Pathik Foundation, मानवीय गौरवको धरोहर
Pathik Foundation (PF) is a premier institution in Nepal engaged Yoga, Health, Meditation & Retreat.
Pathik Foundation (PF) is a premier institution in Nepal engaged total health, life management and inner spiritual evolution up to the state of enlightenment. PF's vision is to help create a new man, who is healthy in holistic sense and lives in supreme human consciousness. To achieve this vision, the Foundation is committed to help seekers from all over the world:
• by providing applied life mana
पत्नी: एक पति सुधार कम्पनि हो पत्नी: एक पति सुधार कम्पनि: हाम्रो मन किन थिर हुदैन?हामी कुनै चिज प्राप्तिको लागि हाम्रो मन किन अस्थिर भइरहन्छ ?
पत्नी एक पति सुधार कम्पनी!!
मन के हो ? मन किन अस्थिर र चञ्चल हुन्छ?
नराम्रो मान्छे को हो ?
#जीवनपथ
Pathik Foundation, मानवीय गौरवको धरोहर
पत्नी: एक पति सुधार कम्पनि हो पत्नी: एक पति सुधार कम्पनि: हाम्रो मन किन थिर हुदैन?हामी कुनै चिज प्राप्तिको लागि हाम्रो मन किन अस्थिर भइरहन्छ ?
प्रेम के हो Fall in love होइन rise in love कसरी गर्ने
के हो प्रेम ! Falling हैन Rise in love के हो प्रेम ! Falling हैन Rise in love- Acharyashree Pathik
चेतन-अवचेतन र अचेतन मस्तिष्कको क्षमता र यसको रहस्यको बारेमा अत्यन्त रोचक र रूपान्तरणकारी विज्ञानको बारेमा खुलासा गर्नुभएको पुजनीय आचार्यश्रीको प्रवचन सबैलाई सेयर गरौँ।
चेतन, अवचेतन र अचेतन मस्तिष्कको रहस्य- 081series-A जीवनपथ - चेतन, अवचेतन र अचेतन मस्तिष्कको रहस्य र क्षमता - 081 series-A
२०८० बैशाख, २८ र २९ गते सम्पन्न जीवन पथ (Right Understanding for Blissful Living) कार्यक्रमका केहि तस्विरहरु
# के हामीलाई जीवनको बाटो थाहा छ, सम्भवत यस बारेमा हामीले सोच्न भ्याएका छैनौ होला ?
# पूरा भिडियो https://youtube.com/c/PathikFoundationParamountofHumanGlory मा उपलब्ध छ।
# के हामीलाई जीवनको बाटो थाहा छ, सम्भवत यस बारेमा हामीले सोच्न भ्याएका छैनौ होला ?
# पूरा भिडियो https://youtube.com/c/PathikFoundationParamountofHumanGlory मा उपलब्ध छ।
के तपाईंलाई जीवन संघर्ष जस्तो महसुस भइरहेको छ?
के तपाईंलाई क्रोध र तनावले सताएको छ?
के तपाईं घरमा र अफिसमा सम्बन्धहरुबाट पिढीत हुनुभएको छ?
के तपाईं जीवनका दुःख लाग्दो घटनाहरुबाट मुक्त हुन चाहानुहुन्छ?
के हजुरहरु सुखमय जीवनको कला सिक्न चाहानुहुन्छ?
चाहानुहुन्छ भने आउनुहोस्, पथिक फाउन्डेसन, सतुङ्गलमा यही शुक्रबार- शनिबार (२८-२९, वैशाख २०८१ मा ) हुन गईरहेको जीवनपथ कार्यक्रममा सहभागी हुनुहोस्।
स्थान: धवलागिरी आवास क्षेत्र, सतुङ्गल, च. न. पा.-१०, काठमाडौं
For further information, Contact us @ 9841315104, 9869089616, 9851351120
सफल जीवन कार्यक्रम कसको लागि?
जो जीवनलाई खुसिसँग बिताउन चाहानुहुन्छ; जसलाई पढाइमा, जागीरमा, सम्बन्धमा अझ राम्रो हुनुछ...
पढेको बिर्सिने, पढ्न मन नलाग्ने, डर लाग्ने, Anxiety हुने, stress हुने जस्ता समस्याका समाधानका लागि.....
जो जीवनमा अड्किनु भएको छ, भड्किनु भएको छ....
This program provides a very simple tips to Wash Out your negativities and plant positivity....
Any Question?
Call us @ 9841315104, 9869089616
To join the class please fill in the following Online Registration Form:
https://forms.gle/zPapktGPDGNWkd8j9
२०८० चैत्र १६ र १७ गते भएको जीवनपथ कार्यक्रमका झलकहरु
ज्ञानसभा होली विशेष-फागुन,11-080(24 Mar2024)झोपडी देखि महल
नमस्कार सबैजनालाई,
जीवनपथ कार्यक्रम किन र कसको लागि?
यदि हजुर तनावमा हुनुहुन्छ, जीवनमा जिउन मजा आई रहेको छैन, डर, त्रास, रोग, शोकले सताएको छ; anxiety, anxious र depression ले घेरेको छ भने, यस बाट मुक्त हुन र जीवनका अनेक आरु झन्झटबाट मुक्त भएर चरा जस्तै हलुका भएर उडान भर्न जसलाई ईच्छा छ, उहाँहरुको लागि हो यो कार्यक्रम।
आज मिति २०८० फागुन १२ गते-
नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयको आयोजना तथा पथिक फाउन्डेशनको सहकार्यमा भएको ध्यान, योग तथा अन्तरक्रिया कार्यक्रमको केहि झलकहरु ।
https://www.facebook.com/share/p/gbA5H4VCbdN69ZTg/?mibextid=qi2Omg
झोपडी देखी महलसम्म (भाग -१०)
# भौतिक वस्तुहरूको भरपुर आर्जन भइसकेको व्यक्ति अध्यात्ममा लाग्नुपर्ने हो- तर यस्तो किन हुँदैन ?
# डायोजिन र सिकन्दरको कथा मानिसलाई भौतिकताबाट कहिल्यै पुग्दैन यसको खुलासा ।
# अध्यात्ममा प्यास जाग्नुका लागि किन जन्मौ-जन्म लाग्दछ।
# आम संसारीलाई सन्त कवीरको व्यङ्ग- "सारा संसार सुखियारा, एक कवीर तु दुखियारा"- को खुलासा ।
ज्ञानी विज्ञानी र संसारीलाइ संदेश ! कृपया सबैलाई सेयर गरौं। प्रवचन श्रृङ्खला: झोपडीदेखि महलसम्म-भाग-(९- बीचको अंश)
- दुःख र आपत्ति परेको बेलामा मित्र चिन्नु ।
- अप्ठेरो परेको बेलामा साथ नदीने मित्र होईनन् ।
-आचार्यश्री पथिक
http://pathikfoundation.org.np/
https://www.instagram.com/pathikfoundation/
विजया दशमी - २०८०, ९ कार्तिक
- सबै साधनाको व्योत्पत्तिमा ओम् छ
- वैदिक युगबाट मनुष्य सभ्यताकाे विकास भएको छ
- उपनिषदले आफ्नो आध्यात्मिक विकासमा ध्यान दिएको छ
- मानिसको विकास क्रममा मनुष्यता दुई भागमा बाँडियो
- चार वाक र यसको सिद्धान्त, भस्मी भूतस्य देहस्य पुनरागमनम् कुत ......
- तीनटा धारले विकासको क्रममा अघि बढ्छ
- ओम्, सनातन धर्मको सुरुवात हो
- जात बाहिरबाट आएको हो
- अनार्य र आर्य जाति सभयताकाे विकास
- सिन्दु सभ्यताबाट हिन्दू धर्म बनेको हो
- हाम्रो चाडबाडकाे विकास कसरी भयो?
- धर्म सम्प्रदायकाे विकास कसरी भयो?
- दशैं के का आधारमा मनाइन्छ?
- अहोभाव र मेलमिलापसँग सम्बन्धित छ चाडबाड
- वर्षा बास कहिले बाट सुरु हुन्छ
- सनातन सभ्यताकाे मेसोमेलो कस्तो छ?
- विश्वमा हिन्दू धर्मको जन्म
- सनातन धर्मको भित्री गुहिय रहस्य
- विजया दशमी कसरी मनाइन्छ?
- कोजाग्रित पुर्णीमाकाे महत्व
- अहिलको अध्यात्मिक साधक कस्तो हो?
- भोक र रोगले सताएको व्यक्ति अध्यात्ममा लाग्न सक्दैन
- अरु धर्म गुरु कसरी सफल छन्
- धार्मिकता सजिलो छ अध्यात्म सजिलो छैन
- हाम्रो स्तर पेटी बुर्जुवा हो
बिजया दशमी २०८०-कार्तिक-०७-मंगलबार
# बिजया दशमीको एेतिहासिक महत्व र संदेश
• दशैँ चाडवाडको रहस्य, देबासुर सङ्ग्रामको प्रसंग
• नवौं दिन सम्म आफ्ना अहंकारको आहुती।
• गढीमाई बलिको प्रसंग
• अहंकार माथी ओमकारको बिजयको स्थपना
• आआफ्नो स्थान अनुसार जमरा र टिकाको प्रचलन
• बेहोशीलाई सांख्य तथा पतन्जली योगले राम्ररी सम्बोधन गरेको
• दशै मैत्रि भाव बिकासको लागी अवसर।
• बुद्दिमता ग्रहन गर्नेछु, कम्ति बेहोशीमा जानेछु, दिन भरि उत्पादन शिल हुनेछु भनि अफुलाई संकल्प तथा निरीक्षणमा लैजाने।
• आचार्यश्रीले आफ्नो जिवनमा कसरि संकल्प पुरा गर्नु हुन्थ्यो,
• दशैलाई रामको रावण माथिको बिजयको प्रसंगलाई पनि जोड्ने गरेको
आत्माको सहीरुपले अध्ययन, अनुसन्धान गर्ने विद्या अथवा साँचो केवल आत्मज्ञानी गुरुले दिन सक्छ ।आत्मज्ञानी गुरु भेटिनु दुर्लभ घटना हो । तसर्थ ज्ञानी गुरु नै आत्म–अध्ययनको असली पुस्तक हो ।
-आचार्यश्री पथिक
http://pathikfoundation.org.np/
https://www.instagram.com/pathikfoundation/
आचार्यश्री पथिक अभिप्रणित
साधना पथ भाग : १
क्रियायोग
अणु ज्ञान
अनुभूत ज्ञानमा आधारित क्रियायोग
9851199747, 9841570872, 9869089616, 9841654585, 9851182190, 9851351120, 9841315104
Science of Success (सफलताको विज्ञान) program targeted for students from grade 10 to bachelor to help them in:
Goal Setting
Increase Memory Power
Improve Focus & Concentration
Prioritizing Tasks
Technique to use Subconscious Brain
Practical & Proven Tips of Success
Identify Desire & Materialize it
How to Read your Own Life's Book
You can call us @ 9869089616 or 9841315104 to get detail info. We are available in Viber and What's App too.
कर्म बिनाको मान्छे, नीति बिनाको नेता, सिद्धान्त बिनाको पार्टी
र अनुशासन बिनाको देशले प्रगति गर्न सक्दैन।
-आचार्यश्री पथिक
http://pathikfoundation.org.np/
https://www.instagram.com/pathikfoundation/
परम् मिलनको लक्ष्य बाहेक अरु सबै लक्ष्य निद्राका नक्कली गोली जस्तै हुन्।
-आचार्यश्री पथिक
http://pathikfoundation.org.np/
https://www.instagram.com/pathikfoundation/
Life Transforming Program happening from Friday to Tuesday (15-19) Bhadra, 2080. In 5 days camp, you will travel through three phases of yourself (From Personality - Individuality- Divinity hidden within you).
The experience is like flying from earth to sky...
Come and help yourself. Identify the treasure hidden within you.....
Call @ 9841315104 to get enrolled...
मीठो बोली हो औषधि,
कटुक वचन हो विष।
मधुर वचनले लिन्छ दिल,
कटुक वचनले शिष ।।
-आचार्यश्री पथिक
http://pathikfoundation.org.np/
https://www.instagram.com/pathikfoundation/
विद्यार्थीहरुको लागि सफलताकाे शुत्र
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Kathmandu
Teacher, The Art of Living • 300 hr YIC, Yoga and Wellness Instructor, Ms.c in Yoga Therapy 🧘♀️
JP Marga Thamel , JP School Chowk Thamel
Kathmandu, 44600
Authentic Traditional Kundalini Hatha Yoga, Meditation and Singing Bowl Healing Center In Nepal.
Boudha
Kathmandu, 44600
RYT/TTC Yog teacher training,daly yog,Reiki course,kundalini yog,vajrayana mantra,ancient meditation,
Ganesh Chowk, Budhanilkantha
Kathmandu
Learn Yoga and principles of Yogic Sciences with TAVAS yoga.
Shanti Marga 03
Kathmandu, 44620
Y.O.U Your Own Universe. Is a path of applied spirituality introducing you to your self.
New Baneshwor
Kathmandu, 44600
Here you are to share the exclusive offering of posts related to spirituality and sadhguru s posts and their life-transforming teachings and all type of information related to isha