Rekh Magar

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rekh Magar, Educational consultant, MANGALA RURAL MINICIPALITY/03, MYAGDI, Pokhara.

This page is created for the purpose of sharing knowledge about the share market like upcoming initial public offering(IPO), further public offering(FPO), right share, auction share, fundamental analysis, and technical analysis of sub-indices.

Technical Analysis ll Candlestick Patterns ll Bullish Engulfing ll Share Market l RB THAPA ll PART 4 14/06/2021

सम्पूर्णलाई नमस्कार
technical analysis( Candlestick Patterns) अन्तर्गत यो चौथो भिडियो Part Fourth लिएर आएको छु यो भिडियो हेरी प्रतिक्रिया दिनुहोला र भिडियोलाई Share गरेर सबै माझ पुर्याउनु होला भन्न चाहन्छु l technical analysis अन्तर्गत को सम्पूर्ण भिडियो निरन्तर लिएर आउनेछु म संग जोदिनु होला l धन्यबाद

Official page: https://www.facebook.com/krijent

YouTuber Channel:
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

https://youtu.be/n3WROtogTfE

Technical Analysis ll Candlestick Patterns ll Bullish Engulfing ll Share Market l RB THAPA ll PART 4 Alpha Chart Link:https://nepsealpha.com/trading/chartNamaste I would ...

13/06/2021

अल टाईम हाई रेकर्ड ब्रेक सम्पुर्ण लगानीकर्ताहरुलाइ बधाई
नेप्से index 38.32 ले बढी 2983.11 बिन्दुमा
कारोबार रकम 19550166636

Technical Analysis ll Candlestick Patterns ll Inverted Hammer ll Share Market ll RB THAPA ll PART 3 11/06/2021

सम्पूर्णलाई नमस्कार
technical analysis( Candlestick Patterns) अन्तर्गत यो तेस्रो भिडियो part Third लिएर आएको छु यो भिडियो हेरी प्रतिक्रिया दिनुहोला र भिडियोलाई share गरेर सबै माझ पुर्याउनु होला भन्न चाहन्छु l technical analysis अन्तर्गत को सम्पूर्ण भिडियो one by one लिएर आउनेछु म संग जोदिनु होला l धन्यबाद

Official page: https://www.facebook.com/krijent
YouTuber Channel:
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ
https://youtu.be/aeVkk8S9-LY

Technical Analysis ll Candlestick Patterns ll Inverted Hammer ll Share Market ll RB THAPA ll PART 3 I would like to thank you all for your supportive hands. This video...

08/06/2021

सबै लगानीकर्ताहरुलाई नमस्कार साथै बधाई तथा सुभकामना
आज पनी अलटाइम हाई बनाउदै नया रेकर्ड कायम गर्दै करीब ११ अर्ब रुपैयाको शेयर कारोबर सहित नेप्से इन्डेक्स 53.44 अंकले बढेर 2960.14 बिंदुमा पुगेको छ साथै सेन्सेटिभ सूचक पनी 7.47 अंकले बढेर 528.10 पुगेको छ l
अधिकंश कम्पनीको शेयर मूल्य बढेको छ र आज बिशेष गरी बिकास बैंक उपसमूहको परिसुचक सर्बाधिक 9.04 र बित्त उपसमूह 8.71 प्रतिसतले बढेको छ l
30 भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ

आउनुहोस एकछिन नेप्से को चार्ट analysis गरौ अबको मार्केट कतातिर..........

Technical Analysis ll Candlestick Pattern ll Hammer Candle ll Nepali Share Market ll RB THAPAlPART 2 07/06/2021

सम्पूर्णलाई नमस्कार
technical analysis( Candlestick Patterns) अन्तर्गत यो दोस्रो भिडियो part second लिएर आएको छु यो भिडियो हेरी प्रतिक्रिया दिनुहोला र भिडियोलाई share पनी गर्नुहोला l technical analysis अन्तर्गत को सम्पूर्ण भिडियो one by one लिएर आउनेछु म संग जोदिनु होला l धन्यबाद

Official page: https://www.facebook.com/krijent

YouTuber Channel:
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

https://youtu.be/UHUeTjO2AnE

Technical Analysis ll Candlestick Pattern ll Hammer Candle ll Nepali Share Market ll RB THAPAlPART 2 I would like to thank you all for your supportive hands. This video...

Technical Analysis ll Candlestick Pattern ll Types of Candle ll Nepali Share Market ll PART 1 ll 05/06/2021

सम्पूर्णलाई नमस्कार
technical analysis अन्तर्गत यो पहिलो भिडियो part first लिएर आएको छु यो भिडियो हेरी प्रतिक्रिया दिनुहोला र technical analysis अन्तर्गत को सम्पूर्ण भिडियो लिएर आउनेछु म संग जोदिनु होला l धन्यबाद

Official page: https://www.facebook.com/krijent

YouTuber Channel:
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

https://youtu.be/mosl8BW26UY

Technical Analysis ll Candlestick Pattern ll Types of Candle ll Nepali Share Market ll PART 1 ll I would like to thank you all for your support. This video is made basically for ...

03/06/2021

सम्पुर्णलाई लगानिकर्ताहरुलाई नमस्कार l
अनी बधाई तथा सुभकामना दिदै आजको
नेप्सेको technical analysis हेरौ है त l
अब आइतबार बजार कतातिर जाला त
लगानिकर्ताको चासोको बिषय
यस्तै technical analysis गरी शेयर बजार मा लगानी गर्न चाहानु हुन्छ भने मेरो official page मार्फत सम्पर्क गर्नु होला मैले link तल राखिदिएको छु l र YouTube मार्फत सिक्न चाहनु हुन्छ भने पनी link तल राखिदिएको छु l
RB THAPA search गर्नु भए पनी मलाई सजिलै भेट्न सक्नुहुन्छ धन्यबाद l

Official page: https://www.facebook.com/krijent

Official YouTube Channel(RB THAPA): https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

01/06/2021

Follow me here :::

01/06/2021

अब भोलीको बजार के होला त आउनुहोस एकछिन नेप्से को Technical analysis हेरौ l
सबै लगानिकर्ताहरुलाई नआत्तिनु हुन अनुरोड गर्दछु l मार्केट करेक्शन फेज मा छ करेक्शन हुनु नै मार्केट को बलियोपनको आधार हो भन्न चाहन्छु l

Share Market Terminology l शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA llPART FIRST 27/05/2021

Share Market Terminology l शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA llPART FIRST #शेयरबजारमाप्रबेशगर्दाजान्नुपर्नेशब्दावलीहरु would like to thank you all for watching my previous videos and...

Share Market Terminology l शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA llPART FIRST 27/05/2021

सबैलाई नमस्ते
शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरुको यो दोस्रो भाग लिएर आएको छु हेर्नु होला र अझै पनी मेरो youtube channel लाई subscribe गर्नु भएको छैन भने subscribe गर्नु होला र अन्तिममा यो भिडियोलाई share पनी गर्दिनु होला है धन्यबाद

https://www.youtube.com/watch?v=oME9l6xtVrM&t=6s

Share Market Terminology l शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA llPART FIRST #शेयरबजारमाप्रबेशगर्दाजान्नुपर्नेशब्दावलीहरु would like to thank you all for watching my previous videos and...

Share Market Terminology in Nepali ll शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA 22/05/2021

Subscribe to my YouTube Channel and Share Plz
https://youtu.be/Yw602hpKUyI

Share Market Terminology in Nepali ll शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु ll RB THAPA Market Terminology in Nepali #शेयर बजारमा प्रबेश गर्दा जान्नुपर्ने शब्दावलीहरु THAPAFirst of all, say to HyI would like to thank you all for watch...

19/05/2021

सबैको साथ सपोर्ट ले गर्दा यहाँ सम्म आई पुगेको छु अझै पनी यसरीनै साथ सपोर्ट गर्नु हुन्छ भन्ने आशा लिएको छु l
आज जती पनी शेयर बजार मा लगानी गरी राखनु भएको छ यहाहरुको लागी बिशेष यो NIC ASIA LAGHUBITTA को technical analysis लिएर आएको छु एक चोटी हेरी कमेन्ट अनि शेयर गर्नु होला भन्न चाहन्छु technical analysis हेरी लगानी गर्ने साथीहरूले एकचोती यो कम्पनीलाई हेर्ने प्रयास गर्नु होला अनी technical analysis गर्न अझै पनी नजान्नेहरुले यसलाई हेरेर बुज्ने प्रयास गर्नु होला मैले fundamental र technical analysis को सम्पूर्ण भिडियो लिएर छिट्टै मेरो YouTube Channel मार्फ़त आउदै छु हेर्न अनी सिक्न नछुताउनु होला भन्न चाहन्छु l यदि अझै सम्म पनी मेरो YouTube Channel लाई Subscribe गर्नु भएको छैन भने अबस्य पनी subscribe गर्नु होला पनी भन्न चाहन्छु l

मेरो YouTube Channel को लिंक तल राखिदिएको छु l धन्यबाद
https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

18/05/2021

सबै लगानीकर्ताहरुलाई नमस्कार साथै बधाई तथा सुभकामना
आज पनी अलटाइम हाई बनाउदै नया रेकर्ड कायम गर्दै करीब ११ अर्ब रुपैयाको शेयर कारोबर सहित नेप्से इन्डेक्स ३४.६८ अंकले बढेर २७९३.९० बिंदुमा पुगेको छ साथै सेन्सेटिभ सूचक पनी ४.६४ अंकले बढेको छ
अधिकंश कम्पनीको शेयर मूल्य बढेको छ र आज बिशेष गरी बिकास बैंक, होटेल, हाइड्रोपावर अनी फाइनान्स कम्पनीहरुमा लगानीकर्ताहरुको बढ़ी आकर्षण देखिन्छ
३४ कम्पनीको शेयर सर्किट लेवलमा कारोबार भएको छ
तल केही इंडिकेटर प्रयोग गरी नेप्स़ेको technical analysis गरेको छु हेर्नु होला र म संग हातेमालो गर्दै technical analysis गर्दै शेयर मार्केट मा लगानी को साथै ट्रेडिंग गर्न चाहानु हुन्छ भने तलको लिंक मा जोदिनु होला धन्यबाद

YouTube Channel = https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ
page = https://www.facebook.com/krijent
Facebook Group = https://www.facebook.com/groups/rbthapa

16/05/2021

सम्पूर्ण लगानीकर्ताहरुलाई धेरै बधाई दिन चाहन्छु
आज १० अर्ब ४० करोड रकम कारोबारको कारोबार सहित नेप्से index ५४.२६ अंकले बढेर २७३८.३५ बिन्दु मा थामिएको छ l अब भोलीको टार्गेट २७५८ बिन्दु को सम्पूर्ण लाई धेरै सुभकामना l बुजेर लगानी गरौ भबिस्य सुनिश्चि गरौ l धन्यबाद

जय शेयर बजार ll

16/05/2021

सबैका लागि अत्यन्तै खुसीको खबर ll

सरकारले पहिलो डोज खोप नलगाएका व्यक्तिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउने हेतुले प्रक्रिया अगाडी बढाएको छ । कोभिड १९ विरुद्धको खोप लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले आफैंले प्रि–रजिस्ट्रेसन फारम भर्न पर्ने छ । पहिलो चरणको खोप लगाउन यो फारम अनिवार्य भनुपर्ने छ । फारम भरेका व्यक्तिहरुले प्राथमिकताको आधारमा खोप लगाउन पाउने छन् l
यो फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरूलाई भर्न आह्वान गरिएको छ, । यदि तपाईंले पहिलो चरणका खोप लगाउनु भएको छैन भने उक्त आवेदन फारम भर्नु होला l फारम पेश गरिसकेपछि दर्ता कार्ड वा दर्ता नम्बर र तपाईंको परिचय खुल्ने परिचयपत्रसहित खोप अभियान संचालन भएको वखत, खोप केन्द्रमा जान अनुरोद गरिएको छ l
Pre - Registration फारम भर्नको को लागि मैले तल लिंक राखी दिएको छु त्यसमा क्लिक्क गरेर भर्नु होला l धन्यबाद l

https://vaccine.mohp.gov.np/

14/05/2021

सर्बप्रथम सबैलाई नमस्ते
तपाईहरुलाई यो जानकारी गराउन चाहन्छु कि आज बिहान ठिक ११ बजे CEDB Hydropower Development Company ले निस्काशन गरेको प्राथमिक शेयर (IPO ) बाडफाड भएको छ यस कम्पनीको आई पि ओ मा १६ लाख ८४ हजार ६२७ योग्य आबेदन परेको थियो र जम्मा ४ हजार ४४२ आबेदन रद्द भएको छ l सर्बसाधारणलाई निस्काशन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको १०.५२ गुणा बढी आबेदन परेको थियो कम्पनीको शेयरमा माग भन्दा बढी आबेदन परेकोले १० कित्ता को दरले जम्मा २ लाख ३४ हजार १९५ जनाले आई पि ओ हात पार्न सफल हुनुभएको छ जसमा ४ जनाले थप १ कित्ता को दरले शेयर पाउनु भएको छ l र जति जनाले शेयर हात पार्नु हुन्छ यहारुलाई धेरै बधाई अनि सुभकामना दिन चाहन्छु l र बाकी १४ लाख ५१ हजार ४३२ आवेदक को हात यस पाली खालि भएको छ हात खाली हुनेहरुलाई सान्तवना दिन चाहन्छु र आगामी दिनहरुमा पनि IPO भर्न नछुताउनु होला पनि भन्न चाहन्छु l

मैले तल IPO रिजल्ट हेर्नलाई लिंक राखिदिएको छु एक click गरी रिजल्ट हेर्नु होला l धन्यबाद

https://iporesult.cdsc.com.np/

AllotmentResult

How to use Mero Share ll How to operate Mero Share ll Nepal Share Market ll Full tutorial l RB THAPA 13/05/2021

Watch this video and do like, comment, subscribe, and share this video with others. Thank You.

https://youtu.be/zagjdvCYEzE

How to use Mero Share ll How to operate Mero Share ll Nepal Share Market ll Full tutorial l RB THAPA # # of all namaste to all I would like ...

11/05/2021

ठुलो ठुलो स्वर मा बोलेर बाबा आमा लाई सम्झाउने कोशिस नगर ll
बाबा आमा ले त्यति बेला पनि तिम्रो कुरा बुझ्नु हुन्थ्यो जति बेला तिमी बोल्न सक्दैन थियौ ll

आमा भन्दा राम्रो कुनै (Alarm) छैन जस्तो लाग्छ मलाई यो दुनियामा जब 7 बजे उठाईदिनु भन्दा, 6 बजे उठाएर भन्नुहुन्छ 8 बजिसक्यो उठ बाबु ll

जब जब म दुखि हुन्छु तब तब मेरो आमालाई सम्झन्छु किनकि यो संसारमा मलाई बुझ्न कोहि छ त ती हुन मेरी आमा ll

माया दियौ ........ ममता दियौ ........
माया दियौ ........ ममता दियौ ........ सहेर दुख कस्त संसार देखायौ
आमा तिमि देबी हौ ...... आमा तिमि देबी हौ ......

https://www.youtube.com/watch?v=sPJcaB-HEKM
मातातिर्थ औशी को धेरै धेरै सुभकामना मेरी आमा लाई साथै सम्पूर्ण नेपाली आमाहरुलाई ll

07/05/2021

Namaste all

I am publishing today my YouTube channel Logo and hope that, once time definitely you visit my RB THAPA YouTube channel. And I am heartily inviting to all for visiting, liking, commenting, subscribing, and sharing this channel.

Basically, this YouTube channel is making for the purpose of giving information about the Nepali share market through videos. And I hope that further day you love & support me by giving your hands, and your valuable time, thought, emotion, norms by looking physically and emotionally. From my side, I am trying to give full knowledge about the share market and newly updated technology relating to the Nepali share market and so on.
keep loving me, keep supporting me by subscribing to my YouTube channel. Thank You.

Please follow me by visiting the below links:

https://youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ

https://www.facebook.com/krijent/

https://www.instagram.com/krijent

https://wa.me/9779824172117

https://www.twitter.com/REKHABAHADURTH2

01/05/2021
How to change Mero Share Password ll How to apply IPO from Mero Share ll Nepal Share Market ll 01/05/2021

फेरि पनि सबैलाई म नमस्कार भन्न चाहन्छु l
सेयर बजार सम्बन्धि सम्पूर्ण ज्ञान को यो दोस्रो भिडियो लिएर आएको छु आसा छ माया गर्नु हुनेछ अनि लाईक, कमेन्ट, सब्स्क्रायाब र सेयर गर्नुहुनेछ l
सबैले एकचोटी हेर्नै पर्ने भिडियो
धन्यबाद l

https://youtu.be/LhYPeg6_0IY

How to change Mero Share Password ll How to apply IPO from Mero Share ll Nepal Share Market ll Thank you allFor watching this video and this video is basically made for beginners who want to enter in Nepali share market. And from this video, we can lea...

28/04/2021

Actually, Who am I ?

23/04/2021

सबैलाई नमस्कार
शेयर बजार सम्वन्धी सम्पूर्ण ज्ञान मा यहाहरुलाई हार्दिक स्यागत गर्दछु l आसा छ यो ग्रुप मा पोजेटिव सोच बिचार भएका साथीहरु आउनुहुनेछ l मैले तल WhatsApp ग्रुप को लिंक राखिदिएको छु l लिंक मा क्लिक गरेर यो ग्रुप मा जोदिन सक्नुहुनेछ l धन्यवाद
https://chat.whatsapp.com/L5654wT0Qaz4oP8WsXUqOh

21/04/2021

सबैलाई नमस्कार lll

सबैलाई म यो जानकारी गराउन चाहन्छु कि आज देखि म प्रत्येक दिन बेलुका ठिक ८ बजे देखि Zoom Cloud Meeting App मार्फत लायिफ आउने छु l जसमा हामी सेयर बजार सम्बन्धि fundamental र technical analysis बारे सामुहिक छलफल गर्ने छौ l र प्रत्येक दिन भएको कारोबार र नेप्से चार्ट analysis गर्नेछौ l
म संग जोदिनुहोस अनि हामी संग संगै सिक्नेछौ र लगानी गर्नेछै l म संग सजिलै जोदिनको लागि मैले तल मीतिंग आईडी (Meeting ID) र Password सहिदको लिंक राखिदिएको छु one click गरि जोडिन सक्नुहुन्छ l जसको लागि तपाई हरुले आफ्नो Mobile वा Laptop मा Zoom Cloud Meeting App install गर्नु होला अनि Join Meeting मा गएर मेरो ID र password लेखि जोदिनुहोला l धन्यबाद

Topic: Share Market's Technical Analysis of NEPSE, Sub Indices, and Company wise analysis.
Time: Apr 21, 2021, 08:00 PM Pokhara

Join Zoom Meeting
https://us05web.zoom.us/j/82322735992?pwd=WSthSUplUjZXeCtvSnZNY25DYmdJQT09

Meeting ID: 823 2273 5992
Passcode: 12345

16/04/2021

Hello,
Namaste all
aajha bihana thik 8:00 baje RU RU jalbidhut company ko IPO ko result out vayako chha company le niskasan gareko ipo ma kul 16830121 aabedak bata 23546440 kitta share kharidko lagi aabedan pareko thiyo. jasmaddhe 8535 aabedan raddha vayako thiyo ra baaki approved aabedan 1590896 maddhe nuinatam 10 kitta ko darle jamma 37916 janaa aabedak le haat pareka xn lucky 37916 janalai dherai badhai dina chahanxu. Result site ma aba khi bermai herna saknu hunchha IPO hernalai maile tala link rakhi diayako xu tesma click garera hernu hola. dhanyabaat

https://iporesult.cdsc.com.np/

AllotmentResult

Fundamental and technical analysis share market// शेयर बजार सम्बन्धी आधारभूत र प्रबिधिक ज्ञान 13/04/2021

https://youtu.be/a0XZh6t1fN8........
Please like, comment, share and subscribe this channel and also touch the bell icon thank you.

Fundamental and technical analysis share market// शेयर बजार सम्बन्धी आधारभूत र प्रबिधिक ज्ञान Namaste all Basically, this video is making for the purpose of giving information about the Nepali share market. And I hope that further day you love and sup...

11/04/2021

Comming Soon............!!!!
Back to back videos about share market...... fundamental to technical analysis and more.....

Please keep in touch with me.....

page = https://www.facebook.com/krijent/
On youtube= https://www.youtube.com/channel/UCmm_hLxeyC5Z5uNMXMpccdQ
Instagram = https://www.instagram.com/krijent
Whatsapp = https://wa.me/9779824172117
Twitter = https://www.twitter.com/REKHABAHADURTH2

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Telephone

Website

Address


MANGALA RURAL MINICIPALITY/03, MYAGDI
Pokhara
33200

Other Educational Consultants in Pokhara (show all)
StudyMate Hemja Branch StudyMate Hemja Branch
Pokhara-25, Hemja, Milanchowk
Pokhara, 33700

Abroad Study | Preparation Classes | Language Classes

Accent Educational Institute Accent Educational Institute
Siddhartha Chowk
Pokhara, 33700

Mirai International Educational Consultancy Mirai International Educational Consultancy
Chipledhunga
Pokhara, 33700

MIRAI provides factual and honest counselling and guidance to students who want to study abroad.

Loksewa Talks Loksewa Talks
Pokhara, 33700

!!! "Public Services And Updates regarding public service Commission" !!!

Beats Education Consultancy Beats Education Consultancy
Pokhara Chipledhunga
Pokhara, 33700

Beats Educational Consultancy is one of the renowned consultany in Nepal located at B.P. Chowk, Chi

Akarui Education Consultancy Pokhara Akarui Education Consultancy Pokhara
Siddarthachok
Pokhara, 33700

Specially for those students who want to study in Japan.

Momiji international education center Momiji international education center
Mini Market Chipledhunga
Pokhara, 33700

Language

Franklin Education Consultancy Pokhara Franklin Education Consultancy Pokhara
Taxi Chowk, Nayagaun, Street Marys Marg
Pokhara

An official representative of 100+ UK Universities!

EduCenter Global-Pokhara EduCenter Global-Pokhara
Srijana Chowk
Pokhara

We believe in providing prudent services to all the students intending to study overseas, more particularly Australia, Canada and The UK helping them throughout the entire journey ...