सजिलै सिक्नुहोस् नेपालीमा। 21/03/2024

Eps topic course book lesson-21,상 차리는 것을 도와 줄 까요? लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा कृपया यस भिडियोमा like, comment र share गरिदिनुहोला।🙏😊 साथै हजुरहरु मेरो channel मा नयाँ हुनुहुन्छ भने यस channel लाई subscribe गर्नुहोला।😊 धन्यवाद!

YouTube:-https://youtu.be/gfqjAhjSAu0?si=XVKeV2odFkLL4YYN

Eps topic course book lesson -21,상 차리는 것을 도와 줄까요?🇰🇷🇳🇵 सजिलै सिक्नुहोस् नेपालीमा। नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

10/03/2024

एउटा राम्रो गीतको recording कार्यक्रम आज सकिएको छ। भोलिदेखि उक्त गीतको म्युजिक भिडियोकाे shooting को काम सुरु हुनेछ भने छिटै दर्शक श्रोता माझ ल्याउनेछु। कृपया सबै जनाले YouTube channel लाई subscribe गरिदिनुहोला।🙏😍 धन्यवाद।😊
Link 🖇️ https://youtube.com/?si=rAimaRrCMd2OBU5T

29/02/2024

नमस्कार सम्पूर्ण मेरा शुभचिन्तकहरुमा 🙏😊 म हुँ बिनोद राई कोरियन भाषा प्रशिक्षक एवम् नब गायक। सर्बप्रथम हजुरहरूको साथ, सपोर्ट र मायाँकाे लागि म हजुरहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु। हजुरहरुले मलाई साथसाथै मेरो कामलाई धेरै मन पराइदिनु भएको छ। अहिले मेरो YouTube channel मा लगभग ८०००+ subscribers पुगेको छ। मेरो सपना भनेको हजुरहरुलाई निःशुल्क रूपमा कोरियन भाषा सिकाउन सक्नु, धेरै मानिसहरूकाे प्रशंसा गर्न लायक व्यक्ति बन्न सक्नु र सांगीतिक क्षेत्रमा मेहनत गरी एउटा professional कलाकार बन्न सक्नु हो। म हजुरहरुलाई जानकारी गराउन चाहन्छु कि म कोरियन भाषा कक्षा काे भिडियोहरु दैनिक रुपमा बनाई राख्नेछु साथै मेरो युट्युब च्यानलमा १०,००० subscribers पुग्ने बित्तिकै म आफ्नै शब्द, संगीतमा आफैले गीत गाएर music video सहित हजुरहरूकाे लागि कोशेली स्वरूप यसै Binod rai -korean teacher YouTube channel मा ल्याउने छु। त्यसैले म अहोरात्र मेहनत गर्छु कृपया हजुरहरुले मलाई सपोर्ट गर्नुहोला है।🙏😊please छिटो भन्दा छिटो १०,००० subscribers पुर्याउनको लागि मलाई सपोर्ट गर्नुहाेला।🙏 एउटा सामान्य परिवारमा जन्मेर, हुर्केर आफ्नो सपना पूरा गर्न धेरै गाह्रो हुँदोरहेछ।😢
YouTube channel Link 🔗:-https://youtube.com/?si=PQko9R1OesSy6JuC

Hello to all my well wishers 🙏😊 I am Binod Rai Korean language instructor and singer. First of all, I would like to thank you very much for your love and support.Gentlemen have liked me as well as my work.Now my YouTube channel is about to reach 8000 subscribers.My dream is to be able to teach you Korean language for free, to become a person worthy of many people's admiration, and to work hard in the music field to become a professional artist.I would like to inform you guys that I will be making Korean language class videos Also, as soon as I reach 10,000 subscribers on my YouTube channel, I will sing a song with my own words and music, along with a music video, format for you guys on this Binod rai -korean teacher YouTube channel.That's why I am working day and night. Please support me. Please support me to reach 10,000 subscribers as soon as possible. 🙏Being born in a normal family, growing up and fulfilling your dreams is becoming very difficult. 😢

Send a message to learn more

Photos from Binod rai -korean teacher's post 18/02/2024

पहिले कतिपयले मलाई प्रश्न गर्ने गर्थ्यो,"दैनिक युट्युब भिडियाे बनाएर के उपलब्धि भएकाे छ?"त्यो बेला मसँग केही जवाफ थिएन। तर बिस्तारै अहिले जवाफ दिन सक्ने बन्दैछु।😊

I am very happy because after working hard on YouTube Following many rules of the Google team, I have come here today by completing various steps.today I got this my address verification code. From Google adsense team of US.First of all I would like to say a big thank you to the Google Adsense team in the US for this.Also, I want to thank all my subscribers because I know that This is possible with my hard work and your support and love.and I need more of your love in the upcoming days too. thank you everyone.😊🙏

Photos from Binod rai -korean teacher's post 16/02/2024

नमस्कार सम्पूर्ण मेरा शुभचिन्तकहरुमा 🙏😊 म हुँ बिनोद राई कोरियन भाषा प्रशिक्षक एवम् नब गायक। सर्बप्रथम हजुरहरूको साथ, सपोर्ट र मायाँकाे लागि म हजुरहरुलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु। हजुरहरुले मलाई साथसाथै मेरो कामलाई धेरै मन पराइदिनु भएको छ। अहिले मेरो YouTube channel मा लगभग ८००० subscribers पुग्न लागेको छ। मेरो सपना भनेको हजुरहरुलाई निःशुल्क रूपमा कोरियन भाषा सिकाउन सक्नु, धेरै मानिसहरूकाे प्रशंसा गर्न लायक व्यक्ति बन्न सक्नु र सांगीतिक क्षेत्रमा मेहनत गरी एउटा professional कलाकार बन्न सक्नु हो। म हजुरहरुलाई जानकारी गराउन चाहन्छु कि म कोरियन भाषा कक्षा काे भिडियोहरु दैनिक रुपमा बनाई राख्नेछु साथै मेरो युट्युब च्यानलमा १०,००० subscribers पुग्ने बित्तिकै म आफ्नै शब्द, संगीतमा आफैले गीत गाएर music video सहित हजुरहरूकाे लागि कोशेली स्वरूप यसै Binod rai -korean teacher YouTube channel मा ल्याउने छु। त्यसैले म अहोरात्र मेहनत गर्छु कृपया हजुरहरुले मलाई सपोर्ट गर्नुहोला है।🙏😊please छिटो भन्दा छिटो १०,००० subscribers पुर्याउनको लागि मलाई सपोर्ट गर्नुहाेला।🙏 एउटा सामान्य परिवारमा जन्मेर, हुर्केर आफ्नो सपना पूरा गर्न धेरै गाह्रो हुँदोरहेछ।😢
YouTube channel Link 🔗:-https://youtube.com/?si=PQko9R1OesSy6JuC

Hello to all my well wishers 🙏😊 I am Binod Rai Korean language instructor and singer. First of all, I would like to thank you very much for your love and support.Gentlemen have liked me as well as my work.Now my YouTube channel is about to reach 8000 subscribers.My dream is to be able to teach you Korean language for free, to become a person worthy of many people's admiration, and to work hard in the music field to become a professional artist.I would like to inform you guys that I will be making Korean language class videos Also, as soon as I reach 10,000 subscribers on my YouTube channel, I will sing a song with my own words and music, along with a music video, format for you guys on this Binod rai -korean teacher YouTube channel.That's why I am working day and night. Please support me. Please support me to reach 10,000 subscribers as soon as possible. 🙏Being born in a normal family, growing up and fulfilling your dreams is becoming very difficult. 😢

14/02/2024

कोरियन भाषा परीक्षाको लागि उत्पादनमुलक छेत्र तर्फको परीक्षा मिति समय र परीक्षा केन्द्र सम्बन्धि सम्पुर्ण सुचना ईपीएस शाखाले सार्बजनिक गरेको छ। भाषा परिक्षा फागुन 07 बाट सञ्चालन हुने भएको छ। ईपीएस शाखाको वेवसाईट बाट आफ्नो नाम हेर्न सक्नु हुनेछ।

✅ ️परीक्षा हुने केन्द्र - ललितपुर जिल्लाको भैसेपाटी स्थित CBT भवन।
✅️ वायोमेट्रिक रजिष्टर हुने स्थान - ईपीएस कोरिया शाखा ग्वार्कोको नजिकै रहेको म्युजिक सिटि हल परीक्षा हुने दिन भन्दा अघिल्लो दिन।

पहिलो चरणमा नामावलि परेकाहरु: Announcement Test Date ( Menufacturing 1st ) CLICK 👉 https://epsnepal.gov.np/.../The-announcement-of-the-3-1st...
✅ दोस्रो चरणमा नामावलि परेकाहरु : Announcement Test Date ( Menufacturing 2nd ) 👉 https://epsnepal.gov.np/.../The-announcement-of-the-3-2nd...
5th Shift 👉https://epsnepal.gov.np/.../The-announcement-of-the-3-2nd...
✅ तेश्रो चरणमा नामावलि परेकाहरु: Announcement Test Date ( Menufacturing 3rd ) 👉 https://epsnepal.gov.np/.../The-announcement-of-the-3-3rd...

14/02/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -20,저는 설거지를 할게요.
Link 🖇️:-
https://youtu.be/z3GW8QjLqtI?si=d_1Txs9NAPw03_Ui

Send a message to learn more

Eps topic course book lesson -20,저는 설거지를 할게요. कोरियन भाषा नेपालीमा सजिलै सिक्नुहोस् 🇰🇷🇳🇵 13/02/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -20,저는 설거지를 할게요.
Link 🖇️:-
https://youtu.be/cfYA4iBoEag?si=BwO0HFiyTy5rpUvF
https://youtu.be/z3GW8QjLqtI?si=RyirWTvEa6BJsZga

Eps topic course book lesson -20,저는 설거지를 할게요. कोरियन भाषा नेपालीमा सजिलै सिक्नुहोस् 🇰🇷🇳🇵 नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

08/02/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -19
Link 🖇️:-
https://youtu.be/cfYA4iBoEag?si=BwO0HFiyTy5rpUvF

Send a message to learn more

07/02/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -19
Link 🖇️:-
https://youtu.be/cfYA4iBoEag?si=BwO0HFiyTy5rpUvF

Eps topic course book lesson -19,거기 한국가구지요?🇰🇷🇳🇵learn easily with grammar in nepali 🇳🇵 07/02/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -19
Link 🖇️:-
https://youtu.be/cfYA4iBoEag?si=BwO0HFiyTy5rpUvF

Eps topic course book lesson -19,거기 한국가구지요?🇰🇷🇳🇵learn easily with grammar in nepali 🇳🇵 नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर .....

31/01/2024

निःशुल्क कोरियन भाषा कक्षाकाे पुरा भिडियो युट्युब च्यानलमा हेर्नुहोला। यदि मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला साथै युट्युब च्यानललाई subscribe गरिदिनु होला।🙏 धन्यवाद!😊
Eps topic course book lesson -18
Link 🖇️:- https://youtu.be/oSJ8nqNXGNU?si=DH_-l-Wk_h2zehdZ

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

यदि हजुरहरु कोरियन भाषा सिकेर इपिएस मार्फत कोरिया गई श्रम गरेर मासिक राम्रो कमाई गर्न चाहानुहुन्छ भने कृपया आजै देखि Bin...
Eps topic course book lesson-23,어른께는  손으로 물건을 드려야해요.लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भए...

Eps topic course book lesson-22,무단 횡단을 하면 안 돼요. लिएर हजुरहरूको माझ आएको छु।😊 यदि हजुरहरुलाई मन परेमा वा बुझ्न सहज भएमा क...
नमस्कार हजुरहरू सबैलाई 🙏 म कोरियन भाषा प्रशिक्षक बिनोद राई हूँ। यस च्यानलमा हजुरहरुले निःशुल्क रुपमा घरमै बसेर सहज तरिका...

Category

Telephone

Address

Kathmandu

Other Tutors/Teachers in Kathmandu (show all)
Guru Lecture Guru Lecture
Putalisadak
Kathmandu

Guru lecture is an online learning platform for students or individuals looking for academic or professional courses.

Japanese learning Japanese learning
Kathmandu

Home Tuition - For Students Home Tuition - For Students
Kathmandu, 44600

Home Tuition World Wide is a common page for providing home tuition services throughout world so that all needy students get benefited. If you are also in need feel free to like t...

IP Smart Academy IP Smart Academy
Devkota Sadak, Baneshwor
Kathmandu

We are committed to quality education

RRT Academia RRT Academia
Kathmandu
Kathmandu

A professional mathematics Instructor.

Laxman Nepal - लक्ष्मण नेपाल Laxman Nepal - लक्ष्मण नेपाल
Kathmandu

"सरकारी जागिरमा प्रवेश गर्न चाहनेहरूका लागि एक सक्रिय प्लेटफर्म, लाखौं बीच प्रतिस्पर्धा बढाउँदै, बाटोमा समर्थन र मार्गदर्शन प्रदान गर्दै। #OpportunitiesAwait - Laxman Nepal

Dev Datt Kalauni Dev Datt Kalauni
Baitadi
Kathmandu

Communication & Infarmation.

Google education Google education
Bagbazar
Kathmandu, 44600

👍Education Consultant at google education✔

IELTS Master IELTS Master
Narayangopal Chowk, Chakrapath
Kathmandu, 44600

Welcome to IELTS Master. We are a dedicated team of certified IELTS instructors helping our students prepare for IELTS both online and offline.

Affordable Home Tution Affordable Home Tution
New Baneshwor
Kathmandu

If you want very friendly environment of learning for your children at your home only. Please contact us.

Kathmandu Home Tuition-KHT Kathmandu Home Tuition-KHT
Chabahil
Kathmandu, 44600

KATHMANDU HOME TUITION-KHT IS A LEGALLY REGISTERED PRIVATE TUTORS PROVIDER.

Global Nepal Montessori Teacher Training Center Global Nepal Montessori Teacher Training Center
Chabahil Chowk
Kathmandu, 44602

Global Nepal Montessori Teacher Training is the best Montessori Training Center in chabahil