खबरदार न्युज

NEED MORE SUPPORT . DO UPPORT

Online News Portal from Nepal. https://www.facebook.com/news.nepalcome

30/04/2024

हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ।

Photos from Information Everything's post 26/04/2024

Happy Birthday B***n ❤️

24/04/2024

कति रहर त कति बाध्यता : घर बाट बिछोडिनुको दु:ख र पीडा बिदाईको बेला कस्को पो आँसु नझर्ला ? 💔

Source: Routine of Ghorahi मा रहेको भिडियोको Screenshot

24/04/2024
21/04/2024

Wow.. महावीर पुनले किताब बेचेर पैसा जम्मा गरेपछि कृषि औजार कारखाना को लागि ७ जना इन्जिनियर सहित अरूको लागि जागिर खोलेका छन् ।

28/03/2024

एसईई परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थीहरूको उत्कृष्ट सफलता र उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना।

27/03/2024

Best wishes to all the students participating in the SEE examination starting tomorrow for great success and a bright future.

Photos from खबरदार न्युज's post 24/03/2024

नेपालमात्र हैन पुरै दक्षीण एसियाकै फुटबलको बिचल्ली छ । यहाँको क्षेत्रए फुटबलको स्तर एसियामै सबैभन्दा कमजोर बन्नुको मुख्य कारण के होला? 🤔
source: Social Media 👆

Photos from खबरदार न्युज's post 24/03/2024

फागु पूर्णिमाको दिन आइतबार चितवनको भरतपुरस्थित सचिवालयमा होली खेलेपछि कार्यकर्तालाई सम्बोधन गर्दै गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्बिर : कृष्ण आचार्य/रासस

22/03/2024

Nepal Vs Bahrain बीचको खेल हेर्न छुटाउनु त भएको छैन नि?

21/03/2024

विश्वकप छनोट दोस्रो चरणको पहिलो लेगमा आज राति १२:४५ बजे बहराइनसँग खेल्दैछौं।


Source: ANFA
🅼🅰🆃🅲🅷🅳🅰🆈

20/03/2024

Pushpa Kamal Dahal ( The Prime Minister of Nepal ) Pushpa Kamal Dahal ( The Prime Minister of Nepal )

19/03/2024

रबिको १२ दिनमा १० काम ♥️🫡
१. कृष्ण बहादुर महरा पक्राउ
२. दिपेश पुन पक्राउ
३. बासबारी छालाजुत्ताको १० रोपनी जग्गा फिर्ता
४. नक्कली भुटानी सरानार्थि प्रकरण ब्युत्याउदै
५. आराति शाह को परिवार संग सहमति
६. मिटर ब्याज पिडित संग सम्झौता
७. सि आइ बि प्रमुख हेरफेर
८. प्रहरीको मनोबल बढाउने निर्देशन
९. ७७ जील्लाको सर्कारी जग्गा को फाइल गृहमा पठाउन निर्देशन
१०. काममा हस्ताक्षेप गरे गृह छाडेर पत्रकार सम्बेलन गर्ने
थप केहि काम भए उल्लेख गर्नुहोस्।
Source: Rabi Lamichhane

19/03/2024

प्रतिनिधि सभा बैठक, २०८० चैत ६ गते,

15/03/2024

अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपाल १३२ वरियतामा रहेको मलेसियासँग ४–१ ले पराजित भएको थियो । हालै सम्पन्न एएफसी एसियन कप २०२४ मा एसियाली दिग्गज दक्षिण कोरियासँग ३-३ गोलको बराबरी खेल्ने मलेसिया त्यही टोली हो भन्ने कुरा हामी सबैलाई सम्झाइदिन्छौं।

15/03/2024

Two quickfire goals put Malaysia ahead at 35 minutes.

Nepal 0-2 Malaysia

15/03/2024

Sorry guys No Live Today..
We’ll update...
👕 | Starting Line Up: Nepal XI against Malaysia Unofficial Friendly Match 💪⚽️🇳🇵

🔴🔵 source :Nepali Football Updates with All Nepal Football Association-ANFA

15/03/2024

ताजा खबर: नेपाली महिला फिफा बरियतामा महिला टोलिको ५स्थान छलांग, पुन: उत्कृष्ट १००मा 💪⚽️🇳🇵

२०२४ को पश्चिम एसियाली फुटबल महासंघ च्याम्पियनसिपको उपविजेता नेपालले मार्च १४ सम्ममा फिफा महिला वरियतामा ५ स्थान माथि उक्लँदै शीर्ष १०० मा परेको छ। हालैका महिनाहरूमा गरेको अविश्वसनीय दौडसँगै चेलिसले विश्व फुटबल मैदानमा आफूलाई माथि उठाउँदैछ। जहाँ तिनीहरू एशिया (AFC) मा 19 औं स्थानमा छन्।📈

हामी सम्पूर्ण नेपालीका लागि यो गौरवको क्षण हो । स्याब्बास चेली 👏 ⚽️🇳🇵

🔴🔵 अखिल नेपाल फुटबल संघ-एन्फा र एन्फा महिला फुटबल सावित्रा भण्डारी प्रीति राई अन्जिला तुम्बापो सुब्बा अञ्जना राना मगरसँग नेपाली फुटबल अपडेट

Source:

13/03/2024

प्रधानमन्त्रीले पाए विश्वासको मत: पक्ष १५७, विपक्षमा ११०

13/03/2024

आज पनि Final हारेपछी एक Cricket Fan लेख्छन् : 'कती मन मात्रै जित्ने हो कहिलेकहीँ Game पनि जित्ने गर है केटा हो' 😃

13/03/2024

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो वर्तमान कार्यकालमा तेस्रो पटक मात्रै विश्वासको मत खोजिरहेका छन् ।

नोट: प्रतिनिधिसभामा स्पष्ट बहुमत ल्याउन प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कुल २७५ सदस्यमध्ये कम्तीमा १२८ जना चाहिन्छ।

तपाईलाई यस बारे के सोच्नुहुन्छ?
Source :

13/03/2024

प्रतिनिधि सभा बैठक, २०८० फागुन ३० गते

12/03/2024

राष्ट्रिय सभा बैठक

12/03/2024

राष्ट्रिय सभा बैठक
पन्ध्रौं अधिवेशन

11/03/2024

कर्णाली पुलमाथि लाइटर बोकेको ट्रकमा आगलागी भएको छ। आगलागी का कारण पुलका तार र लठ्ठाहरु पनि जलेका छन् ।

10/03/2024

Tri-Series खेल्नका लागि हङकङ पुगेको नेपाली टोलीले आज Hongkong संग पहिलो खेल खेल्दै । 😲😲

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Pushpa Kamal Dahal ( The Prime Minister of Nepal )
प्रतिनिधि सभा बैठक, २०८० चैत ६ गते,
प्रतिनिधि सभा बैठक, २०८० फागुन ३० गते
राष्ट्रिय सभा बैठक
राष्ट्रिय सभा बैठक
Kathmandu Mayor Balen Shah Enjoying ATV ride ❤️😀❤️ #enjoylife #enjoyeverymoment #loveyou #ridenepal
Chandragiri Nagarpalika
Social media social Media ❤️
प्रतिनिधिसभा बैठक : २०८० फागुन २४ [प्रत्यक्ष प्रसारण ]
Final Match Live
यो डेब्यु गोल हो सावित्रा भण्डारी (९०+ मिनेट) को लागि फ्रेन्च शीर्ष टियर लिगमा लिले 💪🇳🇵A को लागि २-० को जितमा En Avant G...

Website

Address


Kathmandu
11200

Other Media/News Companies in Kathmandu (show all)
Saptahik Saptahik
Central Business Park, Thapathali
Kathmandu, 44600

Weekly entertainment tabloid of Kantipur Publications.

Nepal Stock Nepal Stock
Kathmandu
Kathmandu, 0977

Karobar National  Economic Daily Karobar National Economic Daily
492 Madhya Marga Buddhanagar
Kathmandu, 44600

Established in 2009, the first economic daily, we pledge with our readers that we will raise every issue related to the people to make Karobar useful for every Nepali and not just ...

NepHop NepHop
Kathmandu

Support your local artist..dont forget to 1/Like 2/Comment N 3/Share...THANK YOU

Business Idea Vibes Business Idea Vibes
Pashupati Sadak
Kathmandu

Big Business is a platform for people who has novel idea � of business �

Routine of Voli Nepal Banda Routine of Voli Nepal Banda
Kathmandu

Follow us for more updates. @RoutineofVoliNepalBanda

अतितका अधुरा सपना अतितका अधुरा सपना
Kathamandu Marga
Kathmandu, 44600

about loksewa

Yobela Yobela
Kathmandu

yobela.com official page.

Sajha Aawaj - साँझा आवाज Sajha Aawaj - साँझा आवाज
Kathmandu
Kathmandu

निष्पक्ष समाचारको संवाहक

NepalAhile NepalAhile
Kathmandu, 44600

official page of https://nepalahile.com

Hastinapur Online Media Hastinapur Online Media
Chandragiri-5
Kathmandu, 44619

KHARO PATI KHARO PATI
Kathmandu