HCRC Hospital

HCRC Hospital

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HCRC Hospital, Hospital, Nepalganj.

Photos from HCRC Hospital's post 02/07/2024

आधुनिक सुबिधा सम्पन्न भवनमा अत्याधुनिक सौर्न्दर्य केयर सेन्टर Hcrc Aesthetics .

Photos from HCRC Hospital's post 30/06/2024

प्रहरी निरीक्षक सुजन बिक्रम शाहज्यु लाई प्रदेश प्रहरी कार्यलय तुल्सिपुर बसाइँ उपलब्धिमुलक बनोस् भन्ने शुभकामना ब्यक्त गर्दछौँ ।

Photos from HCRC Hospital's post 29/06/2024

निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएकोछ ।
नेपाली सेना बज्रदल गण राझाको ब्यबस्थापन, नरैनापुर गाउपालिकाको आयोजना र HCRC Hospital को प्राबिधिक सहयोगमा असार १३ गते जनरल स्वास्थ्य शिबिर सम्पन्न भएकोछ ।

28/06/2024

भावपुर्ण श्रदान्जली अर्पण गर्दछौं ।

19/06/2024
Photos from HCRC Hospital's post 19/06/2024

अस्पतालको प्रतिनिधित्व गर्दै, अस्पताल निर्देशकज्यु एक कार्यक्रममा

16/06/2024

सम्पूर्ण मुस्लिम दाजुभाई तथा दिदिबहिनीहरुमा Eid-al-Adha को हार्दिक मंगलमय शुभकामना !

HCRC Hospital Hospital

Photos from HCRC Hospital's post 15/06/2024

२०८१ असार १ गते
महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिविर सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ८ मा रहेका घंसियारा र १२ मा रहेका चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचान शिविर शनिवार सम्पन्न भएको हो ।
दिदि बहिनी समाज बाँकेको आयोजना, टेवाको सहयोग र HCRC Hospital नेपालगञ्जको प्राविधिक सहयोगमा शनिवार शिविर सम्पन्न भएकोछ ।
टेवाको सहयोगमा दिदि बहिनी समाज बाँकेद्धारा सञ्चालित घँसियारा र चिडिमार जातीका सिमान्तकृत महिलाहरुका लागि प्रजनन् स्वास्थ्य तथा क्यान्सर सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्र्तगत सम्पन्न शिविरमा ५३ जना घंसियारा र चिडिमार जातीका महिलाहरुको पाठेघरको मुखको क्यान्सर पहिचानको लागि चेकजाँच गरिएको छ ।
शिविरबाट ३ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिनुका साथै ८ जना महिलाहरुमा पाठेघर सम्वन्धि बिभिन्न समस्याहरुको पहिचान गरिएको छ । बरिष्ठ स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. कुमार शान शाह र डा. समिक्षा चन्द शाह, सिनियर अनमी शिवा शाह सहितको दक्ष स्वास्थ्याकर्मी समुहबाट शिबिरमा परीक्षण गरिएको थियो ।
संस्थाकी अध्यक्ष रमादेबि शाहको अध्यक्षतामा सम्पन्न शिबिरमा HCRC Hospital नेपालगञ्जलका संस्थापक, अध्यक्ष बरिष्ठ स्त्री तथा प्रशुती रोग बिशेषज्ञ डाक्टर कुमार शान शाहले महिलाहरुको पाठेघरको मुखको क्यान्सर बारे जानकारी दिएका थिए । सचिव लुना बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा HCRC Hospital नेपालगञ्जलका निर्देशक रमेश सिटौला, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र सन नेपाल लाईफ ईन्स्योरेन्स नेपालगञ्ज शाखाका प्रमुख कमल शाही लगायतको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष रमादेबि शाहले शिबिरमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै शिबिर समापन भएको थियो ।

Photos from HCRC Hospital's post 11/06/2024

प्राथमिक उपचार सामाग्री (first aid box) हस्तान्तरण गरिएकोछ ।
अस्पताल निर्देशक रमेश सिटौला सहितको प्रतिनिधि सम्मिलित टिम द्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके अन्तर्गत प्रयोजनको लागि आज २०८१ जेष्ठ २८ गते मंगरवालको दिन कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक श्री रबिन्द्र सिङ्ग बमज्यू लाई उपचार सामाग्री सहितको (first aid box) हस्तान्तरण गरिएकोछ ।

09/06/2024

समय तालिका अनुसार उपस्थित हुने लाई मात्र अन्तर्वार्तामा सामेल गरिनेछ ।

Photos from HCRC Hospital's post 06/06/2024

स्वास्थ्य कार्यलय बाके,नेपालगन्ज स्वास्थ्य महशाखा,स्वास्थ्य निर्देशनालय भालुबाङ , स्वास्थ्य बिभाग टेकु ,WHO र GIZ का प्रतिनिधिको उपस्थितिमा निजि क्षेत्र स्वास्थ सस्था ब्यबस्थापन प्रमुखहरुका लागि "स्वास्थ्य सेवा प्रदायक संस्थाहरुका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि राष्ट्रिय मापदण्ड २०७८" सम्बन्धि अन्तर्कृया सम्पन्न भएकोछ ।

Photos from HCRC Hospital's post 03/06/2024

पाठेघर सम्बन्धि दुरबिन प्रबिधि ( Laparoscopic शल्यक्रिया सेवा शुरूवात गरिएकोछ । Ectopic pregnancy को सफल शल्यक्रिया गरिएकोछ । सेवा लाई थप अत्याधुनिक र गुणस्तरीयता बनाउन हामी प्रतिबद्ध छौ ।

23/05/2024

आवश्यकता
योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आवहान गरिन्छ।
पद :- नर्सिङ प्रशासन (Nursing Incharge)
संख्या :- १
शैक्षिक योग्यता :- मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङमा स्नातकोत्तर वा सोभन्दा माथि ( BNS/MN) गरेको र नेपाल सरकार वा प्रचलित कानुन बमोजिम दर्ता भएको हुनुपर्ने छ ।
अनुभवपत्र भएकालाई विशेष ग्राह्यता दिइनेछ।
Online फर्म वा Hard copy दुवै मान्य हुनेछ।
सम्पर्क :- 9858044773 / 9858035225
[email protected]

Photos from HCRC Hospital's post 21/05/2024

लेप्रोस्कोपी सर्जरी(Laparoscopy Surgery) सेवा सुरुवात गर्न लगभग तयारी पूरा भएकोछ । दुरबिन प्रबिधि सहितको शल्यक्रिया सेवा अब HCRC Hospital मा ।

Photos from HCRC Hospital's post 21/05/2024

एपेण्डिसाइटिस (Appendicitis) को शल्यक्रिया...
अत्याधुनिक उपकरण र दक्ष जनशक्ति सहित गुणस्तरीयता नै तपाईंको भरोसा । काठमाडौ र लखनउको स्तरियतामा शल्यक्रिया सुबिधा हाम्रो प्रतिबद्धता ।

19/05/2024

आवश्यकता !!
१. मेडिकल अफिसर-२ २.असिस्टेन्ट फार्मेसी-२
३. स्टाफ नर्स-३ 985-8044773

Photos from HCRC Hospital's post 06/05/2024

प्रहरी अस्पताल नेपालगन्ज बाँकेका प्रमुख तथा बरिष्ठ कलेजोरोग विशेषज्ञ प्रहरी उपरीक्षक डा.अच्युत विक्रम हमालज्युलाई नयाँ जिम्मेवारीको लागि बधाई ज्ञापन गर्दै. हाम्रो निमन्त्रणामा अस्पताल अवलोकन भ्रमण गर्नु भएकोमा कृतज्ञ छौ ।

01/05/2024

आवश्यकता !9858044773
१. BMLT-१ जना
२. ल्याब असिस्टेन्ट-केही
स्थानीय र अनुभवी महिला लाई प्राथमिकता

26/04/2024

चिकित्सक आवश्यकता !!!
१. रेडियोलोजिस्ट-१ जना
२.बालरोग विशेषज्ञ-१ जना
३. MDGP-१ जना 985-8044773

Photos from HCRC Hospital's post 21/04/2024

२०८१ सालको क्यालेण्डर प्रकाशन गरेकाछौं ।

Photos from HCRC Hospital's post 19/04/2024

समाजसेवी तथा रेयूकाईका लिडर प्रेम बहादुर लामगाडे दम्पती र उहाँको छोरा फेमिली फिजिसियन डा‌.अमित लामगाडेज्यूसँग अस्पताल अवलोकन भ्रमणको अवसरमा लिएको तस्बिर

Photos from HCRC Hospital's post 14/04/2024

ब्यबस्थापक बाट निर्देशकमा पदोन्नति हुनुभएकोमा बधाईछ सर ।

13/04/2024

नया बर्ष २०८१ को शुभ अवसर मा HCRC अस्पतालको तर्फ बाट शुभ कामना सहित ,
घुडा र हिप जोर्नीको प्रत्यारोपण Total knee / hip replacement मा बिशेष अवसर
१) शल्यकृया शुल्कमा ५० % छुट
२) कृतिम जोर्नीको मुल्यमा कम्पनीको तर्फ बाट १० % छुट
३) सन्क्रमण रहित मोडुलर शल्यकृया कक्ष
४) सुबिधा सम्पन्न पोस्ट अपेरेटिव वार्ड

12/04/2024

Happy Nepali New Year 2081.

Photos from HCRC Hospital's post 12/04/2024

अस्पतालको निमन्त्रणामा सशस्त्र प्रहरी बल ३० नम्बर गणका नवनियुक्त गणपति SP श्री बिमल डाँगीज्यूबाट अवलोकन भ्रमण सम्पन्न भएकोछ । भ्रमणको लागि धन्यवाद सहित भविस्यमा अस्पताल र सशस्त्र प्रहरी गण बिच स्वास्थ्य क्षेत्रमा समन्वयन र सहकार्य हुनेमा बिस्वास लिएकाछौ ।

11/04/2024

Eid Mubarak from HCRC Hospital! Wishing you and your loved ones good health, happiness, and blessings on this special occasion. Our dedicated team is here to ensure your well-being today and every day. Eid Mubarak from HCRC Hospital! 🏥🌙

Photos from HCRC Hospital's post 02/04/2024

यस अस्पतालमा आबद्ध बरिष्ठ जनरल फिजिसियन डा.सुरेश कायष्थको काठमाण्डौं बसाई उपलब्धीमुलक र सुखमय होस् भन्ने कामना गर्दछौं । यहाँको सहकार्य स्मरणीय रहनेछ ।
फेरिभेटौला डा. साहेब

Photos from HCRC Hospital's post 31/03/2024

अस्पतालको निमन्त्रणामा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री माननीय राजु खनालज्यु, बाट आज मिति २०८०/१२/१८ गते प्रदेश मा. सुशीला नेपाली, मा. मिना बोहरा सिद्दिकी र स्वास्थ्य सचिब डा.जनार्दन पन्थीज्यु सहित अवलोकन भ्रमण सम्पन्न भएकोछ ।
मन्त्रीज्यु सहितको टिम प्रति कृतज्ञछौ ।

24/03/2024

Let the colors of Holi spread the message of peace and happiness. Wishing you all a very Happy Holi! 🌈🎉

Photos from HCRC Hospital's post 22/03/2024

जन्मदिनको शुभकामना डाक्टर साब

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Good morning
के तपाईं पनि अनुहार मा आएका बिभिन्न समस्याले गर्दा चिन्ता मा हुनुहुन्छ भने अपनाउनुस Hcrc hospital मा यप जानकारी को लागि ...
के तपाईं पनि अनुहार मा आएका बिभिन्न समस्याले चिन्ता मा हुनुहुन्छ? अब आउनु होस् HCRC Aesthetics माथप जानकारीका लागि - 981...
Good morning.

Category

Telephone

Address


Nepalganj
21000

Other Hospitals in Nepalganj (show all)
Annapurna Gastrocare Hospital Nepalgunj Annapurna Gastrocare Hospital Nepalgunj
गणेशमान चाैक , नेपालगञ्ज
Nepalganj

यस हस्पिटलमा पेट, कलेजाे, स्त्री तथा प्रसुति राेग सम्बन्धि सम्पुर्ण उपचार हुन्छ ।

Fateh Bal Eye Hospital Fateh Bal Eye Hospital
Nepalgunj
Nepalganj

Eye Hospital

Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd. Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd.
Nepalgunj 09 Banke
Nepalganj

अन्यत्र भन्दा शुलभ र भरपर्दो सेवा !

Lifeline General Hospital, Nepalgunj Lifeline General Hospital, Nepalgunj
Sadarline 13
Nepalganj

Central City Hospital Central City Hospital
Bp Chowk, In Front Of Kusum Petrol Pump, South Of Nepalgunj Nursing Home
Nepalganj, 21900

A Specialized Urology Hospital managed by Dr Dipesh Gupta (MS,MCh Urology), and Dr Ravi Chaurasia CCH Uro Care center offers dedicated medical services ranging from all Pathology/L...

Western Hospital, Nepalgunj Western Hospital, Nepalgunj
Charbahini Road 10
Nepalganj, 21900

Western Hospital Pvt. Ltd. Is a 100 beded multi-specialty medical institute in Nepalgunj.

Kripa Hospital-Nepalgunj Kripa Hospital-Nepalgunj
Adarsh Nagar/10
Nepalganj, 21900

Dr Praveen gupta for General surgery ,Uro and Onco surgery . Dr Rahul mishra for Orthopedic surgery and consultation

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँके लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँके
Banke
Nepalganj, 1799

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेमा स्वागत गर्दछौं

Lifeline Hospital Nepalgunj Lifeline Hospital Nepalgunj
Sadarline-13, Infront Of Saraswati School
Nepalganj

Get complete health solution at one junction under specialized doctors Dr. Parash Shrestha (Consultant Physician) Dr. Christine Shrestha (Consultant Physician) Dr.Pratik Shrestha (...

Baishnavi hospital nepalgunj Baishnavi hospital nepalgunj
Nepalganj, BANKE

Hospital for All general Surgeries , Gynaecology surgery, and GI problems

Life Okay polyclinic pvt.ltd Life Okay polyclinic pvt.ltd
New Road
Nepalganj

24 hour health service with oncall consultants!!

Nepalgunj Ayurved General Hospital Nepalgunj Ayurved General Hospital
Adarshnagar-10, Nepalgunj , Banke
Nepalganj, 21900

Nepalgunj Ayurved General Hospital Adarsnagar-10, Nepalgunj, Banke Est. 2079