Axiom Nepal
Axiom is a premier firm that specializes in Training & Development
Axiom is a premier firm that specializes in helping people, teams, and organizations achieve maximum effectiveness. Considered one of the most comprehensive consulting, coaching, training, research and education firms in Nepal, we provide services to organizations of all sizes, from small businesses to international conglomerates. Axiom partners with clients to deliver customized solutions that re
𝐎𝐧𝐞 𝐃𝐚𝐲 𝐒𝐡𝐚𝐫𝐞 𝐌𝐚𝐫𝐤𝐞𝐭 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠
This course is designed for those who want to learn the fundamental as well as technical analysis of the market. Anyone with less than 5 years of market experience can join this class for a better understanding of the Nepalese capital market.
𝗖𝗼𝘂𝗿𝘀𝗲 𝗼𝗳 𝗰𝗼𝗻𝘁𝗲𝗻𝘁:
𝗦𝗲𝘀𝘀𝗶𝗼𝗻 𝟭:𝗠𝗼𝗿𝗻𝗶𝗻𝗴
A) Company, Economy and Share Market
B) Basic Study of Fundamentals with Real-Life examples
𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟐 : 𝐃𝐚𝐲
A)Basic Technical Analysis for Swing Traders in NEPSE
B) More of Swing Trade Techniques with Real-Life example
𝐒𝐞𝐬𝐬𝐢𝐨𝐧 𝟑: 𝐄𝐯𝐞𝐧𝐢𝐧𝐠
A)Solving the Problem Statement in Trading and Investment - "Price Goes Up when I Sell and Price Goes down when I Buy"
B) Interactions with practical problem solving
𝙋𝙧𝙤𝙜𝙧𝙖𝙢 𝘿𝙚𝙩𝙖𝙞𝙡𝙨
𝙏𝙞𝙢𝙚 : 𝟏𝟎:𝟎𝟎 𝘼𝙈 𝙩𝙤 𝟒:𝟑𝟎 𝙋𝙈
𝙛𝙤𝙧 𝘽𝙞𝙧𝙖𝙩𝙣𝙖𝙜𝙖𝙧
𝘿𝙖𝙩𝙚 : 𝟮𝟳𝙩𝙝 𝙎𝙚𝙥𝙩𝙚𝙢𝙗𝙚𝙧, 𝟮𝟬𝟮𝟰(𝟭𝟭𝙩𝙝 𝘼𝙨𝙝𝙬𝙞𝙣, 𝟮𝟬𝟴𝟭)
𝙑𝙚𝙣𝙪𝙚 : 𝘽𝙞𝙜 𝙃𝙤𝙩𝙚𝙡, 𝘽𝙞𝙧𝙖𝙩𝙣𝙖𝙜𝙖𝙧
𝙛𝙤𝙧 𝘽𝙞𝙧𝙩𝙖𝙢𝙤𝙙
𝘿𝙖𝙩𝙚 : 𝟮𝟴𝙩𝙝 𝙎𝙚𝙥𝙩𝙚𝙢𝙗𝙚𝙧, 𝟮𝟬𝟮𝟰(𝟭𝟮𝙩𝙝 𝘼𝙨𝙝𝙬𝙞𝙣, 𝟮𝟬𝟴𝟭
𝙑𝙚𝙣𝙪𝙚 : 𝙎𝙞𝙙𝙙𝙝𝙖𝙧𝙩𝙝𝙖 𝙂𝙖𝙣𝙙 𝘾𝙞𝙩𝙮 𝘽𝙞𝙧𝙩𝙖𝙢𝙤𝙙
𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻𝗸: /https://tinyurl.com/axiomnepalshare
𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗰𝗼𝗻𝗳𝗶𝗿𝗺 𝘆𝗼𝘂𝗿 𝘀𝗲𝗮𝘁𝘀 𝗯𝗲𝗳𝗼𝗿𝗲 𝗷𝗼𝗶𝗻𝗶𝗻𝗴.
Happy Investing!!
𝙁𝙤𝙧 𝙈𝙤𝙧𝙚 𝘿𝙚𝙩𝙖𝙞𝙡𝙨:
ᴀ𝐱ɪᴏᴍ ɴᴇᴘᴀʟ ᴘᴠᴛ. ʟᴛᴅ.
ʜᴏᴜꜱᴇ ɴᴏ. 𝟕𝟔, ᴋᴀᴍᴀʟᴘᴏᴋʜᴀʀɪ, ᴋᴀᴛʜᴍᴀɴᴅᴜ
ᴛ:𝟒𝟎𝟏𝟏𝟓𝟑𝟔/𝟒𝟓𝟐𝟐𝟖𝟎𝟓
ᴇ:ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ@ɢᴍᴀɪʟ.ᴄᴏᴍ
ʜᴇʟʟᴏ@ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ.ᴄᴏᴍ
One Day Basic Share Market Training
This course is designed for those who want to learn the fundamental as well as technical analysis of the market. Anyone with less than 5 years of market experience can join this class for a better understanding of the Nepalese capital market.
Course of content:
Session 1:Morning
A) Company, Economy and Share Market
B) Basic Study of Fundamentals with Real-Life examples
Session 2 : Day
A)Basic Technical Analysis for Swing Traders in NEPSE
B) More of Swing Trade Techniques with Real-Life example
Session 3: Evening
A)Solving the Problem Statement in Trading and Investment - "Price Goes Up when I Sell and Price Goes down when I Buy"
B) Interactions with practical problem solving
Time : 10:00 am to 4:30 am
for Janakpur
Date : Bhadra 28, 2081 (13th, September, 2024), Friday
Venue : Mithila Yatri Niwas, Janakpur
For Birgunj
Date : Bhadra 29, 2081 (14th September, 2024), Friday
Venue : Hotel Diyalo Lord's Plaza, Birgunj
𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻𝗸: /https://tinyurl.com/axiomnepalshare
𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗰𝗼𝗻𝗳𝗶𝗿𝗺 𝘆𝗼𝘂𝗿 𝘀𝗲𝗮𝘁𝘀 𝗯𝗲𝗳𝗼𝗿𝗲 𝗷𝗼𝗶𝗻𝗶𝗻𝗴.
Happy Investing!!
𝙁𝙤𝙧 𝙈𝙤𝙧𝙚 𝘿𝙚𝙩𝙖𝙞𝙡𝙨:
ᴀ𝐱ɪᴏᴍ ɴᴇᴘᴀʟ ᴘᴠᴛ. ʟᴛᴅ.
ʜᴏᴜꜱᴇ ɴᴏ. 𝟕𝟔, ᴋᴀᴍᴀʟᴘᴏᴋʜᴀʀɪ, ᴋᴀᴛʜᴍᴀɴᴅᴜ
ᴛ:𝟒𝟎𝟏𝟏𝟓𝟑𝟔/𝟒𝟓𝟐𝟐𝟖𝟎𝟓
ᴇ:ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ@ɢᴍᴀɪʟ.ᴄᴏᴍ
ʜᴇʟʟᴏ@ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ.ᴄᴏᴍ
Here are some gimps of our recently completed 5-day Basic Share Market Training Classes, including a comprehensive segment on financial planning, which is a part of our financial literacy training series with the slogan "Build Wealth Strategically: Harness the Power of Capital Markets for Financial Growth!".
The training aimed to equip participants with hands-on experience and understanding of our capital market, while enhancing their skills as financial planners and imparting effective risk management techniques on a basic level.
बैंकिङ्ग क्षेत्रमा ‘स्मार्ट इन्टरभेन्शन’: वित्तीय स्थिरता र आर्थिक गतिशीलता
By- Guru Prasad Paudel , Executive Director Nepal Rastra Bank !!
बैंकिङ्ग क्षेत्रमा 'स्मार्ट इन्टरभेन्शन': वित्तीय स्थिरता र आर्थिक गतिशीलता, गुरु पौडेलको लेख नेपाल राष्ट्र बैंकले आजभन्दा करिब ६० वर्षअघि अर्थात् आर्थिक वर्ष २०२२/२३ देखि नै मौद्रिक नीतिका उपकरणहरूको अभ्य....
Congratulations 🎉🎉🎉
"🎉 Axiom Nepal Pvt. Ltd. extends heartfelt congratulations to Surendra Regmi on his appointment as CEO of Global IME Bank Limited
Your dedication and leadership inspire us all, and we wish you continued success in your new role. Here’s to many more achievements ahead! 🌟"
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश
#राष्ट्र_बैंकको_सन्देश
A glimpse of an inspiring training program titled "Always Delivering an Extraordinary Customer Experience" for our dedicated bankers in Bardibas! Throughout the program, participants immersed themselves in the art of exceptional customer service, sharing best practices and innovative strategies to elevate every interaction.
A big thank you to everyone who joined us and contributed to making this event a resounding success. Special thanks to our resource person Anil Keshary Shah, for his invaluable insights and guidance. Together, we're committed to delivering extraordinary experiences and setting new standards in customer service!
परिपत्र नं. २ (क,ख,ग): नेपाल राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन/परिमार्जन/थप ।https://www.nrb.org.np/contents/uploads/2024/08/Circular2-ABC-FinalUpload.pdf
नेपाल राष्ट्र बैंक ले बर्ष २०८१-८२ को मौद्रिक निति जारी गरेको छ। मुख्य परिमार्जित ब्यबस्था र असरहरु निम्नानुसार छन।
१. ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको।
असर: बजारमा रहेको अधिक तरलता अनुसार समायोजन गरिएको, खासै असर नपर्ने।
२. निर्माण व्वयसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनःस्थापनाको लागि देहायबमोजिमको व्यवस्था गरिने:
(क) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवाब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गर्ने ।
(ख) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।
(ग) निर्माण व्यवसायको लागि लिइने बैंकिङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको
सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ्ग गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने ।
(घ) निर्माण व्यवसायीहरूको जमानतहरू दावी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने ।
(ङ) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैंकिङ काम कारवाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।
(च) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैंक तथा वित्तीय संस्थाबाटप्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने
असर: सरकारले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम भुक्तान नभई व्यवसायी कालोसूचीमा पर्ने , कर्जा नविकरण नहूने, कर्जाहरु निष्कृय कर्जामा परिणत हुने समस्यालाई केहि समयका लागी पर सारिएको कारण व्यवसायीलाई लाई राहत हुने र बैंक हरुलाई कर्जा व्यवस्थापनमा सहजता हुने। बैंकहरुको मुनाफामा बृद्दि हुने।
३.पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थालाई पुजीकोष व्यबस्थापन मा रणनैतिक निर्णय लिन सहज हुने।
४.असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको संचालन मुनाफामा रु ५ अर्ब बृद्दि हुने।
५.कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको पुजीकोषमा सामान्य थपघट हुने।
६.विद्यमान Regulatory Retail Portfolio को सीमालाई रु. २ करोडबाट बढाएर अधिकतम रु २ करोड ५० लाख कायम गर्ने ।
असर: बैंक तथा बित्तीय संस्थाको पुजीकोषमा राहत हुने।
७.बैक तथा वित्तीय संस्थाले Time 2 Capital गर्दा कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी Regulatory मा रहेका उपयुक्त रिजर्भ रकमहरुलाई Tier 2 Capital रुपमा गणना गर्न सकिने व्यवस्था गर्ने।
असर:बित्तीय संस्थाको पुजीकोष increase हुने।
८.निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा ज्ञट नेपाल राष्ट्र बैंक वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाईने छ
असर: बैंक तथा बित्तीय संस्थाको कर्जा नोक्सानी ब्यबस्था र निष्क्रिय कर्जा रकम घट्न गई मुनाफामा बृद्दि हुने।
९.चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित variance Analysis गरी कर्जा समायोजन गर्न‘पर्ने व्यवस्थालाई २०८२ साउन १ गतेबाट लागु हुने गरी समयावधि थप गरिने।
असर: चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित व्यवस्था अनुसार कर्जा समायोजन को लागी १ बर्ष समयाबधी थप यसले व्यवसायीलाई तत्काल लाई भइरहेको कर्जा उपयोग गर्न सहजता हुने।
१०.लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गरिने।
असर: लघु, घरेलु, साना एवम् मझौला उद्यमको लागि तोकिएको रु. १ करोडको सीमालाई पुनरावलोकन गर्दा सिमा बढाउने अपेक्षित र यसले बैकिङले यस्ता कर्जामा पुर्याउनुपर्ने १५% पुर्याउन सहज हुने र नियामकिय जरिवाना तिर्न बाट बच्ने अपेक्षा।
११. परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने ।
असर : लघुवित्तहरुको निष्क्रिय कर्जा ब्यबस्थापन सहज हुने, यसले गर्दा लघुवित्तहरुको निष्क्रिय कर्जा घट्न जाने र मुनाफा बढ्ने।
१२.नेपाल सरकारको २०८१÷८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमाबिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ ।
असर: वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई सस्तो दरमा कर्जा प्राप्त हुने र formal channel बाट पैसा आई रेमिटेन्स बढ्न जाने।
१३.बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०÷८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ ।
असर: बैंक तथा बित्तीय संस्थाको वितरण योग्य नाफामा बृद्दि हुने।
१४.संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम रु.२० करोडको सीमा खारेज गरिने ।
असर: यसले गर्दा संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान सीमा खारेज भई कर्जा प्राप्त गर्न सक्ने। यो परिमार्जनले शेयर लगानीकर्ताको मनोवैज्ञानिक त्रासमा कमी हुने, बजारमा शेयरको मागमा बृद्दि हुने र बढ्दो बजारलाई थप मनोबल प्राप्त हुने।
१५.ड्राफ्ट/टी.टी. को माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिनेछ ।
असर: अमेरिकी डलर ५० हजार सम्मको आयात सहज हुने।
१६. DAP र DAA को माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर ६० हजारबाट वृद्धि गरी अमेरिकी डलर एक लाख कायम गरिनेछ ।
असर: अमेरिकी डलर १ लाख सम्मको आयात सहज हुने।
१७.बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना गर्ने प्रयोजनका लागि सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्ज‘मा गरी नेपाल सरकारसमक्ष पेश गरिनेछ ।
असर: AMC को स्थापना भएमा,बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सहज हुने जसले गर्दा बैकिङ्ग को निष्क्रिय कर्जा कम हुने र मुनाफामा सकारात्मक असर पर्ने।
१८.प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा लगानी गर्ने प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई कालोसूचीमा नपर्ने व्यवस्था मिलाइनेछ ।
असर: प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटलले लगानी गरेको संस्था कुनै कारणवश कर्जा चुक्ता गर्न नसकी कालोसूचीमा पर्ने अवस्था आएमा प्राइभेट इक्विटि तथा भेन्चर क्यापिटललाई लगानी गर्न सहज हुने र लगानी बढ्ने।
मौद्रिक नीतिको कार्यान्वयनबाट मूल्य तथा बाह्य क्षेत्र स्थिरता र वित्तीय स्थायित्व कायम भई समष्टिगत आर्थिक स्थायित्व प्रवद्र्धन हुने, वित्तीय मध्यस्थता प्रभावकारी हुने, वित्तीय समावेशिकरण बढ्ने, भुक्तानी प्रणाली थप आधुनिक, सुरक्षित र भरपर्दो हुने तथा नेपाल सरकारले लिएको आर्थिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
समग्र मा मौद्रिक निति आफ्ना सिमा भित्र रहदै बजार, ब्यबसायी, बैकिङ र सरकारको अपेक्षा अनुसार खुकुलो हुदै आएको छ। यसले आर्थिक क्षेत्र को मनोबल उठाउन सहयोग गर्नेछ भन्ने अपेक्षा छ।
जय होस, शुभ होस!!
© Manoj Gyawali
आर्थिक वर्ष २०८१-८२ को निम्ति जारी गरिएको मौद्रिक नीतिको पूर्ण पाठ ।
https://drive.google.com/file/d/1GZuVUYMR_UAQ8vIC6Ag3tLrErfdl7ujf/view?usp=sharing
An Aeroplane cleaner was cleaning the Pilot's cockpit when he saw a book titled, "HOW TO FLY AN AEROPLANE FOR BEGINNERS (Volume 1).
He opened the first (1st) page, which said: "To start the engine, press the red button...." He did so, and the airplane engine started....
He was happy and opened the next page...
"To get the aeroplane moving, press the blue button..."He did so, and the plane started moving at an amazing speed....
He wanted to fly, so he opened the third (3rd) page, which said: To let the aeroplane fly, please press the green button...
"He did so, and the plane started to fly.. He was excited..!!
After twenty (20) minutes of flying, he was satisfied and wanted to land, so he decided to go to the fourth (4th) page....
And....page four (4) says; "To know how to land an aeroplane, please purchase Volume 2 at the nearest bookshop!"
Moral of the Story
1. Never attempt anything without complete information.
2. Half education is not only dangerous but destructive!
3. Stay in your lane; stick to what you know and you are good at.
#©Socialmeida
An Aeroplane cleaner was cleaning the Pilot's cockpit when he saw a book titled, "HOW TO FLY AN AEROPLANE FOR BEGINNERS (Volume 1).
He opened the first (1st) page, which said: "To start the engine, press the red button...." He did so, and the airplane engine started....
He was happy and opened the next page...
"To get the aeroplane moving, press the blue button..."He did so, and the plane started moving at an amazing speed....
He wanted to fly, so he opened the third (3rd) page, which said: To let the aeroplane fly, please press the green button...
"He did so, and the plane started to fly.. He was excited..!!
After twenty (20) minutes of flying, he was satisfied and wanted to land, so he decided to go to the fourth (4th) page....
And....page four (4) says; "To know how to land an aeroplane, please purchase Volume 2 at the nearest bookshop!"
Moral of the Story
1. Never attempt anything without complete information.
2. Half education is not only dangerous but destructive!
3. Stay in your lane; stick to what you know and you are good at.
©Socialmeida
Here is some gimps of our recently completed 5-day Basic Share Market Training Class including a comprehensive segment on financial planning, which is a part of our financial literacy training series with the slogan "Build Wealth Strategically: Harness the Power of Capital Markets for Financial Growth!".
The training aimed to equip participants with hands-on experience and understanding of our capital market, while enhancing their skills as financial planners and imparting effective risk management techniques on a basic level.
𝟓 𝐃𝐚𝐲𝐬 𝐁𝐚𝐬𝐢𝐜 𝐒𝐡𝐚𝐫𝐞 𝐌𝐚𝐫𝐤𝐞𝐭 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠: 𝐅𝐮𝐧𝐝𝐚𝐦𝐞𝐧𝐭𝐚𝐥 & 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 𝐀𝐧𝐚𝐥𝐲𝐬𝐢𝐬
This course is designed for those who want to learn the fundamental as well as technical analysis of the market. Anyone with less than 3 years of market experience can join this class for a better understanding of the Nepalese capital market.
Course of content:
𝐃𝐚𝐲 𝟎𝟏- Wednesday: Company, Economy and Share Market
𝐃𝐚𝐲 𝟎𝟮- Thursday: Basic Study of Fundamentals with Real-Life examples
𝐃𝐚𝐲 𝟎𝟯- Friday: Basic Technical Analysis for Swing Traders in NEPSE
𝐃𝐚𝐲 𝟎𝟰- Sunday: More of Swing Trade Techniques with Real-Life example
𝐃𝐚𝐲 𝟎𝟱- Monday: Solving the Problem Statement in Trading and Investment - "Price Goes Up when I Sell and Price Goes down when I Buy"
𝗣𝗿𝗼𝗴𝗿𝗮𝗺 𝗗𝗲𝘁𝗮𝗶𝗹’𝘀 & 𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻:
𝗧𝗶𝗺𝗲 : 𝟴:𝟬𝟬 𝗮𝗺 𝘁𝗼 𝟵:𝟯𝟬 𝗮𝗺 (𝗠𝗼𝗿𝗻𝗶𝗻𝗴)
𝗟𝗼𝗰𝗮𝘁𝗶𝗼𝗻 : 𝗔𝘅𝗶𝗼𝗺 𝗡𝗲𝗽𝗮𝗹,𝗞𝗮𝗺𝗮𝗹𝗽𝗼𝗸𝗵𝗮𝗿𝗶,𝗞𝗮𝘁𝗵𝗺𝗮𝗻𝗱𝘂
𝗥𝗲𝗴𝗶𝘀𝘁𝗿𝗮𝘁𝗶𝗼𝗻 𝗟𝗶𝗻𝗸: https://tinyurl.com/AxiomShare
𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗰𝗼𝗻𝗳𝗶𝗿𝗺 𝘆𝗼𝘂𝗿 𝘀𝗲𝗮𝘁𝘀 𝗯𝗲𝗳𝗼𝗿𝗲 𝗷𝗼𝗶𝗻𝗶𝗻𝗴.
𝙁𝙤𝙧 𝙈𝙤𝙧𝙚 𝘿𝙚𝙩𝙖𝙞𝙡𝙨:
ᴀ𝐱ɪᴏᴍ ɴᴇᴘᴀʟ ᴘᴠᴛ. ʟᴛᴅ.
ʜᴏᴜꜱᴇ ɴᴏ. 𝟕𝟔, ᴋᴀᴍᴀʟᴘᴏᴋʜᴀʀɪ, ᴋᴀᴛʜᴍᴀɴᴅᴜ
ᴛ:𝟒𝟎𝟏𝟏𝟓𝟑𝟔/𝟒𝟓𝟐𝟐𝟖𝟎𝟓
ᴇ:ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ@ɢᴍᴀɪʟ.ᴄᴏᴍ
ʜᴇʟʟᴏ@ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ.ᴄᴏᴍ
https://www.axiomnepal.com
किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम हुनेसम्बन्धी सार्वजनिक सूचना !
कुरा पैसाकोः
#१. विदेश जांदा नेपाली नोट (नेरू) जति पनि बोकी हिंडन मिल्दैन । त्यसो त नेपाली रूपैयाँ अन्य देशमा कारोबारका लागि बैध पनि छैन । तथापी कहिलेकाही विदेशमा कसैलाइ उपहार (नेपाली नोटहरू संसारका राम्रा नोटहरू मध्ये पनि पर्छन) दिनु पर्ने हुन सक्छ, यात्राबाट फर्कदा नेपालमै गाडी, ट्याक्सी भाडा चाहिएला कि भनेर केही नोट बोकी हिड्ने चलन पनि छ । हो यिनै विषयलाइ मनन गरेर नेपाली रूपैया पाँच हजारसम्म मात्र विदेश जाँदा साथमा लैजान मिल्छ । यो भन्दा बढी नेपाली रूपैयाँका नोट बोकेर विदेश हिड्नु गैर कानूनी हो ।
#२. नेपाली नागरिकले विदेश भ्रमणका लागि एक वर्षमा प्रतिपटक अमेरिकी डलर २५०० वा सो वराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा पाइन्छ । यस्तो सुविधा एक वर्षमा २ पटक पाइन्छ । नेपालमा विदेशी मुद्रामै खाता भएका वा विदेशी मुद्राको कार्ड भएकाले विदेशी मुद्राको अलि बढि सुविधा पनि प्रयोग गर्न सक्छन् ।
#३. परिवर्त्य विदेशी मुद्रा भन्नाले नेपालको सन्दर्भमा नेपाल राष्ट्र बैंकले खरिद दर र विक्रि दर खुलाइ नेपालका बाणिज्य बैंकले सटही गर्न सकिने व्यवस्था गरेको विदेशी मुद्रालाइ वुझिन्छ । अहिले अमेरिकी डलर, व्रिटिश पाउण्ड, अष्ट्रेलियन डलर, जापानिज येन, चाइनिज युवान लगायत २० वटा परिवर्त्य विदेशी मुद्रा छन् । भारतीय रूपैयाहरू विदेशी मुद्रा हुन तर परिवर्त्य विदेशी मुद्रा होइनन ।
#४. भारतबाट नेपाल आउँदा भा.रू. १०० दरका नोटभन्दा ठूला नोट बोकेर ल्याउनु, कारोबार गर्नु गैरकानूनी हो । भा.रू. १०० सम्मका नोट लिइ आउन कुनै सीमा छैन तर श्रोत भने खुल्नु पर्छ । नेपालबाट भारत घुमफिर गर्न जाँदा साथमा भा.रू.१०० सम्मका २५ हजारसम्म र उपचार गर्न जाँदा भा.रू. ५० हजार नगदै लैजान सकिन्छ । भारतमा उपाचार गराउँदाको अस्पतालको वील, होटलको वील, औषधि किन्दा फर्मास्टीकलको वील बमोजीमकै रकम नेपालका बैंकले जारी गरेको कार्ड (डेविट तथा क्रेडिट) बाटै तिर्न सकिन्छ ।
#५. विदेश (भारतबाहेक) बाट नेपाल आउँदा अमेरिकी डलर ५ हजार वा सो वराबरको अन्य कुनै पनि परिवर्त्य विदेशी मुद्रा साथमा सजिलै ल्याउन सकिन्छ । ५ हजार डलरभन्दा बढी ल्याउन पनि सकिन्छ तर अनिवार्य रूपमा नेपालको भन्सारमा स्वघोषणा गराउनु पर्दछ । भन्सार स्वघोषणा फाराम भन्सारमा सजिलै पाइन्छ ।
#६. नेपालमा संसारकै ठुला भनिएका Bank Card Issuer ले जारी गरेका कार्डहरू जस्तै Visa, Mastercard, Amex, Discover, UnionPay, JCB का कार्डहरू स्विकार हुन्छन् । नेपालमा अब कोही पनि विदेशी नागरिक नगद डलर बोकी नआउँदा पनि कार्डबाट काम चल्ने वातावरण लगभग बनिसकेको छ ।
#७. नेपालका बैंकहरूले जारी गरेका विदेशी मुद्राका कार्डहरू संसारका सबैजसो देशमा स्वीकारयोग्य भैसकेका छन् । अव छिट्टै नागरिक तहमा समेत Issuing and Acquiring Level मा कारोवार गर्न सकिने गरी गृहकार्य भैरहेको छ ।
Nepal Rastra Bank का
कार्यकारी निर्देशन
Guru Prasad Paudel
को सामाजिक संजाल बाट साभार
Vacancy Announcement!
Ready to take your career to the next level?
For More Information : https://idocs.shangrilabank.com/career/
Vacancy Announcement of Excel Development Bank Ltd.
𝟓 𝐃𝐚𝐲𝐬 𝐁𝐚𝐬𝐢𝐜 𝐒𝐡𝐚𝐫𝐞 𝐌𝐚𝐫𝐤𝐞𝐭 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠: 𝐅𝐮𝐧𝐝𝐚𝐦𝐞𝐧𝐭𝐚𝐥 & 𝐓𝐞𝐜𝐡𝐧𝐢𝐜𝐚𝐥 𝐀𝐧𝐚𝐥𝐲𝐬𝐢𝐬
This course is designed for those who want to learn the fundamental as well as technical analysis of the market. Anyone with less than 3 years of market experience can join this class for a better understanding of the Nepalese capital market.
Course of content:
Day 01- Wednesday: Company, Economy and Share Market
Day 02- Thursday: Basic Study of Fundamentals with Real-Life examples
Day 03- Friday: Basic Technical Analysis for Swing Traders in NEPSE
Day 04- Sunday: More of Swing Trade Techniques with Real-Life example
Day 05- Monday: Solving the Problem Statement in Trading and Investment - "Price Goes Up when I Sell and Price Goes down when I Buy"
Program Detail’s & Registration:
Date: 3rd to 8th July, 2024 (19th to 24th Ashar, 2081)
Investment for training: Rs 1,950/-(One Thousand Nine Hundred & Fifty only) for 5 days class
Location: AXIOM Nepal Pvt. Ltd., Kamalpokhari, Kathmandu
Registration Link: https://tinyurl.com/AxiomShare
Please confirm your seats before joining.
𝙁𝙤𝙧 𝙈𝙤𝙧𝙚 𝘿𝙚𝙩𝙖𝙞𝙡𝙨:
ᴀ𝐱ɪᴏᴍ ɴᴇᴘᴀʟ ᴘᴠᴛ. ʟᴛᴅ.
ʜᴏᴜꜱᴇ ɴᴏ. 𝟕𝟔, ᴋᴀᴍᴀʟᴘᴏᴋʜᴀʀɪ, ᴋᴀᴛʜᴍᴀɴᴅᴜ
ᴛ:𝟒𝟎𝟏𝟏𝟓𝟑𝟔/𝟒𝟓𝟐𝟐𝟖𝟎𝟓
ᴇ:ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ@ɢᴍᴀɪʟ.ᴄᴏᴍ
ʜᴇʟʟᴏ@ᴀ𝐱ɪᴏᴍɴᴇᴘᴀʟ.ᴄᴏᴍ
https://www.axiomnepal.com
Fill | 5 Days Basic Share Market Training: Fundamental & Technical Analysis This course is designed for those who want to learn the fundamental as well as technical analysis of the market. Anyone with less than 3 years of market experience can join this class for a better understanding of the Nepalese capital market. Course of content: Day 01- Wednesday: Company...
Proud to be part of the Discussion Program on Monetary Policy for the fiscal year 2081/082, organized by the Management Association of Nepal (MAN) as one of the sponsors. We were honored to have Mr. Maha Prasad Adhikari, Governor of Nepal Rastra Bank , as our Chief Guest.
The event included engaging discussions on the upcoming monetary policy, with valuable contributions from representatives of the financial sectors, development agencies, business associations, and various media agencies. We appreciate the meaningful dialogues and look forward to the promising future of Nepal's economic landscape.
Some glimpse of our Financial Literacy session co-organised with Sun Securities Pvt. Ltd. on 21st June, 2024(Friday).
Our session covered the importance of Financial Planning for an individual and the role of Capital Market/ Share Market for achieving the financial goals.
Carrer opportunity!!
Current Macroeconomic & Financial Situation of Nepal !
Nepal Rastra Bank
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the business
Telephone
Website
Address
Kamalpokhari
Kathmandu
Opening Hours
Monday | 09:00 - 17:30 |
Tuesday | 09:00 - 17:30 |
Wednesday | 09:00 - 17:30 |
Thursday | 09:00 - 17:30 |
Friday | 09:00 - 17:30 |
Sunday | 09:00 - 15:30 |
4th Floor, Ganapati Bhawan, Min Bhawan Main Road, New Baneshwor
Kathmandu, 13845
Acknowledged as the leading HR consultancy in Nepal, we believe in providing the Real HR Solutions fo
Bhimsengola, Baneshwor
Kathmandu, 44600
Working together for the prosperity and sustainable development of Nepal
Sorakhuttechowk
Kathmandu
The consultancy which helps you to achive your dream to study abroad.
Kalanki
Kathmandu
A Multi-disciplinary consulting firm (Forestry, Environmental Science, Agriculture, Engineering) whi
Kathmandu
Astrology is the study of the close relationship between the Positions and the movements of celestia
Kathmandu
Kathmandu, 44600
Channeling Natural Energy for Health Prosperity & Happiness
Padmodaya Mode
Kathmandu
Oxford Education Global Hub is an one stop solution for all your Education and Visa needs.
Kathmandu
Baideshik Rojgari मा जान चहानेले मात्र सम्पर्क गर्नु होला सम्पर्क न 9861872044 WhatsApp:9861872044
New Baneshwar
Kathmandu
Here will available almost numbers of Banking updates happining in Nepal.