Friendship Youth Club & Disable Children Helpers
In simple way our youth are helping who are indeed of help
DALLU 15 road to dallu pul from dallu chautara has been closed due to road construction company and government ❤️❤️
सो सीसीटीभी क्यामेरा सोसाइटीका स्थानीयले तोडफोड गरेका छन्।
She is Indira Rana Magar from Jhapa who is raising many needy children who were born in jail or whose parents are in jail and is given the title 'हजारौंकी एक साझा आमा'. She started doing this from 1990 when she was just 18 years old. She has already provided higher education and built a future of 2000 children of Kaidi (कैदी) till now. she was also awarded with world-famous Int' l Children's Honor Award.
सरकारले हेर्न छुटाको, ध्यान दिन छुटाको धेरै क्षेत्रहरु छन् । कारागार भित्र सानो सानो उद्योगको व्यवस्था हुनु पर्दछ,जस्ले भित्र केहि आयआर्जन होस् , बाहिर परिवार सम्म पुग्न सकोस् , कैदीको परिवार , बालबच्चाको ख्याल राख्ने दायित्व सरकार , प्रदेश र स्थानिय निकायको पनि हो ।
With this huge amount of people COVID will spread fast where is the traffic police and normal scene??
यति ठूलो संख्यामा कोभिड तिब्र गतिमा फैलिने ट्राफिक प्रहरी र सामान्य दृश्य कहाँ छ ?? के म गलत छु ??
नेपाल नर्सिङ दिवस
नर्सिङको नेपाली इतिहास २०१३ सालमा राणा शासनमा गृहिणीसहित केही नेपाली विद्यार्थीहरूलाई औपचारिक रूपमा नर्सको रूपमा तालिम दिएपछि सुरु भएको देखिन्छ। यो वर्ष २०७८ सालको ६० औं नर्सिङ दिवस हो ।
राणाकालमा चार नेपाली शिष्य विधावती कंसाकार, राधादेवी मालाकार, धर्मादेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहाबादबाट स्वास्थ्य सहायकका रूपमा तालिम लिएको इतिहास छ । त्यसपछि ४ वर्ष ९ महिना लामो नर्सिङ कोर्समा नेपाली महिला भारत आउने क्रम बढेको छ ।
नर्सिङमा अचम्मको कुरा के छ भने यो व्यवसायमा थोरै मात्र पुरुष छन् । केही समयअघि केही नर्सिङ कलेजले पुरुषलाई पनि नर्सिङ तालिम दिएका थिए, त्यसपछि पुरुषहरू यो पेशामा आकर्षित भएनन् ।
सुरुमा नर्सिङलाई रमाइलो पेशाको रूपमा हेरिन्थ्यो, यो रातको ड्युटी थियो, बिरामी र घाइतेहरूसँग काम गर्न आवश्यक थियो। अहिले नेपालमा नर्सिङको सम्पूर्ण आयाम नै परिवर्तन भइसकेको छ, नेपालमा नर्सलाई ठूलो पेशा र व्यक्तित्वका रूपमा लिइन्छ ।
I WANT TO
MOVE
FORWARD
BUT
MY SOCIETY
PULL MY LEGS
AND THROW ME
BACK
TRUTH
Great thanks to Raj kumar ranjitkar
We hope his problems will be solved
Also it's an honour to have a youth like him
Successfully disposed
Specially thanks to kumar ranjitkar for helping him for going his hometown trisuli it's means a lot for him he told us that he wil buy some food and glossary it will help him for his life in his hometown
2022-01-21INSTALLATION DATE
2022-01-23MAINTENANCE DATE
Maintaince Of Previous Installation CCTV Which Is Behind The Siddhartha Chowk and Dallu chautara FATIMA SILAI CENTER
प्रदेश युवा परिषद् वाग्मती प्रदेश हेटौंडा बाट बोलौनुभयेको मा विशेष धन्यवाद ।मुख्या रुप साइबर ब्युरोका मा डीएसपी सुरज श्रेष्ठ, लागुऔषध नियन्त्रक ब्यूरोका डीएसपी कृष्णकुमार भट्ट, प्रदेश युवा परिषद् वाग्मती प्रदेश हेटौंडा का नम्रता महर्जन ज्ञान को लागी बाट धेरै धेरै धन्यवाद। हामी आशा गर्दछौं कि तपाई सबैले हामीलाई आगामी कार्यक्रममा जानका लागि आमन्त्रित गर्नुहुनेछ। Friendship Youth Club & Disable Children Helpers
State Youth Council Bagmati State Hetauda
Shree Geetamata Secondary School
हामी केही परिवर्तनको लागि सँगै खडा हुनेछौं। #परिवर्तन महत्त्वपूर्ण छ।
फ्रेन्ड्सशिप युवा क्लब र असक्षम बालबालिका सहयोगीहरू डल्लु १५ काठमाडौं
फातिमा सिलाई केन्द्रबाट तपाईंको दयालु सहयोग र विशेष चीजहरूको लागि धन्यवाद। लागुऔषध ओसारपसार गर्ने र कारोवार गर्नेहरु पनि त्यो फातिमा सिलाई केन्द्र पछाडि अनावश्यकगतिविधिहरु रोकथम सीसीटीभी क्यामेरा जडन गर्ना सहयोग दिन भयो मुख्य धन्याबाद शौरव राज विक्रम विष्ट जीउ रामेश्वर श्रेष्ठ जीउ दिलु पन्था जीउ |
Friendship Youth Club & Disable Children Helpers
We will stand together for some changes New generation will always surpass previous one - from Naruto
WE ALL SHOULD GET UP OR STEP UP FOR OUR NEXT GENERATION EVERYONE IS EQUAL AS HUMANLY LET'S STAND TOGETHER I HOPE WE WILL MAKE SOME CHANGE TOGETHER Friendship youth club &disable children helper
AND THANK YOU FOR THE KIND INVITATION FROM Swoyambhu Community Learning Centre
Thank you for all those helping hands for this small program especially youths
FULL CLIPS WILL BE AVAILABLE SOON
THANK YOU FOR ALL HELPING HANDS
Big thanks to - The you and me dry cleaners for helping us for cleaning the clothes in very low price.
Yesterday we have replaced big flower pots
Big thanks to these people from wada 15 dallu
For caring our environment like their childrens
कम्बल न्यानो लुगा अभियानका लागि Youth Vision Crew बाट लुगाहरू प्रदान गरिएको छ । यस सहयोगको लागि कम्बल परिवार निकै आभारी छौं ।
कम्बल - न्यानो लुगा
कम्बल न्यानो लुगा काठमाण्डौ महानगरपालिका वडा नं १५ का केही युवाहरुबाट सञ्चालन गरिएको एउटा अभियान हो । यस अभियानमा युवाहरुले आफ्नो स्थानीय स्तरका व्यक्तिहरू साथ साथै आफ्नो इष्टमित्र सँग भएका उनीहरूको प्रयोजनमा नआएका र अरूको पुन प्रयोगमा ल्याउन सकिने लत्ताकपडा हरुलाई संकलन गरेर जसलाई आवश्यकता छ पहिचान गरेर वितरण गर्ने कार्यविधि रहेको छ ।
यसमा मुख्य आयोजक स्वयम्भु सामुदायिक युवा समाज, फ्रेन्डशिप युथ क्लब तथा बाल सहयोगी र नमस्ते साथी रहेका छन् ।
यो अभियानलाई वडा १५ मा मात्र नभई अन्य पायक पर्ने स्थानमा पनि सञ्चालन गर्न सकिन्छ र इच्छुक वर्गले संपर्क गर्न सक्नु हुनेछ ।
सम्पर्क:
९८१३७६७२०१, ९८४०३१९३२३
#कम्बल
#न्यानो_लुगा
#जाडोमा_न्यानो_कपडा_सबैको_सपना
Make Everyone Better
कम्बल न्यानो लुगा अभियानबाट विष्णुमती पुलस्थित तहरा, डल्लु चौतारा स्थित टहरा र डल्लु चोक स्थित पाटीमा बस्ने १० जना आवश्यक भएका व्यक्तिहरूलाई ज्याकेट प्रदान गरिएको छ । त्यहाँ गएर हेर्दा उहाँ हरुको स्थिति दयनिय देखियो, खान लाउनलाई नै गार्हो थियो ।
कोरोना को कारणले उहाँहरुको जीविकोपार्जनमा झनै कठिन बनाइदिएको रहेछ। उहाँहरुलाई सहयोगको अझै आवश्यकता देखिएको छ।
कम्बल - न्यानो लुगा
कम्बल न्यानो लुगा काठमाण्डौ महानगरपालिका वडा नं १५ का केही युवाहरुबाट सञ्चालन गरिएको एउटा अभियान हो । यस अभियानमा युवाहरुले आफ्नो स्थानीय स्तरका व्यक्तिहरू साथ साथै आफ्नो इष्टमित्र सँग भएका उनीहरूको प्रयोजनमा नआएका र अरूको पुन प्रयोगमा ल्याउन सकिने लत्ताकपडा हरुलाई संकलन गरेर जसलाई आवश्यकता छ पहिचान गरेर वितरण गर्ने कार्यविधि रहेको छ ।
यसमा मुख्य आयोजक स्वयम्भु सामुदायिक युवा समाज, फ्रेन्डशिप युथ क्लब तथा बाल सहयोगी र नमस्ते साथी रहेका छन् ।
यो अभियानलाई वडा १५ मा मात्र नभई अन्य पायक पर्ने स्थानमा पनि सञ्चालन गर्न सकिन्छ र इच्छुक वर्गले संपर्क गर्न सक्नु हुनेछ ।
सम्पर्क:
९८१३७६७२०१, ९८४०३१९३२३
#कम्बल
#न्यानो_लुगा
#जाडोमा_न्यानो_कपडा_सबैको_सपना
Click here to claim your Sponsored Listing.
Videos (show all)
Telephone
Website
Address
Kathmandu
Thapathali
Kathmandu, 126
United Mission to Nepal (UMN) strives to address root causes of poverty as it serves the people of Nepal in the name and spirit of Jesus Christ.
Kathmandu
Nepali host family is a volunteer service and social work organization from Nepal which was functional between the years 2011 and 2018. We are now closed because all our projects a...
Kathmandu, 24151
Lions Club of Kathmandu Samakhushi is a very active Lions club of Nepal, over 80 members are actively participating for the social service through our club. We are managing major p...
Lamtangini Marg, Baluwatar
Kathmandu
Prayas Nepal, a non-government, non-profitable, social organization
Lamingtan Marga, Baluwatar-4 Kathmandu
Kathmandu
Lawyers forum for human rights and rule of law.
Khursanitar, Lazimpat/2
Kathmandu, 44600
YUWA is a not-for-profit, purely youth-run, and youth-led organization officially registered in 2009. YUWA is a collaborative local action to global issues of our concerns. Empow...
Kathmandu
SAS, an abbreviate for Society of Aware Students, is a community initiated by some cerebral scholars whose primary objective is to spread the very essence of humanity all over the ...
Kimdole Chowk
Kathmandu, SWAYAMBHU-15
Visit www.umbrellanepal.org to see our story!
Gairidhara
Kathmandu
Fighting for justice, peace and human rights of the least developed countries / Combat pour la justice, la paix et les droits humains dans les pays moins avancés