CHETAN SHAHI

आफनो उमेर र पैसामा कहिले घमण्ड न गर्नु
किनकी जुन चीज गन्न सकिन्छ त्यो अवश्य पनि समाप्त हुने गर्छ ।🙏

Photos from CHETAN SHAHI's post 07/04/2024

जन्म दिनको शुभकामना sis ❤️🎉 धौली Hima Thaquree

20/03/2024

Happy birthday to you mero cute vanja babu ❤️🎉

18/03/2024

🤔

18/03/2024

होइन अदालत मा न्यायाधीश बस्छन कि डाक्टर !🤔

18/03/2024

सर्बसाधारण पक्राउ परेपछी हिरासत मा राखिन्छ !VIP हरु पक्राउ परेपछी अस्पताल मा राखिन्छ !

18/03/2024

आफन्त का हरेक सम्बन्ध हरु पैसा सङ जोडिएका हुन्छन !🙏

17/03/2024

आहा मनै छोयो बैनी को स्वर ले !

14/03/2024

Mero chahi xaina hai 🤭

07/03/2024

महाशिबरात्री को अवसर मा पशुपति मा देखिएको दृश्य !

13/02/2024

सरकार निकम्मा छ केही बोल्दैन , केही देख्दैन !अब जनता पनि केही बोल्ने वाला छैनन , यो तस्बिर स्थानीय जनप्रतिनिधि हरु ले नदेखेका पनि छैनन होला ! तिमीहरु लाई लाज पनि लाग्दैन ! जनताले यो समस्या कहिले सम्म खेप्नु पर्ने हो , तिमीहरु का आसेपासे बिरामी हुदा हेलिकप्टर उपलब्ध गराउन सक्ने गरिब दुखी कोहि बिरामी हुदा एम्बुलेन्स पुर्याउन नसक्ने ! कुन दुलोमा पसेका छौ ढाडे मुसाहरु हो !आखा देख्दैनौ कान सुन्दैनौ !!😡

आठबिस नगरपालिका दैलेख

12/02/2024

Congratulation team nepal 🇳🇵👏

09/02/2024

Happy birthday sis ❤️Barsha Shahi

05/02/2024

झुक्न मिल्ने सबै सङ झुक्छु ! तर
आफ्नै ढाड भाच्चिने गरि कसैसँग झुक्दैन !!😡

02/02/2024

सक्छौ इख गर , सक्दैनौ
कसैको रिस नगर ,,
goodmorning from _

01/02/2024

which place 🤔

30/01/2024

बोलचाल नभए पनि चाहिने बेला सम्झिनु,
तिम्रो लागि जहिले पनि हाजिर हुनेछु ,,
❣️

29/01/2024

म, हिरा त्यागेको मान्छे हो,हजुर
सुन देख्दा खास्सै मन लोभिदैन ....🤔 !

25/01/2024

🤔🤔

24/01/2024

Happy birthday dear brother ❣️Hansharaj Shahi

23/01/2024

अभावमा हुर्किएको जिन्दगी यस्तै हुने रहेछ !
एकातिर रहर अनि अर्कोतिर बाध्यता !!🤔
_Abesh Thaquree ❣️

18/01/2024

भरिया जस्तै भएको छ यो मन पनि 😥
थाहा छैन कहिले सम्म पिरको भारी बोक्नु पर्ने हो !😪

15/01/2024

सबैमा माघे संक्राति को शुभकामना ❣️🙏

15/01/2024

माघी मेलामा भाइरल डान्स बाजेको 🤣🤣

11/01/2024

छोड्यौ चट्ट्कै हो.......छोड्यौ चट्टक्कै !
तिम्रै झल्कोले मुटु कट्टक्कै..........😥 !!
साभार: ✌️

07/01/2024

यात्रा निकै लामो छ,
कोहि साथमा नहुदा पनि प्रगति गरेर देखाउनु छ !

05/01/2024

बालकुमारी घटनामा अधारित यो भिडियो क-कस्ले हेर्नुभयो !🙏

Photos from CHETAN SHAHI's post 05/01/2024

TODAY PHOTOS 📳
AT: ✌️

04/01/2024

आहा 🤗
@

03/01/2024

जुन ठाउँमा तपाईंको इज्जतको कदर हुदैन त्यो ठाउँमा फेरि फर्केर पनि नहेर्नुस 😎

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

😘🙏
ती डाडा पाखा,खोला अनि मेरो गाउँ र मसङै खेल्ने साथिहरु लाई हेर्न आतुर छन यी आखाहरु ! #missyoufamily #missyouall
😘😘
"पैसाको महत्व त्यति बेला बुझे जब आँखा बाट टाढा राख्न नसक्ने मेरो मूटू हरु लाई पैसाकै लागि आफु देखि टाढा राखेको छु !#miss...
हल्का रमाइलो 🤣🤣🤣🤣#
Mero chahi xaina hai 🤭
💝
must talented baje #japaneselanguage
with brother❤️swimming at karnali river @royal love Yangal Shahi चेतन शाही ठकुरी
महाशिबरात्री को दिन काठमाडौं गौशाला चोक मा देखिएको रोचक दृश्य !
महाशिबरात्री को अवसर मा पशुपति मा देखिएको दृश्य !
#nationalsong #NationalCricketTeam #TUCricketGround #nepalvsnetherlands #T20Series #final #gameday

Category

Telephone

Address


Kathmandu
21600

Other Video Creators in Kathmandu (show all)
rukshan thapa rukshan thapa
Kathmandu
Kathmandu

Before judging me, look at yourself first. #rukshan thapa 🎵✌️🤟🙏🫶

ROSHANvlogs ROSHANvlogs
Bafal
Kathmandu

Subscribe my YouTube channel

Prashant Kumar Aagri Prashant Kumar Aagri
Kathmandu
Kathmandu, +977

Stillexistingsubu Stillexistingsubu
Kathmandu, 45800

Life is not easier as we think. Be the best version of yourself.

HuM Bdr Mukhiya HuM Bdr Mukhiya
Pali
Kathmandu, PP

ZEROツ ZEROツ
Butwal
Kathmandu, BUTWAL

Feel the music and relief pain

Chandu vlog Chandu vlog
Jumla
Kathmandu, 446000

hello beautiful people its me Chandra Prakash mahat find me on YouTube chandu vlog

Lyrical-Music Lyrical-Music
Kathmandu

Contact for lyrical stuffs

amrit_stha____ amrit_stha____
Kathmandu, 2222

keep support �

Krishna Gautam parwanipur Krishna Gautam parwanipur
������
Kathmandu

सेवा नै धर्म हो

Ashwin Kumar Ashwin Kumar
Gaushala
Kathmandu, 45700

Hi Friends Welcome to My page This Page Provided by Dance Video & reels. Thank you.