Gandaki Travel & Tours Pvt. Ltd

well come to official page gandaki tour & Travels pvt.ltd

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 27/04/2024

Thank You For Choosing Us!!
Dubai Visit With Gandaki Travel And Tour

12/04/2024

गण्डकी टुर्श एण्ड ट्राभल प्र ली परिवारको तर्फ बाट सम्पूर्ण नेपालीहरूमा नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना । सबैलाई सुख, सुस्वास्थ्य र समृद्धिको कामना ।
Gandaki Travel Team Spirit amidst Diversity!
Happy New Year 2081!

11/04/2024

मुक्तिनाथ दर्शन प्याकेज!!
प्रस्थान मिति (Fixed Departures) :बैशाख - ०२, ०६, ०८
𝑻𝒐 𝑩𝒐𝒐𝒌 📲 980-8955829 9845132519


✅ पाउने सुबिधाहरु ✅
✔️बाग्लुंङ कालिका मन्दिर दर्शन
✔️नेपालकै लामो झोलुङ्गे पुल कुश्माको अवलोकन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर जेरी गल्ली घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️ स्याउ फार्म घुमाउने
✔️कागबेनी धाममा घुमाउने / दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिन्दाबासिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️बिहानको नास्ता। ✔️ बिहानको खाना
✔️बेलुकीको खाना। ✔️ अन्य थुप्रै सुबिधा...

#नोट :
👉 यदि 7 जनाको समूहमा हुनुहुन्छ भने जीपको प्याकेजमा हजुरहरुले भनेको दिनमा लगिन्छ

👉25 जना भन्दा माथीको समूहमा हुनुहुन्छ भने बसको प्याकेजमा हजुरहरुले भनेको दिनमा लगिन्छ

♂️GANDAKI TRAVEL AND TOURS PVT LTD
🔄Pokhara Shahid chowk 07
📩[email protected]
🌐www.gandakitravel.com.np

11/04/2024

के तपाई सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको खोजिमा हुनुहुन्छ ?

सबै भन्दा सस्तो, भर्पर्दो तथा सुविधाजनक हवाई यात्राको लागि गन्डकी ट्राभल्स & टुर प्रा लि सहिद चोक, पोखरा, नेपाललाई सम्झनुहोस ।

टिकेट लिन सम्पर्क:
980-8955829 9845132519

व्हाटस एप, भाईबर, ईमो सबै उपलब्ध भएको । आफ्नै नेपाली भाषामा ढुक्कै कुरा गर्न सक्नुहुनेछ। टिकट किन्नलाई मात्र होइन, दिन, तालिका ،मुल्य बारे सोधपुछ गर्नको लागि पनि कल गर्न सक्नु हुन्छ।

** RATE IS APPLICABLE FOR THE MONTH OF JUNE 2024 AND IS ONLY VALID UNTIL AVAILABILITY OF SEATS.

11/04/2024

Wishing you a blessed Eid-ul-Fitr filled with laughter, joy, and precious moments with family and friends. Eid Mubarak!

10/04/2024

नेपाल भर जुनसुकै ठाउँमा जानको लागि Car, Van, Hiace, Bus, Jeep, चाहिएमा हामीलाई सम्पर्क गर्नु होला।

Our Services:

🟢Hotel / Resort Transport
🟢Pick & Drop
🟢Daily Basis Rental
🟢Hourly Rental
🟢Corporate Transport Service
🟢Short / Long Term Rental
🟢Wedding & Event Support

Why Gandaki Travels ?

📱Easy Reservations & Booking Facility
📲Easy Payment
🪙Fixed Price ( No any hidden charges)
🧑‍✈️Verified Drivers
🚙Premium & Luxury Vehicles
🙂Best Customer Support & Service Guaranteed

For more information contact us:
GANDAKI TRAVEL AND TOURS PVT LTD
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9808955829,9845132519
𝐸𝑚𝑎𝑖𝑙:- gandakitravel@𝑔𝑚𝑎𝑖𝑙.𝑐𝑜𝑚

10/04/2024

शुभविहानी 🙏
स्थान: पोखरा, भद्रकाली मन्दिर

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 08/04/2024

यात्राले तपाइँलाई तपाइँको दैनिक जीवनमा तनाव र चिन्ता उत्पन्न गर्ने सबै चीजहरूबाट टाढा लैजान्छ। नया वर्षमा रमाइलो र रोमाञ्चक सुरुवातको आनन्द लिन हाम्रो नयाँ वर्ष विशेष टुर प्याकेजहरू छानी-छानी बुक गर्नुहोस् .

For more information contact us:
GANDAKI TRAVEL AND TOURS
Pokhara-7, Shahi chowk
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9845132519,9808955829
𝐶𝑒𝑙𝑙 𝑁𝑜:- 9808955829, Whatsapp/Viber
𝐸𝑚𝑎𝑖𝑙:- 𝑔andakitravels@𝑔𝑚𝑎𝑖𝑙.𝑐𝑜𝑚

11/12/2022

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ?

✈️ विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको✈️ आवश्यकता पर्ने भएकोले नेपाल भरीका सम्पूर्णले श्रम तथा हवाई टिकटका लागि Gandaki tour & travel अफिस सम्झनुहोस!!
हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing
👉 बिदेश बाटै श्रम स्विकृती गर्न सकिने कार्यालय धाउन नपर्ने
👉 UAE visit visa
👉 Passport online फारम
👉 Police 🚨 report online फाराम
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

09/04/2022

🛬विदेशबाट छुट्टीमा आउँदा पुनःजानको लागि श्रम स्वीकृतिको🛫 आवश्यकता पर्ने भएकोले अब बाट देश तथा विदेश बाट पनि स्वीकृतिको लिन सकिने छ त्यसका लागि हामीलाई समझनुहोस् Gandaki tour & travel
हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing .
👉 बिदेश बाटै श्रम स्विकृती गर्न सकिने कार्यालय धाउन नपर्ने
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia 🏨 Hotel quarantine booking
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र घरमै बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!

👉थप जानकारी को लागि सम्पर्क फोन नं :
☎️ Ntc: 9845132519 (विकास) Ncell : 9808955829
🇳🇵 Viber/Whatshap/imo 9808955829Email : [email protected]
सहयोगको लागी सबैमा धन्यबाद !

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 29/01/2022

OUR SERVICES
👉 International/Domestic air ticket
👉 Online श्रम
👉 Tourist/visit visa
👉 E-passport Online form
👉 Police Report Online form
👉 Pan online form
👉 All types of online services

10/12/2021

बैदेशिक रोजगारी मा जानेलाई covid-19 को vaccine certificate (QR सहित) बनाउन परेमा comment/massage गर्नु होला ।।

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 22/10/2021

के तपाईं Dubai काे visit visa को खाेजीम हुनुहन्छ ? वा international ✈️ ticket काे खोजीमा हुनुहन्छ ? या Qatar काे Hotel Quarantine 🏨 काे खोजीमा हुनुहन्छ ?
Special fare for UAE/SAUDI ARABIA/QATAR

अब 👉 Dubai visit visa ( 30days ) Only 12000
( 90 days) Only 25000
हाम्रा सेवाहरू:
👉 International तथा Domestic Flights Ticketing
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia काे 🏨 Hotel quarantine booking

नोट: visa duration time within (24 hours)

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

30/09/2021

Offer ! Offer ! Offer
Qatar hotel ticket
Cheapest rate
Wts/viber 9808955829

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 02/09/2021

के तपाईं Dubai काे visit visa को खाेजीम हुनुहन्छ ? वा international ✈️ ticket काे खोजीमा हुनुहन्छ ? वा Qatar काे hotel quarantine 🏨 खोजीमा हुनुहन्छ ?
Special fare for UAE/SAUDI ARABIA/QATAR

अब Qatar hotel quarantine only(10days) 55000
( 2 days) 23000
हाम्रा सेवाहरू:
👉 International तथा Domestic Flights Ticketing
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia काे 🏨 Hotel quarantine booking

नोट: Saudi Arabia /बाट नेपाल छुट्टीमा आउँदा Covid Vaccine लाएर आएको खण्डमा वा नेपालमै वैदेशिक रोजगारका लागि मान्यता खोप लगाएको खण्डमा पुन जाँदा 🏨 hotel quarantine बस्नु पर्दै। खोप लगाएको १४ दिन पछि travel गर्न सक्नुहुन्छ।

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

19/08/2021

👇 UAE उडान सम्वन्धी महत्वपूर्ण जानकारीहरु👇

Air Arabia (G9):KTM-(SHJ-AUH)-KTM
Himalayan airlines (H9):KTM-DXB-KTM
Nepal airlines (RA):KTM-DXB-KTM
Fly dubai(FZ):KTM-DXB-KTM

1️⃣ दुबई भिषा होल्डरले नेपालमा लगाएको भ्याक्सिनले पनि दुबई आउन पाइन्छ । नेपालमा लगाएको भ्याक्सिनको QR Code लिइ राख्नुहोला l

2️⃣ दुबइको भिषा सक्किएको छ वा युएइ देखि बाहिर ६ महिना भन्दा बढि भयो भने, फाइल भ्यालिडिटी चेक गर्नु होला । यदि ९ डिसेम्बरसम्म देखाउछ भने तपाई दुबई आउनु पाउनुहुन्छ ।

3️⃣ दुबइ भिषाको GDRFA पर्मिट आउन ६\७ दिन लागेको छ, धैर्य धारण गर्नुहोला ।

4️⃣ बाँकी ६ वटा इमिरेट्समा आउनलाई हरियो हुनु पर्छ र युएइमै लगाएको भ्याक्सिन हुनु पर्छ ।

5️⃣ कुरो रह्यो अबुधावीको भिजिट भिषाको, सो नियम कार्यन्वयन भएको छैन । कहिले हुन्छ, एकिन भन्न सकिदैन ।

नियमहरु एयरलाइन्स अनुसार र समय अनुसार फरक हुन सक्छ, कुनै कुरा स्पष्ट नभएमा सिधै हामिलाई सम्पर्क गर्नु होला l
For the more information
+977-9808955829/+977-9845132519
📲Whatshap viber imo-9️⃣8️⃣0️⃣8️⃣9️⃣5️⃣5️⃣8️⃣2️⃣9️⃣
GANDAKI TRAVEL & TOUR PVT LTD

10/08/2021

BREAKING ✨ भ्याक्सिन सर्टिफिकेटको झण्झट अब दुबई भिषा बाहकलाई रहेन 💞 दुबईको भ्यालिड भिषा भएकाहरु 1️⃣ GDRFA पर्मिट, 2️⃣ ४८ घण्टाको QR कोड भएको पिसिआर रिपोर्ट र 3️⃣ उड्नु भन्दा ४ घण्टा अगाडि गरिएको COVID-19 PCR Rapid Test Report भए नेपाल देखि दुबई आउन पाइने 💞

07/08/2021

दुबई कहिले जाने ? कसले जान पाइने ? मिति सहित तपाइको इमिरेट्स कार्ड र पासपोर्ट हाम्रो Whatshap नम्बर 9808955829 मा पठाउनु होला, हामी तपाइलाई रेट उल्लेख गरेर फ्लाइटको डिटेल दिने छौ, तपाइले आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ, टिकट कन्फर्म भयपछि भर्नु पर्ने अनलाइन फर्महरु र अन्य डिपार्चर जानकारीको लागि हामीले सहयोग गर्ने छौ I
हालको लागि दुबईमा २ डोज खोप लगाएको र रेसिडेन्सी (वोर्क परमिट) भिसाले मात्र यात्राको अनुमति दिएको छ I थप जानकारी को लागि Whatshap viber imo 9808955829

क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र यसरी भर्नुहोस् । QR code Vaccine Electronic Certificate 07/08/2021

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि अनलाइनबाट पनि आवेदन दिन सकिने

क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र यसरी भर्नुहोस् । QR code Vaccine Electronic Certificate क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र यसरी भर्नुहोस् । QR code Vaccine Electronic CertificateFILL FORM BY THIS LINKhttps://vaccine.mohp.gov.np/public-req...

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 05/08/2021

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ? वा सस्तो Qatar /Saudi arabia काे hotel quarantine 🏨 खोजीमा हुनुहन्छ ? 👇
अब Qatar hotel 🏨 quarantine only 55000

✈️(G9) Air Arabia:- KTM-SHJ-KTM
KTM-DXB-KTM
KTM-AUH-KTM
✈️(H9) Himalayan airlines:- KTM-DOHA-KTM
KTM-DAMM-KTM
✈️(RA)Nepal airlines:- KTM-DOHA-KTM
KTM-DXB-KTM
✈️(QR)Qatar airlines:-KTM-DOHA-KTM

हाम्रा सेवाहरू:
👉 International तथा Domestic Flights Ticketing
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia काे 🏨 Hotel quarantine booking

नोट: Saudi Arabia /Qatar बाट नेपाल छुट्टीमा आउँदा Covid Vaccine लाएर आएको खण्डमा वा वैदेशिक रोजगारका लागि मान्यता खोप लगाएको खण्डमा पुन जाँदा 🏨 hotel quarantine बस्नु पर्दै। खोप लगाएको १४ दिन पछि travel गर्न सक्नुहुन्छ

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

03/08/2021

Notice for UAE

22/07/2021
21/07/2021
Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 21/07/2021

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ? वा सस्तो Qatar /Saudi arabia काे hotel quarantine 🏨 खोजीमा हुनुहन्छ ? 👇
अब Qatar hotel 🏨 quarantine only 55000

✈️(H9) Himalayan airlines:- KTM-DOHA-KTM
KTM-DAMM-KTM
✈️(RA)Nepal airlines:- KTM-DOHA-KTM
KTM-DXB-KTM
✈️(QR)Qatar airlines:-KTM-DOHA-KTM

हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia काे 🏨 Hotel quarantine booking

नोट: Saudi Arabia /Qatar बाट नेपाल छुट्टीमा आउँदा Covid Vaccine लाएर आएको खण्डमा वा वैदेशिक रोजगारका लागि मान्यता खोप लगाएको खण्डमा पुन जाँदा 🏨 hotel quarantine बस्नु पर्दै। खोप लगाएको १४ दिन पछि travel गर्न सक्नुहुन्छ

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

17/07/2021

काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्ध एक डोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप दिइने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउने निर्णय भएको हो ।



मध्यान्ह दैनिकलगायतका संचारमाध्यमहरुले यसबारे लगातार समाचार प्रकाशन गर्दै आएका थिए ।



नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले रोजगारीमा जाने कामदारलाई कम्तिमा तीन हप्ताको अन्तरमा लगाउने भेरोसेल लगाउँदा विदेश जान अप्ठ्यारो पर्ने भएकाले उनीहरुलाई एक डोज लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप लगाउन माग गरेका थिए ।



चीन र अमेरिकाबाट भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप आएपछि स्वास्थ्य मन्त्रालयले गत सोमबार वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो ।



चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब एक लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् । तत्कालका लागि तीन लाख खोप भए वैदेशिक रोजगारीमा जाने कामदारका लागि पर्याप्त हुने आंकलन छ ।



वैदेशिक रोजगारीमा नेपाली श्रम गन्तव्यमध्ये यूएईले आफ्नो मुलुकले मान्यता दिएको खोपका दुवै डोज लगाएकालाई मात्र प्रवेश दिने निर्णय गरेको छ । यूएईले अक्सफोर्ड एस्ट्राजेनेका, सिनोफार्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ । ती मध्ये एक खोपको दुवै डोज लगाएका रेसिडेन्स भिसा भएकालाई यूएईले प्रवेश अनुमति दिने जनाएको छ ।



कुवेतमा फाइजर र अक्सफोर्डको खोपले मान्यता पाएका छन् । कुवेतमा फाइजर खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा १० सातापछि र अक्सफोर्ड खोपको पहिलो मात्रा लगाएका कामदारले दोस्रो मात्रा लगाउन लागि १६ करिब चार महिना पर्खनु पर्ने नियम छ ।



कुवेतले कारोना भाइरसविरुद्ध खोपको दुवै डोज लगाएको भएमा मात्र विदेशीलाई आफ्नो देशमा प्रवेश अनुमति दिने बताएको छ । खोपको पहिलो डोज लिएका कामदारले कुवेत प्रवेश गर्न नपाउने स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खोपको मात्रा पूरा गरेका यात्रु जोखिम मुलुकको सूचीमा समोवश भएका देशबाट कुवेत गएको भएपनि क्वारेन्टिन बस्नु नपर्ने बताइएको छ ।



यसअघि कुवेतले खोप लगाएका भएपनि विदेशी यात्रु १४ दिने क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम लगाएको थियो । तर स्वीकृत खोप लगाएका विदेशीले कुवेत प्रवेश गर्दा ७२ घण्टा पहिलेको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट देखाउनु पर्ने अनिवार्य गरिएको छ ।



खोप नलगाई साउदी अरब जाने कामदार लाखौँ खर्च गरे होटल क्वरेण्टीनमा बस्नुपर्ने वाध्यता छ । साउदीले अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, बायोएनटेकको खोप स्वीकृत गरेको छ । उक्त मुलुक जाने सबैले खोप लगाए नलगाएको बारे जहाज टिकट लिनुपर्ने छ । स्वीकृत अन्य खोप भए दुई डोज र जोनसन एण्ड जोनसनको खोप भए एक डोज लगाएको अनलाइन दर्ता गर्नुपर्ने अनिवार्य गरेको छ ।



खोप लिन श्रम स्वीकृत लिएको कामदारले त्यसको निस्सा र राहदानीसहित तोकिएको खोप केन्द्र जानुपर्ने मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा करिब एक लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।

श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल 17/07/2021

श्रम स्वीकृति लिएका कामदारलाई मान्यता प्राप्त खोप दिन श्रम मन्त्रालयले गर्दैछ पहल काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारलाई कोभिड विरुद्धक...

17/07/2021

कतार प्रवेश गर्ने मापदण्डमा संशोधन भएको सम्बन्धी जरुरी सूचना!!

Photos from Gandaki Travel & Tours Pvt. Ltd's post 16/07/2021

के तपाईं international ✈️ टिकेट काे खोजीमा हुनुहन्छ ? वा सस्तो Qatar /Saudi arabia काे hotel quarantine 🏨 खोजीमा हुनुहन्छ ? 👇
अब Qatar hotel 🏨 quarantine only 55000

✈️(H9) Himalayan airlines:- KTM-DOHA-KTM
KTM-DAMM-KTM
✈️(RA)Nepal airlines:- KTM-DOHA-KTM
KTM-DXB-KTM
✈️(QR)Qatar airlines:-KTM-DOHA-KTM

✈️ विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको✈️ आवश्यकता पर्ने भएकोले नेपाल भरीका सम्पूर्णले श्रम तथा हवाई टिकटका लागि Gandaki tour & travel अफिस सम्झनुहोस!!
हाम्रा सेवाहरू:
👉श्रम अनलाइन स्वीकृति
👉 International तथा Domestic Flights Ticketing
👉 बिदेश बाटै श्रम स्विकृती गर्न सकिने कार्यालय धाउन नपर्ने
👉Qatar को 🏨 Hotel quarantine booking
👉Saudi arabia काे 🏨 Hotel quarantine booking
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!

नोट: Saudi Arabia /Qatar बाट नेपाल छुट्टीमा आउँदा Covid Vaccine लाएर आएको खण्डमा पुन जाँदा 🏨 hotel quarantine बस्नु पर्दै।

🙏For the more information 🙏
Whatshap/Viber/IMO -9808955829/ 9845132519
[email protected]
Gandaki Tours & Travel Pvt Ltd
🙏Pokhara sahid chowk🙏

21/03/2021

Why with us ??
✅Reasonable price in town.
✅Best option provided with various airlines.
✅Satisfaction Guaranteed.
✅Qualified staffs.
How do you get then us !!!
📱Bikash Viber/whatshap (9808955829).
📱Ambar,ram Viber/Whatsapp (9862238870 9829162926 )
or email to us on :
📧 [email protected]
📧[email protected]

Want your business to be the top-listed Shop in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Telephone

Website

Address


Pokhara Sahid Chowk
Pokhara
33700

Other Ticket Sales in Pokhara (show all)
Classic Tours & Travels Pvt. Ltd Classic Tours & Travels Pvt. Ltd
Pokhara

We are specialized in a complete range of travel-related services of all class range. Domestic & Int

Ssp money transfer Ssp money transfer
Pokhara

money transfer

I don't feel ithidden from eyes I don't feel ithidden from eyes
Lakeside
Pokhara, 33700

Cheap Flight Deals - Fast & Easy Airline Tickets We know how to travel on the cheap. We partner with a wide variety of airlines and travel providers to bring you the best options f...

Som Adhikari Som Adhikari
Pokhara

Swagat Tours And Travel pvt ltd Swagat Tours And Travel pvt ltd
Chauthe Lekhnath 14
Pokhara

cheep fare ticket please contact us swagat tours and travel