Science Helpdesk

Science Helpdesk

You may also like

pawan____pandit
pawan____pandit

बैंकिङ्ग प्रश्नोत्तर , लोकसेवा समसाम?

09/09/2022
09/09/2022

How you ??

09/09/2022

This is also an experiment for you !!

09/09/2022

interesting fact !!!
कतारले बिश्वकपमा हल्ला ( हुटिङ्ग) गर्न नेपाली लैजाने, तलब पनि दिने..?

09/09/2022

stealing moon !!

09/09/2022

beautiful restaurant in Japan Onikawa !!

09/09/2022

Tree of life on a tomato,incredible nature!

09/09/2022

आजको दिनमा !!

Photos from Science Helpdesk's post 09/09/2022

लोकसेवा आयोगले सोधेका बिगतका वर्षहरूका प्रश्न र उत्तर !!

09/09/2022

$5 Billion लाई कसरी पढ्नुहुन्छ ?? कमेन्ट गर्नुस त !!

09/09/2022

Dubai ले चन्द्रमा जस्तै resort बनाउने भएको छ। जसको खर्च $5 Billion हुनेछ ! त्यहा जादा मान्छेलाई स्वयंम चन्द्रमा पुगे जस्तै महसुस हुनेछ !

09/09/2022

आफ्नो परम्परा , चाड पर्व , संस्कृति बाट पछाडि नहटौँ !!
डडेल्धुरा सदरमुकाम बसपार्कमा भइरहेको गौरा महोत्सव
फोटो: भैरव उप्रेती

09/09/2022

नारायणहिटी दरबार संग्रहालयमा बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहारस्वरूप दिएको सुनौलो बग्गी

09/09/2022

भोलि हुने २०७८/७९ को खरिदारको प्रथम पत्रको परिक्षाको लागि सम्पुर्णलाई हार्दिक सुभकामना । समयमा नै परिक्षा केन्द्र पुग्नु, नागरिकता, प्रबेश पत्र, कालो पेन नछुटाउनु, नआत्तिएर सही उत्तरमा गोलो लगाउनु, सजिलो प्रश्न देखेर नमात्तिनु, गाह्रो प्रश्न देखेर नआत्तिनु, सबैको सोचे भन्दा राम्रो होस । सबैलाई धेरै धेरै सुभकामना ❣️❣️❣️

09/09/2022

तपाईंको मतको कदर गर्दै एक नारी !!

Photos from Science Helpdesk's post 09/09/2022

सामाजिक विषयको नतिजा !! शिक्षक सेवा आयोग !!

09/09/2022

जे गर्नु १० लाख ले गर्यो सायद !!

09/09/2022

पिडित भनिनेको कुरा सुन्नुस है त!

09/09/2022

Homework for all the students
पूर्व प्राथमिक तह
१. नम्र, साँचो बोल्न र राष्ट्रिय गान गाउन सिकाउनुहोस् ।
२. घर वरिपरि पाइने जनावर, फलफूल, तरकारी र अरु बोट विरुवा चिनाउनुहोस् ।
३. नेपाली र अंग्रेजी भाषाका बालगीत गाउन र नाच्न सिकाउनुहोस् ।
४. खाली कापी दिएर केही लेख्न वा चित्र बनाउन दिनुहोस् र रङ भर्न लगाउनुहोस् ।
५. बच्चाले गर्न सिक्ने काम जस्तै फूल विरुवामा पानी हाल्ने, सानासाना लुगा धुने, आफूले खाएका
भाँडा माझ्ने आदि कार्य गर्न लगाउनुहोस् ।
६. व्यक्तिगत सरसफाइ जस्तै कपाल कोर्ने, नङ काट्ने, हातखुट्टा धुने आदि कार्य गर्न लगाउनुहोस्।
७. राति सुत्ने बेलामा राम्रा कुराहरु सुनाउने, जस्तै कथा बाल्यकालका रोचक कुराहरु सुनाउने
गर्नुहोस् ।
८. आफ्नो घर परिवारका सदस्यहरुसँगको नाता, नाम भन्न सिकाउनुहोस् ।
९. साथीहरुको नाम तथा मन पर्ने साथी, शिक्षक शिक्षिकाको बारेमा सोच्नुहोस् र भन्न
लगाउनुहोस् ।
१०. भय चढ्दा वा झर्दा गन्ती गर्दै बच्चासँग चढ्ने वा झर्ने गर्नुहोस् ।
कक्षा-१
१. बिहान सबेरै उठी व्यक्तिगत सरसफाइ गरे पश्चात् राष्ट्रिय गान गाउनुहोस् ।
२. तपाईंको घर वरपर भएका सजीव (Living) र निर्जिव (Non-living) वस्तुहरुको नाम लेख्नुहोस् ।
३. साबुन पानीले हात धुने, नङ काट्ने, कपाल कोर्ने, दाँत माझ्ने, नुहाउने, कपडा धुने जस्ता
कुराहरु आफ्नो अभिभावकबाट सिक्नुहोस् ।
४, कागज र माटोबाट आवश्यकताअनुसार अभिभावकको सहयोग लिइ आफुलाई मनपर्ने कुनै
पाँच ओटा सामग्री बनाउनुहोस् ।
५. Cube(धन), Cuboid(षड्मुखा), Circle(गोलाकार) र cylinder (बेलनाकार) को चित्र बनाउनुहोस् ।
६. आफ्नो घरभित्र र घर वरिपरि सरसफाइ गर्नुहोस् ।
कक्षा-२
१. बिहान उठेर व्यक्तिगत सरसफाई पश्चात राष्ट्रिय गान गाउनुहोस् ।
२. तपाईको घरमा आफ्नो बारीमा हुने तरकारी के के छन् ? लेखेर ल्याउनुहोस् ।
३. आफ्नो परिवारको सबै सदस्यहरुका नाम नेपाली र अंग्रेजीमा लेखेर ल्याउनुहोस् ।
४. तपाईले करेसाबारीमा काम गरेको कुनै पाँच ओटा फोटोहरु मोबाइलमा खिचेर देखाउनुहोस् ।
५. माटोबाट बन्ने कुनै ३ ओटा वस्तुहरु निर्माण गरेर ल्याउनुहोस् ।
६. तपाईंको घर वरिपरि पाइने कुहिने र नकुहिने वस्तुहरुको सूची बनाएर लेख्नुहोस ।
७. तपाईको घरमा भएको ३ ओटा बानीहरु २/२ ओटा पाठापाठीहरु पाए भने जम्मा कति भए? ती मध्ये ३
ओटा चरनमा गए घरमा कति रहे ?
८. गाउँ घरमा पाइने ढिकी, जाँतो, हलो र जुबाको चित्र बनाएर देखाउनुहोस् ।
९. क) ९ ओटा २ जोड्दा कति हुन्छ ?
ख) ७ वटा ३ जोड्दा कति हुन्छ ? लेखेर ल्याऊ ।
१०. Write an essay about your ‘family' or 'school'.
कक्षा-३
१. बिहान उठेर आफ्नो व्यक्तिगत सरसफाइपछि राष्ट्रिय गान गाउनुहोस् ।
२. भान्सामा गएर चिया पकाएको हेरी के के सामग्री चाहिन्छ ? लेख्नुहोस् ।
३. आफ्नो घर वरपर पाइने जनावरहरुको चित्र बनाइ त्यसको बारेमा लेख्नुहोस् ।
४. २ देखि १० सम्म दुना (Multiplication table) घोकेर, लेखेर आउनुहोस् ।
५. तपाईको गाउँघरमा गाइने कुनै ३ वटा लोक गीतहरु लेखेर आउनुहोस् ।
६. Write an essay about your family.
७. आफूलाई मनपर्ने कुनै १० वटा खेलहरुको नाम लेख्नुहोस् ।
८. माटोबाट बनाइने कुनै तीनवटा वस्तुहरुको निर्माण गरेर ल्याउनुहोस् ।
९. क) ७ ओटा २ जोड्दा कति हुन्छ ?
ख) ८ वटा ३ जोड्दा कति हुन्छ ? लेखेर ल्याऊ ।
१०. Write an essay about your family or 'school'.
कक्षा ४ र ५
१. बिहान सबेरै उठी व्यक्तिगत सरसफाई पश्चात् राष्ट्रिय गान गाउनुहोस् ।
२. कोरोना संक्रमणबाट बच्न के कस्ता उपायहरु अपनाउन सकिन्छ ? लेख्नुहोस् ।
३. 'लकडाउन', 'क्वारेन्टाइन', 'आइसोलेसन' र 'सेनीटाइजर' शब्दहरुको बारेमा तपाईंले के बुझ्नुभएको छ?
छोटकरीमा लेख्नुहोस् ।
४. बिहान उठेदेखि तपाईले आफ्नो बाबा आमालाई के के काममा सघाउनुहुन्छ ? लेख्नुहोस् ।
५. तपाई कति नं. प्रदेशमा बस्नुहुन्छ ? तपाईंको प्रदेशमा पर्ने कुनै ५ वटा जिल्लाहरुको नाम लेख्नुहोस् ।
६. Write an essay about your country.
७. चिया पकाउने विधी तयार पारी चिया पकाएर बाबा आमालाई पिउन दिनुहोस् ।
८. तपाईले सुनेको कुनै दुई कथाहरु लेख्नुहोस् ।
९. माटो र कागजबाट बन्ने विभिन्न आकृतिहरु तयार पार्नुहोस् ।
१०. लकडाउनको समयमा बिहान उठेदेखि साँझसम्म गर्ने कार्यहरुसहित एक दिनको दैनिकी तयार पार्नुहोस् ।
११. आफ्नो घर अगाडि फूलबारी तयार पारी सरसफाई गर्नुहोस् ।
कक्षा : ६
विषय : नेपाली
१. तपाईलाई मनपर्ने २ वटा राम्रा कथा राम्रा अक्षर बनाएर लेख्नुहोस। र आफूले लेखेका कथा घरमा सबै
परिवारलाई राखेर सुनाउनुहोस् । विद्यालय खुलेपछि कक्षामा पनि सुनाउनुपर्छ अक्षर लेखनको प्रतियोगिता पनि
हुन्छ ।
२. यो बन्दाबन्दी (लकडाउन) को समयमा तपाईंले घरमा बसेर के के काम गर्नुभयो ?१ पेजमा आफुले गरेका
कामका बारेमा लेख्नुहोस् ।
३. तपाईंलाई मन परेका २ वटा कविता तथा गीत लेख्नुहोस् ।
४. नेपाली किताबमा भएका मध्ये कुनै २ वटा रङ्गिन चित्र बनाउनुहोस् । चित्र अलग पानामा बनाए पनि हुन्छ।
Class: 6
Sub: English
1. Make a list of any five words each day and make sentences using them. (for 10 days)
2. Read the text or any piece of story and find out any 15 words and write sentences using them.
3. Make a list of at least 50 nouns and adjectives consulting you grammar book.
4. Write an essay on the following topics: a) My family b) My school c) My village d) Importance of education
कक्षा : ६ Class: 6
विषय : गणित Subject: Mathematics
१. १५ दिनसम्म दैनिक उपभोग्य सामान बजारबाट किनेको वस्तुको नाम र मूल्य सूची तयार गर्नुहोस् ।
List the name and price of materials used in our life for 15 days.
२. घरभित्र रहेका नियमित ठोस वस्तुको नाम लेखी तिनीहरुको लम्बाई र चौडाईको नाम लेख्नुहोस् । Write the
name of regular solid objects found at your home and measure length and breadth.
३. एक पदीय, दुइपदीय र बहुपदीय विजीय अभिव्यञ्जक ५/५ ओटा लेख्नुहोस् ।
Write any five algebraic expressions of Monomials, Binomials and Polynomials.
कक्षा: ७
विषय : नेपाली
१. तपाई ७ कक्षामा पढ्दाको नेपाली किताबको वा ८ कक्षाको नेपाली किताबको हरेक दिन १० वटा शब्द
खोज्नुहोस् तिनका अर्थ लेख्नुहोस् र राम्रा अक्षरमा तिनै शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
२. हरेक दिन तपाईले सुनेका कुनै नयाँ कुराहरु समेटेर समाचारको रुपमा लेख्नुहोस् । आफूले लेखेको समाचार
ठीक छ कि छैन भनेर अभिभावकलाई सुनाउनुहोस् कही मिलाउनुपर्ने भए फेरि मिलाएर लेख्नुहोस् ।
३. यो बन्दाबन्दी (लकडाउन) को अवधिभर तपाईंले घरमा बसेर के के काम गर्नुभयो ? ति कुराहरु समेटेर
तपाईको अनुभव लेख्नुहोस् ।
४. एउटा राम्रो कविता वा गीत तयार गर्नुहोस् ।आफूले तयार गरेको कविता वा गीत घरमा पनि सुनाउनुहोस् ।
ठीक छ कि छैन भनेर सोध्नुहोस् । मिलाउनुपर्ने भए मिलाउनुहोस् । विद्यालय खुलेपछि यही कविता
प्रतियोगितामा पनि भाग लिएर सुनाउन सक्नुहुनेछ । कविता वा गीत मौलिक हुनुपर्नेछ।
Class: 7
Sub: English
1. Find out the different objects available in your locality each day and
write their names in English (at least for 15 days).
2. Write down any five sentences using simple present tense for each day
and change them into past simple.
3. Make list of positive form of adjectives at least five words for each day
and change them into comparative and superlative form.
4. Write an essay on the following topics: a) My family b) My school
c) My favourite place d) My best teacher
कक्षा : ७ Class:7
विषय : गणित Subject: Mathematics
१. तपाईको घरभित्र भान्सामा प्रयोग हुने वस्तुको १० दिनसम्म कुन-कुन वस्तु कति रकमको
खर्च भयो सूची तयार गरी निम्न अनुसारका प्रश्नका उत्तर लेख्नुहोस् । List the expenditure of daily used
materials in your kitchen and answer the following questions.
i) सबै भन्दा धेरै पैसा कुन वस्तुमा खर्च भयो ?
Which material has maximum expenditure?
ii) सबैभन्दा कम पैसा कुन वस्तुमा खर्च भयो ?
Which material has minimum expenditure?
ii) वस्तुको परिमाण र मूल्यको आधारमा स्तम्भ चित्रमा देखाउनुहोस् ।
Construct a bar graph on the basis as quantity and price.
२. तपाईको घरभित्र रहेका वस्तुलाई त्रिभुजाकार, वर्गाकार, आयताकार, घनाकार समूहमा छुट्याइ लेख्नुहोस् ।
Classify the materials found at your home into square, cube, rectangle and triangle.
३. एकपदीय, दुइपदीय, तिनपदीय र बहुपदीय विजीय अभिव्यञ्जक ४/४ ओटा लेखी तिनीहरुको डिग्री पनि लेख्नुहोस् । Write any four algebraic expressions as monomial, binomial, trinomial and polynomial with their degree.
कक्षा : ७ Class:7
विषय : विज्ञान Subject: Science
१. तपाईको दैनिक जीवनमा प्रयोग हुने कुनै १० प्रकारका यन्त्रहरुको सूची बनाई यी यन्त्रहरु सरलयन्त्र हो कि होइन छुट्याउनुहोस् र यी यन्त्रहरुको वर्गीकरण पनि गर्नुहोस् । Collect any 10 different
types of machines used in your daily life and find whether they are simple machine or not?
Classify them.
२. आफ्नो घर वरिपरिबाट कुनै १० वटा वस्तुहरु जम्मा गर्नुहोस् । यी वस्तुहरु धातु हो कि अधातु हो
छुट्याउनुहोस् । Collect any 10 substances in your surroundings and identify metals and non- metals.
३. तपाईंको एउटा हातको नाडी अर्को हातले छाम्नुहोस् र प्रतपाईनेट नाडीको गति पत्ता
लगाउनुहोस् । यसरी नै १५ दिन सम्मको आफ्नो नाडीको गति पत्ता लगाई टिपोट गर्नुहोस् ।
अब टिपोट गरिएको नाडीको गतिमा के फरक पाउनुभयो? किन? लेख्नुहोस् । Check the wrist of your one
hand by the thumb of another hand carefully. Find out the rate of pulse per minute for 15 days. Is there any
difference? Why?
कक्षा : ७
विषय : सामाजिक Subject: Social Studies
१. विश्वभर फैलिएको कोरोना भाइरस (Covid-19) सम्बन्धीम गीत, कविता रचना गर्नुहोस् ।
Compose a song or poem about corona virus (Covid-19) २. एक नागरिकका
हैसियतले राज्यले लगाएको Lockdown (बन्दाबन्दी) को नियम पालना कसरी गरिरहेका छौ ?
यस अवस्थामा समाजमा अप्ठ्यारोमा परेको व्यक्तिलाई कसरी सहयोग गर्न सकिन्छ ? उपायहरु
लेख्नुहोस् । How do you obey the rules of lockdown as a citizen of Nepal? How can you help the people
who are in trouble at this period? Write you views.
३. तपाईंको समुदायमा मनाइने चाडपर्वहरुको चार्ट तयार गर्नुहोस् ।
Draw a chart of the festivals which are celebrated in your community,
४. राष्ट्र/समुदायमा घटेका घटनाका आधारमा समाचार तयार पार्नुहोस् ।
Prepare a short news about an accident which happened recently in your community or nation.
५. नेपालको नक्सा बनाई ७ प्रदेश छुट्याऊनुहोस् ।Draw a map of Nepal and indicate the seven provinces,
६. जनसंख्या शिक्षा भनेको के हो ? जनसंख्या शिक्षा अध्ययनबाट हुने फाइदाहरु लेख्नुहोस् ।
What is population education? Write down the advantages of population education.
कक्षा: ८
विषय : नेपाली
१. बन्दाबन्दी (लकडाउन) को यस अवधिभर घरमै बस्दा बस्दा, कोही कसैसँग भेट्न नपाउँदा
कस्तो अनुभव गर्नुभएको छ ? आफूले बुझेको कुरा समेटेर कम्तिमा १५० शब्दमा अनुभव
लेख्नुहोस् ।
२. हरेक दिन रेडियो सुन्नुहोस् वा टेलिभिजन हेर्नुहोस् अथवा यो सम्भव छैन भने परका दाजु
दिदी, छरछिमेकी, घरमा बुबा आमा, अभिभावकले गर्नुभएको राम्रा कुराहरुका बारेमा हरेक
दिनको एउटा आफूलाई मन परेका कुराहरु समेटेर समाचार बनाउनुहोस् । समाचार लेख्दा
मिति लेख्नुपर्छ ।
३. कक्षामा पढिरहेको नेपाली किताब अथवा आफू पास भएर गएको माथिल्लो कक्षाको
नेपाली किताबको १ दिनमा कम्तिमा १० वटा फरक-फरक शब्द खोज्नुहोस् र तिनका अर्थ
लेखेर ति शब्दको १/१ वटा वाक्य बनाउनुहोस् । वाक्यहरु किताबकै भएपनि हुन्छ तर
फरक फरक हुनुपर्छ ।
४. तपाईले जानेका कविता वा छोटो कथा लेख्नुहोस् । कथा र कविता हप्ताको १ वटा तयार
पार्नुहोस् ।
५. घरमा बस्दा घरका सबै परिवार भएको समयमा किताबको कुनै पाठ पढेर सबैलाई सुनाउनुहोस्
। हरेक दिन एउटा पाठ पढ्दा हुन्छ।
६. आफ्नो मन पर्ने साथीलाई तपाईले घरमा बस्दा गरेका राम्रा र असल कामहरु र कोरोना
लाग्नबाट बैन तपाईंको घरमा अपनाइएका विधिहरु समेटेर एउटा चिठी लेख्नुहोस् ।
७. तपाईलाई मन पर्ने नेपाली किताबमा भएका चित्रहरु मध्ये २ वटा रङ्गिन चित्र बनाउनुहोस् ।
८. हरेक दिन जुनसुकै पाठबाट भएपनि १० वाक्य राम्रा अक्षर बनाएर लेख्नुहोस् । हरेक दिनको
अक्षर लेखनलाई तुलना गर्नुहोस् र अक्षरलाई अझ राम्रो लेख्न कोशिस गर्दै जानुहोस् ।
९. २०७७ साल जेठ १५ गते नेपालमा गणतन्त्र दिवस मनाइन्छ । यो दिनका बारेमा बिहानै
देखि रेडियो सुन्ने वा टेलिभिजन हेर्ने वा कुनै स्रोतबाट पत्रपत्रिका खोजेर नेपालमा गणतन्त्र
दिवस शीर्षकमा तपाईंले बुझेका कुरा समेटेर निबन्ध लेख्नुहोस् ।
१०. विद्यार्थी भाइबहिनी ! सस्वर उच्चारण गरेर प्रष्ट बुझिने गरी गति यति लय मिलाई पढ्ने र
अक्षर लेख्न सुधार गर्ने यो राम्रो अवसर हो । यस समयलाई सदुपयोग गरेर आफुलाई अब्बल
बनाउनुहोस् ।
Class: 8
Sub: English
1. Listen/watch an English news/movie and pick out at least 20 words and
find out the meanings consulting English dictionary. Also make sentences using
the above mentioned words.
2. Ask your mother or grandmother to tell a story and translate the story in English as you
have listened.
3. Suppose your relative from Syangja Bazaar has arrived at your home, Rampur for the first
time. He wants to learn more about your village. How do you describe him about Rampur?
4. Write an essay on the following topics:
a) My country b) My daily routine c) My aim in life d) Importance of games and sports in
our life.
Class: 8 Subject: Mathematics
१. रेखा प्रतिच्छेदन हुँदा बन्ने कोणहरुको नाम र परिभाषा लेखी चित्रहरुद्वारा देखाउनुहोस् ।
Name and define the angle which are formed by the intersecting lines. Also make the figure.
२. संख्या रेखाभित्र कुन कुन संख्याको प्रयोग गरिएको हुन्छ ? लेख्नुहोस् ।
What numbers are used in number lines? name the numbers.
३. द्विआधार पञ्चआधार र दशमलव संख्या पद्धति बिचमा के कस्तो सम्बन्ध होला? के कारणले
द्विआधार पञ्चआधार र दशमलव संख्या पद्धति भनिएको होला ? What is the relation
among binary, quinary and decimal numbers? On what basis are the numbers
defined as binary, quinary and decimal numbers?
कक्षा : ८ Class:8
विषय : विज्ञान Subject: Science
१. पारमाणविक संख्या १ देखि २० सम्मका तत्त्वहरूको संकेत, संयुज्यता र इलेक्ट्रोन विन्यास सहित पारमाणविक
संरचना चार्ट पेपरमा बनाउनुहोस् । Draw an atomic model from 1 to 20 elements with their symbol, valency
and electronic configuration on a chart paper.
२. तपाईको घरमा जमरा बनाउने प्रक्रिया अवलोकन गर्नुहोस् । जमराका साना विरुवा कि पहेलो देखिन्छ ? यी
जमरालाई घाममा उमार्दा के हुन्छ ? के नतिजा पाउनुभयो ? लेख्नुहोस् ।
Observe the process of preparation of Jamara' at your home. Why are the young plants (Jamara) found yellow
in colour? What would happen if the Jamara is grown on sunny place? Write your view.
३. फरक आकार भएका ३ वा काठका टुक्राहरु लिनुहोस् । यि टुक्राहरुको घनत्व पत्ता लगाउनको लागि पिण्ड
र आयतन पत्ता लगाउनुहोस् । यि टुक्राहरुको घनत्वमा के फरक पाउनुभयो लेख्नुहोस् । Take any three
different size of wooden block and find it's mass and volume to calculate density. What
difference is found in density of three wooden blocks. Write.
कक्षा : ८ Class: 8
विषय : सामाजिक Subject: Social
१. कोरोना भाइरस (Covid-19) को कारणले भएको बन्दाबन्दी (lockdown) ले विश्व
मानव जीवनमा पारेको प्रभावहरु लेख्नुहोस् । कोरोना भाइरस (Covid-19) सर्नबाट बच्ने
उपायहरु लेख्नुहोस् । Write down the effects of corona virus (Covid-19) in human life. What precautions
can we adopt against Covid-19?
२. तपाई बसेको वडा/नगरपालिकाबाट तपाईको समुदायमा भएका विकास निर्माण कार्यका
सूची बनाउनुहोस् । Make a list of the development works which are in operation in you
ward/municipality/community.
३. नेपालको नक्सा बनाई सात प्रदेश छुट्याई तिनीहरुका प्रदेश केन्द्र देखाउनुहोस् ।
Draw a map of Nepal and indicate seven provinces and their headquarters.
४. हाम्रो देशमा जनसंख्या वृद्धि हुनाका कारणहरु के के हुन् ? जनसंख्या व्यवस्थापनका उपायहरु
लेख्नुहोस् । What are the causes of increasing population in Nepal? Write the measures of population
management in Nepal.
५. विदेशमा रहेका आफ्ना आफन्तलाई हाल विश्वभर फैलिएको कारोना भाइरस (Covid-19)
बाट बच्नका लागि अपनाउन सक्ने उपायहरु उल्लेख गर्दै सकेसम्म आफू सुरक्षित रहन अनुरोध
गर्दै पत्र लेख्नुहोस् । Write a letter to your relative mentioning to be safe from corona virus (covid-19) and
how can you avoid it which is transmitted all over the world.
माध्यमिक तह कक्षा : Class:9
विषय : सामाजिक Social
१. विकास र विनाश बारे आफ्नो धारणा उल्लेख गर्नुहोस् ।
Introduce the concept of development and destruction
२, विद्यालय बन्द रहेको यस परिप्रेक्ष्यमा सिकाइलाई दिगो बनाउन तपाईले गर्दै आएका रचनात्मक
कार्यहरु उल्लेख गरी आगामी दिनमा ति बाहेक अरु कस्ता कार्य गर्ने योजना रहेको छ।
प्रतिवेदन तयार पार्नुहोस् । Teaching learning process has been completely disturbed due to lockdown in
Nepal. What sorts of constructive plans have you made to make the learning process sustainable? Prepare a
report.
३. स्थानीय प्रविधिबारे आफ्नो धारणा उल्लेख गर्दै तपाईंको समुदायमा प्रयोग हुँदै आएका स्थानीय
प्रविधिहरुको सूची उल्लेख गर्दै महत्व प्रष्ट पार्नुहोस् । What is local technology? Make a
list of local technologies which are used in your community. Also mention the
need and importance of such technologies.
४. Lockdown को बेलामा तपाईंले गर्नुभएको घरायसी कार्यहरुको विवरण उल्लेख गर्नुहोस् ।
Write the home activities that you have done during lockdown period.
Class: 9
English
1. Listen/watch any English news on the radio/TV everyday and
i) Pick out any five new words 1
ii) Consult the dictonary to find out meaning of the words and use the words in your own sentence.
2. Have a telephone conversation with your classmate in English everyday about your daily activities.
3. In the presence of your parents, practise on giving speech on general
topics like our country, discipline etc.
4. Involve yourself in consulting English dictionary for at least 30 minute a day.
5. Write a story you have read or heard in about 120 words.
6. Write a biography of your father or mother.
7. Write a letter to your brother/ sister, uncle, staying abroad, convicing him/her how to be safe from corana
virus (covid-19).
😎 Write an essay on 'My experience on the first day of my school'.
9) Consult your grammar book and do the activities given below:
a) Make a list of ausilary verbs. b) Make a lis of any
10 adjectives with their comparative and superlative forms. c) Make a list of
irregular verbs with their different forms (V./V2/V3).
Class: 9
विषय : लेखा
१. तपाईको घरमा हुने आर्थिक क्रियाकलापहरुको सूची तयार गरी २०७७ जेष्ठ ६ गते देखि
२०७७ जेठ २० सम्मको आम्दानी र खर्च उल्लेख गरी नाफा वा घाटा पत्ता लगाउनुहोस् ।
List out the household economic activities of income and expenditures from 6th of Jestha to 20th of Jestha
2077. and find out the net profit or loss.
२. आर्थिक वर्ष २०७७/०७८ का लागि तपाईंको घरपरिवारको आम्दानी खर्चको (अनुमानित)बजेट तयार गर्नुहोस् । Prepare an estimated budget income and expenditure for the fiscal year 2077/078
कक्षा : 9
विषय : नेपाली
१. विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण तपाई घरमै
एकान्तबास बस्दा गरेका कार्य र भोगेका अनुभवलाई समेटेर १० दिनको दैनिकी छुट्टाछुट्टै तयार
पार्नुहोस् ।
२. आफूले जानेका वा आफ्ना अभिभाकसँग सोधेर कुनै २ कथा कहानी सफासँग लेख्नुहोस् ।
३. 'कृषिमा आत्मनिर्भर नेपाल' शीर्षकमा कम्तिमा १५० शब्दमा निबन्ध तयार पार्नुहोस् ।
४. एकान्तबास (लकडाउन) को समयमा घरमा बस्दा तपाईलाई सबैभन्दा महत्वपूर्ण र सम्झन योग्य भएको
घटनालाई समेटेर पूर्ण भूत कालको वाक्यमा कम्तिमा १५ वाक्यको एक अनुच्छेद तयार पार्नुहोस् ।
५. टेलिभिजन वा रेडियोबाट प्रसारित समाचार सुनेर यहाँबाट १०-१० ओटा नाम, सर्वनाम, विशेषण र क्रियापद
पहिचान गरी लेख्नुहोस् ।
६. कोरोना भाइरस महामारीका कारण विश्वमा घट्न सक्ने थप जटिल परिस्थितिलाई समेटेर सम्भावनार्थक वाक्यको
प्रयोग गरी कम्तिमा १० वाक्यमा एक अनुच्छेद तयार पार्नुहोस् ।
कक्षा :१० Class: 9 and 10
विषय : गणित Mathematics
१. तपाई आफू बस्ने कोठाको लम्बाई, चौडाई र उचाई नापी भुईको, चार भित्ताको र सिलिङको
छुट्टाछुट्टै क्षेत्रफल निकाल्नुहोस् । साथै सो कोठाको आयतन समेत हिसाब गरी निकाल्नुहोस् ।
Find out the length, breadth and height of your room by using measuring tape then calculate the area of
floor, four walls and ceiling. Also calculate the volume of the room.
२. विभिन्न किसिमका ज्यामितीय आकार भएको तल उल्लेखित काठका वस्तुहरु संकलन गरी
तिनीहरुको चित्रसमेत कोरी वास्तविक क्षेत्रफल निकाल्नुहोस् । Collect the following geometrical shaped
solid substances and find out their areas with diagram. i) साबुन (Soap) ii) सिक्का (coin)
iii) डाइस (dice) iv) (cylindrical shape)
३. वीज गणितमा प्रयोग हुने सुत्रहरुको सूची बनाउनुहोस् ।
List out the formulae used in algebra.
४. भुजाहरु क्रमश 6cm, 7cm 8 cm भएको त्रिभुजको रचना गर्नुहोस् ।
Construct a triangle having sides 6cm, 7cm and 8 cm
Class: 10
English
1. Listen/watch any English news on the radio/TV everyday and
i) Pick out any five news words, ii) Consult the dictionary to find out the meaning of the words and use
the words in your own sentence.
2. Have a telephone conversation with your classmate in English everyday about your daily activities.
3. In the presence of your parents, practise on giving speech on generaltopics like value of time, student life etc. 4. Involve yourself in consulting English dictionary for at least 30 minutes a day.
5. During the lock down period, study some English literary texts likestories, essays, poems and compose any
two texts of your own
6. Watch a movie your like and write a review of it.
7. Write an essay on "The impact of corana virus (Covid-19) in social and economic aspects of our life and
mention what should be done and what shouldn't.
8. Consult your grammar book and do the activities given below:
a) Make a list of any 50 uncountable nouns. b) Make a list of irregular verbs with their different forms
(V./V/V). c) Write the structure of different aspects of tense in active/passive voice with a sentence of each.
कक्षा : १० Class: 10 विषय : सामाजिक Social
१. Covid-10 कोरोना भाइरसले विश्व समुदायमा पारेको प्रभाव, यसबाट बच्ने उपाय, लक्षण र
उपचारबारे प्रतिवेदन लेख्नुहोस् ।
Mention the effects of 'Covid-19' in human life. Write down lts symptoms and safety measures to
minimize its effects in human life. Prepare a report.
२. समाजको परिचय दिई यसका प्रकार असल समाजको विशेषता उल्लेख गर्दै असल समाज
निर्माणमा तपाईको भुमिका कस्तो हुनुपर्छ ? प्रतिवेदन तयार पार्नुहोस् । Introduce society and make a list of
characteristics of good society. What is your role to build a good society?
३. Covid-19 को कारण चैत्र ११ देखि निरन्तर विद्यालय बन्द रहेको यो परिवेशमा शैक्षिक
गतिविधिलाई निरन्तरता दिन तपाईले गरेका कार्यहरु उल्लेख गरी नियमित कक्षा शिक्षणविना
सिकाई कसरी प्रभावकारी गराउन सकिएला । सुझाव दिनुहोस् । What is your role to continue educational
activities in this lockdown phase and how is it possible to regulate learning process?
४. उद्योगधन्दा, कलकारखाना, यातायातका साधन नचल्दा यसले समुदाय र वातावरणमा पारेको
सकारात्मक र नकारात्मक प्रभावहरु बारेमा आफ्नो अनुभव उल्लेख गर्नुहोस् । What are the positive and
negative impacts in community environment while closing industry, means of transport etc?
५, संघीयता भनेको के हो ? संघीयताको आवश्यकता, यसका सकारात्मक तथा नकारात्मक
पक्षहरु उल्लेख गर्दै संघीय सरकार र प्रदेश सरकारका कुनै ४ कार्यहरु उल्लेख गर्नुहोस् ।
What is federalism? Mention the need and importance of fedaralism. Write down the positive and negative
aspects of it. Write down any four functions of federal and provincial government in Nepal.
कक्षा : १० Class: 10 विषय : लेखा
१. तपाईको परिवारमा भएको आम्दानी र खर्च सम्बन्धि विवरण तयार गरी जर्नल भौचर तयार
गर्नुहोस् । Prepare a list of income and expenditure of your family and prepare journal.
२, अभिलेख व्यवस्थापन सम्बन्धी तपाईंको घरयासी कामकाजको कागजातहरु हेरी विषयगत
फाइलिङ व्यवस्थापनमा तपाईंको घरमा भएको विल भरपाई सर्टिफिकेट आदि कागजातहरुको
फाइलिङ अवस्था चित्रण गर्नुहोस् । See, whether the record management is used at your home or
not. Express the real condition of maintaining subject filing to manage documents such as
bills, vouchers, certificates etc.
कक्षा : १०
विषय : नेपाली
१. मानौं तपाई स्वदेश छोडेर विदेशी भूमिमा हुनुहुन्छ, कोभिड-१९ का कारण काम गर्न नपाएर
कोठामा बसिरहनु भएको छ । यस्तो बेलामा आफ्नो घर परिवारलाई सम्झदै विदेशमा बस्दा
मनमा उब्जिएका भावहरुलाई समेटेर मनोवाद तयार पार्नुहोस् ।
२, कक्षा १० मा आफूले गर्ने शैक्षिक योजनालाई समेटेर पूर्ण भविष्यत् कालमा कम्तिमा १५
वाक्यमा एक अनुच्छेद तयार पार्नुहोस् ।
३. नेपालको सीमा समस्या कहाँ-कहाँ र के कारणले गर्दा भएका छन् ? यसको समाधानका
लागि के कस्ता उपायहरु उपयुक्त होलान? विभिन्न सञ्चार माध्यमबाट खोज गरी आफ्नो
तर्फसहित निष्कर्ष लेख्नुहोस् ।
४. एकान्तबासमा बस्दा गरेका क्रियाकलाप, भोगेका अनुभूतिहरुलाई समेटेर १० दिनको दैनिकी
तयार पार्नुहोस् ।
५, नेपालको अर्थतन्त्रमा कोभिड-१९ ले पार्न सक्ने प्रभाव' शीर्षकमा कम्तिमा २५० शब्दसम्मको
निबन्ध तयार पार्नुहोस् ।
६. रेडियो वा टेलिभिजनबाट प्रसारित समाचार सुनेर त्यहाँबाट १०/१० ओटा नाम, सर्वनाम,
विशेषण र क्रियापद पहिचान गरी लेख्नुहोस् ।
कक्षा : 9 र १० Class: 10 विषय : विज्ञान Science
१. तपाईले २ वटा गमला ल्याउनुहोस् वा प्लाष्ट्रिकको बट्टा ल्याउनुहोस् । त्यसमध्ये एउटा ४
वटा मकैको बीउ र अर्कोमा ३ वटा बोडीको बीउ राखी मल र माटोले पुर्नुहोस् र प्रत्येक दिन
साँझमा पानी राख्नुहोस् कति दिनमा उक्त बीउ उम्रन्छ, त्यस बिरुवाको १५ दिन सम्म
अवलोकन गरी बोडी र मकैको जरा काण्ड र पातमा देखिएका फरकहरु लेख्नुहोस् । Take any two vases or
plastic box. Put four seeds of maize in one pot and three seeds of bean in another pot with mud and
compost fertilizer Water them daily, then observe it's roots, stem and leaves after germination and
differentiate it.
२. दैनिक जीवनमा प्रयोग हुने अम्ल, क्षार र लवणहरुको नाम लेखी तिनीहरु कुन कुन कार्यमा
प्रयोग हुन्छ ? लेख्नुहोस् ।
List out daily used acids, bases and salts at our home then write it's uses.
3. हाम्रो घरमा प्रयोग हुने सरल यन्त्र खोजी तिनीहरुको चित्र बनाउनुहोस् र बनोट तथा कार्यको
बारेमा लेख्नुहोस् । Collect the simple machines used in our daily life and draw it's figure and write it's
functions.
४. तपाईले देखेका वा भोगेका ४ वटा प्राकृतिक प्रकोपको नाम लेखी त्यसका कारण रोकथाम र
असरहरु लेख्नुहोस् । Write any four natural disasters which you have seen or experienced Write the causes,
effects and preventive measures.
५. दैनिक बेलुका पख आकाशमा चन्द्रमाको अवलोकन गरी त्यसको आकार परिवर्तनको
अवस्थाको चित्र तयार गरी आकार परिवर्तनको कारण खोजी निष्कर्ष लेख्नुहोस् । Observe the
shape and position of the moon daily at evening and draw it's figure then write it's causes
of changing the size of the moon
६. तपाईले देखेको कुनै एउटा उद्योगको अवलोकन गरी औद्योगीकरणले वातावरणमा के के असर
परेका होलान् ? कुनै ४ वटा सूची तयार पार्नुहोस् । Observe the industry, which you
have seen and identify what is industrialization? And point out any four effects
of it.
७. तपाईको घर नजिकै रहेको फोहोर पानी जम्मा भएको ठाउँबाट एक बाल्टिन पानी ल्याई त्यसमा
केही स-साना पातका टुक्राहरु समेत राखी दैनिक अवलोकन गरी त्यसमा आएको परिवर्तन
कापीमा टिपी अन्तिममा त्यसको निष्कर्षमा पुग्नुहोस् । (लामखुट्टेको जीवनचक्र)
Take a bucket of polluted water that is dumped in the pond then place a piece of leaf and flower regularly.
After one week, what change will you see there? Draw the conclusion. (Life cycle of musquito)
8. दैनिक जीवनमा प्रयोग हुने कुनै २० वटा यौगिकको नाम र तिनीहरुको आणविक सुत्र लेख्नुहोस्। Write any
twenty (20) name of compounds which are used in our daily life with molecular formula
९. तपाईंको घरमा पुरानो विजुलीको पुरानो चिमलाई पछाडिबाट प्वाल पारेर, पानी राख्नुहोस् ।उक्त पानी राखेको
चिम प्रयोग गरी अक्षर हेर्नुहोस्, अक्षर हेर्दा अक्षरको आकारमा परिवर्तन भएको पाउनुभयो कि पाउनुभएन ? के
कारणले यस्तो भएको होला ? निष्कर्षमा लेख्नुहोस् ।(लेन्स बन्छ र अक्षरको आकार ठूलो देखिन्छ।) Take a
wastage filament bulb then make a small hole from it's back and pour down the water inside it. Observe the
letter with water filled filament bulb. What changes do you seen there. Write the conclusion.(Here, lens is
formed then letters seen bigger size)
१०. निम्न लिखित प्रयोग आफै गरी, त्यसको निष्कर्ष लेख्नुहोस् । 1) एउटा बोतललाई बराबर 3 वटा प्वाल पारी
त्यसमा पानी भरि कुनै एक ठाउँबाट चाप दिदा के देख्नुभयो ? निष्कर्ष लेख्नुहोस् । II) एउटा गिलासमा पानी
भरि पोष्टकार्डले अड्याउँदा पानी किन तल झरेन? प्रयोग गरी निष्कर्ष लेख्नुहोस् ।
11) तपाईले जानेका विज्ञानको जुनसुकै ठोस सामग्री तयार गरी त्यसको निर्माण विधि तथा त्यसको प्रयोग समेत उल्लेख गरी चित्रसहित परियोजना प्रतिवेदन तयार गर्नुहोस् । Do the experiment yourself and write its conclusions: i) Take a bottle and make 3 small holes on it's surface. Press it and what change will you see there? Pick out the conclusion (Pascal's law) ii) Take a glass with full water covered with postcard. Then change the position of water glass in upright position with cardboard paper. Why doesn't water fall? Write the conclusion. iii) Prepare any solid materials related to science. Then write its process of construction and it's uses with diagram. Prepare a project report.
# #नबराज घिमिरे सरको वालबाट

09/09/2022

science behind it.

09/09/2022

Our visible Universe 😯😯
Zoom and see 🥰🥰

09/09/2022

जानकारी !!

09/09/2022

केही नयाँ आउला जस्तो छ !

कर्मचारी संचयकोषको व्यवस्थापन कम्पनी तर्फ जागीरको आवेदन खुल्यो- हेर्नुहोस सबै विवरण 09/09/2022

कर्मचारी संचयकोषको व्यवस्थापन कम्पनी तर्फ जागिर !!

कर्मचारी संचयकोषको व्यवस्थापन कम्पनी तर्फ जागीरको आवेदन खुल्यो- हेर्नुहोस सबै विवरण कर्मचारी संचयकोषको दैनिक विभिन्न सेवाहरु करारमा लिने बारे कर्मचारी संचयकोषको जरुरी सूचना

09/09/2022

मधेस विश्वविद्यालयको उद्धघाटन २०७९/०५/२३ !!

09/09/2022

पल र सन्दिप लाई न्याय दिनुपर्छ भन्दै एक महिलाले कडा प्रहार गरिन !!

Photos from Science Helpdesk's post 09/09/2022

लुम्बिनी प्रदेशले प्रदेश निजामती सहायक पाँचौ र स्थानीय तह अन्तर्गत चौथो तहमा भारी बिज्ञापन खोलेको छ !!

Photos from Science Helpdesk's post 09/09/2022

नेपाली सेनामा जागिरको अवसर !!

08/09/2022

भाद्र १ गते नगरकोट होटलमा बलात्कार भएको मानिस
फेरी ५ गते दिनभर त्यहि बलात्कारी सग किन घुम्न जान्छ ?
यदि केटीको इच्छा विपरित
एक पटक बलात्कार भएको हो भने
उक्त पुरुष सग त्यो केटीलाई डर हुन पर्ने हो
तर फेरी राती ११ बजेर ५५ मिनेटमा होटल किन छिरिन्छ ?
केटीको अभिभावक पनि त होलान नि !
नाबालिक छोरी रातभर हराउदा नि खाेजि नगर्ने
समााजमा हामी कस्तो सस्कार रोप्दै छौं ?
होटलमा सिसि क्यामेरा त रहेछ नै
क्यामेरामा सन्दिपले जबर्जस्ति घिसार्दै लगेको छ कि
दुबै जना मस्किदै होटल छिरेको छ ?
फुटेज सार्वजनिक गरौ न ।
युरोपियन मुलुकमा १३-१६ वर्ष,
अस्ट्रेलिया, ईटाली, जर्मनी, पोर्चुगलमा १४ वर्ष,
एङ्गोला र फिलिपिन्समा १२ वर्ष, जापानमा १३ वर्ष,
नर्थ अमेरिकामा १५ वर्ष,
साउथ अमेकाको धेरै देशमा १४ वर्षलाई यौन हद वर्ष तोकिएको छ
तर नबुझेको कुरो
यौन सक्षमतालाई कानुनको धाराले मापन गर्ने कि
मेडिकल जाचले ?
मौसममा भएका परिवर्तन, हावापानी, खानपान,
व्यायाम आदीको कारण वास्तविक उमेर भन्दा छिटै
आजको बच्चा युवा अवस्थामा प्रवेश गरिरहेको छ ।
१७ वर्ष ३६४ दिनको हुदा नाबालिक
अनि १७ वर्ष ३६५ दिनको हुदा बालिक ।
यो विषय आफैमा सोचनिय हुन्छ ।
प्रेम पश्चातको यौन र जबर्जस्ति गरिएको यौन ।
कसलाई बलात्कार मान्ने ??
के बहस आवस्यक छैन र ??
यदि कानुनले नाबालिक उमेर भनेर तोकिएको व्यक्ती
प्रेममा परेर यौन सम्बन्धमा पर्दछ भने
यौन सम्पर्ककर्ता बलात्कारी ठहर्छ र
कानुनी सजायको हकदार हुन्छ भने
आफ्नो सन्तानको गतिविधि माथि निगरानी नगर्ने
अभिभावकलाई गैर जिम्मेवार ठानेर
तिनलाई नि कारबाहीको दायरामा ल्याउनु पर्छ ।
सन्तानलाई सस्कार दिने,
उनिहरूको गतिविधिमा निरिक्षण गर्ने काम कसको हो ?
बहस आवस्यक छ ।

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

जे गर्नु १० लाख ले गर्यो सायद !!
#Big Breaking भारतको नोएडामा ३२ तले अनधिकृत भवन ९ सकेन्डमै भत्काइयो
आफ्नै ससुराबाट यस्तो हर्कत !! नारीहरु Strong र निडर हुनुपर्छ यस्तो दुव्र्यवहार गर्ने जो कोहि लाई बचाव र गुपचुप होइन सिधै...
बाजुराकी ४ बर्षिया नानीको बौद्धिक क्षमता !!
##
###
#बाल्यकाल
###
#####

Telephone

Address

Pokhara

Other Educational Research in Pokhara (show all)
Leap to Learn Education and Research Center Pvt. Ltd. Leap to Learn Education and Research Center Pvt. Ltd.
Level/2, Sikles Tower, Chipledhunga
Pokhara, 33700

Wind Beneath Your Wings

Pokhara University Research Center Pokhara University Research Center
Pokhara Metropolitan, Ward 30, Khudi, Kaski
Pokhara, 33700

Pokhara University Research Center (PURC) is dedicated to promote academic research and innovation

Global College Global College
Chipledhunga, Pokhara Kaski
Pokhara, 33800

Global Open College is an Educational Institute that offers Open or Distance Learning Programs.

EFA - education from all EFA - education from all
Pokhara

all people have their own unique talent. this page help to share themselves..

Hamro Law Hamro Law
Pokhara

This Page is Created for Providing best quality of Legal Education in Nepal �

शैक्षिक माला शैक्षिक माला
Newroad
Pokhara, 33700

शिक्षा क्षेत्रका सम्पुर्ण जानकारी

शिक्षक सेवा तयारी केन्द्र शिक्षक सेवा तयारी केन्द्र
Srijanachowk
Pokhara, 8

शिक्षक सेवा तयारीमा नेपालको उत्कृष्ट केन्द्र !!!

BMG Academy BMG Academy
Pokhara, 33700

BMG Academy is the collaborative effort of optimistic people having same vision and equal conscience. Sky is the limit whereas imagination is boundless. We imagine.

Youth Health Network Youth Health Network
Pokhara

Public Health Network is a Non-profitable Organization established for Research Activity.

University Note University Note
Pokhara
Pokhara

BMTM Glorious Family BMTM Glorious Family
Pokhara
Pokhara, 33700

Bachelor in Mountain Tourism Management

Research Remedy Research Remedy
Birauta/17
Pokhara, 33700

We provide remedy to the research issues. We guide our clients to effective and state of the art research conduction, writing and publication.