शैक्षिक माला

शिक्षा क्षेत्रका सम्पुर्ण जानकारी

20/06/2024

बालबालिकाको भर्चुअल सिकाइका लागि शिक्षा तथा मानवश्रोत विकास केन्द्रले कस्तो व्यवस्था गरेको छ?
(A) खुला सिकाइको बिस्तार
(B) सम्पर्क कक्षा सञ्चालन
(C) सिकाइ चौतारी पोर्टल विकास
(D) शिक्षक तालिम सञ्चालन

समय र कार्य || Time and Work IQ Class || tsc psc tyari class Shortcut tricks iq #iqtest #timeandwork 20/06/2024

समय र कार्य || Time and Work IQ Class || tsc psc tyari class Shortcut tricks iq #iqtest #timeandwork Education Mala is a Nepali technical support channel. It is a collections of technology and all education news , education tricks related videos such as IT ...

20/06/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! Dhanbir Singh, प्रमिला धमला, Susmita Chaudhary, Sunita Joshi, Janak Bhatt, Durga Thapa

20/06/2024

एकाइ ८. शैक्षिक व्यवस्थापन र शैक्षणिक संगठन part iii बाट ५ प्रश्न 🤗 भोलि बिहान ९ बजे पृष्ठपोषण सहित उत्तर राख्नेछु । सबैले उत्तर कमेन्ट् गर्नुहोला । 🌷🌹

Photos from E-Mala Academy: ई-माला एकेडेमी's post 20/06/2024
Photos from Rukesh Chaulagain-रुकेश चौलागाईं's post 20/06/2024
17/06/2024

GK_10 MCQ for TSC preparation || Comment correct answers ||

17/06/2024

एकाइ ७. मूल्यांकन र परीक्षा part v बाट ५ प्रश्न 🤗 भोलि बिहान ९ बजे पृष्ठपोषण सहित उत्तर राख्नेछु । सबैले उत्तर कमेन्ट् गर्नुहोला । 🌷🌹

GK नेपालका औधोगिक क्षेत्रहरु सम्बन्धी सम्पुर्ण जानकारी #aayog #preparation #tsc 16/06/2024

GK नेपालका औधोगिक क्षेत्रहरु सम्बन्धी सम्पुर्ण जानकारी #aayog #preparation #tsc Emala Academy बाट तपाईको तयारिको लागि निरन्तर सहयोग गर्ने छ ।। तपाईको Sweet Comment र Like, Subcribe को प्रतिक्षामा छौ ।। शिक्षक सेवा आयोग ‌ ,...

सुचना तथा सञ्चार प्रविधि सम्बन्धी शिक्षक सेवा आयोग नमूना प्रश्नहरू।। ICT mcq vvip #tsc cyber law 16/06/2024

सुचना तथा सञ्चार प्रविधि सम्बन्धी शिक्षक सेवा आयोग नमूना प्रश्नहरू।। ICT mcq vvip #tsc cyber law सुचना तथा सञ्चार प्रविधि सम्बन्धी शिक्षक सेवा आयोग नमूना प्रश्नहरू।। ICT mcq vvip cyber law

Photos from शैक्षिक माला's post 16/06/2024

बिहिबार पेजमा सोधेको एकाइ ७. part iii प्रश्नको उत्तर । कति मिलाउनुभयो नि ? feedback सहित उत्तर 🌷🌹

14/06/2024

यति त याद गर्नै पर्छ 🤗✍️✍️ असार 22 को लागि
https://youtu.be/Af2rpyyXP2o?si=RQ_4791U1a2GAiAJ

नेपालको आर्थिक विकास, १६ औ योजना, शिक्षा, उधोग, विधुत र बजेट सम्बन्धि ४० नमुना प्रश्नोउत्तर ||#tscs 14/06/2024

नेपालको आर्थिक विकास, १६ औ योजना, शिक्षा, उधोग, विधुत र बजेट सम्बन्धि ४० नमुना प्रश्नोउत्तर ||#tscs नेपालको आर्थिक विकास, १६ औ योजना, शिक्षा, उधोग, विधुत र बजेट सम्बन्धि ४० नमुना प्रश्नोउत्तर || नेपालको आर्थिक विका.....

नेपालको संविधान भाग-२ शिक्षक सेवा आयोग तयारी २०८१#tsc #preparation #aayog #tscpreparation 12/06/2024

https://youtu.be/FQ1p4WL3TR4?si=4FElc7VVS-XVgbbD

नेपालको संविधान भाग-२ शिक्षक सेवा आयोग तयारी २०८१#tsc #preparation #aayog #tscpreparation Emala Academy बाट तपाईको तयारिको लागि निरन्तर सहयोग गर्ने छ ।। तपाईको Sweet Comment र Like, Subcribe को प्रतिक्षामा छौ ।। शिक्षक सेवा आयोग ‌ ,...

08/06/2024

युवा र राष्ट्रियता🙏,👏

08/06/2024

हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि हेर्नुपर्ने कुराहरु:

१) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने
२) कापी , पेन्सिल , डट्पेन छ छैन त्यो हेर्ने
३) स्कुल पोशाक सफा छ छैन हेर्ने
४) नङ , कपाल , हात , खुट्टाको सरसफाइमा ध्यान दिने
५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने
६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने
७) घर नै पहिले पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने
८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि नराम्रो शब्द कहिल्यै नबोल्ने
९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने
१०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने
११) नानीबाबुहरुलाई उनीहरुको लुगा , आफूले खाएको भाँडा आफैँ धुन लगाउने
१२) विदाको समयमा खेतबारीको काम सिकाउने
१३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोन एवम् म्यासेन्जरबाट प्रधानाध्यापक वा कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझ्ने ।

पाठ्यक्रम एकाइबाट विगतमा (शिक्षक सेवा, प्रास, विनि र लाईसेन्स) मा सोधिएका प्रश्नोत्तरको सङ्गाल 08/06/2024

पाठ्यक्रम एकाइबाट विगतमा (शिक्षक सेवा, प्रास, विनि र लाईसेन्स) मा सोधिएका प्रश्नोत्तरको सङ्गाल Education Mala is a Nepali technical support channel. It is a collections of technology and all education news , education tricks related videos such as IT ...

Photos from शैक्षिक माला's post 08/06/2024

कोशी प्रदेश प्रा.स.लाई आज साेधिएकाे सबै प्रश्नकाे उत्तर !

08/06/2024

यी बाबुहरूकाे
रहर कि ? बाध्यता ?

29/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Chitra Budha, प्रसंशा बुक्स त्रिशुली, Sabita Bhattarai, Umesh Prasadgupta, Manorma Kumari Khawas Tharu, हिरा घिमिरे पोख्रेल, Coolung Ngopobu Anzay, Shiva Lal Thapa, Nabin Budha, Min Bdr Bista, Tika Pangeni, Bimalesh Kumar, Kamala Bhattarai, Sita Gyawali, Kabiraj Chaudhary, Sarswota Raut, Kalpana Dahal, Kunti Devi Ban, Rijal Purna, Purna BK, Jang Bahadur Tharu, दिल गुरुङ, Chando Mandal, Dharmaraj Acharya, Laxmi Timalsina, Badu Menu, Sangit Mandal, D B Xettri, Gyanendra Karki, Apsara Kafle Sapkota, बाशुदेव शर्मा पाण्डे, महेश बहादुर बिष्ट, Mohan Basnet, Saru Paudel, Bijay Bahadur, Snm Damandeura, Singh Dipak, Liladevi Thapa, Sirjana Khanal, Hira Khadka, Ramchandra Pyakurel, Sunar Jamuna, Champa Subedi, Krishna Bista, Naresh Gm, Kamala Dhami, Sarmila Pariyar, Magarni Kalpu, Kavi Kumari, Santosh Bhatt

Photos from शैक्षिक माला's post 28/05/2024

कोशी प्रदेशको आ व २०८०/०८१ को बजेटमा शिक्षा ।। 🙏♥️🙏
#कोशी प्रास विशेष

Photos from शैक्षिक माला's post 27/05/2024

शिक्षक सेवा आयोगको लागी महत्त्वपूर्ण नोट 🤗📖📖 Share गरि सुरक्षीत राख्नुहोला ❤️

Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

युवा र राष्ट्रियता🙏,👏
यी बाबुहरूकाे रहर कि ? बाध्यता ?
प्रा.वि दोस्रो पत्र तयारि कक्षा
E Mala Academy's Personal Meeting Room
सानो छ्दा हामी नै यस्तै थियौं 😀😀😀
सामुदायिक स्कुलमा रु १५।– पोषणयुक्त खाजा कसरी दिन सकिन्छ ?

Telephone

Address

Newroad
Pokhara
33700

Other Educational Research in Pokhara (show all)
Leap to Learn Education and Research Center Pvt. Ltd. Leap to Learn Education and Research Center Pvt. Ltd.
Level/2, Sikles Tower, Chipledhunga
Pokhara, 33700

Wind Beneath Your Wings

Pokhara University Research Center Pokhara University Research Center
Pokhara Metropolitan, Ward 30, Khudi, Kaski
Pokhara, 33700

Pokhara University Research Center (PURC) is dedicated to promote academic research and innovation

Global College Global College
Chipledhunga, Pokhara Kaski
Pokhara, 33800

Global Open College is an Educational Institute that offers Open or Distance Learning Programs.

EFA - education from all EFA - education from all
Pokhara

all people have their own unique talent. this page help to share themselves..

Hamro Law Hamro Law
Pokhara

This Page is Created for Providing best quality of Legal Education in Nepal �

Science Helpdesk Science Helpdesk
Pokhara

बैंकिङ्ग प्रश्नोत्तर , लोकसेवा समसाम?

शिक्षक सेवा तयारी केन्द्र शिक्षक सेवा तयारी केन्द्र
Srijanachowk
Pokhara, 8

शिक्षक सेवा तयारीमा नेपालको उत्कृष्ट केन्द्र !!!

BMG Academy BMG Academy
Pokhara, 33700

BMG Academy is the collaborative effort of optimistic people having same vision and equal conscience. Sky is the limit whereas imagination is boundless. We imagine.

Youth Health Network Youth Health Network
Pokhara

Public Health Network is a Non-profitable Organization established for Research Activity.

University Note University Note
Pokhara
Pokhara

BMTM Glorious Family BMTM Glorious Family
Pokhara
Pokhara, 33700

Bachelor in Mountain Tourism Management

Research Remedy Research Remedy
Birauta/17
Pokhara, 33700

We provide remedy to the research issues. We guide our clients to effective and state of the art research conduction, writing and publication.