JLCT EXAM Pokhara Center

Japanese language test at Pokhara

08/05/2024

जे.एल.सि.टि. को सुचना!!!

यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।

परिक्षा मिति:२०८१/०१/२९ शनिबार, MAY 11, 2024)

स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार

परिक्षा सुरु हुने समय: बिहान ९ बजे (9 am)

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लैजान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेष पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००
थप जानकारीको लागी

12/04/2024

🙏अव १० दिन मात्र बांकी ✅

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!

नमस्ते
हामीले सन् 2024 को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा march 2, 2024 मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।

अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।

परीक्षा MAY 11, 2024 ( बैशाख 29 , 2081 ) मा हुनेछ।

त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2024 को ✅MAY 11 ,JLCT परीक्षाको लागि
✅APRIL 22, 2024 ( बैशाख 10 , 2081 ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।

आवश्यक कागजातहरू:
pp साइज फोटो २ प्रति
नागरिकता / राहदानीको प्रतिलिपि / स्क्यान
ENGLISH NAME AND DATE OF BIRTH ARE COMPULSORY

Available Levels: JCT 5, JCT 4, JCT 3 Only
परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)
परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]
तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)
परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।

परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।

धन्यवाद!!

JLCT Nepal – JLCT Exam Control, Nepal 11/03/2024

JLCT Exam 2024/03/02 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।

Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।

त्यसको लागी www.jlctnepal.com.np मा गई

View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।

JLCT Nepal

JLCT EXAM Pokhara Center

केही सच्याउन पर्ने भएमा भोली(2080/11/29 or MARCH 12) 2 बजे सम्म खबर गर्नु होला। अन्यथा अतिरिक्त शुल्क लाग्ने छ।

अर्को परीक्षा 2024/05/11 (MAY 11)

परीक्षा फारम भर्ने अन्तिम मिति 2024/04/22 (April 22)

JLCT Nepal – JLCT Exam Control, Nepal JLCT is conducted by The Association of Japanese Language Capability Test for Foreigners under the parental organization of The General Federation of Japanese Kanji Association.

JLCT Nepal – JLCT Exam Control, Nepal 24/01/2024

JLCT Exam 2024/01/13 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।
Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।
त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।
JLCT Nepal
JLCT EXAM Pokhara Center
केही सच्याउन पर्ने भएमा पर्सि (2080/10/11 or JAN. 25) 3 बजे सम्म खबर गर्नु होला। अन्यथा अतिरिक्त शुल्क लाग्ने छ।
अर्को परीक्षा 2024/03/02 (MARCH 2)
परीक्षा फारम भर्ने अन्तिम मिति 2024/02/12 (FEB 12)

JLCT Nepal – JLCT Exam Control, Nepal JLCT is conducted by The Association of Japanese Language Capability Test for Foreigners under the parental organization of The General Federation of Japanese Kanji Association.

JLCT Nepal – JLCT Exam Control, Nepal 22/09/2023

JLCT Exam 2023/09/09 को नतिजाफल प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला ।
पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।
Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।
त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।

JLCT Nepal
Pokhara

JLCT Nepal – JLCT Exam Control, Nepal JLCT is conducted by The Association of Japanese Language Capability Test for Foreigners under the parental organization of The General Federation of Japanese Kanji Association.

08/08/2023

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२३ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा JULY 15, 2023 मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।
अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।
परीक्षाSEPTEMBER 9, 2023 ( भदौ २३ , २०८० ) मा हुनेछ।

त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2023 को JLCT परीक्षाको लागि
AUGUST 22, 2023 (भदौ ५ , २०८० ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।

Level:JCT 5, JCT 4, JCT 3 Only
परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)

परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]

तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)
परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।
परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

08/08/2023

🙏JLCT को 2023/07/15 मा भएको परिक्षाको Mark-sheet पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा 2-3 दिनमा आफुले फारम भरेको सम्बन्धित अफिसमा गएर लिन सक्नुहुन्छ ।

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

13/07/2023

जे.एल.सि.टि. को सुचना!!!
यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।

परिक्षा मिति:२०८०/०३/३० शनिबार JULY 15, 2023)

स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार
परिक्षा सुरु हुने समय: बिहान ९ बजे

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लैजान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेष पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००
थप जानकारीको लागी

29/05/2023

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२३ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा MAY 13, 2023 मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।
अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।
परीक्षाJULY 15, 2023 ( अषाण ३० , २०८० ) मा हुनेछ।

त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2023 को JLCT परीक्षाको लागि
JUNE 27, 2023 ( अषाण १२ , २०८० ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।

Level:JCT 5, JCT 4, JCT 3 Only
परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)

परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]

तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)
परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।
परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

23/05/2023

JLCT Exam 2023/05/13 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।
Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।
त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।
JLCT Nepal
JLCT EXAM Pokhara Center
केही सच्याउन पर्ने भएमा भोलि 12 बजे सम्म खबर गर्नु होला। अन्यथा अतिरिक्त शुल्क लाग्ने छ।

12/05/2023

जे.एल.सि.टि. को सुचना!!!
यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।

परिक्षा मिति:२०८०/०१/३० शनिबार MAY 13, 2023)

स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार
परिक्षा सुरु हुने समय: बिहान ९ बजे

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेष पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००
थप जानकारीको लागी

24/04/2023
04/04/2023

🙏JLCT को 2023/03/04 मा भएको परिक्षाको Mark-sheet पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा 2-3 दिनमा आफुले फारम भरेको सम्बन्धित Institute मा गएर लिन सक्नुहुन्छ ।

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

01/04/2023

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२३ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा MARCH 04, 2023 मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।
अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।
परीक्षा MAY 13, 2023 ( बैशाख ३० , २०८० ) मा हुनेछ।
त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2023 को JLCT परीक्षाको लागि
APRIL 23, 2023 ( बैशाख १० , २०८० ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।
Level:JCT 5, JCT 4, JCT 3 Only
परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)
परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]
[email protected]
तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)
परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।
परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

JLCT Nepal – JLCT Exam Control, Nepal 22/03/2023

JLCT Exam 2023/03/04 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।
Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।
त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।
JLCT Nepal
JLCT EXAM Pokhara Center
केही सच्याउन पर्ने भएमा भोली 12 बजे सम्म खबर गर्नु होला। अन्यथा अतिरिक्त शुल्क लाग्ने छ।

JLCT Nepal – JLCT Exam Control, Nepal JLCT is conducted by The Association of Japanese Language Capability Test for Foreigners under the parental organization of The General Federation of Japanese Kanji Association.

25/02/2023

जे.एल.सि.टि. को सुचना!!!
यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।

परिक्षा मिति:२०७९/११/२० शनिबार MARCH 04, 2023)

स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार
परिक्षा सुरु हुने समय: बिहान ९ बजे

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेष पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००
थप जानकारीको लागी

20/02/2023

🙏JLCT को 2023/01/14 मा भएको परिक्षाको Mark-sheet पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा पर्सिसम्ममा सम्बन्धित Institute मा गएर लिन सक्नुहुन्छ ।

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

Photos from Japanese Language Capability Test - JLCT Nepal's post 13/02/2023
02/02/2023

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२३ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा JAN 15, २०२२ मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।

अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।

परीक्षा MARCH 4, 2023 (फागुन २० , २०७९ ) मा हुनेछ।

त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2023 को JLCT परीक्षाको लागि FEB 14, 2023(फागुन २ , २०७९ ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।

परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)

परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]
[email protected]

तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)

परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।

परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

26/01/2023

JLCT Exam 2023/01/14 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।
Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।
त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।
JLCT Nepal
JLCT EXAM Pokhara Center
केही सच्याउन पर्ने भएमा भोली 2 बजे सम्म खबर गर्नु होला। अन्यथा अतिरिक्त शुल्क लाग्ने छ।

11/01/2023

जे.एल.सि.टि. को सुचना!!!
यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।
परिक्षा मिति:२०७९/०९/३० शनिबार(JAN 14, 2023)
स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार
परिक्षा सुरु हुने समय: बिहान ९ बजे

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेस पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००

14/12/2022

🙏JLCT को 2022/11/05 मा भएको परिक्षाको Mark-sheet पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा आइतवार सम्म सम्बन्धित Instuate मा गएर लिन सक्नुहुन्छ ।

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

27/11/2022

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२२ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा NOV 05, २०२२ मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।

अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।

परीक्षा JAN 14, 2023 (पौष ३० , २०७९ ) मा हुनेछ।

त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2023 को JLCT परीक्षाको लागि DEC 20, 2022(पौष ५ , २०७९ ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ।

परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)

परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]
[email protected]

तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र(JLCT EXAM Pokhara Center)

परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।

परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

Photos from JLCT EXAM Pokhara Center's post 18/11/2022

JLCT Exam 2022/11/05 को नतिजा प्रकाशित भएको छ, आफ्नो नतिजा थाह पाउन आफूले फर्म भरेको सम्बन्धित अफिस हरुमा सम्पर्क गर्नुहोला । पास हुनुभएका सम्पुर्ण बिद्यार्थिहरुलाई बधाई, सर्टिफिकेट-मार्कसिटको लागी केहि समय प्रतिक्षा गर्नुहोला ।

Website बाट पनि हाम्रो रिजल्ट हेर्न सक्नु हुन्छ ।

त्यसको लागी www.jlctnepal.com.np मा गई
View result मा क्लिक गरि सोधिएको डेटा ईन्ट्री गरि find result मा क्लिक गर्नुहोला ।
JLCT Nepal
JLCT EXAM Pokhara Center

02/11/2022

जे.एल.सि.टि. को सुचना!!!
यस JLCT परिक्षा पोखरा बाट निम्न स्थान ,मिति र समयमा हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागी यो सुचना जारी गरिएको छ ।
परिक्षा मिति:२०७९/०७/१९ शनिबार(November 05, 2022)
स्थान: महेन्द्र मा. बि., पोखरा-९, नयॉंबजार
परिक्षा सुरु हुने समय: बिहान ९ बजे

परिक्षार्थीहरू लाई निर्देशन 🙏

१) आफ्नो प्रबेष पत्र र सक्कल फोटो सहितको परिचय पत्र अनिबार्य लिएर आउनु पर्ने छ।
२) परिक्षामा चाहिने समाग्री आफै लिएर आउनु पर्ने छ।
३) परिक्षा सुरू हुनुभन्दा ६० मिनेट अगाडी बाट कक्षाकोठा खुल्ला हुनेछ र परिक्षा सुरू भएको ५ मिनेट पछि गेट बन्द हुनेछ।
४) कक्षा कोठामा मोबाईल र झोला लान पाईने छैन।
५) आफ्नो सिट नम्बर हेरी सीही ठाउमा मात्र बस्नु पर्ने छ।
६) आफ्नो प्रबेस पत्रमा केही सच्चाउन पर्ने भएमा परिक्षा गार्डलाई जानकारी गराउनु पर्ने छ।
७) परिक्षामा ३ वटा सेसन हुने छन:

पहिलो परिक्षा २५ मिनेटको हुनेछ(खान्जी)
देस्रो परिक्षा ५० मिनेटको हुनेछ(ब्याकरण र प्यासेज)
तेस्रो परिक्षा ३० मिनेटको हुनेछ( लिसनिंग)

३ वटै परिक्षा नसकिए सम्म परिक्षा हल बाहिर जान पाइने छैन।
८) प्रश्न पत्रमा केरमेट गर्न पाइने छैन र उतर पुश्तिकामा मात्र लेख्नु(कालो गोला लगाउनु) पर्ने छ।
९)पेनसिलको मात्र प्रयोग गर्नु पर्ने छ अन्यथा परिक्षाफल प्रकाशित गरिने छैन्।

१०) प्रबेषपत्र तयार रहेको हुनाले परिक्षा शुल्क बुझाइ लैजान सक्नुहुने छ । अन्यथा परिक्षामा सामेल गराइने छैन ।

धन्यबाद!
Jlct पोखरा
९८५६०६७७००

13/10/2022

🙏JLCT को 2022/9/3 मा भएको परिक्षाको Mark-sheet पोखरा आइपुगेकोले अति आवश्यक भएमा सम्पर्क गर्नु होला।
अन्यथा आइतवार सम्म सम्बन्धित Instuate मा गएर लिन सक्नुहुन्छ ।

धन्यवाद!!!
JLCT EXAM POKHARA
9856067700

11/10/2022

JLCT को आगामी November 05 मा हुने परिक्षाको परिक्षा फारम भर्ने समय अब ४ दिन मात्र बॉंकी रहेकोले समयमै फारम भरी आफ्नो सिट सुरक्षीत गर्नुहोला
JLCT पोखरा केन्द्र
९८५६०६७७००

JLCT EXAM Pokhara Center

30/09/2022

!!! JLCT पोखरा बाट परीक्षा फारम भर्ने सम्वन्धि सूचना !!!
नमस्ते
हामीले सन् २०२२ को जे.एल.सी.टी. (जापानी भाषा क्षमता परीक्षण 外国人日本語能力検定試験) को परीक्षा नेपालमा सेप्टेम्बर 03 , २०२२ मा सञ्चालन गरिसकेका छौं भन्ने जानकारी गराउन पाउँदा खुसी लागेको छ। हामी तपाईको सबै सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।
अब, हामी तपाईंलाई सूचित गर्न चाहन्छौं कि हामीले अर्को सत्रको लागि JLCT परीक्षा पनि घोषणा गरेका छौं।
परीक्षा नोभेम्बर 05, 2022 (कार्तिक १९ , २०७९ ) मा हुनेछ। त्यसैले, हामी सबै इच्छुक विद्यार्थीहरू साथै परामर्शदाता र भाषा संस्थानहरूलाई सूचित गर्न चाहन्छौं कि तपाईंले 2022 को JLCT परीक्षाको लागि अक्टोबर 15, 2022(असोज २८ , २०७९ ) सम्म आफ्नो आवेदन फारम बुझाउनु पर्छ। ।
परीक्षा शुल्क:
आवेदन शुल्क: 500 NPR
परीक्षा शुल्क: 4000 NPR
(कुल: 4500 NPR)
बैंक विवरण:
बैंकको नाम: प्रभु बैंक (पुतलीसडक शाखा)
खाता नाम: J.L.C.T नेपाल
खाता नम्बर: 1090127402400016
खाताको प्रकार: चलती खाता
परीक्षा आवेदन फारमको लागि, कृपया निम्न ठेगानामा सम्पर्क गर्नुहोस्:
पोखराका लागि:
हटलाइन: 9856067700
इमेल: [email protected]
[email protected]
तपाईले हामीलाई फेसबुकमा सन्देश पठाउन सक्नुहुन्छ: JLCT परीक्षा पोखरा केन्द्र
परीक्षा आवेदन फारमको लागि
एक्सेल फाइल डाउनलोड गर्नुहोस् र आवश्यकता अनुसार तालिका भर्नुहोस् त्यसपछि JLCT परीक्षा पोखराको मेल ठेगानामा नागरिकता स्क्यान वा प्रतिलिपि सहित फिर्ता पठाउनुहोस्।
परीक्षा शुल्क नगद भुक्तानी र फोटोको लागि
JLCT पोखरा केन्द्र हटलाइनमा सम्पर्क गर्नुहोस्।
धन्यवाद!!

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Pokhara
33700

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Other Language schools in Pokhara (show all)
Maxway Intl Education Pokhara Maxway Intl Education Pokhara
Chipledhunga
Pokhara, 33700

Study in Japan : we are a leading educational consultancy in Nepal. We are specialized in Japan educ

Galaxy Global 日本語学校 Galaxy Global 日本語学校
Infront Of Ratna Emporium, Chipledhunga
Pokhara

if you are want to go Japan in Student visa & Working visa. Please remember us.

KKC Education PKR Branch KKC Education PKR Branch
Pokhara, 977

education center

Yuimaru Japanese Language School Nepal. Yuimaru Japanese Language School Nepal.
Chipledhunga
Pokhara

Welcome to Yuimaru Japanese Language School, we provide full facilites for your language classes and we also provide visa and council students, please call us or visit us for futhe...

EPS TOPIK 한국어 수업 EPS TOPIK 한국어 수업
Pokhara
Pokhara

Online Japanese Class for Nepal Online Japanese Class for Nepal
Pokhara, 033700

The only galaxy of beauty product from all over the world found in one place now... many more on the

UNIAS Pokhara UNIAS Pokhara
Kunti Mall 3rd Floor
Pokhara, 33700

Education ,training ,consultant

NSMO pokhara NSMO pokhara
Buddha Chowk
Pokhara, 061

Located in buddhachiowk-Pokhara. For working visa in Japan and Korea.SSW/EPS

Kanchan Sir Ko A to Z Korean Language Institute Kanchan Sir Ko A to Z Korean Language Institute
Mahendra Pool
Pokhara, 33700

A place for Korean Language.

National Korean Language Center National Korean Language Center
Pokhara, 061

We do our best in Korean language

Delight Eyes Academy Delight Eyes Academy
POKHARA SABHAGRIHA CHOWK/08
Pokhara, 0000

Abroad study,Languages,Computer Class,Tution, Interview preparation and Classes for British army candidates....Securuty guard interview preparation......

Japan Solution official Japan Solution official
Pokhara, 33700

JFT/JLPT/Skill test/Japan’s complete visa solution/life in japan �/hand cash job/apartment/advice