Routine of Thamel Banda

पर्यटकिय नगरी ठमेल !

12/02/2024

नेपाल आउन चाहने बिदेशीले अब अनलाइनबाटै भिसा लिन सक्ने छन् ।

14/01/2024

उपत्यका पर्यटन कार्यलय सानो हात्तिबन ललितपुरबाट सिंहदरबार दक्षिण ढोका अगाडि बबरमहलमा सरेको छ।

25/11/2023

Record Break:

Japanese siblings aged 3 and 6 years old have successfully reached Everest Base Camp.

Source: Routine of Nepal banda

23/11/2023

Breaking records:

6-year-old Shaurya Sanskar Damle from India (DOB: 2017-02-06) just completed the Everest Base Camp trek along with his proud father Shaskar through Himalayan Social Journey .

Congratulations!!

Photos from Routine of Thamel Banda's post 15/09/2023

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४५ औं साधारणसभा हुने भएको छ। उक्त साधारणसभा २०८० असोज १४ गते आइतबार दिनको १:०० बजे एलिस रिसेप्सन गैरिधारा काठमाडौमा हुने भएको छ।
Trekking Agencies' Association of Nepal (TAAN)

15/09/2023

टुरगानको आयोजनामा ७ औं राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन - २०८०, ठमेलको नरसिंह चोक स्थित होटेल मुस्ताङ लो मा सम्पन्न भएको छ।
Turgan Nepal

14/09/2023

आज कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिनको सबैमा शुभकामना !

12/09/2023

हार्दिक श्रद्धाञ्जली!

11/09/2023

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङलाई पठाएको छ । उनी यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थिए ।

Photos from Routine of Thamel Banda's post 10/09/2023

आजबाट काठमाडौं देखि चीनको छिन्ताओ शहरमा हिमालयन एयरलाइन्सले उडान शुरु गरेको छ । छिन्ताओ शहर प्राकृतिक र आर्थिक दृष्टिले चीनको नामुद शहर मानिन्छ र BRI परियोजनाको मुख्य केन्द्र पनि हो ।

पर्यटन मन्त्री सुदन किराति भन्नुहुन्छ, नेपाल बुद्धको जन्मस्थल त हो नै त्यसमा पनि नेपाली समाजका संस्कृति अभ्यासहरु चीनका ग्रामिण समाजसंग निकट छ भन्ने अध्यताहरुको भनाई छ, त्यस हिसाबले चिनिया पर्यटकलाई नेपालको गाउँसम्म लान सके नेपालको ग्रामिण संस्कृति पनि पर्यटनको श्रोत बन्न सक्छ भन्ने लाग्छ ।

स्रोत : पर्यटन मन्त्री Sudan Kirati

09/09/2023

आज नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको छ ।
भुटानको पारोबाट पोखरा अन्तर्रािष्ट्रय विमानस्थलमा रोयल भुटानको एयरबस ३१९ (A319) जहाज आज बिहान ६:३९ बजे अवतरण र ८:५ बजे उडान सफलतापुर्वक गरेको छ।

स्रोत : सुदन किराँती - पर्यटन मन्त्री

08/09/2023

नेपाली टेलिसिरियल जुठेलाइ दर्शकहरुको मायाले पटक पटक युटुबको ट्रेडिङ नम्बर १ मा पार्न सफल भएका छन्!

07/09/2023

काठमाडौको विभिन्न ठाउँमा पानी पर्नुको साथै आकाशमा गड्याङ गुडुङ सुरु भएको छ।

07/09/2023

काठमाडौ महानगरले भोलि सार्बजनिक बिदा दिएको छ।

07/09/2023

काठमाडौं महानगर पालिका १६ न. का वडा अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन। हार्दिक श्रदान्जली तथा शोक सन्तब्ध परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं ।

(उहाँ डेङ्गुको कारण ग्र्‍याण्डी हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो)

05/09/2023

शुभ रात्रि!

05/09/2023

तस्करिको सुन पगाल्ने कम्पनीसंग जोडियो माओवादी नेता बर्षमान पुनका भाइ बुहारीको नाम!

05/09/2023

सबैमा शुभ बिहानी!

05/09/2023

Record: Cricketer Kushal Bhurtel has become the third Nepali player to complete 1000 runs in ODIs.

Source : Routine Of Nepal Banda

04/09/2023

Just In : Nepal lost Match between India & Nepal by 10 wickets (DLS Method) on ongoing Asia Cup & got knocked out from Asia Cup 2023!

04/09/2023

रावणको देशमा राम र सिताको देशका खेलाडी भिड्दैछन्।

- Bhim Upadhyaya

04/09/2023

Breaking: Nepal vs. India Match in the ongoing Asia Cup will start at 10:30 Pm after a rain delay whereas India got the target of 145 runs in 23 Overs!


Source: Routine of Nepal Banda

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Thamel
Kathmandu

Other Media/News Companies in Kathmandu (show all)
Saptahik Saptahik
Central Business Park, Thapathali
Kathmandu, 44600

Weekly entertainment tabloid of Kantipur Publications.

Nepal Stock Nepal Stock
Kathmandu
Kathmandu, 0977

Karobar National  Economic Daily Karobar National Economic Daily
492 Madhya Marga Buddhanagar
Kathmandu, 44600

Established in 2009, the first economic daily, we pledge with our readers that we will raise every issue related to the people to make Karobar useful for every Nepali and not just ...

NepHop NepHop
Kathmandu

Support your local artist..dont forget to 1/Like 2/Comment N 3/Share...THANK YOU

Business Idea Vibes Business Idea Vibes
Pashupati Sadak
Kathmandu

Big Business is a platform for people who has novel idea � of business �

Routine of Voli Nepal Banda Routine of Voli Nepal Banda
Kathmandu

Follow us for more updates. @RoutineofVoliNepalBanda

अतितका अधुरा सपना अतितका अधुरा सपना
Kathamandu Marga
Kathmandu, 44600

about loksewa

Yobela Yobela
Kathmandu

yobela.com official page.

Sajha Aawaj - साँझा आवाज Sajha Aawaj - साँझा आवाज
Kathmandu
Kathmandu

निष्पक्ष समाचारको संवाहक

NepalAhile NepalAhile
Kathmandu, 44600

official page of https://nepalahile.com

Hastinapur Online Media Hastinapur Online Media
Chandragiri-5
Kathmandu, 44619

KHARO PATI KHARO PATI
Kathmandu