Rastriya Prajatantra Party Nepal - Kaski
सम्बर्दधनवाद, सुशासन, समृद्धिको जगमा टेकेर
सवल, समुन्नत र स्वाधीन नेपालको निर्माण गर्दै ।
अब ३ दिन मात्र बाकी!!!
आजको आदर्श नेपालमा...
सवल,समुन्नत र स्वाधीन नेपालको निर्माणमा सहभागी हुनुहोस
यसपली तिरमा भोट दिइ शिव कुमार बास्तोलालाई जिताउनुहोस
यस मंसिर ४ गते हुन लगेको चुनावमा राप्रपा नेपालका उम्मेद्वारलाई मत दिएर विजय गराऔँ र सवल, समुन्नत र स्वाधीन नेपालको निर्माणमा सहभागी हुनुहोस ।
यस दिपावलीले हाम्रो जीवनलाई थप माया, कार्यालय र एकअर्काप्रति सम्मानले भरिदिनुहोस्। हाम्रा सबै प्रियजनहरूमा दिपावलीको शुभकामना।
यसपालिको चुनाबमा राप्रपा नेपालका उम्मेदवारहरुलाई हजुरको बहुमुल्य मत दिएर विजय गराउन हजुरहरुको सहयोग्, सदभाव र अमुल्य मतको अपेक्षा गर्दछौँ।
सकारात्मक परिवर्तनका लागि संपूर्ण दिदीबहिनी, दाजुभाईहरूको सहयोग, सद्भाव र अमूल्य मतको अपेक्षा गरेका छौं। यसपाली भोट तीरलाई दिएर राप्रपा नेपाललाई विजय गरौं। ✅✅✅
सवल, समुन्नत र स्वाधीन नेपालको निर्माणको लागि यसपाली राप्रपा नेपाललाई विजय गरौं!!!
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Pokhara
33700
Archalbot 2
Pokhara
Nepali leaders should be given priority to the nepali peoples and the nation first.
Lekhnath
Pokhara, 33700
संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव
Pokhara
democratic youth committee for the changes and for complete revolution for the nation�
Pokhara
Pokhara
This page give you a great news about pokhara under RSP party For more contact ९८५१३६०६६६
Pokhara Metropolitan City, Ward No. 4, Chipledhunga
Pokhara, 00977
Nepali Congress is the oldest and the largest democratic party of Nepal