Health Insurance Board- स्वास्थ्य बीमा बोर्ड

Health Insurance Board, Babarmahal, Kathmandu Government of Nepal

Health Insurance Board is responsible for purchasing the quality health care service and make available at possible nearest point of its member. The program is aimed to raise contribution from the healthy people and spend the same for needy people. The fund raised shall be spending on basic healthcare package and other supplementary service in a wise manner to cater the need. HIB shall promote pre

27/10/2024

जानकारी !!!!

२०८१ कार्तिक १ (आज) गते देखिको नयाँ दर्ता तथा नबिकरण २०८१ फाल्गुन १ देखि सेवा सुभारम्भ (क्रियाशील) हुने व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौँ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ।"

नबिकरण भए/नभएको, अन्य विवरण समेत हेर्नको लागि HIB Profile App प्रयोग गर्नुहुन सम्पूर्ण बीमितहरुलाई अनुरोध छ ।

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
बबरमहल, काठमाडौं
#स्वास्थ्य

Photos from Health Insurance Board- स्वास्थ्य बीमा बोर्ड's post 17/10/2024

प्रेषण (Referral) सम्बन्धि थप जानकारीको लागि प्रेषण कार्यविधि हेर्नु हुन सम्पूर्ण सेवाग्राही एवंम सरोकारवाला सम्पूर्णमा जानकारीको लागि अनुरोध छ ।
#स्वास्थ्य

17/10/2024

प्रेषण पुर्जा अनुसूची ९ बमोजिम गर्नु हुन ।
https://hib.gov.np/np/detail/-26

17/10/2024

२०८१ कार्तिक १ (आज) गते देखिको नयाँ दर्ता तथा नबिकरण २०८१ फाल्गुन १ देखि सेवा सुभारम्भ (क्रियाशील) हुने व्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध गर्दछौँ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ।"

नबिकरण भए/नभएको, अन्य विवरण समेत हेर्नको लागि HIB Profile App प्रयोग गर्नुहुन सम्पूर्ण बीमितहरुलाई अनुरोध छ ।

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
बबरमहल, काठमाडौं
#स्वास्थ्य

16/10/2024

२०८१ मंग्सिर १ गते देखि सेवा प्राप्त गर्नको लागि नबिकरण गर्ने आज अन्तिम दिन ।
नबिकरण Online मार्फत सहजै गर्न सकिन्छ । समयमै नबिकरण गरौ र स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिम कम गरौ। धन्यवाद!!!
नबिकरण भए/नभएको हेर्नको लागि HIB Profile App प्रयोग गर्नुहुन सम्पूर्ण बीमितहरुलाई अनुरोध छ ।
#स्वास्थ्य

स्वास्थ्य बीमामा २०८० साउन १ देखि २०८० असोज मसान्तमा आबद्ध नया दर्ता तथा नबिकरण गरी २०८० मंग्सिर १ गते बाट सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताको लागि २०८१ असोज मसान्तसम्म नबिकरण गरिसक्नु पर्ने हुन्छ ।नबिकरण Online मार्फत पनि गर्न सकिने व्यहोरा जानकारी गरिन्छ। नबिकरण Online मार्फत गर्नको लागि: Nagarik App, Khalti Wallet, eSewa Wallet र connectIPS मार्फत घरमुलीको बीमा नम्बर राखी नबिकरण गर्न सकिने व्यहोरा सबैमा जानकारी गरिन्छ।

२०८१ असोज पश्चात अथवा २०८१ कार्तिक १ गते देखिको नया दर्ता तथा नबिकरण स्वतः २०८१ फाल्गुन १ देखि क्रियाशील हुने व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ ।"

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
बबरमहल, काठमाडौं
#स्वास्थ्य

10/10/2024

HAPPY DASHAIN 2081

09/10/2024

सुविधा थैलीमा लागू भएको Capping प्रणाली सम्बन्धमा !

06/10/2024

स्वास्थ्य बीमा बारेमा जानकारी ।

01/10/2024

स्वास्थ्य बीमामा २०८० साउन १ देखि २०८० असोज मसान्तमा आबद्ध नया दर्ता तथा नबिकरण गरी २०८० मंग्सिर १ गते बाट सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताको लागि २०८१ असोज मसान्तसम्म नबिकरण गरिसक्नु पर्ने हुन्छ ।नबिकरण Online मार्फत पनि गर्न सकिने व्यहोरा जानकारी गरिन्छ। नबिकरण Online मार्फत गर्नको लागि: Nagarik App, Khalti Wallet, eSewa Wallet र connectIPS मार्फत घरमुलीको बीमा नम्बर राखी नबिकरण गर्न सकिने व्यहोरा सबैमा जानकारी गरिन्छ।

२०८१ असोज पश्चात अथवा २०८१ कार्तिक १ गते देखिको नया दर्ता तथा नबिकरण स्वतः २०८१ फाल्गुन १ देखि क्रियाशील हुने व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।

"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गर्ने बानी बसालौ ।"

समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।

"तपाइको स्वास्थ्य हाम्रो अठोट"
स्वास्थ्य बीमा बोर्ड
बबरमहल, काठमाडौं
#स्वास्थ्य

24/09/2024

बीमितहरुको सहजता र जानकारीको लागि (आफ्नो विवरण आफ्नो हातमा) HIB Profile App संचालनमा रहेको छ । App लाई Play store र App store बाट download गरि Download पश्चात सम्बन्धित बिमितको बीमा Number, घरमुलीको बीमा Number र जन्मिति राखी App मा प्रवेश गर्न सकिनेछ। विवरण राख्दा verify हुन नसकेमा उक्त बिबरण जस्तै: जन्मिति, Phone Number हाम्रो System मा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लाहरुमा रहेको स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयहरुमा सम्पर्क गरि Correction गर्न सकिने व्यहोरा समेत जानकारी गरिन्छ। सम्पर्कको लागि हाम्रो Website: www.hib.gov.np मा हेर्न सकिनेछ ।
HIB Profile App Access पश्चात आफ्नो विवरण जस्तै: सेवा लिएको बिवरण, Policy विवरण, Active/ In-Active विवरण, नबिकरण भए/नभएको हेर्न सकिने व्यहोरा जानकारी गरिन्छ ।
सम्पूर्ण बीमितहरुमा अनिवार्य प्रयोगको लागि हार्दिक अनुरोध छ । धन्यवाद !!!
स्वास्थ्य बीमा बाेर्ड
बबरमहल , काठमाडौं, नेपाल
#स्वास्थ्य

16/08/2024

मिति २०८१।०५।०१ गते देखि नयाँ सुबिधाको थैली प्रयोगमा आउने भएकोले उक्त सुबिधाको थैलीलाई System मा Update गर्दा System Down गरि कार्य गर्नुपर्ने भएकोले श्रावन ३२ गते(आज) राती ९ बजे देखि भाद्र १ गते बिहानको ५ बजे सम्म System Down हुने व्यहोरा सम्पूर्ण सेवाग्राही, सेवा प्रदायक लगायत सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारीका लागि अनुरोध छ। यसबाट पर्न जाने असुविधा प्रति स्वास्थ्य बीमा बोर्ड क्षमाप्राथी छ।

#स्वास्थ्य

05/08/2024

परिमार्जित सुविधा थैलीको कार्यान्वयन सम्बन्धमा !
https://hib.gov.np/np/pages/health-care-packages

Home 31/07/2024

बीमितहरुको सहजता र जानकारीको लागि (आफ्नो विवरण आफ्नो हातमा) HIB Profile App संचालनमा रहेको छ । App लाई Play store र App store बाट download गरि Download पश्चात सम्बन्धित बिमितको बीमा Number, घरमुलीको बीमा Number र जन्मिति राखी App मा प्रवेश गर्न सकिनेछ। विवरण राख्दा verify हुन नसकेमा उक्त बिबरण जस्तै: जन्मिति, Phone Number हाम्रो System मा गलत प्रबिस्ट भएको छ भने आफ्नो जिल्लाहरुमा रहेको स्वास्थ्य बीमा बोर्डको जिल्ला सम्पर्क कार्यालयहरुमा सम्पर्क गरि Correction गर्न सकिने व्यहोरा समेत जानकारी गरिन्छ। सम्पर्कको लागि हाम्रो Website: www.hib.gov.np मा हेर्न सकिनेछ ।
HIB Profile App Access पश्चात आफ्नो विवरण जस्तै: सेवा लिएको बिवरण, Policy विवरण, Active/ In-Active विवरण, नबिकरण भए/नभएको हेर्न सकिने व्यहोरा जानकारी गरिन्छ ।

सम्पूर्ण बीमितहरुमा अनिवार्य प्रयोगको लागि हार्दिक अनुरोध छ । धन्यवाद !!!

स्वास्थ्य बीमा बाेर्ड
बबरमहल , काठमाडौं, नेपाल
#स्वास्थ्य

Home Health Insurance Board

14/07/2024

जानकारी सम्बन्धमा !!

11/07/2024

स्वास्थ्य बीमामा २०८० बैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नया दर्ता तथा नबिकरण गरी २०८० भद्र १ गते बाट सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताको लागि २०८१ असार मसान्तसम्म नबिकरण गरिसक्नु पर्ने हुन्छ । नबिकरणको लागि आ-आफ्नो वार्डमा रहेको दर्ता सहयोगीका साथै Online मार्फत पनि गर्न सकिने व्यहोरा जानकारी गरिन्छ।
नबिकरण Online मार्फत गर्नको लागि: Nagarik App, Khalti wallet, eSewa Wallet र connectIPS मार्फत घरमुलीको बीमा Number राखी नबिकरण गर्न सकिने व्यहोरा सबैमा जानकारी गरिन्छ।
२०८१ असार पश्चात अथवा २०८१ साउन १ गते देखिको नया दर्ता तथा नबिकरण स्वतः २०८१ मंग्शिर १ देखि क्रियाशील हुने व्यहोरा सम्पूर्णमा जानकारी गरिन्छ ।
"साथै सेवा निरन्तरताको लागि सेवा समाप्त हुनु भन्दा १ महिना अगावै नबिकरण गरि सक्नुपर्ने हुन्छ ।"
समयमै स्वास्थ्य बीमा गरि आफ्नो र आफ्नो परिवारको स्वास्थ्य उपचारमा लाग्ने आर्थिक जोखिमलाई कम गरौ।
"तपाइको स्वास्थ्य हाम्रो अठोट"
#स्वास्थ्य बीमा बोर्ड #बबरमहल , काठमाडौं
#स्वास्थ्य

10/07/2024

सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई CO-PAYMENT सम्बन्धमा सूचना ।
https://hib.gov.np/np/detail/b-lii-cop-payment-b

07/07/2024
03/07/2024

दर्ता अधिकारीको तालिम सम्बन्धमा सूचना ।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

स्वास्थ्य बीमा कार्यक्रममा बीमितले सेवा प्राप्त गर्नै प्रक्रियाहरु ।
स्वास्थ्य बीमाको सेवा लिने  प्रक्रियाका बारेमा ।
स्वास्थ्य बीमा बोर्डले आफ्ना सेवाग्राहीको सहजताका लागी नागरिक एप तथा Hib Profile एप मार्फत बनेका डिजिटल कार्डको प्रयोग ग...
स्वास्थ्य बीमा सम्बन्धि कानुनी आधारहरु!!!!
स्वास्थ्य बीमा गरौं, आर्थिक भारको चपेटामा नपरौँ।
"अलमलमा नपराै, बेलैमा स्वास्थ्य बीमा गराैं "
स्वास्थ्य बीमा बारेमा छोटो जानकारी ।

Telephone

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Other Government Organizations in Kathmandu (show all)
Nepal Scouts Nepal Scouts
Lainchaur
Kathmandu

This is the official page of Nepal Scouts.

HIV/AIDS and STI Control Board Nepal HIV/AIDS and STI Control Board Nepal
39 Rani Marg Behind Tundal Devi Temple Baluwater
Kathmandu

Nagdhunga Tunnel Construction Project Nagdhunga Tunnel Construction Project
Babarmahal
Kathmandu

Welcome to the official page of Nagdhunga Tunnel Construction Project.

Hello balara municipality Hello balara municipality
हेल्लो बलरा नगरपालिका
Kathmandu, HELLOBALARAMUNICIPALITY

Millennium Challenge Corporation - Nepal Compact Millennium Challenge Corporation - Nepal Compact
Kathmandu, 44600

Millennium Challenge Corporation (MCC) - Nepal Compact Paving The Way Towards Prosperity In Nepal

नेपाल निजामती कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठन
Kathmandu, 44600

नेपालकै जेठो संगठन, नेपाल निजामती कर्?

Kathmandu Metropolitan City ward No 7, Mitrapark Kathmandu Metropolitan City ward No 7, Mitrapark
Mitrapark
Kathmandu, 44600

Kathmandu Metropolitan City ward no 7's information page

Armed Police Force, Nepal Armed Police Force, Nepal
Halchowk
Kathmandu, 00977

नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM नेपाल गुणस्तर तथा नापताैल विभाग NBSM
Balaju
Kathmandu

Nepal Bureau of Standards & Metrology (NBSM) is the National Standards Body of Nepal. It is one of the departments under Ministry of Industry, Commerce and Supplies.

National Land Commission National Land Commission
Kalimati
Kathmandu

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न

हेलो लोक सेवा आयोग हेलो लोक सेवा आयोग
Kamalpokhari
Kathmandu, 44600

Welcome to official page of Public Service Commission Nepal