Communist Party Of Nepal -Maoist Centre
It was founded in 1994 after breaking away from the Communist Party of Nepal.
सबै नेपालीले जान्नैपर्ने प्रश्नहरू र त्यसको सही उत्तर
------------
१. नेपालमा लोडसेडिङको अन्त्य गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२. ठूला पूर्वाधार विकास गर्ने नेपालको पार्टी कुन हो ?
– माओवादी केन्द्र
३. राष्ट्रिय गौरवका आयोजनाहरू सुरू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४. माध्यमिक तहसम्म निशुल्क शिक्षा गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५. देशभरि प्राविधिक विश्वविद्यालय स्थापना गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
६. जलविद्युत उत्पादन ७०० मेघावाटबाट ३००० मेघावाट पुर्याउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
७. नेपालको बिजुली बेचेर देशको दैनिक २ करोड आम्दानी बढाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
८. घर–घरमा इन्टरनेट र हात–हातमा मोवाइल पुर्याउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
९. वृद्धाभत्ता १०० बाट बढाएर ४००० पुर्याउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१०. कर्णालीका जनतालाई ६० वर्षमा वृद्धाभत्ता दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
११. एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१२. इतिहासमै देशको बढी आर्थिक वृद्धिदर हासिल गराउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१३. चुच्चे नक्शा जारी गर्न सरकारलाई दवाव दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१४. राष्ट्रिय खेलाडीलाई मासिक भत्ता र पुरस्कार दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१५. दलितहरूलाई ६० वर्षमा वृद्धाभत्ता दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१६. सुकुम्बासीलाई लालपूर्जा दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१७. दलितका लागि आवासको व्यवस्था गर्न लागिरहेको पार्टी कुन हो ?
– माओवादी केन्द्र
१८. हरूवा, चरूवा, कमलरी प्रथा उन्मूलन गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
१९. राजा हटाएर जनताका छोराछोरी राष्ट्रपति उपराष्ट्रपति बनाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२०. दलितमाथि हुने छुवाछूत रोक्न लड्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२१. राष्ट्रिय दलित आयोगको स्थापना गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२२. किसानहरूको अधिकारका लागि किसान आयोग गठन गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२३. राष्ट्रिय समावेशी आयोग गठन गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२४. राष्ट्रिय महिला आयोग गठन गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२५. संसदमा ३३ प्रतिशत महिला पुर्याउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२६. मधेशी र महिलालाई राष्ट्रपति बनाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२७. महिलालाई प्रधानन्यायाधीश बनाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२८. महिलालाई न्यायाधीश बनाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
२९. मेयर र उपमेयरमध्ये १ जना महिला बनाउनैपर्ने व्यवस्था गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३०. आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३१. किशोरीलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३२. भलिबललाई राष्ट्रिय खेल घोषणा गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३३. जनताका गुनासो सुन्न हेलो सरकार कार्यक्रम सुरू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३४. केन्द्रको बजेट स्थानीय तहमा पठाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३५. सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्याउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३६. नेपालमा नवप्रवर्तन नीति र कार्यक्रम सुरू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३७. देशका सबै नागरिकलाई समान देख्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
३८. देश र जनताका लागि जीवन हत्केलामा राखेर लड्ने पार्टी कुन हो ?
माओवादी केन्द्र
३९. भ्रष्टाचारशून्य नेपालको परिकल्पना र कार्यक्रम अघि सार्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४०. युवा स्वरोजगार कार्यक्रम सुरू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४१. राष्ट्रिय युवा परिषद स्थापना गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४२. नेपालमा खुला विश्वविद्यालय स्थापना गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४३. सातै प्रदेशमा मेडिकल कलेज सुरू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४४. देशका १० वटा ठाउँमा ग्रामीण सहर बसाल्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४५. किसानहरूको ऋण मिनाहा गरिदिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४६. भूकम्पपीडितलाई ३ लाख अनुदान दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४७. सरकारी सेवालाई डिजिटल प्रणालीमा लैजान सुरूवात गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४८. पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
४९. गुठी विधेयकको विरोधी गरी नेवारी सम्पत्ति र संस्कृति जोगाउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५०. विदेशमा रहेका नेपालीका लागि वीमा र सीडमनिको व्यवस्था गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५१. उत्पादनका आधारमा वास्तविक किसानलाई अनुदान दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५२. गरीबका लागि निर्ब्याजे ऋण दिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५३. रोकिएको लोकसेवा र शिक्षक सेवा परीक्षा सुचारू गराउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५४. संघीय शिक्षा ऐनको मस्यौदा तयार पार्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५५. देशको विकास र समृद्धिका लागि सबैभन्दा जिम्मेवार पार्टी कुन हो ?
– माओवादी केन्द्र
५६. विघटन भएको संसद ब्यूँताउने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५७. संविधान मिच्न र मास्न नदिने पार्टी कुन हो ?
– माओवादी केन्द्र
५८. समृद्धि र समाजवादको लक्ष्य बोकेको पार्टी कुन हो ?
– माओवादी केन्द्र
५९. गरिएका सहमति इमान्दारीपूर्वक लागू गर्ने पार्टी कुन हो ?
– माओवादी केन्द्र
-------------
हो, माओवादीले यस्ता हजारौं काम गरेको छ, जुन कुरा हामीले हिसाब गरेका छैनौँ। तसर्थ, देश बनाउने पार्टीलाई भोट दिउँ। संविधान, लोकतन्त्र र समृद्धिविरोधी पार्टीलाई भोट नदिउँ, आफ्नो भविष्यबारे आफै सोचौँ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Koteshwor
Kathmandu
Kathmandu, 44600
The CPN (Unified Socialist) is a newly formed party of Nepal by Comrade. Madhav Kumar Nepal (former
Belauri Municipality
Kathmandu, 077
दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा सुधार ल्याउने प्रतिबद्धता
Bagmati
Kathmandu, 44600
Hamro Haina Ramro Abhiyan HHRA page to unite youth all over the world who truly love Nepal and Nepal
Kathmandu
सर्वहारा वर्गको प्रतिनिधित्व गरि अर्थ-राजनीतिक मुक्तिका लगि पुस्पलाल, मदन र मनमोहनले देखाएका मार्ग I
Kageshwori Manahora
Kathmandu, 44600
अभिवादन कामरेड !!!
Kathmandu
प्रतिरोधः जनअधिकार आन्दोलन स्थापना– २०७८ संयोजक– प्रमोद धिताल सम्पर्कः 9847826417
Kathmandu
Kathmandu, 00977
नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समितिको आधिकारिक फेसबुक पेजमा यहाँलाई स्वागत छ।