Kiran Social Work

Kiran Social Work

You may also like

Rekha Bhartiya
Rekha Bhartiya
Dhiraj
Dhiraj

kiran social work

16/06/2024

जनहितमा जानकारी l

12/06/2024

जनहितमा जारी सूचना 🙏

10/06/2024

१. ) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता गरिसकेको तर राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त नगरेका सेवाग्राहीहरुको लागि आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गर्न SMS Service सुचारु गरेको छ । यसको लागि आफ्नो मोवाइलको Message Box मा गई N16 digit को आवेदन नम्बर टाइप गरी 30001 मा Message गरे पश्चात तपाईको मोवाइलको Inbox मा आफ्नो राष्ट्रिय परिचयपत्र नंवर प्राप्त गर्न सक्नुहुनेछ ।

२. तपाईले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरे पछि प्राप्त गरेको विवरण सहितको पानाको फोटो खिचेर 9851316064 वा 9851316065 मा Viber/ Whatsapp गरी जानकारी लिन सकिनेछ ।

३. तपाईले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरे पछि प्राप्त गरेको विवरण सहितको पाना हराएको खण्डमा 01-5970449 मा फोन सम्पर्क गरेर समेत राष्ट्रिय परिचयपत्र नंवरको बारेमा जानकारी लिन सक्नहनेछ ।

नोट . आफ्ना बाबा आमाहरुको राष्ट्रीय परिचय पत्र नंम्बर बने नबनेको हेरिदिन सम्पुर्ण युवा युवती लाई बिनम्र अनुरोध गर्दछु।

16/05/2024

निशुल्क Digital Marketing (E-Commerce)
अनलाइन आवेदन फारम: bit.ly/bpc_digitalmarketingform

12/05/2024

SEE को परिक्षा दिएका बिद्यार्थी भाईबहिनीहरुलाई नि :शुल्क कम्प्युटर र ब्यक्तित्व विकास तालिमको सदुपयोग गरौ l
तल दिएका वडाहरुमा सम्पर्क गर्नु होला l

26/04/2024

आज मिति २०८१/०१/१४ गतेदेखि शुरु हुने कक्षा-१२को परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी बाबुनानीहरु लगायत देशभरका सम्पूर्ण विद्यार्थीहरूमा परीक्षा सफलताको शुभकामना !!!

20/04/2024

सूचना ! सूचना ! सूचना ! सूचना !

17/04/2024

मौकाको फाईदा लिनु होला 🙏

12/04/2024

नयाँ वर्ष २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबाबा, दाजुभाई, दिदीबहिनी, इस्टमित्र र साथीहरुमा सुख, शान्ति, स्वास्थ्य निरोगी र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

किरण लामा
सयोजक
Kiran Social Work
परिवार

11/04/2024

सूचना सूचना सूचना सूचना

06/04/2024

अब १३ दिन मात्रा बाकी 🙏
" Let's Play Football Guys "

पोखरा महानगरपालिका वडा न.२७, डाडाकोनाकमा अबस्थित परमार्थनगर क्लब परिवार द्रारा आयोजित प्रथम " Futsal Tournment " प्रतियोगिताको सफलताको शुभकामना दिन चाहन्छु l जय परमार्थनगर क्लब, डाडाकोनाक परिवार ✊

02/04/2024

सूचना ! सूचना ! सूचना! सूचना !

यो नानीलाई कहि कतै देख्नु भएमा नजिकको प्रहरी चौकी अथवा तल दिएको नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन् हार्दिक अपिल गर्दछौ l

30/03/2024

#काठमाडौँबाट गोरखा आउदै गरेको ट्याक्सी चितवनको ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गबाट आज विहान त्रिशूली नदीमा खस्दा दुर्घटनामा परि ग‍ोरखा नगरपालिका ७ का एकै परिवारका ५ जनाको मृत्यु, १ जना बेपत्ता भएको खवरले निकै स्तब्ध र मर्माहत बनाएको छ । मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली । आफन्तजनमा गहिरो समवेदना । वेपत्ताको खोजी भईरहेको छ ।
#पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्युनिकरणकालागि सडक सुरक्षामा सबैले ध्यान दिओैँ ।

Photos from Kiran Social Work's post 30/03/2024

पोखरा महानगरपालिका वडा न.२७, अर्चलेमा भर्खर बस दुर्घटना भएको छ l मानबिय क्षेती भएको छैन l सामान्य घाईते भएको छ l
बस भित्र २ जना मात्रा सवार थियो l शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ l

30/03/2024

सूचना ! सूचना ! सूचना! सूचना!
सबै सचेत हुनु होला 🙏🙏🙏🙏

29/03/2024

बालिका हराएको सुचना!

पोखरा - १३,ढल्केपुल नजिकै बस्ने बर्ष ४ की रतन पान्डे स्कुलमा नर्सरीमा पढ्ने आशिका थारु नाम गरेकी नानी आज दिनको ४ बजे देखी हराएको हुदा फेला पार्नुहुने माहानु भाबहरुले नजिक को प्रहरी कार्यालय वा 9810920139 मा सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ l

28/03/2024

खुशीको खबर ! खुशीको खबर! खुशीको खबर!

24/03/2024

Happy Holi 🙏

सूचना ! सूचना ! सूचना ! सूचना !

01/03/2024

सूचना! सूचना! सूचना! सूचना!

" सिप सिकौँ आत्मानिर्भर बनाऔ " 🙏🙏

29/02/2024

सिप सिकौँ आत्मानिर्भर बनाऔ 🙏🙏
" मौकाको फाइदा लिनु होला " 🙏🙏

23/02/2024

जानकारीका लागी सम्बन्धित तस्बिरमा हेरी पोखरा महानगरपालिका वडा नं २७ का अभिभावकज्यूहरु बालबालिका लिएर आ-आफ्नो पायक मिल्ने क्षेत्रमा आफ्ना ९ महिना देखी ५ बर्ष मुनिका बालबालिका सहित जानुहुन हार्दिक अनुरोध गर्दछौ!!

22/02/2024

भोलि हुन् गईरहेको नि:शुल्क स्वास्थ्य शिबिर तथा बृहत रक्तदान कार्यक्रममा सम्पूर्ण पोखरा महानगरपालिका वडा न.२७ का वडाबासि आमाबाबा, दाजुभाई, दिदीबहिनीहरु सबैले निशुल्क स्वास्थ्य लाभ लिनु हुन् हार्दिक अनुरोध गर्दछौ l

Photos from Kiran Social Work's post 16/02/2024

खोजी कार्यमा सहयोगको अपिल गर्दछौ 🙏

पोखरा म.न.पा -३० तागाक‍ो मुख निवासी तेजराज ओझा मिति २०८०/१०/२५ गते बिहान ८:०० बजे घरबाट मर्निङ वाक गर्ने क्रममा घरबाट निस्किनुभएको तर हालसम्म पनि सम्पर्क विहीन रहि घर नफर्किनुभएकाले खोजीमा सबैजना लागिदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । कृपया देख्नुहुने वा चिन्नुहुने माहानुभाबले निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको police चौकीमा जानकारी दिनुहुन अनुरोध गर्द्छु ।
तथा घरबाट निस्किने क्रममा "Grey, Kharani color रङ्गको hoodie लगाउनुभएको थियो ।

सम्पर्क न. 9864421938 9856061850 9856035260

09/02/2024

सम्पूर्ण पोखरा महानगरपालिकाका बासिन्दाहरुलाई जरुरी सूचना
" स्वास्थ्य लाभ लिनु हुन् जानकारी गर्दछौ " 🙏🙏🙏

30/01/2024

जनचेतनाको लागि 🙏🙏

25/01/2024

निशुल्क सिप सिकौँ 🙏🙏

24/01/2024

जनचेतनाको लागि 🙏🙏

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रूपमा बिक्रि गरिने कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले कटन क्याण्डी उपयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

"  रक्तदान गराै मानवको जीवन बचाउ "  🙏🙏  " रक्तदान जिवनदान , जिवनदान महादान " " सबै मिलेर मानवता र समाजसेवाको बिकास गराै ...
लमजुङ घर भई हाल काठमाडौं थापाथली बस्ने तामाङनि दिदी थापाथलिमा ठेला -गाडामा चिया,तरकारि,चाउमिन बेचेर आफ्नो परिवार पाल्नु ...

Category

Telephone

Website

Address

Pokhara/27, Dadakonak
Pokhara

Other Social Services in Pokhara (show all)
We Can Do Helping Hands We Can Do Helping Hands
Nadipur
Pokhara

your_one_helps_ buy _Thousand_People's_Smile�

Leo Club Of Pokhara Annapurna Leo Club Of Pokhara Annapurna
Pokhara

Youth in service

Leo Club of Pokhara Kumud Leo Club of Pokhara Kumud
Pokhara, 33700

Leo Club of Pokhara Kumud Club ID: 152756 Sponsor Club: Lions Club of Pokhara Kumud LDC 325K

Hami nepali Hami nepali
Gandaki
Pokhara

nepal

Prensa Regmi Prensa Regmi
Pokhara, 33800

This is prensa regmi official page , handled by her administration office.

Pulchowk Club Pulchowk Club
Pulchowk Marg
Pokhara

United Archalbot Youth Club United Archalbot Youth Club
Archalbot
Pokhara

United Archalbot Youth Club

Lions Club of Pokhara Clean Fishtail City Lions Club of Pokhara Clean Fishtail City
Pokhara

It is a club established to provide environmental and humanitarian services by making good use of th

Golden Z club of Annapurna Golden Z club of Annapurna
Pokhara Airport Road
Pokhara

GoldenZ club of Annapurna is a youth wing of Zonta club of pokhara which encourage youths to participate in community based and international services projects especially on the fi...

Nepal Bank Ex.Employee’s Pokhara Nepal Bank Ex.Employee’s Pokhara
Pokhara Airport Road
Pokhara, 33700