Som Adhikari

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Som Adhikari, Ticket sales, Pokhara.

17/05/2023

अन्तमा केहि सिप नलागे पछि भुटानी शरणार्थी भ्रष्टाचार लाई सामान्य ठगि को मुद्दा बनाएर धरौटीमा रिहा कसरी गर्ने प्रयास हुँदैछ ।

भ्रष्टाचारीहरुलाई दण्डित गर्नुकाे सट्टा ठूला नेता नै संरक्षणमा दिन प्रयासरत छन् । यसकारण पनि हामी जनताले होसियार बनि असल नेता चुन्ने गर्नु पर्यो पर्छ ।

नक्कली शरणार्थी प्रकरणको होस् या क्यान्टोनमेन्ट घोटाला काण्ड या अन्य ठूल्ठूला भ्रष्टाचारमा काङ्ग्रेस,एमाले र माओवादीहरूको चोचोमोचो मिल्छ । ।भ्रष्टाचार यिनीहरू मिलेर नै गरेका हुनाले बचाउ र ढाकछोपमा पनि यिनीहरू एकजुट हुन्छन्।

#जागाैं_नागरिक_बचाउ_देश
ेश

14/04/2023

देश तथा विदेश मा रहनुहुने सम्पूर्ण नेपालीहरूमा
✍️सम्पूर्ण इष्टमित्र, बुवा-आमा,दाजु-भाई तथा दिदी-बहिनी, प्यारा साथीहरु, ग्राहक ज्युहरु लगायत सम्पुर्ण नेपालीजनमा सुख,शान्ति,🙂 समृद्धि एबम् उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ बर्ष २०८० को हार्दिक मंगलमय शुभकामना
ब्यक्त गर्दछु🌹✍️🙏💕

*Happy New Year 2080 to you, your family and office mates..

SOMNATH ADHIKARI
- World International Travels and Tours Pvt.Ltd.*

10/12/2022

रास्वपा घन्टिका १३ जना समानुपातिक सांसद यस प्रकार छन्:सन्जालमा गलत नामहरु नहाल्नु होला!

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा

थारु
१. अशोककुमार चौधरी
मुस्लिम
१.असिम शाह

09/11/2022

भोलि दिउसोँ २ बजे पोखरा अमरसिंह चौरमा भेटौ !

15/09/2022

हामी सबैले महसुस गरेको कुरा हो, नेपाली राजनीति टिके प्रवृतिले आहत छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र यहि प्रवृतिले ध्वस्त पारेको छ भने अब्बल व्यक्तिहरु भन्दा नेताका निकटहरुको राजनीतिमा वर्चस्व बढाएको छ । परिणाम, मुलुककै लोकतान्त्रिक राजनीतिमा हदैसम्मको कुप्रभाव पारिरहेको छ । यो प्रवृतिका विरुद्धमा कसै न कसैले प्रहार गर्न आवश्यक छ । अत: नेपाली राजनीतिक इतिहासमै पहिलो पटक हामी राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक लोकतन्त्रको प्रयोग गर्न खुल्ला प्राथमिक निर्वाचन (Open Primary Election) गर्दैछौँ । यो प्राथमिक निर्वाचनले संघीय समानुपातिक निर्वाचनका लागि बन्दसूचिको निधार्रण गर्ने छ । पहिलो प्रयोग भएकाले यसको विशिष्ट उपयोगिताका लागि सामाजिक चेतना तथा पार्टीभित्रकै अवस्थाले पनि केहि कमिकमजोरी रहन सक्लान् तर यो पद्दतिको उत्कृष्टताको रक्षार्थ हाम्रो तर्फबाट हदैसम्मको परिश्रम र सजगता रहेको छ ।

यसका लागि हामीले वेबसाइट र मोबाइल एप बनाएका छौँ (जसको लिंक यहि पोस्टको अन्त्यमा राखिएको छ ।) । सो मध्ये आफुले चाहेको व्यक्तिलाई घण्टीवाहक उम्मेदवारका रुपमा छनौट गर्न सक्नु हुनेछ । भोटिङ अवधि नेपाली समय अनुसार शुक्रबार बेलुका ७ बजेदेखि शनिबार राती ११:५९ सम्म हुनेछ ।

एप डाउनलोड गर्ने लिंक : https://rspnepal.page.link/app

अपडेट : निर्वाचन अवधि परिवर्तन गरिएको छ । कृपया ! यसपछिका पोस्टहरु हेर्नुहोला । असुविधाका लागि माफी चाहन्छौँ ।

"FACEBOOKAILE" New Nepali Teej Song 2078||,ft.Madhav Pandit ,Laxmi Gautam ,Kabya Acharya . 24/07/2021

https://www.youtube.com/watch?v=lpjm2JUQYq4

"FACEBOOKAILE" New Nepali Teej Song 2078||,ft.Madhav Pandit ,Laxmi Gautam ,Kabya Acharya . Direction:Pokhreli kanchha(madhav)Artists : madhav Pandit ,Laxmi Gautam, Santosh pariyar ,Shanti pulami magar,Somnath Adhikari,Ritica Joshi.Camera:Bijya Tama...

Want your business to be the top-listed Shop in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

भोलि दिउसोँ २ बजे पोखरा अमरसिंह चौरमा भेटौ !

Category

Telephone

Website

Address

Pokhara

Other Ticket Sales in Pokhara (show all)
Gandaki Travel & Tours Pvt. Ltd Gandaki Travel & Tours Pvt. Ltd
Pokhara Sahid Chowk
Pokhara, 33700

well come to official page gandaki tour & Travels pvt.ltd

Classic Tours & Travels Pvt. Ltd Classic Tours & Travels Pvt. Ltd
Pokhara

We are specialized in a complete range of travel-related services of all class range. Domestic & Int

Ssp money transfer Ssp money transfer
Pokhara

money transfer

I don't feel ithidden from eyes I don't feel ithidden from eyes
Lakeside
Pokhara, 33700

Cheap Flight Deals - Fast & Easy Airline Tickets We know how to travel on the cheap. We partner with a wide variety of airlines and travel providers to bring you the best options f...

Swagat Tours And Travel pvt ltd Swagat Tours And Travel pvt ltd
Chauthe Lekhnath 14
Pokhara

cheep fare ticket please contact us swagat tours and travel