MBS at PMC
MBS official page
MBS 1st sem exam centre in NCC
First semester exam routine
Exam centre notice
Makeup exam form notice of 4th sem
पठन पाठन स्थगन गरिएको सम्बन्धी सूचना
Mid term notice for MBS 1st sem from 10 of Asadh 2080
Chance Notice for thesis/dessertation.
हालसम्म बार्षिक प्रणाली अनुसार थेसिस तथा सेमेष्टर प्रणाली अनुसार Dessertation सकाउन नपाएका विद्यार्थीहरुलाई एक पटकको लागि मौका दिइएको हुनाले तुरुन्त MBS प्रशासन तथा निम्न बमोजिमका सरहरू संग सम्पर्क राखी बुझ्न हुन सूचित गरिन्छ ।
डा. मक्षिन्द्र थापा (Research head)-9841293723
बुद्ध बहादुर पोरा (MBS Admin)-9843333537
Supervisor allocation for dessertation
Second year chance exam notice till asadh last.
Exam forms will be distributed by the admin starting on Jestha 30th 2080 between 7:00 and 9:00 a.m. Therefore, it is advised that all concerned students submit the necessary paperwork.
1. entrance score sheet for regular students enrolled in 2022
2. a copy of their first semester grades for non-regular students(back paper)
MBS 3rd sem exam routine 2023
तेस्रो सत्रको परीक्षा फाराम को काम नियमित समूह बिहान ७:०० बजे देखि ९:०० बजे हुने जानकारी सम्बन्धित सबै बिद्यार्थीहरुलाई गरिन्छ । साथै आवश्यक रकम सिद्धार्थ बैंकमा जम्मा गरी भौचर MBS प्रशासन मा बुझाउनु हुन अनुरोध गर्दछु।
Public holiday notice
स्नातकाेत्तर प्रथम बर्ष आंशिक परिक्षाकाे परीक्षा आवेदन फारम भर्ने बारे अत्यन्त जरुरी सुचना ।
https://tuexam.edu.np/downloadfile/20230511094853.pdf
वार्षिक प्रणाली मा आधारित 2077 को मौका परीक्षा दिएर सफल भएका परिक्षार्थीहरुको thesis तथा सेमेस्टर प्रणालीमा आधारित उत्तीर्ण भएका विद्यार्थीहरूको dissertation बुझाउन बाँकी रहेको अवस्थामा एक पटक को लागि २०८० भाद्र महिना भित्र submission गरी असोज मसान्त सम्म VIVA गरी सबै प्रक्रियाहरु सक्नुपर्ने सम्बन्धित सबैमा सूचना जारी गरिएको छ।।
करार महिला शिक्षक/कर्मचारीहरुको हकमा त्रि.वि द्वारा गरिएको प्रसूति बिदा सम्बन्धी निर्णय
त्रि.वि. दर्ता फारम तथा प्रथम सत्रमा भर्ना भएका विद्यार्थीहरूका लागि सूचना।।।
यही मिति २०८० जेठ महिना को १५ गते भित्र त्रि.वि. दर्ता नम्बरका लागि सूचना प्रकाशित गरिएको हुनाले एमबीएस मा प्रथम सत्रमा अध्यनरत विद्यार्थीहरले वैशाख मसान्त सम्म फाराम भरी एमबीएस प्रशासन बुझाउन हुन सूचित गरिन्छ ।
यसका लागि चाहिने कागजातहरु:
TU बाहेक अन्य कलेज/विश्वविद्यालय बाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूले Migration को Original document, Character Certificate को प्रतिलिपि, equivalent letter को प्रतिलिपि र भर्ना रसीदको प्रतिलिपि अनिवार्य बुझाउनु पर्ने छ। नोट:
1। प्रथम सत्रमा भर्ना हुँदा बुझाउन बाँकी रहेका कागजातहरु बुझाउनका लागि सूचना प्रकाश गरिएकोछ ।
2। MBS CMAT पाटन संयुक्त क्याम्पस बाहेक अरु कलेजबाट उत्तीर्ण गरी यस क्याम्पसमा भर्ना भएका विद्यार्थीहरुले उत्तीर्ण गरेको स्कोर शिट अनिवार्य रुपमा बुझाउनु पर्ने छ ।
3TU बाट स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरुले त्रि वि रजिष्ट्रेशन स्लिप को प्रतिलिपि अनिवार्य रूपमा बुझाउनु पर्ने छ ।
नयाँ वर्ष २०८० सालको सबैलाई हार्दिक मंगलमय शुभकामना! यो नयाँ वर्षले सबैको जीवनमा नयाँ आशा, नयाँ उत्साह र नयाँ सफलता ल्याउनेछ भन्ने आशाका साथ अझ उन्नति तथा प्रगतिको कामना गर्दछु ।
शोक विदा सम्बन्धमा
Admission continues till baisakh
Beginning on chaitra 1st, 2079, first semester classes will be started. Also gather the ID cards of the first semester students who have joined in their admissions.
Class schedule is mentioned below
All students, even those just admitted in 2078 group are also asked to submit a PP-size photo for a PVC ID card in order to vote in the student union election. Otherwise, admin won't be held accountable for these problems.
All third-semester students of 2077 group are invited to declare their areas of specialization in order to split the section for regular class. Visit the admin for confirmation as the format has already been created.
MBS admin
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Patandhoka, Lalipur
Lalitpur
44700
Opening Hours
Monday | 07:00 - 09:30 |
Tuesday | 07:00 - 09:30 |
Wednesday | 07:00 - 09:30 |
Thursday | 07:00 - 09:30 |
Friday | 07:00 - 09:30 |
Sunday | 07:00 - 09:30 |
Godawari-14, Badegaun
Lalitpur
This is Students' page of Laligurans School
Sanepa
Lalitpur
A non-profitable, non-political organization registered in District Administration Office, Lalitpur.
Lalitpur, 44700
This page is made for people to know about LOVE OF GOD. And you Can hear Bible testimony from different prechere. Please if you like my videos Please share it to others.
Kumaripati
Lalitpur, 44700
Best institute for Bridge Course and CMAT Preparation https://t.ly/RbzUE
GNR Complex, Kupondole
Lalitpur, 44600
Nepal Engineering Technology is a group of enthusiastic & innovative engineers working professionals