Vision Eye Hospital

We are sensitive for your sensitive eyes,vision with care. For more info; 9863141630 9863141630

12/04/2024

नयाँ बर्ष २०८१ को सम्पुर्णमा मंगलमय हार्दिक शुभकामनाका साथै सु स्वास्थको कामना गर्दछौ⛳️⛳️⛳️

Photos from Vision Eye Hospital's post 05/04/2024

Happy birthday Moneka Rana Chhetri . Keep on inspiring everyone by your hard work. God bless You!!😘

जलबिन्दुबाट जोगिन नियमित आँखाको जाँच अनिवार्य : डा. प्रचण्ड गौतम ( भिडियोसहित ) 10/03/2024

https://healthera.com.np/2024/03/315/

जलबिन्दुबाट जोगिन नियमित आँखाको जाँच अनिवार्य : डा. प्रचण्ड गौतम ( भिडियोसहित ) रुद्र सुवेदी : विश्व जलबिन्दु सप्ताह आजदेखि सुरु भएको छ । जलबिन्दु आँखामा लाग्ने घातक रोग हो । यो रोग लागेपछि अन्त.....

15/01/2024

माघे सक्रान्तीको मंगलमय हार्दिक शुभकामना 🎆💥⛳️⛳️⛳️

11/11/2023

छुट्टीमा घर जाँदै हुनुहुन्छ ?
आफ्ना मान्यजनलाई (हजुर बुवा आमा) के चाहिन्छ थाहा छ त??
एक पटक भिडियो हेरेर घर भित्र र बाहिर दिप बालौ💥🌹🎆
दिपावली, भाइटिका तथा छ्ठको मंगलमय शुभकामना ❤️

21/10/2023

सम्पुर्णमा मंगलमय हार्दिक शुभकामना ⛳️⛳️⛳️

12/10/2023

बिश्व दृष्टि दिवसको दिन
जनहितमा जानकारी ।

Photos from Vision Eye Hospital's post 23/09/2023

आज पुर्व विद्यार्थी समाज जनता मा बी का साथीहरु सङ ।

30/07/2023

अहिले नेपालगन्जमा धेरै आँखा पाक्ने रोग फैलिएको र स्कुलमा परिक्षा चलिरहेको परिस्थितिमा :
1. आँखा पाकेका बच्चालाई अलग राखी परिक्षा लिने र तत पश्च्यात घर पठाउने
2. बच्चालाई हात धुन प्रेरित गर्ने।
3. आफ्नो सामान अरुलाइ नदिने र अरुको नलिने
4.सकिन्छ भने 10 दिन जति assembly नगराउने ।
अभिभावकले :
1. आँखा पाकेका बच्चालाई चश्मा लगायर पठाउने
2 आफ्नो सामान शेयर नगर्न सिकाउने
3 घरमा चिसो पानीले आँखा सेकिदिने
4 पहिलेको भन्दा कम देखेमा आँखा अस्पतालमा जचाउने।

डा प्रचण्ड गौतम ,नेत्ररोग विशेषज्ञ ।
धन्यवाद!!

22/04/2023
24/03/2023

ACP प्रद्युमनको कुरा मानौ है।

18/03/2023

जलबिन्दु जसलाई पनि हुन सक्छ, आखाको प्रेसर र दृस्टी नसा आजै परिक्षण गराउ।

Photos from Vision Eye Hospital's post 12/03/2023

We are very pleased to welcome australian rotarian team in our hospital.
Thanks to all for this historical moments .

12/02/2023

आँख सम्बन्धि सम्पूर्ण इलाज ।
आपका भिजन, आपके लिए भिजन।

नेपालगन्ज नर्सिङहोमके ठिक सामने (पूरव) बि.पि-चोक , नेपालगन्ज।
Whatsapp: +977 9863141630

15/01/2023

माघीको मंगलमय शुभकामना तथा नेपालगन्जमा बसोबास गर्ने सम्पुर्ण अभिभावकहरुले आफ्ना बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइ उपमहानगर पालिकाको कममा हातेमालो गरौ।
1.खोप नलगयको भय (5 महिनापछि ) लगाइ हालौ
2.पहिलो डोज लगेको भय(14-15 महिना)दोस्रो लगाउ
3.दोस्रो पनि लागेको भय (15 बर्ष सम्म) बुस्टर डोज लगाउ।

05/10/2022

खुसी, सुख र समृद्धी सबैको घरमा होस् 😊
बडा दशैँको सम्पुर्णमा शुभकामना🌻♥️

04/10/2022

देवी दुर्गा माताले तपाईंलाई, तपाईंको परिवार र तपाईंका सबै प्रियजनहरूलाई सुख र शक्ति प्रदान गरुन्।
दशैंको नवौं दिन महा-नवमीको शुभकामना
.
सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।🙏🙏

03/10/2022

देवी दुर्गा माताले तपाईंलाई, तपाईंको परिवार र तपाईंका सबै प्रियजनहरूलाई सुख र शक्ति प्रदान गरुन्।
दशैंको आठौं दिन महा-अष्टमी
.
सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना।🙏🙏

Want your practice to be the top-listed Clinic in Nepalganj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

छुट्टीमा घर जाँदै हुनुहुन्छ ? आफ्ना मान्यजनलाई (हजुर बुवा आमा) के चाहिन्छ थाहा छ त??एक पटक भिडियो हेरेर घर भित्र र बाहिर...
बिश्व दृष्टि दिवसको दिन जनहितमा जानकारी ।
ACP प्रद्युमनको कुरा मानौ है।
आँखामा अप्रेसन गर्दा हुने जटिलतालाई ठिक गर्न प्रयोग हुने Anterior Vitrectomy को बारेमा जानकारी #OA #optometrist  #opthal...
अभिभावकले आफ्ना बालबालिकाको लागी जान्नै पर्ने कुरा ।
श्रीकृष्ण जन्माष्ठमीको सम्पुर्ण हजुरहरुमा मंगलमय हार्दिक शुभकामना    🌺🌺🌺⛳️⛳️⛳️🙏🙏🙏
Wishing you a very happy birthday to the Medical director  Dr. Prachand Gautam. Have a prosperous life ahead.

Category

Telephone

Address

Infront Of Nepalgunj Nursing Home
Nepalganj
101010

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Other Hospitals in Nepalganj (show all)
Annapurna Gastrocare Hospital Nepalgunj Annapurna Gastrocare Hospital Nepalgunj
गणेशमान चाैक , नेपालगञ्ज
Nepalganj

यस हस्पिटलमा पेट, कलेजाे, स्त्री तथा प्रसुति राेग सम्बन्धि सम्पुर्ण उपचार हुन्छ ।

Fateh Bal Eye Hospital Fateh Bal Eye Hospital
Nepalgunj
Nepalganj

Eye Hospital

Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd. Manshanti Polyclinic and Diagnostics Center Pvt.Ltd.
Nepalgunj 09 Banke
Nepalganj

अन्यत्र भन्दा शुलभ र भरपर्दो सेवा !

Lifeline General Hospital, Nepalgunj Lifeline General Hospital, Nepalgunj
Sadarline 13
Nepalganj

Central City Hospital Central City Hospital
Bp Chowk, In Front Of Kusum Petrol Pump, South Of Nepalgunj Nursing Home
Nepalganj, 21900

A Specialized Urology Hospital managed by Dr Dipesh Gupta (MS,MCh Urology), and Dr Ravi Chaurasia CCH Uro Care center offers dedicated medical services ranging from all Pathology/L...

Western Hospital, Nepalgunj Western Hospital, Nepalgunj
Charbahini Road 10
Nepalganj, 21900

Western Hospital Pvt. Ltd. Is a 100 beded multi-specialty medical institute in Nepalgunj.

Kripa Hospital-Nepalgunj Kripa Hospital-Nepalgunj
Adarsh Nagar/10
Nepalganj, 21900

Dr Praveen gupta for General surgery ,Uro and Onco surgery . Dr Rahul mishra for Orthopedic surgery and consultation

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँके लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्ज बाँके
Banke
Nepalganj, 1799

लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँकेमा स्वागत गर्दछौं

Lifeline Hospital Nepalgunj Lifeline Hospital Nepalgunj
Sadarline-13, Infront Of Saraswati School
Nepalganj

Get complete health solution at one junction under specialized doctors Dr. Parash Shrestha (Consultant Physician) Dr. Christine Shrestha (Consultant Physician) Dr.Pratik Shrestha (...

Baishnavi hospital nepalgunj Baishnavi hospital nepalgunj
Nepalganj, BANKE

Hospital for All general Surgeries , Gynaecology surgery, and GI problems

Life Okay polyclinic pvt.ltd Life Okay polyclinic pvt.ltd
New Road
Nepalganj

24 hour health service with oncall consultants!!

Nepalgunj Ayurved General Hospital Nepalgunj Ayurved General Hospital
Adarshnagar-10, Nepalgunj , Banke
Nepalganj, 21900

Nepalgunj Ayurved General Hospital Adarsnagar-10, Nepalgunj, Banke Est. 2079