Amarsingh higher sec school
This page is for those who gave their SLC and other level from AMARSHINGH HIGHER MODEL SECONDARY SCHOOL.
माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ.) परीक्षाफलमा अमरसिंह मा.वि. बाट परीक्षामा सहभागी २१४ जना विद्यार्थीहरु मध्ये ६७ जनाले (३.६०—४.००) जि.पि.ए., ५६ जनाले (३.२०—३.६०) जि.पि.ए., ३६ जनाले (२.८०—३.२०) जि.पि.ए. र ११ जनाले (२.४०—२.८०) जि.पि.ए. सहित उत्तीर्ण हुन सफल भएकोमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरुलाई हार्दिक बधाई ज्ञापन गदै विद्यालयको गर्विलो शैक्षिक इतिहासलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्पूर्ण भाइ बहिनीहरु, शिक्षक शिक्षिका साथीहरु अनि समस्त अभिभावक ज्यूहरुमा हार्दिक आभार व्यक्त गर्दछौ ।
हार्दिक बधाई!
राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव वर्ष-२०८०/८१ को अवसरमा पूर्व विद्यार्थी (२०३६ समूह) द्वारा आयोजित कास्की जिल्लाव्यापी माध्यमिक विद्यालय (कक्षा ६-१०) स्तरीय छात्र/छात्रा बुद्धिचाल प्रतियोगितामा अमरसिंह माध्यमिक विद्यालय कक्षा १० क का छात्र अमित तमाङ र १० ख का प्रज्वल भुषालको जोडी छात्रतर्फ प्रथम स्थान हासिल गर्न सफल हुनुभएकाले हार्दिक बधाईका साथ समुज्ज्वल भविष्यको कामना गर्दछौ ।
विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न!
Congratulations !!!!You deserved remarkable position in house-wise Debate Competition which was held on Friday dated .2080/11/18.
Best Wishes for happy retried life !
The farewell program of our repected sir Mr. Tejswi Baral , Mr. Yam Bahadur Thapa, Mrs.Shanta Ghimire & Mrs. Shanta Chhetri.
Congratulations !
जानकारी गराऊँदछौ!
भावपूर्ण श्रद्धांजली!
हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!
अमरसिंह मा बि,विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा श्री कृष्ण प्रसाद कोइराला चयन हुनुभएकोमा उहाँ लगाएत ब्यवस्थापन समितिको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै कार्यकालको पूर्ण सफलताको कामना व्यक्त गर्दछौ ।
सेक्सन ए र बी का विध्यार्थीको मिति २०७९/९/ १ गते सम्पन्न शृति लेखन प्रतियोगिता सफल विध्यार्थी बाबु नानीलाई हार्दिक बधाई!
आज शाखा प्रमुख माधवराज घिमिरेले पुरस्कार वितरण गर्नुभएको थियो ।
हार्दिक बधाई!
पोखरालाई दौडको शहरका रूपमा स्थापित गर्ने उदेश्यका साथ दीप यूनाइटेड क्लब , बगर भाई खलकको संयुक्त आयोजना र भुतपुर्व खेलाडी मञ्च कास्कीको प्रविधिक सहयोगमा जेठ १४ गते बिहान ७ बजे पोखराको ऐतिहासिक पुरानो टुंडिखेलबाट सुरू गरी अर्को ऐतिहासिक बाटुलेचौर मैदानमा पुगी विध्यालय स्तरीय १६ वर्ष मुनिका छात्र छात्राको ५ किलो मीटर शुभकामना दौड प्रतियोगिता-२०७९ सफलता पुर्वक सम्पन्न भएको प्रतियोगितामा सहभागी ८५८ जना प्रतिस्पर्धी मध्य हाम्रो विध्यालयबाट उक्त दौड २५:३७ सेकेंड समयमा सम्पन्न गरी छात्रा तर्फ तेस्रो हुन सफल सौरभी मल्ल, १५ - कुसुम,२१ - रेजिना बराल साथै छात्र तर्फ १६ स्थान प्राप्त अभिषेक लामीछाने लगायत सफलता पुर्वक दौड सम्पन्न गर्न सफल बिध्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ।
आऊँदा दिन सुखद रहोस!
यस विध्यालयमा बिगत छ वर्ष देखि कम्प्यूटर शिक्षकका रूपमा कार्यरत दिपेन थापा सरलाई प्रधानाध्यापक तेजस्वि बरालको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि बिदाई ! ऊहॉ भोजपुर बहुमखी क्याम्पसको मुख्य प्राविधिक साहयकका रूपमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई एवं सफल कार्यकालको कामना गर्दछौ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Website
Address
Ramghat
Pokhara
Opening Hours
Monday | 08:30 - 17:30 |
Tuesday | 08:30 - 17:30 |
Wednesday | 08:30 - 17:30 |
Thursday | 08:30 - 17:30 |
Friday | 08:30 - 17:30 |
Sunday | 08:30 - 17:30 |
Masbar
Pokhara, 33700
Awesome School in Pokhara `Appreciation page by Ex- Students`
Matepani, Pokhara/12
Pokhara, POBOX:159
Hill Point Secondary School is a co-educational boarding under Hills' Foundation
Airport/7
Pokhara, 33700
One of the Best School in Pokhara Valley. We are dedicated for excellent education since 1986 A.D.
Newroad
Pokhara, 33770
LA Secondary School was established in 2042 BS with the aim of assuring quality education.
Lamachour, Pokhara/16
Pokhara, 33700
Gandaki Innovation Club is a platform for students designed to give students opportunities in STEM.
Ganesh Tole-4
Pokhara, 33700
This page is to share important information, notices & students' activities in different programmes.
Miruwa-2
Pokhara, POKHARA
Gyanubaba higher secondary boarding school which is located at the back of bindhyabasini is famous for good and excellent education and women volleyball
Pumdi Bhumdi-7, Bhumdi
Pokhara, 00977
Here is found education information of Shree Okhledada Bhumdikot Secondry School.
Nadipur
Pokhara, 33700
Offer opportunities for complete mental, physical and personality development of the Student