Pramo Prince Blog
Additionally this page will more helpful to all level of public health professionals for their preparation of public service commission (Loksewa) examination.
it is the best and biggest page about Medical and health information in Nepal
A perfect Online site for students teachers & professionals for medical Public service commission and general person No. #1 Blog for Public Health updates...
This page provides convenient mechanism and quick access to public health information to all public health professionals, The popular services in
आँबुखैरेनी गाउँपालिका , मर्स्याङ्दी नदीमा मोटोर बोट सञ्चालन भइरहेको छ । 💚💜💐
शाखा अधिकृृत लिखित पत्रकाे नयाँ कक्षा भाैतिक तथा अनलाइन कक्षा २०८१/०१/०५ गतेबाट बिहान भाैतिक र बेलुकी अनलाइन कक्षा संचालन हुदैछ ।
५०% अफर समय र अवस्था अनुसार हरेक समस्याको समाधान मात्रै
"लाेकसेवा नेटवर्क "
विश्वासको मत लिन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा
Vacancy Announcement!
Sagun's Blog
काठमाडौं बस्ने “बेरोजगार डाक्टर” जति ब्यस्त कोहि हुन्न।
- गाउँबाट आउनेहरुलाई लिएर राख्ने अनि अस्पताल लिएर जाने, कुरुवा बन्ने , औसधि खाजा खाना बोक्ने
- कसैलाई ICU, रगत चाहिएमा आफु नै जहि तही कुद्न पर्ने
- गाउँबाट आउनेहरुलाई मन्दिर डाँडाकाँडा घुमाउने
- काठमाडौं बाहिरका साथीहरुलाई सर्टिपिकेट निकालेर पठाउने
- सिनिएर दाइ दिदीलेले बिदेशबाट साथिलाई पठाएको सामान एयरपोर्टबाट लिएर सम्बन्धितकोमा पठाउने
- साथिभाई आफन्त गर्न बिदेश जाँदा एयरपोर्ट छोड्न जाने, बिदेसबाट आउदा एयरपोर्टबाट ल्याएर राख्ने
- घर जादा साथीभाईको किताब, उनीहरुको परिवारको औसधि, सामान लिएर जाने
- उपत्यका भरिमा हुने आफ्ना आफन्तको पुजापाठ ब्रतबन्ध बिहे आदिमा घरको प्रतिनिधि भएर निम्तो मान्न जाने
भन्दा गफ लाएजस्तो हुन्छ तर म आजसम्म ८२ चोटि पशुपती
६७ चोटि स्वयम्भू
५६ चोटि बौद्ध
३२ चोटि नेपाल मेडिकल काउन्सिल, काठमाडौं विश्वबिद्यालय धुलिखेल
१५६ चोटी त एरपोर्ट- बसपार्क
अनि ७ चोटि चन्द्रागिरी पुगिसकेँ 🙄
-Dr Arbin Dev Sapkota
Vacancy Announcement- (Exam date)
Sagun's Blog
अनलाइनमा निःशुल्क किताब पढ्न पाइने प्लेटफर्महरुः
१. इ पुस्तकालय https://pustakalaya.org/en/
२. थुप्रै https://thuprai.com/
३. नेपाल राष्ट्रिय पुस्तकालय https://nnl.gov.np/
४. ओपन लाइब्रेरी https://openlibrary.org/
५. प्रोजेक्ट गुटेनवर्ग https://gutenberg.org/
६. पीडीएफ वुक्स वल्ड https://www.pdfbooksworld.com/
७. मेनी वुक्स https://manybooks.net/
https://youtu.be/YAwC_7ZSGTY?si=EggPAv6kcKL1hw57
Pushpa Kamal Dahal ( The Prime Minister of Nepal ) | Fireside | 18 March 2024 Pushpa Kamal Dahal ( The Prime Minister of Nepal ) | Fireside | 18 March 2024FIRESIDE को नयाँ अंकमा पत्रकार रुपेश श्रेष्ठले नेपालका प्रधानमन्त्री पुष्पकमल दा...
शुक्रवारदेखि तीन दिनसम्म चल्ने रुसी राष्ट्रपति निर्वाचनका लागि नेपालमा रहेका रुसी नागरिकले नेपालबाटै मतदान गरेका छन् । शुक्रवार पोखराको वाराही होटलमा राखिएको मतदान केन्द्रमार्फत् १३ जनाले मतदान गरे । बाँकी मतदाताले आइतवार काठमाण्डूस्थित रुसी दूतावासमा
मतदान गर्ने दूतावासले जनाएको छ। दूतावासका पोखरास्थित प्रतिनिधि अलेक्जेन्डर इभासेभले नेपालमा रहेका रुसी कर्मचारी तथा घुम्न आएका पर्यटकले राष्ट्रपतिका लागि मत दिन सकून् भनेर यस्तो व्यवस्था गरेको उनले बताए। नेपालमा करिब २०० रुसी नागरिक दीर्घकालीन रूपमा बसेको उनको भनाइ छ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the organization
Telephone
Website
Address
Kathmandu
Kathmandu
Kathmandu
Internship available; Journalism, photojournalism, photography, human rights and more. contact at: www.InternshipNepal.com
Godawari-14 Lalitpur
Kathmandu
Here we will upload images, short videos and statements too
Kathmandu, 44600
Our efforts to make politics different, if the political parties of Nepal are a little too modest, ou
Kathmandu, 44600
Aim 1. Lets move together 2. Co-ordinate and co-operate to prosper Dolpo 3. Empower, inspire,motivate
Laxmi Complex, Hattisar, Kamalpokhari
Kathmandu
Honorary Consulate for consular work for citizens, tourists, education, trade & economy etc