Rsp_Pokhara

Rsp_Pokhara

This page give you a great news about pokhara under RSP party For more contact ९८५१३६०६६६

Photos from Rsp_Pokhara's post 17/08/2024

रास्वपा सांसद विन्दवासिनी कांसकारले आज (बिहीबार) संघीय संसद सचिवालयमा 'मानव शरीर जलन नियन्त्रण तथा सजाय सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेकाे गैर सरकारी विधेयक २०८१' दर्ता गराउनु भएकाे छ।

17/08/2024

news😥😥
कलियुगमा यो भन्दा ठुलो घटना सायदै सुनिएको होला : भारतको पश्चिम बंगालमा हामी कसैले सोच्न पनि नसक्ने घटना भएको छ। night shift मा डाक्टरले patients लाई चेक गर्न जाने क्रममा सबै patient नै मिलेर एकदम नै brutally doctor को r**e गरेको छ। घटना मा यी doctor लाई के के भयो भने बारे विवरण: 💔
- घाँटीको हड्डी भाँचिएको
- ओठमा चोट लागेको
- कम्मरको हड्डी भाँचिएको
- मुखबाट रगत बगेको
- दुवै आँखा बिग्रिएको
- आँखाबाट रगत बगेको
- पेटमा चोट लागेको
- बाँया खुट्टामा चोट लागेको
- दायाँ हातको औंला भाँचिएको
- गोप्य अंगमा धेरै चोट लागेको
- गोप्य अंगबाट रगत बगेको
- शरीरभरि नीलडाम लागेको
- १५० मिलिलिटर वीर्य शरीरभित्र फेला परेको (एकजनाबाट १० ग्राम मात्र निस्कन्छ)

सोच्दा नै डर लाग्ने पीडा


follow this page🙏

Photos from Rastriya Swatantra Party - RSP's post 10/08/2024
Photos from Rsp_Pokhara's post 31/05/2024

आज उदयपुरको कटारीका भएकाे पार्टीको समीक्षा कार्यक्रममा सहभागी महामन्त्री डा. मुकुल ढकाल तथा स्थानीय पार्टी सदस्य एवं शुभचिन्तकहरू ।

Photos from Rsp_Pokhara's post 30/05/2024

सुनसरीको धरानमा सम्पन्न पार्टीको समीक्षा कार्यक्रममा महामन्त्री डा. मुकुल ढकालका साथ स्थानीय पार्टी सदस्य तथा शुभचिन्तकहरू ।

Photos from Rsp_Pokhara's post 29/05/2024

झापाको बिर्तामोडमा सम्पन्न पार्टीको समीक्षामा सहभागी स्थानीय पार्टी पंक्ति तथा रास्वपामा शुभेच्छुकहरूसँग पार्टी महामन्त्री डा.मुकुल ढकाल ।

23/05/2024

विक्रम संवत् २०८१ जेठ ९ गते
नेपाल संवत् ११४४ बछलाथ्व चतुर्दशी

विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टी उदीयमान बहुलवादी लोकतान्त्रिक शक्ति हो । नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ ।
सम्मानित धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न प्रहरीले हिजो व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएको तथ्य हाम्रो जानकारीमा आएको छ । नागरिकको आत्मसम्मान र खुला लोकतान्त्रिक समाजका सम्पूर्ण हक-अधिकारको उपयोगमा आँच नपुग्ने गरी विधिको शासन अनुरूप कदम चाल्न नेपाल सरकार सक्षम छ भन्नेमा हामी विश्वस्त छौं ।
विधिको शासनको अर्को सौन्दर्य हो: "कानुन भन्दामाथि कोही हुँदैन"। जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । "कोही-कोहीलाई छुनै हुन्न" भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।
विगतमा लोकतन्त्र स्थापनाका लागि लडेकाहरूप्रति हाम्रो पार्टीको उच्च सम्मान छ । तर एक समयको योगदानको बहानामा केही व्यक्ति, दल र संस्था भ्रष्टाचार र गैर कानुनी मिलीभगतमा निरन्तर संलग्न भएको पाइएमा पनि कानुनी उन्मुक्ति हुने अनैतिक अपेक्षा हामीलाई अस्वीकार्य छ ।
नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै होइनन् । अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।
न्यायको विधि पुगोस् । सञ्चारमाध्यमहरू लोभ, त्रास र सौदाबाजीका अस्त्र बने भने राज्य जाग्न पर्छ भन्ने सन्देश जनतामा जाओस् । अन्ततः लोकतान्त्रिक कानुनी राज्यको जीत होस् ।

डा. मुकुल ढकाल
महामन्त्री तथा प्रवक्ता

23/05/2024
22/05/2024

Sad: US Embassy ले visa नपठाएपछि Cricketer Sandeep Lamichhane World Cup खेल्न USA जान नपाउने भएका छन्। 😥

21/05/2024

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ
- मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४ करोड रुपैयाँ पुग्छ ।
- उनकै श्रीमानको नाममा पोल्याण्डको मुद्रा पनि १ लाख ८० हजार रुपैयाँ छ । जसको नेपाली रुपान्तरण गर्दा ६१ लाख ३२ हजार रुपैयाँ हुन्छ ।
- श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ ।
- श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक
- एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि

Photos from Rsp_Pokhara's post 21/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार साँझ साढे ६ बजे थापाथलीस्थित कान्तिपुर कार्यालयबाट सिरोहियालाई प्रहरीले पक्राउ गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ

21/05/2024

बालेनको उदघोष : सिंहदरवार, ठूला दलको पार्टी कार्यालय र ठूला नेताको घरको फोहोर नफाल्ने चेतावनी

Photos from Rsp_Pokhara's post 21/05/2024

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा यात्रा’ सुरु गर्नुभएको छ। पार्टीको नीति, निर्णय र सांगठनिक संरचनाका सबल र दुर्वल पक्ष पहिचानका लागि डा. ढकालले असार ५ गतेसम्म देशभर यात्रा गर्नुहुने छ।
पार्टी केन्द्रीय कार्यालयमा समीक्षा यात्राका लागि घण्टी दिएर विदाई गर्दै सभापति रवि लामिछानेले महामन्त्री ढकालमार्फत विभिन्न पक्षबाट प्राप्त हुने सुझावले पार्टीलाई चुस्त–दुरुस्त र थप जनमैत्री बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। यात्रा क्रममा आफूले पार्टीको राजनीतिक र सांगठनिक अवस्थाबारे प्रदेश र जिल्ला तहबाट रिपोर्टिङ लिने र नागरिकका समस्या बुझ्ने महामन्त्री ढकालले जानकारी दिनुभयो।

Photos from Rsp_Pokhara's post 18/05/2024

: Sandeep Lamichhane is busy doing self-training at TU Indoor ground. ❤️🇳🇵

16/05/2024

Sandeep Lamichhane Says, " साढे १ वर्ष भन्दा माथि भइसक्यो । 1st Day देखि नै म आफूलाई निर्दोष भन्दै आएको छु । .. मैले पैला पनि जिल्ला अदालतको फैसलालाई सम्मान गरेको थिए र अहिले उच्च को फैसला लाई सम्मान गरेर अगाडि बढ्ने छु । यो समयमा तपाईंहरूले जतिले पनि मलाई साथ दिनुभयो त्यसको लागि आभारी छु । आगामी दिनमा नेपाललाई जहाँ पुर्याएको थिए त्यो भन्दा पनि माथि पुर्याउने कोसिस गर्न छु । "

15/05/2024

Breaking News: क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

Photos from Rsp_Pokhara's post 14/05/2024

: सन्दिप लामिछानेको मुद्दा आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।

14/05/2024

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ। बहस सकिएसाँगै आजै फैसला आउने उनका वकिलहरूले बताएका छन्।

14/05/2024

केही समयमा फैसला सुनाइने ।

Photos from Rsp_Pokhara's post 14/05/2024

Update: क्रीकेटर Sandeep Lamichhane को मुद्दाको सुनुवाइ भइरहेको छ । फैसला आउन 4/5 बज्ने देखिन्छ ।

14/05/2024

क्रीकेटर Sandeep Lamichhane को मुद्दाको सुनुवाइ आज हुँदैछ । 😯

14/05/2024

: वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सन्दीपको पक्षबाट बहस गर्ने, 😍❤️
यो सुभ संकेत हुन सक्छ्❤️

13/05/2024

प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन निर्देशन दिएका छन्।

माओवादीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता गरे लगत्तै दाहालको सचिवालयले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री पदबाट राजीनामा गर्न उपेन्द्र यादवलाई प्रधानमन्त्रीको सन्देश पठाएको छ।

12/05/2024

Voice: Rabi Lamichhane -कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र??
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

11/05/2024

गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछाने र सांसद् गगन थापाबीचको टक्करलाई तपाईं कसरी लिनुहन्छ ?
- रास्वपाप्रति कांग्रेस किन आक्रोसित बन्दैछ ?

10/05/2024

स्नेहा लामिछानेसँग बसेर थोरै कुराकानी गरे । उनि दुनियाँका लागि हराएकी थिइन तर आफुले आफुलाई खोज्दै थिइन । पढाईको प्रेसर थियो । इन्जिनियरिङ अध्यायनरत छात्रा, परिक्षामा केहि विषयमा असफल भएपछि विक्षिप्त बनेकी थिइन् । उनका लागि जिन्दगी प्रेसर कुकर जस्तो भई दियो । पढाइको प्रेसर, परिवारको प्रेसर, साथीभाइको प्रेसर । प्रेसरै प्रेसरले धेरै हानेपछि उनले एकान्तबासलाई रोजिन । एक हप्तासम्म दुनियाँ उनको खोजिमा भौतारियो तर उनि भने पशुपति क्षेत्रमा आफुले आफुलाई खोज्दै थिइन । आफुलाई चिन्न खोज्दै थिइन ।

ए प्लसको होडबाजी, किताबको भारी र पढाइको प्रेसरले हाम्रा बच्चाहरु शारीरिक र मानसिक रूपमा थाकेका छन् । हाम्रो शिक्षा देखावटी बन्दै गएको छ । हामी आफैं राम्रो बन्ने भन्दा पनि फोटो एडिट गर्न तिर लागेका छौं । हाम्रो बच्चाहरुले रमाइलो गर्न बिर्सेका छन् । न पढाईमा रमाइलो, न खेलमा रमाइलो । बेस्वादको जिन्दगी महसुस गर्दैछन् । बच्चाहरुले आनन्द लिने र खुशीले शिक्षाको सागरबाट मोती टिप्ने अवसर नै पाएनन् । यहाँ हराएको स्नेहा थिइनन, हाम्रो शिक्षा प्रणाली थियो । हराएको स्नेहा थिइनन, हाम्रो संस्कार थियो । हराएको स्नेहा थिइनन, हाम्रो अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, अभिभावकत्व थियो । हराएको स्नेहा थिइनन, राज्य थियो ।

समय यसरी परिवर्तन भईदियो कि सानोमा पढाइको नोट बनाउने प्रेसर, ठुलो भएपछि नोट कमाउने प्रेसर । कुन दिन टाउकोमा सिट्टी लाग्छ थाहा छैन ।
संचारकर्मी Rajib Khatry को वालबाट 🙏
सिट्टी लागे त ठिकै हो , त्यो पनि बन्द भएर पडकिने डर भो 😔

10/05/2024

तपाईं एउटा सेयरले कसको परिवारको समस्या दूर हुनसक्छ त्यसैले सक्दो सेयर गरौं ।
मंगलवार दिन स्कुल बाट सम्पर्क बिहिन भएको छ कसैले कतै देख्नुभएमा हामीलाई सम्पर्क गर्नुहोला।
नाम :- सपना कुमारी मण्डल
घर :- यदुकोहा
सम्पर्क नम्बर :- ९८२५८७९८४९

11/04/2024

अब पनि हामी सचेत भएनौ भने हामिले देश बिकाश भएको देख्ने सपना सपनामै सिमित हुनेछ
इलाम बासी आमा बुबा दाजु भाइ दिदिबहिनी हरु जय देश जय घण्टी 🙏🔔🔔🔔

Photos from Rsp_Pokhara's post 31/03/2024

इलाम-२ काे उप-निर्वाचनका लागि रास्वपाकाे उम्मेद्वारी घाेषणा कार्यक्रम। मिलन लिम्बू उम्मेद्वार।

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

🙏✌️❣️ #rsp_pokhara #RabiLamichhane #viralvideoシ #viralreelsシ #viralvideo
A Real fan of sandip Lamichhane तपाईको परिवार खुशी छ आज ।🥹🥹 #HopeForBest #ShareThisPost #viralshorts #trendingreelsvideo...
#rsp_pokhara #RSP #GoodNews #Official #RabiLamichhane Rastriya Swatantra Party - RSP
#rsp_pokhara  #RSP #Official #GoodNews #RabiLamichhane #birajbhaktashrestha
#rsp_pokhara #RabiLamichhane #GoodNews #RSP #Official @followers Rastriya Swatantra Party - RSP
#rsp_pokhara #GoodNews #RSP #sandiplamichhane #RabiLamichhane @followers Rastriya Swatantra Party - RSP
Raswapa MP Chanda Karki is putting an opinion in the Parliament about Madhes Provi… See more
ए मेरो बाबा आउनु न फकेर #viralreelsfb #bunu #rsp_pokhara #Respect
#Shiva Statue Pumdikot - हर हर महादेव ❣️🙏🚩 #followrsp_pokhara Pumdikot Shiva Statue is located in the southern part of P...
प्यारी बहिनि प्रीति💘💝Thank you Bhoj Raj Thapa #bhojrajthapa #BestOfLuck #viralreels #viralshorts #rsp_pokhara #viralreel...

Telephone

Address

Pokhara

Other Political Parties in Pokhara (show all)
Narayan prasad Acharya Narayan prasad Acharya
Archalbot 2
Pokhara

Nepali leaders should be given priority to the nepali peoples and the nation first.

नेकपा एमाले पोखरा - , ३0 नेकपा एमाले पोखरा - , ३0
Lekhnath
Pokhara, 33700

संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव

Rastriya Prajatantra Party Nepal - Kaski Rastriya Prajatantra Party Nepal - Kaski
Pokhara Airport
Pokhara, 33700

सम्बर्दधनवाद, सुशासन, समृद्धिको जगमा टेकेर सवल, समुन्नत र स्वाधीन नेपालको निर्माण गर्दै ।

Rastriya Swatantra Party - Kaski Rastriya Swatantra Party - Kaski
Pokhara
Pokhara, 44600

Rastriya Swatantra party - Kaski

Rastriya Yuva Sangh Nepal Rastriya Yuva Sangh Nepal
Gandaki Prades
Pokhara

Unified youth 22 Unified youth 22
22
Pokhara

Tarun dal pokhara 32 Tarun dal pokhara 32
Pokhara

democratic youth committee for the changes and for complete revolution for the nation�

Surya Mani Lamichhane Surya Mani Lamichhane
Pokhara

प्रोप्राईटर- नमस्ते पार्टी प्यालेस सदस्य- नेकपा(एमाले) कास्की जिल्ला कमिटी

CPN-Uml Gandaki CPN-Uml Gandaki
Pokhara

Nepal Communist Party Uml Gandaki

नेपाली काँग्रेस, कास्की नेपाली काँग्रेस, कास्की
Pokhara Metropolitan City, Ward No. 4, Chipledhunga
Pokhara, 00977

Nepali Congress is the oldest and the largest democratic party of Nepal