Reeyaz Gurung

Reeyaz Gurung

You may also like

Vinod Yadav
Vinod Yadav

Mongol National Organization, Kaski District Chairman

Photos from Reeyaz Gurung's post 09/08/2023

हिमालयन नेपाली ईभेट्न्स प्रा. लि. द्वरा तात्कालीन MNO कास्की जिल्ला अध्यक्ष रियाज गुरुङ ज्युलाई अस्तित्व सचेतनाका लागि पुर्याउनु भएको योगदानका खातिर ´´Certificate of Appreciation`` सम्मान प्रदान गरिएकोछ।

श्रोत मिति: 27 Nov 018

Photos from Reeyaz Gurung's post 09/02/2023

स्थानीय तह निर्वाचन २०७९ प्रचार-प्रसारको क्रममा सुन्दर मिर्सा गाउँ पुगेको सम्झना तस्वीरहरु।
जै मंगोल 👍️

Photos from Reeyaz Gurung's post 09/02/2023

MNO फाउन्डर प्रेसिडेन्ट युग पुरुष अमर डा. गोपाल गुरुङ ज्युको ८७ औं जन्मोत्सव कार्यक्रम साथै स्थानीय तह निर्वाचन २०७९ का उम्मेदवारहरुलाई कदर-पत्र द्वार सम्मान गरि सम्पन्न गरिएकोछ।

09/02/2023

कास्की जिल्ला सभाको प्रथम अधिबेशन तथा 29 औं स्थापन दिवसको र्याली गर्दाको ऎतिहासिक तस्वीर।
श्रोत- रासस, पोखरा आवाज राष्ट्रिय दैनिक

Photos from Reeyaz Gurung's post 01/01/2023

नयाँ वर्ष 2023 साथै MNO को 34 औं स्थापन दिवसको उपलक्ष्यमा सम्पुर्ण ब्याक्तित्वहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

सन्दर्भ तस्बिर: प्रशिक्षण कार्यक्रम 30 July 2022
Reeyaz Gurung

14/08/2022

I've just reached 3.5K followers! Thank you for continuing support. I could never have made it without each and every one of you. 🙏🤗🎉

03/06/2022
30/04/2022

एकदिन हिटलरले संसद भवनमा एउटा जिउँदाे भाले लिएर आएछन् र एकएक गर्दै भालेकाे प्वाँख उखेल्दै गन्न थाले। भाले पिडाले चिच्याई रहँदा पनि सबै प्वाँख नसकिए सम्म उसले पखेटा उखेल्न छाडेन। पखेटा बिहिन ज्युदो भालेलाई अब उसले केही मकैका दाना चाराे हाल्न थालेछन। भाले मस्त संग चारो खान थालेछ। अब हिटलर अरु एक दुइ दाना मकै झार्दै हिड्न थालेका के, थिए भाले दानाकाे आशामा हिटलरकाे पछिपछि हिड्न थालेछ। यसरी हिटलर जता हिड्यो उतै पछि लागेको भालेले बिर्सिएछ कि ''मेराे प्वाख मुण्डन कर्ता हिटलरले मेराे कल्याण गर्दैनन्।'' त्यसपछि सभामुखलाई संबाेधन गर्दै हिटलरले भने छन: ''सभामुख महाेदय, नेतामुखी ब्यबस्थामा नेता र जनता बिचमा यस्तै सम्बन्ध हुन्छ। जनता र देशलाई पुरै नाङ्गाे बनाउदा पनि जनता नेताकाे पछि लाग्न छोड्दैनन।''

यसरी नेताकाे पछि लाग्ने जनताले कस्ताे नेतृत्व चयन गर्लान ?
अहिले नेपाल पनि यही राेगबाट ग्रसित छ। कुनै नेता गतिला नभए पनि जनता गुणगान गाउन छोड्दैनन्। कोही आजिवन ऎमाले, काेही आजिवन कांग्रेस, कोही आजिवन माओवादी, कोहि आजिवन राप्रपा, कोहि आजिवन मधेसी मोर्चा त काेही आजिवन कम्युनिष्ट !!!
कसले गर्छ, गुण र दोषका आधारमा समर्थन वा बिरोध ? अनि कसरी सम्भव हुन्छ वास्तविक परिवर्तन र प्रगती ?
हामी नेता सुध्रियनन् भन्छौ तर बैशाख ३० गते नेता हैन जनता सुध्रिनु पर्छ। देशको मुहार फेर्नु पर्छ।

जै मंगोल 👍️

27/11/2019

#रियाजगुरुङ

25/11/2019

मंगोल नेशनल अर्गनाइजेसन (MNO) का फाउन्डर प्रेसिडेन्ट डा. गोपाल गुरुङ ज्युले नेपालको राजनैतिक ईतिहासमा पहिलो पटक सन 1972 देखि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रन्तीयताको दर्शन सुरुवात गर्नु भएको हो। तेसैले मुलभुत रूपमा MNO को दर्शन भएकालेे सहि रूपमा पालना गराउनका लागि हामीलाई यतिबेला जनमतको अवस्यकता छ।

24/11/2019

# पर्यटन निति: पर्यटन नेपालको अर्थतन्त्रको मुख्य आधार स्तम्भ भएकालेे अन्तरिक र वाहृय पर्यटन प्रबर्द्धन गर्नका लागी सबै प्रदेशको ऎतिहासिक पर्यटकीय स्थलहरुको पहिचान गरि सोको बिकाश निर्माण, संरक्षण तथा सम्बर्द्धनमा प्राथमिकता दिइनेछ।

23/11/2019

पृथ्वीमा उत्पत्तिको आधारमा तीन थरीका मानव अस्तित्वहरु छन्। मंगोल (Mangol), आर्य (Arya) र नेग्रो (Negro) यसैको समष्टिगत रुप ``MAN´´ (मानिस) हो। मान्छे हुनको लागि यि तीन अस्तित्व मध्य एकमा आउनै पर्छ। मानव अधिकार प्राप्तिको लागि पहिला मान्छे हुनुपर्छ। अन्तर्राष्ट्रिय मानव अधिकारको कानुन पनि यी अस्तित्वमा रहेकाहरुमा मात्र लागु हुन्छ। यहुदीहरुले मानव अस्तित्व नस्विकारी जनजाति (Nomad/Gypsy) बन्दा जर्मनबाट लखेटिनु पार्‍यो। अल्बट अाइंस्टीन जस्तो महान बैज्ञानिकपनि लुक्दै भागेर अमेरिकमा शणार्थी हुनुपर्यो। हिटलरले ६० लाख यहुदी मार्यो तर कुनै कानुन लागेन किनकि उनीहरुको मानवीय अस्तित्व थिएन। पछि आर्य अस्तित्व दाबी गरे र प्रमाणित भए पस्चात मानवीय सुरक्षाको लागि इजरायल भन्ने देश पाए। केहि साल अगाडि पछिल्लो क्रममा म्यान्मार (बर्मा) मा पनि मानव अस्तित्व कायम नभएका रोहिङ्ग्या समुदायलाई देश निकाला गरियो। लाखौं- लाख मानिस देशमै मारियो, घर जलाईयो र अफ्ना सारा सम्पत्ति छोडेर भाग्नु पार्‍यो। १ लाख समुद्रको जोखिमपुर्ण यात्रा गर्दा मरे। ८ लाख परिवार बाङ्लादेशमा र ६ सय परिवार नेपालमा शणार्थी भएर बसेकाछन्। एकल नस्लिय, जातीवादी शासकहरुले हाम्रो अस्तित्व हनन गरि जनजाति (Nomad/Gypsy) र आदिवासी (Migrated) जस्तो शब्दजालमा परेर हामीलाई शणार्थी बनाउने खेल खेल्दै छ। हामी चिम्से र थेप्चेहरुको मानवीय अस्तित्व मंगोल हो। १ करोड १० लाख बर्षा अगाडि पाल्पा, तिनाउ खोलाको दोभानमा उत्पत्ति भएको हामी मुलवासि मंगोल हौ। २१औं शताब्दीमा चेतनसिल भएर अस्तित्व बचाउन एकजुट भएनौ भने, हाम्रो अस्तित्व नामेट भएर जानेछ। भौतिक बिकास र चेतनाको बिकासमा हाम्रो अस्तित्व झल्कनु पर्दछ। बिकासको चमकमा हाम्रो अस्तित्व झल्किएन भने हाम्रो भाबी पुस्ताले गौरव गर्ने ठाँउ पाउदैनन्। आफ्नै भुमिमा हेपिएर, दबिएर, पिल्सिएर बच्नु पर्दा अनि रुदै हिड्नु पर्दा। हामीलाई सम्झेर पुज्ने बेलामा धिक्कार्दै थुक्ने छन्। समय छ्दै हामी सबैले बुझ्नु जरुरी छ। संविधानमा हाम्रो अस्तित्व "मुलवासी मंगोल" कायम गर्न र राष्ट्र निर्माणमा समर्पित भएर लगेकोछु। चुनाव चिन्ह ´कुखुराको भाले` मा अमुल्य मत प्रदान गरि साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु।
जै मंगोल !
Video: © OnlineKhabar

17/11/2019

मुलबासी मंगोलको आव्हान भाले चिन्हमा मतदान ।

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Fewa Marga
Pokhara

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs