A to Z Consultant

A to Z Consultant is a group of consultant specializing on business, Tax, Legal and Foreign Investme

29/05/2022

New Individual Slab Rate.

29/05/2022

आयकरको नयाँ सिमा(पहिलो स्ल्याब) :
बजेट-२०७९(आ.व.२०७९/८० देखि)
🙋‍♂️एकलका हकमा ➡️ ५ लाख
👩‍❤️‍👨दम्पत्तीका हकमा ➡️ ६ लाख

✅अब आयमा कट्टि गर्न(घटाउन) पाईने जिवन विमाको सिमा
➡️ रु ४० हजार सम्म
(यो भन्दा अघि रु२५ हजार सम्म थियो।)

#बजेटमा_थप :
✅सरकारी कार्यालयले अनिवार्य W-PAN लिनु पर्ने साथै भुक्तानीमा e-TDS अनिवार्य ।
✅नागरिकता र राष्ट्रिय परिचयपत्रसँगै PAN दिने व्यवस्था।
✅४ पाङ्ग्रे सवारी साधनको खरिद गर्न PAN अनिवार्य।

नोट: W- PAN(With holder Permanent Account Number) भनेको भुक्तानीमा कट्टि गरेको TDS(कर) लाई कम्प्युटर प्रणालि मार्फत आन्तरिक राजस्व विभागको प्रणालिमा र कट्टि हुने व्यक्तिको पानमा समेत देखाउने कार्य हो।

29/05/2022

प्राइभेट फर्म तथा कम्पनी नवीकरण शुल्क मिनाहा सम्बन्धि विशेष व्यवस्था।

29/05/2022

आ.व.२०७८/७९ को आयकरमा कोभिड छुट!!
(बजेट-२०७९)
✅डे१कारोवारमा -७५%
✅डे२ कारोवारमा- ५०%

#डे१_कारोवार: वार्षिक कारोवार ३० लाख सम्म र मुनाफा३ लाख सम्म हुने कारोवार।
#डे२_कारोवार : वार्षिक कारोवार ३० लाख देखि १ करोड सम्म र मुनाफा १० लाख सम्म हुने करोवार।

09/09/2021

श्रावण २४ र २५ गते पेश गरेको भ्याट विवरणको खरिद / बिक्रि खाता भाद्र ३१ गतेभित्र अपलोड गरिसक्नुपर्ने ।

30/08/2021

श्रीकृष्ण जन्माष्टमिको हार्दिक शुभकामना !

Photos from A to Z Consultant's post 25/08/2021

मु.अ. करमा दर्ता भएका करदाताले खरिद खाता , बिक्रि खाता Taxpayer portal मा upload गर्ने तरिका

Photos from A to Z Consultant's post 24/08/2021

डे 3 विवरण पेश गर्ने सम्बन्धमा ।

02/08/2021

कोरोना तथा अन्य कुनै कारणबाट नवीकरण फेल भएका ट्राभल , ट्रेकिङ एजेन्सी , होमस्टे , पर्यटन यातायात सेवा ब्यबसाय , जलयात्रा ब्यबसाय , होटेल र विभिन्न किसिमका गाइड ( ट्रेकिङ ,ट्राभल , रिभर , पोर्टर ) को इजाजतपत्र नवीकरण गराउन २०७८ फाल्गुन मसान्तसम्म १ पटकका लागि छुट दिएको बारे सूचना ।

Photos from A to Z Consultant's post 30/07/2021

खरिद बिक्रि खाता विवरण बिद्दुतिय माध्यमबाट पेश गर्ने करदाता तोकिएको सम्बन्धी सूचना ।

28/07/2021

कम्पनी अद्यावधिक तथा जरिवाना छुट सम्बन्धि सुचना ।

16/06/2021

कर विवरण र रकम दाखिलाको म्याद २०७८ आसाढ २५ सम्म तोकिएको बारे सूचना ।

Photos from A to Z Consultant's post 15/06/2021

बन्दाबन्दी सकिएको ३० दिनभित्र कर विवरण र रकम दाखिला गरे हुने यसभन्दा अगाडिको सर्बोच्च अदालतको अन्तरिम आदेश खारेज भएको छ । अब अर्थ मन्त्रालयले तोकेको अवधी र सहुलियत मात्रै लागू हुने ।

जति धेरै आम्दानी उत्ति धेरै कर ! 05/06/2021

जति धेरै आम्दानी उत्ति धेरै कर ! २१ जेठ, काठमाडौं । तपाईंले काम गरिरहेको उद्योग-प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा आवद्ध छैन भने तपाईंको पारिश्रमि....

Photos from A to Z Consultant's post 02/06/2021

आर्थिक अध्यादेश २०७८ ले प्रदान गरेका छुट तथा सहुलियत

Photos from TAXmandu's post 02/06/2021
03/05/2021

कर छुट सम्बन्धि सूचना !

Photos from A to Z Consultant's post 03/05/2021

न्युनतम पारिश्रमिक निर्धारण सम्बन्धि सुचना ।

16/04/2021
13/04/2021

नयाँ बर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना !

12/02/2021

प्राइभेट फर्म नबिकरण सम्बन्धी सूचना !

22/08/2020

२०७७ श्रावण मसान्तसम्म आन्तरिक राजश्व कार्यालय चाबहिलबाट सेवा प्राप्त गरिरहेका तपसिल बमोजिमका कार्यक्षत्र भएका सेवाग्राहिहरुको लागि आन्तरिक राजश्व कार्यालय जोरपाटि कार्यालय परिबर्तन भएको सुचना

का.म.न.पा. वडा न ६
गोकर्णेश्वर नगरपालिका
शन्खरापुर नगरपालिका
कागेश्वरि मनहरा नगरपालिका वडा न १ देखि ६ सम्म

आन्तरिक राजश्व कार्यालय जोरपाटि फोन न ः ४९१४८४०, ४९१४८५०

17/08/2020

CTEVT का सेवा स्थगित भएको सूचना ।

16/08/2020

अन्त शुल्क इजाजत नविकरण म्याद असोज मसान्तसम्म थप गरिएको सूचना !

१० वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था सहित सहकारी नियमन निर्देशिका 10/08/2020

१० वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था सहित सहकारी नियमन निर्देशिका १० वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था सहित सहकारी विभागले नियमन गर्न अनुगमन निर्देशिका तयार पारेको छ । विभागल...

09/08/2020

खरिद खाता बिक्रि खाता प्रमाणित गर्ने म्याद २०७७ पौष मसान्तसम्म थपिएको बारेको सूचना !

सर्वोच्चको ठहर : 'बहुविवाह नैतिक पतन देखिने कसूर होइन' 06/08/2020

सर्वोच्चको ठहर : 'बहुविवाह नैतिक पतन देखिने कसूर होइन' काठमाडौं । बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ । न्यायाधीशहरु ईश्वरप्.....

15/07/2020
14/06/2020

असार १ देखि बित्तीय संस्था संचालन सम्बन्धि नेपाल रास्ट्र बैंकको सुचना ।

06/05/2020

कर विवरण र कर बुझाउने म्याद जेठ २५ सम्म थप भएको सूचना ।

Photos from A to Z Consultant's post 29/04/2020

सार्वजनिक खरीद ऐनमा फेरि अर्को संशोधन आयो है ।

Photos from A to Z Consultant's post 29/04/2020

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो ।
बैंकका अनुसार अब कर्जा प्रवाह गरेका बैंक तथा वित्तीय संस्थाले ब्याज दुई प्रतिशतले कम गरी आव २०७६/०७७ को चौथो त्रैमासको व्याज रकम गणना गर्नुपर्नेछ । तर खाद्यान्न प्रशोधन तथा बिक्री वितरण, ग्याँस उत्पादन तथा बिक्री वितरण, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग, सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको हकमा यो व्यवस्था लागू नहुने बैंकले जनाएको छ ।
यसैगरी बैंकले वैशाख तथा जेठमा असुल गर्नुपर्ने मासिक÷त्रैमासिक किस्ताको भुक्तानी आगामी असार मसान्तसम्म हुने व्यवस्था मिलाउन पनि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्ता किस्ताको हकमा कुनै पनि थप शुल्क तथा हर्जना लिन नपाइने निर्देशनमा उल्लेख छ ।

यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने सम्पूर्ण चालुपूँजी प्रकृतिका अल्पकालीन कर्जाको साँवा तथा ब्याजको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सकिने बैंकले जनाएको छ ।

Photos from A to Z Consultant's post 08/04/2020

प्राइभेट फर्म नवीकरण सम्बन्धी सुचना ।

06/04/2020

कर विवरण तथा कर बुझाउने म्याद थप सम्बन्धी आन्तरिक राजस्व बिभागको सूचना ।

कर विवरण तथा कर बुझाउने म्याद थप सम्बन्धी सूचना

20/03/2020

नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाहरुमा के के पर्दछन ? जहा प्रतिबन्ध लाग्ने छैन

१. डाँक, तार वा टेलिफोन सेवा
२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा
३. हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
४. हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
६. हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९. खानेपानीको सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
११. पेट्रोलिम पदार्थ ( एल पी ग्यास समेत ) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
१२. अस्पताल, स्वास्थ्य केन्द्र संचालन सम्बन्धि सेवा ( एम्बुलेन्स सेवा जस्ता सेवाहरु ) र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
१३. फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
१४. बैंकिङ सेवा
१५. बिमा सेवा
१६. विद्युत् सेवा
१७. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।
१८. मौसम पूर्वानुमान , बाढी पूर्वानुमान तथा पूर्वसुचना सेवा

Photos from A to Z Consultant's post 13/03/2020

नेपाल राष्ट्र बैंकको सुचना

निर्देशिका मा समेत परिवर्तन गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई कम्पनी तथा फर्मले लिने ५० लाखसम्मको ऋण दिदा तथा नविकरण गर्दा कर चुक्ताको प्रमाणपत्र नचाइहने व्यवस्था गरेको छ ।
५० लाखभन्दा बढी र २ करोडसम्म कृषि,पर्यटन तथा साना तथा मझौला व्यवसायिक फर्मको लागि कर दाखिला विवरणको आधारमा ऋण दिन सकिने व्यवस्था गरेको छ ।

व्यवसायीक र्फाम तथा कम्पनीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपरेपनि व्यक्तिगत कर्जा र २ करोड भन्दा माथिको कर्जाको लागि अनिवार्य रुपमा कर चुक्ताको प्रमाण पेश गर्नु पर्ने र सोको आधारमा ऋण भुक्तानी अनुपात अधिकतम ६० प्रतिशत कायम गरेर मात्र कर्जा दिन बैंक तथा वित्तीय सस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसैगरी राष्ट्र बैंकले साँवा ब्याज लगातार भुक्तानी गरेपनि २ वर्षदेखी खुद नोक्सानीमा रहेका र्फाम, कम्पनी वा संस्थाको कर्जालाई र ३ वर्ष देखी लगातार नोक्सानीमा रहेको प्रथमिकता प्राप्त क्षेत्रको कर्जालाई वाच लिष्ट (शुक्ष्म निगरानी) मा राख्न निर्देशन दिएको छ ।

मौद्रिक नीति अर्ध वार्षिक समीक्षामा व्यवस्था गरिएको घर जग्गाको मुल्यांकनलाई ५० प्रतिशतबाट ६० प्रतिश कायम गरी कर्जा प्रवाह गर्न समेत राष्ट्र बैंकको निर्देशन छ ।

सामाजिक सुरक्षासम्बन्धी तीन संस्था : कहाँ कस्ता छन् सुविधा ? 09/03/2020

सामाजिक सुरक्षासम्बन्धी तीन संस्था : कहाँ कस्ता छन् सुविधा ? काठमाडौँ । मान्छे जन्मन्छ अनि मर्छ पनि । गर्भदेखि चिहानसम्मको यो अवधि मान्छेको जीवनकाल हो । तर जन्मको खबर जति अगा....

२ करोडसम्मको ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने 02/03/2020

२ करोडसम्मको ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने काठमडौं ।अब बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको ऋण लिँदा कर चुक्ताको प्रमाण पत्र नचाहिने भएको छ । चा.....

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Bhagawanbahal , Thamel
Kathmandu
00977
Other Consulting Agencies in Kathmandu (show all)
Real Solutions Real Solutions
4th Floor, Ganapati Bhawan, Min Bhawan Main Road, New Baneshwor
Kathmandu, 13845

Acknowledged as the leading HR consultancy in Nepal, we believe in providing the Real HR Solutions fo

Sustainable Prosperity Initative Nepal Sustainable Prosperity Initative Nepal
Bhimsengola, Baneshwor
Kathmandu, 44600

Working together for the prosperity and sustainable development of Nepal

Super nova Consultancy Super nova Consultancy
Sorakhuttechowk
Kathmandu

The consultancy which helps you to achive your dream to study abroad.

Rural Eye Bird Consultancy Pvt. Ltd. Rural Eye Bird Consultancy Pvt. Ltd.
Kalanki
Kathmandu

A Multi-disciplinary consulting firm (Forestry, Environmental Science, Agriculture, Engineering) whi

Alankaar Accounting Advisory Alankaar Accounting Advisory
Pepsicola
Kathmandu, 44604

Its your own home to get new way.

Ta**ra Astrologer Neeraj Ta**ra Astrologer Neeraj
Kathmandu

Astrology is the study of the close relationship between the Positions and the movements of celestia

Maple Global Group Pvt. Ltd. Maple Global Group Pvt. Ltd.
Maharajgunj
Kathmandu, 44600

Maple Inc. was incorporated in 2015 with the sole objective of providing quality services in recrui

Oppointment & work permit  europe Oppointment & work permit europe
Newroad
Kathmandu, 4477

All oppointment europe

MN Vastu Solutions MN Vastu Solutions
Kathmandu
Kathmandu, 44600

Channeling Natural Energy for Health Prosperity & Happiness

Mediterranean Overseas Mediterranean Overseas
Sukedhara
Kathmandu, 44600

We pride ourselves in being able to fulfill any specifications given to us by our clients. This is d

Oxford Education Global Hub - Kathmandu Head Office Oxford Education Global Hub - Kathmandu Head Office
Padmodaya Mode
Kathmandu

Oxford Education Global Hub is an one stop solution for all your Education and Visa needs.

Adhyaya Consultant Pvt. Ltd. Adhyaya Consultant Pvt. Ltd.
Koteshwor
Kathmandu, 44600

A full engineering solution