T Karki & Associates, Chartered Accountants
Nearby businesses
Chandragiri
Chandragiri
977
Chandragiri-8 Matatirtha
Soltimod
Thamel
44600
#Audit & Assurance #Business Advisory Services #Tax Consulting #Financial Management Services Business Consultant
आर्थिक विधेयक, २०८१ ले प्रदान गरेका छुट तथा सहुलियतहरुको भरपूर सदुपयोग गरौं ।
बजेटमा छुट सम्बन्धी व्यव्स्था ।।
Dear Priyash, It’s been great having you with us! You’ve made great contributions and gained valuable experience. We’ll miss your enthusiasm and positivity.
Best of luck in your future roles.
Happy Mother’s Day
Happy Holi!
कर्मचारीलाई सहुलियत दरमा ऋण - दफा 27(१)(घ) सम्बन्धमा ।।
✍️ बैङ्कले आफ्ना कर्मचारीहरुलाई स्वीकृत मापदण्डका आधारमा अन्य व्यवसायिक ग्राहक भन्दा फरक तवरले सहुलियत दरमा कर्जा उपलब्ध गराउन नसक्ने भन्न मिल्दैन। बैङ्कले कर्मचारीहरुलाई प्रदान गरेको कर्जामा तोकेको ब्याज दरलाई नै प्रचलित ब्याज दर मान्नुपर्ने देखिन्छ।
✍️ आयकर ऐन, २०५८ मा Lending Rate को आधारमा ब्याज निकाली कर अधिकृतले कर निर्धारण गर्न सक्ने व्यवस्था देखिँदैन।
✍️ कानूनी आधार विना ब्याजदर कायम गरी कर निर्धारण गर्ने कार्य संवैधानिक मान्यता विपरीत हो।
सार्वजनिक खरिद(तेह्रौं संशोधन ) नियमावली २०८०
Vacancy !
CA Intern : 1
Cap III Intern: 2
ACCA intern: 1
Accountant: 1
Interested person may send their cv at [email protected] with next 7 days.
मिति २०८०/१०/२४ गतेको प्रतिनिधि सभाबाट पारित मालपोत ऐन संशोधन सम्बन्धि बिधेयेकमा इजाजतपत्र (लाइसेन्स) नलिई घरजग्गा कारोबार गर्न नपाइने गरी पारित भएको छ।
✍️ उक्त विधेयक मार्फत सरकारले तोकेको क्षेत्रमा तथा सरकारले तोकेको क्षेत्रफल वा रकमको सीमाभन्दा बढीको घरजग्गा सम्बन्धी कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
✍️ प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक सबै घरजग्गा सम्बन्धी कारोबारको स्वीकृति लिनुपर्ने गरि बिधेयक पारित भएको छ।
✍️ विधेयकले कसैले इजाजतपत्र नलिई घरजग्गा सम्बन्धी करोबार गरे कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा २५ लाख रुपैयाँसम्म जरिबाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
✍️ यस्तै इजाजतपत्र प्राप्त व्यक्तिले मालपोत ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा इजाजतपत्र प्रदान गर्दाको सर्त विपरीत घरजग्गा सम्बन्धी करोबार गरे इजाजत पत्र दिने अधिकारीले त्यस्तो व्यक्तिलाई कारोबारको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा १० लाख रुपैयाँ जरिबाना गर्न सक्ने व्यवस्था गरेको छ।
✍️ ‘घरजग्गा सम्बन्धी कारोबार’ भन्नाले प्राकृतिक व्यक्तिले आपसी सहमतिमा गर्ने खरिद बिक्रीबाहेक कुनै शुल्क लिई वा नलिई कसैको घर वा जग्गा खरिद वा बिक्री गर्न सहयोग गर्ने, त्यस्तो घर वा जग्गा खरिद वा बिक्री गर्ने व्यक्तिलाई परामर्श दिने वा त्यस विषयमा अन्य कुनै किसिमले व्यावसायिक रूपमा सेवा उपलब्ध गराउने कार्य भनेको छ ।
Karki
प्रतिनिधिसभाबाट मिति २०८०/१०/२४ गते पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेको छ ।
👍 जस्मा नेपालमा अब दर्ता हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने भएको छ ।
👍 क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । साथै, क्यासिनोले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ ।
✍️ संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ ।
तर, चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र ३ बर्ष भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ ।
✍️ नयाँ प्रावधान अनुसार अब एउटा कम्पनीले एकभन्दा बढी क्यासिनो सञ्चालनको इजाजत पाउने छैन । यसअघि एकभन्दा बढी क्यासिनो सञ्चालन गरेको भए २०८१ सालभित्र रोजेको कुनै एकमात्र क्यासिनो चलाउन अनुमति दिइने भएको छ । अन्य क्यासिनो समेत चलाउने भए २०८३ सालभित्र नयाँ कम्पनी स्थापना गरी छुट्टै चलाउन समेत दिइने भएको छ ।
✍️ यसरी क्यासिनो चलाउने कम्पनीले सरकारलाई तिर्नुपर्ने बक्यौता भने तिरेको हुनुपर्ने समेत नयाँ कानुनमा छ ।
✍️ क्यासिनोको इजाजतपत्रको अवधि एक वर्षको हुनेछ । इजाजतपत्र नवीकरण अवधि एक महिना बाँकी छँदै गर्नुपर्नेछ। Karki
सहिद दिवसको शुभकामना ।।
Clarification on VAT applicability on Provisional Sum Amount not covered in BOQ of Contractor.
मिति २०८०/०८/३० गते शनिवार कर कार्यलयहरु खुल्ने सम्बन्धि सुचना ।।
✍️ वार्षिक पच्चीस करोड रुपैयाँ भन्दा बढी रकमको कारोवार गर्ने करदाताहरुले अनिवार्य रुपमा केन्द्रीय बीजक अनुगमन प्रणाली ( CBMS) मा यथासिघ्र आबद्ध हुन आ. रा. विभागको सूचना !!!!
Happy international Accounting Day
नेपालीहरूको महान् पर्व विजयादशमीको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।।
Job Opportunity!
Position : Audit Manager
Qualification: Qualified CA / ACCA
Eligibility : Person having good exposure of Audit Finalization and strong commend on accounting & books of account will be highly preferable.
Salary: Negotiable
If you are a dedicated and enthusiastic individual , please submit your resume and a cover letter detailing your relevant experience and why you are interested in this position to Email: [email protected].
Deadline: 10 September 2023
प्राकृतिक व्यक्तिको लागि लागु हुने करको दर ( आय वर्ष २०८०।८१ को लागि )
Online Revision Classes
CA Membership Examinees going to appear in September 2023 Examination and willing to attend the classes are required to register through the below link: https://mctr.ican.org.np/mptrf
For registration, click ‘Others’, fill in the details, and click ‘Personal’ in the Registration Type and pay for the classes.
बार्षिक रु एक करोडसम्म कारोबार भएका करदाता लाइ VAT Return चौमासिक गरिएको बारे आन्तरिक राजस्व विभागको सुचना ।।
२०८०।८१ देखि लागु हुने न्यूनतम पारिश्रमिक ।।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Anamnagar, Sahayogi Marg ( Near Bajeko Sekuwa)
Kathmandu
Opening Hours
Monday | 09:00 - 18:00 |
Tuesday | 09:00 - 18:00 |
Wednesday | 09:00 - 18:00 |
Thursday | 09:00 - 18:00 |
Friday | 09:00 - 17:30 |
Sunday | 09:00 - 17:30 |
Kathmandu
Kathmandu, 44705
Bringing you practical Growth Bits that U can implement to improve quality of life.
Kathmandu
Kathmandu, 44400
Hello, I am shymsundar I help businesses grow there revenue from 0 to hundred, thousand and millions with my services.
Kathmandu, 44600
Helping people set up their own online business by providing training, system, tools and technique..
Kathmandu, 56400
VISION To Help People Live a Life Of economic independence on Their own Terms Wish You Wealth
Kathmandu, Koteshwor
Kathmandu, 44600
तपाईंका सबै सपनाहरू साकार हुन सक्छन् र म यसलाई पक्का गर्नेछु।
Kathmandu, 44600
तपाईंलाई तपाईंले खोजे जस्तै जग्गासम्म पुर्याउन सहयोग गर्ने छौ। खरिद वा बिक्रि गर्न सम्पर्क गर्नु होला
Naryan Gopal Chowk, Maharajgunj
Kathmandu, 44600
Established in 2022, Nagarkoti Susan and Associates, Chartered Accountants is a new age chartered accountant firm operated by the young professionals with wide range of experiences...