Suchana Prabah सुचना प्रवाह

News Media

हिउदे मङ्सिर लाग्दा समेत लामातालमा वस सञ्चालन नहुदा स्थानिय मर्कामा - Suchana Prabah 19/11/2023

हिउदे मङ्सिर लाग्दा समेत लामातालमा वस सञ्चालन नहुदा स्थानिय मर्कामा - Suchana Prabah विक्रम आचार्य, शितगंगा ।अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ को लामाताल वस्तीमा मङ्सिर लाग्दा समेत वस...

18/11/2023

मङ्सिर ७ महेश बस्नेत vs दुर्गा प्रसाईं । तपाईं कस्को पक्षमा ?

संविधानमाथी प्रहार भए चुप बस्दैनाै : संसद चौधरी - Suchana Prabah 18/11/2023

संविधानमाथी प्रहार भए चुप बस्दैनाै : संसद चौधरी - Suchana Prabah काठमाडौ । नेकपा एकिकृत समाजवादी पार्टीका पाेलिटब्युरो सद्सय तथा पुर्व मन्त्री मेटमणी चाैधरीले संविधान माथी कसै...

देशको जनशक्ति विदेश पठाएर कहिलेसम्म मख्ख पर्ने सरकार ? - Suchana Prabah 18/11/2023

देशको जनशक्ति विदेश पठाएर कहिलेसम्म मख्ख पर्ने सरकार ? - Suchana Prabah अनुसा थापा, भक्तपुर । बुढापाकाले नचिनेको व्यक्तिसँग जानुहुन्न, उनीहरुले दिएको खानुहुन्न भनेर बालबालिकालाई अर्त...

आज सनिवार संकटा मन्दिरको दर्शन गर्दै हेर्नुहोस रशिफल - Suchana Prabah 18/11/2023

आज सनिवार संकटा मन्दिरको दर्शन गर्दै हेर्नुहोस रशिफल - Suchana Prabah मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्ध....

18/11/2023

शुभ प्रभात सबैमा 🙏 पाथिभरा माताले रक्षा गरुन 🙏पाथिभरा माताको चरणमा कोटीकोटी प्रणाम 🙏

भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि - Suchana Prabah 17/11/2023

भिपिएन (VPN) प्रयोग गरी टिकटक चलाए कार्बाहि - Suchana Prabah सामाजिक सद्भावमा नराम्रो असर पु¥याइरहेको भन्दै नेपाल सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको छ। नेपाल सरकार मन्त्...

जरो देखि यति ठूलो रोग निको पार्ने गाउँमै पाइने दूधे झार ,यस्ता छन् ५ चमत्कारी फाइदाहरु ! - Suchana Prabah 17/11/2023

जरो देखि यति ठूलो रोग निको पार्ने गाउँमै पाइने दूधे झार ,यस्ता छन् ५ चमत्कारी फाइदाहरु ! - Suchana Prabah दुधे झार सेतो दुध जस्तो रस निस्कने काण्ड भएको पोथ्रा वर्गमा पर्ने औषधीय गुण भएको वनस्पति हो। यसलाई नेपालीमा दुधे ....

चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुई गैँडा मारिए - Suchana Prabah 17/11/2023

चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुई गैँडा मारिए - Suchana Prabah चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुईवटा गैँडा मारिएका छन्। निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत सतरचुली पोष्टबा...

पैँतिस हजारले गरे कालिञ्चोक भगवतीको दर्शन - Suchana Prabah 17/11/2023

पैँतिस हजारले गरे कालिञ्चोक भगवतीको दर्शन - Suchana Prabah धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको दोलखाको कालिञ्चोक भगवतीको दर्शन गर्नेहरू तीन साताको अवधिमा झन्डै ३५ हजारभन...

शितगंगामा वामपन्थी सहकार्य तथा एकता अभियानको आयोजनामा चियापान तथा भित्ते पात्रो विमोचन कार् 08/11/2023

शितगंगामा वामपन्थी सहकार्य तथा एकता अभियानको आयोजनामा चियापान तथा भित्ते पात्रो विमोचन कार्   विक्रम आचार्य शितगंगा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका स्तरिय २०८० को चाडपर्व को शुभकामना आदान प्रदान तथ...

शितगंगा बामपन्थी सहकार्य तथा एकता अभियानको शुभकामना आधान प्रदान कार्यक्रम कार्तिक २१ गते हुद 06/11/2023

शितगंगा बामपन्थी सहकार्य तथा एकता अभियानको शुभकामना आधान प्रदान कार्यक्रम कार्तिक २१ गते हुद       शितगंगा समृद्धिका लागि हाम्रो सहकार्य र एकता अभियान भन्ने मुलनाराका साथ शितगंगा नगरपालिकामा भोली मंगलबार बा...

महिला सहकारी तथा समुहले गाउँ बस्तिमा जागरण ल्याएको छ । पुर्ब मन्त्री चौधरी - Suchana Prabah 06/11/2023

महिला सहकारी तथा समुहले गाउँ बस्तिमा जागरण ल्याएको छ । पुर्ब मन्त्री चौधरी - Suchana Prabah   दाङ पुर्ब मन्त्री तथा एकीकृत समाजबादिका प्रमुख सचेतक मेटमणि चौधरी ले गाउँ गाउँ मा खुलेका महिला सहकारी हरुले गाउ...

डिशहोमको एक लाख पुरस्कार हस्तान्तरण - Suchana Prabah 03/11/2023

डिशहोमको एक लाख पुरस्कार हस्तान्तरण - Suchana Prabah डिश मिडिया नेटवर्ककको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाका बिजेता ओखलढुंगाका टार्जन गुरुङलाई पुरस.....

Photos from Suchana Prabah सुचना प्रवाह's post 03/11/2023

बिर्सिएका भिटामिन ए को स्रोत

हरेक वर्ष कार्तिक महिनामा भिटामिन खुवाइने अभियान सञ्चालन

बालबालिकालाई भिटामिन 'ए' को कमी नहोस् भनेर भिटामिन 'ए' क्याप्सुल खुवाउन थालिएको हो। तर हाम्रो वरपर सुलभ रुपमा उपलब्ध हुने भिटामिन ए पाइने खानाहरू भने अपहेलित हुने गरेका छन्।
भिटामिन ए पाइने कुरा किन छलफल नभाको होला ?
विदेशमा ‘सुपर फुड’ अर्थात् अति उत्तम खाना भनिने लट्टेलाई नेपालमा भने प्रायः वास्ता गरिंदैन । त्यस्तै प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि सिस्नो खाने मान्छेलाई धेरैले हेयभाव राख्छन् । करी पत्ता चाहिँ धेरैले चिनेकै छैनन् ।

लट्टे
लट्टेका विविध नाम छन्। तराई तथा भित्रीमधेशमा यसलाई ‘रामदाना’ भनिन्छ। पहाडी क्षेत्रमा ‘लट्टे’ वा ‘लुँडे’ र कर्णालीमा ‘मार्से’। मधेशका धेरै ठाउँमा गेन्हारी साग पनि भन्छन्।लट्टेमा गहुँभन्दा बढी रेसादार र लौहतत्व पाइन्छ।
लट्टेमा भिटामिन ए, ई, भिटामिन सी, फोलिक एसिड र प्रोटिन, क्याल्सियम आदि छन्।
लट्टेको दाना भुटेर तरकारीसँग खान मिल्छ । लट्टे र गहुँको पीठो मिसाएर स्वस्थकर रोटी बनाउन सकिन्छ । यसको पीठोको सुप बनाएर पिउन पनि मिल्छ । तरकारीसँग पकाएपछि यसको छिपछिपे रसमा स्वाद र पौष्टिकता दुवै हुन्छ । अझ त्यसमा गोलभेंडा पनि हालेर पकाइएको छ भने त भात वा रोटी कपाकप खान सकिन्छ।
खाँदा स्वाद र पोषण दुवै हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ । गुणी लट्टे आजै खाउँ, खोजीखोजी खाउँ ।

करी पत्ता
यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।
करी पत्ताबारे धेरैलाई खासै जानकारी भएको देखिँदैन।करी पत्ता पोषणको भण्डार नै हो।
यसको पात रेसादार हुन्छ। यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ। क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ। स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ। मेरुदण्ड राम्ररी विकसित नहुने समस्याबाट पनि जोगाउँछ।
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ। असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन्।

यसलाई पानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि स्वादिष्ट पेय बन्छ। । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ तर दुःखको कुरो के भने नेपालमा यसबारे धेरैले थाहा नै पाएका छैनन्।

दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ । जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।

त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें । अहिले मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु

‘सिस्नो’
सिस्नोमा भिटामिन ए, सी, के र बी पाइन्छ ।
खाद्य सुरक्षाविद्हरूले सिस्नो लाभदायक वनस्पतिका रूपमा लिन्छन्। प्राचीनकालदेखि नै औषधीय गुणयुक्त वनस्पतिका रूपमा चिनिए पनि धेरैले यसबारे अझै थाहा पाएका छैनन्।
धेरैले सिस्नो खानेभन्दा सजाय दिने वनस्पति भन्ने सोच्छन्। नेपालमा सिस्नोलाई गरीबीको अर्को नाम पनि भनिन्छ तर सिस्नो खान हुने एउटा उत्तम वनस्पति हो। श्रोत: Aruna Uprety

जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन - Suchana Prabah 03/11/2023

जुत्ता चप्पलको सामुहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन - Suchana Prabah नेपाली जुत्ता चप्पल उत्पादक समुहद्धारा “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ...

पाथीभरा माताको दर्शन गर्दै आज शुक्रबारको राशिफल हेर्नुहोस । - Suchana Prabah 03/11/2023

पाथीभरा माताको दर्शन गर्दै आज शुक्रबारको राशिफल हेर्नुहोस । - Suchana Prabah मेष– शक्तिले रंग ल्याउनेछ । रोजगारीमा प्रगति हुनेछ । व्यापार व्यावसायमा लाभ मिल्ने सम्भावना छ । माया र छोराछोरीक...

डिशहोमद्धारा क्रिकेट खेलाडीलाई २० लाख सम्मको नगद पुरस्कार घोषणा - Suchana Prabah 01/11/2023

डिशहोमद्धारा क्रिकेट खेलाडीलाई २० लाख सम्मको नगद पुरस्कार घोषणा - Suchana Prabah डिशहोमले नेपाली क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै खेलाडीहरुको प्रोत्साहनका लाग...

भोलिदेखी सरकारी कार्यलय ४ बजे नै बन्द हुने - Suchana Prabah 01/11/2023

भोलिदेखी सरकारी कार्यलय ४ बजे नै बन्द हुने - Suchana Prabah भोलि बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । कार्तिक १६ गतदेखि माघ १५ सम्म सरकारी क...

अर्घाखाँचीमा अहिलेसम्म मर्मत भएनन् अधिकांश ग्रामीण सडक - Suchana Prabah 01/11/2023

अर्घाखाँचीमा अहिलेसम्म मर्मत भएनन् अधिकांश ग्रामीण सडक - Suchana Prabah     अर्घाखाँची बर्षाद सकिएर हिउँदको समय लागेको पनि लामो समय भईसक्यो । बर्खामा पहिरोले भत्किएका तथा पानीले बिगारे.....

नयाँ जडान गर्ने भन्दै काठमाडौं महानगरले सडकबत्ती मर्मत गरेन - Suchana Prabah 01/11/2023

नयाँ जडान गर्ने भन्दै काठमाडौं महानगरले सडकबत्ती मर्मत गरेन - Suchana Prabah काठमाडौंको नयाँ बानेश्वरमा रहेको सिभिल हस्पिटलबाट तीनकुनेतर्फ जाने सडकपेटी हुँदै रातमा हिँड्दै हुनुहुन्छ भने ....

टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ : प्रधानमन्त्री - Suchana Praba 01/11/2023

टालटुले तरिकाले अर्थतन्त्रको दबाब हट्दैन भन्ने मलाई राम्रोसँग हेक्का छ : प्रधानमन्त्री - Suchana Praba प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको द.....

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा - Suchana Prabah 01/11/2023

डिशहोमको “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” अभियान अन्तर्गत विजेता घोषणा - Suchana Prabah हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” योजना अन्तर्गत ७१९०७५३८८८९ कास आईडीका ग्राहक परशुराम तिमिलाले नगद रु एक...

19/10/2023

आज बिहिबार !! बुढानिलकण्ठ भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

18/10/2023

आज बुधबार !! विष्णु भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

14/10/2023

दसैं आयो: घटस्थापनाको शुभ साइत २०८० साल असोज २८ गते बिहान ११ बजेर २९ मिनेटमा रहेको छ। ❤️🙏

समाजबादी जागरण अभियान ले समाजबाद को आधार तयार गर्न हैसला प्रधान गर्यो मेटमणी चौधरी - Suchana Prabah 14/10/2023

समाजबादी जागरण अभियान ले समाजबाद को आधार तयार गर्न हैसला प्रधान गर्यो मेटमणी चौधरी - Suchana Prabah काठमाण्डौ नेकपा एकीकृत समाजबादि पार्टी का नेता तथा पुर्ब शहरी बिकास मन्त्री मेटमणी चौधरी ले पार्टीले चलायको समा....

14/10/2023

जय काल भैरव : आज शनिबार !! काल भैरवको दर्शनले सबैको दिन शुभ रहोस्।

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का - Suchana Prabah 13/10/2023

विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का - Suchana Prabah नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएक...

विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै - Suchana Prabah 13/10/2023

विश्व कप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दै - Suchana Prabah आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज बङ्लादेश र न्युजिल्यान्ड खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ ....

देउबा र पौडेललाई शेखरको जवाफ, कोशीमा काङ्ग्रेसकै मुख्यमन्त्री हुन्छ - Suchana Prabah 13/10/2023

देउबा र पौडेललाई शेखरको जवाफ, कोशीमा काङ्ग्रेसकै मुख्यमन्त्री हुन्छ - Suchana Prabah राष्ट्रपति रामचन्द्र पौडेल र सभापति शेरबहादुर देउवाले कोशीमा केदार कार्की पक्षबाट भएको हस्ताक्षर फिर्ता लिन आग...

11/10/2023

सुत्नु भन्दा अगाडि एक पटक हर हर महादेव लेख्नु होला।
🙏🙏❤️

नेपाली लाई स्वदेश ल्याउन निगमको जहाज आज राति इजरायल जाँदै - Suchana Prabah 11/10/2023

नेपाली लाई स्वदेश ल्याउन निगमको जहाज आज राति इजरायल जाँदै - Suchana Prabah काठमाण्डौ सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएक....

Photos from Suchana Prabah सुचना प्रवाह's post 11/10/2023

जनता संग (माओवादि केन्द्र ) विशेष रुपान्तरण ३ महिने अभियान अन्तरगत १ दिने वृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम कार्यक्रम संयोजक योजना आयोगका पूर्व उपाध्यक्ष्य वामदेव क्षेत्री शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल र वेव दह मेडिकल कलेजका डा. ऐन बहादुर बस्नेतले संयुक्त रुपमा उद्‌घाटन गरि शितगंगा ६ को श्री शिवादह मा . वि. मा सेवा सुचारु भएको छ ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

अर्घाखाँचीको शितगंगा नगरपालिकाको पर्यटकिय नगरि डमरु दहमा राष्ट्रिय स्वतन्त्र पार्टि संसदिय दलका उपनेता विराजभक्त श्रेष्ठ...
कि रात कि साता ?यस्तो अवस्था आकाशमा देखियो भने कि आज राति नै वर्षात हुन्छ कि त एक हप्तासम्म वर्षाद हुदैन भन्ने प्रचलन रह...
सूचना!                        सूचना!!                    सूचना!!!यहि मिति २०८० साल असोज १२ गते शुक्रवार पूर्णिमाको दिन य...
संविधान दिवसको अवसरमा नक्साल स्थित नारायण चौरमा नयाँ झण्डा राख्दै एमाले अध्यक्ष केपि ओलि
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आयोजनामा हरितालिका तिजको अवसरमा राखियको तिजगित प्रतियोगिता मार्फत नगर उपप्रमुख ग...
अर्घाखाँची जिल्लाको शितगंगा ६ श्री शिवादह माध्यमिक विद्यालयले यसरी मनायो वाल दिवश भीडियो : जीवलाल आचार्य
अर्घाखाँचीको प्रसिद्ध मन्दिर सुपादेउराली शितगंगा २ अवस्थित छ ।पाठ्‌य पुस्तक सच्चाउँछौ ।नगर प्रमुख : छविलाल पौडेल
सामाजिक संजालबाट हैन प्रतक्ष भेटेर छलफल गरौ उपप्रमुख गिता भाट
सबै भन्दा महत्वपूर्ण विषय सुरक्षा हो ।इलाका प्रहरी कार्यालय ठाडा का इन्चार्ज ऋषि राम घर्ति मगर
यो ज्ञापन पत्र स्थानिय तह मार्फत सिंहदरवार र वालुवाटार लाई ब्युझाउन वुझाएका हौ ।शिक्षक : लक्ष्मण ओली
अर्घाखाँचीमा वादर आतंक

Address


Kathmandu

Other Media/News Companies in Kathmandu (show all)
Saptahik Saptahik
Central Business Park, Thapathali
Kathmandu, 44600

Weekly entertainment tabloid of Kantipur Publications.

Nepal Stock Nepal Stock
Kathmandu
Kathmandu, 0977

Karobar National  Economic Daily Karobar National Economic Daily
492 Madhya Marga Buddhanagar
Kathmandu, 44600

Established in 2009, the first economic daily, we pledge with our readers that we will raise every issue related to the people to make Karobar useful for every Nepali and not just ...

NepHop NepHop
Kathmandu

Support your local artist..dont forget to 1/Like 2/Comment N 3/Share...THANK YOU

Business Idea Vibes Business Idea Vibes
Pashupati Sadak
Kathmandu

Big Business is a platform for people who has novel idea � of business �

Routine of Voli Nepal Banda Routine of Voli Nepal Banda
Kathmandu

Follow us for more updates. @RoutineofVoliNepalBanda

अतितका अधुरा सपना अतितका अधुरा सपना
Kathamandu Marga
Kathmandu, 44600

about loksewa

Yobela Yobela
Kathmandu

yobela.com official page.

Sajha Aawaj - साँझा आवाज Sajha Aawaj - साँझा आवाज
Kathmandu
Kathmandu

निष्पक्ष समाचारको संवाहक

NepalAhile NepalAhile
Kathmandu, 44600

official page of https://nepalahile.com

Hastinapur Online Media Hastinapur Online Media
Chandragiri-5
Kathmandu, 44619

KHARO PATI KHARO PATI
Kathmandu