Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15

Dhungesanghu Youth Club (DYC) was established in 2076 BS by the community union of youth residing in

09/06/2024

जन्मदिन को हार्दिक सुभकामना ,नवनिवार्चित क्लबक़ा अध्क्षय श्री पुस्कल ढकाल ज्यु , सफल कार्यकालको सुभकामना !!!
DYC !!!

09/06/2024
30/03/2024

आज मिति २०८० चैत्र १७ गते सनिबार , अहिले को बर्तमन अव्स्थामा क्लब्लाई नया ढङबाट कसरी अगाडि बढाउनु सकिन्छ भन्ने बिसय मा कल्बका सदस्यहरु , आदरणीय क्लब का अग्रज सल्लाहकार हरु बिच बिभिद बिसय हरुमा छलफल भयो| साथै हाम्रो क्ल्ब्को हाल को कार्यकाल सकिएर नया समिति निर्माण गर्नु पर्ने भएको ले यहि मिति २०८० चैत्र २४ गते सनिवार दिन को ४ बजे भेला एवम बैठक राखिएको ले उक्त दिन को लागि उपस्थित हुनु हुन सम्पुर्ण मा जानकारी गराउदछु ! साथै नया समित्ति मा रहेर काम गर्न चाहने इछुक ब्यति लाइ पनि उक्त बैठक मा उपस्थित हुन अनुरोध गर्दछौ ! धन्यवाद !
DYC Pokhara 15 , Kaski

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 17/01/2024

बिगत १५ बर्ष देखि पोखरा मा बैदेशिक शिक्षा क्षेत्रमा गुणस्तरिय शैक्षिक परामर्शदाता को रुपमा चिनिदै आइरहेको र Australia, Canada , UK र USA लगायतका देशहरुमा उच्चशिक्षा हासिल गर्न जान चाहने बिद्यार्थीहरुलाई उचित परामर्श दिन सफल Stupa Educational Consultancy बाट हाम्रो यस ढुंगेसाँघु युवा क्लब लाइ १८ थान फुटबल जर्सी प्रदान गर्नु भएको छ l हाम्रो यस क्लब लाइ सहयोग गरी हौसला प्रदान गरिदिनु भएको मा यसै कन्सल्टेन्सीका CEO. राजन सर लाइ पनि हार्दिक नमन व्यक्त गर्दछौ l
यदि तपाइँ हरु पनि उच्च शिक्षा हासिल गर्नाका निम्ति विदेश जाने सोचमा हुनुहुन्छ र इच्छुक हुनुहुन्छ भने Stupa Educational Consultancy , पोखरा ,चिप्लेढुंगा मा रहेको छ , सम्पर्क गरी परामर्श लिनसक्नु हुनेछ l
सम्पर्क न. ०६१ ५७२७५१ , ९८५६० ३७२५१
इमेल : [email protected]

धन्यवाद !

20/09/2022

हाम्रो टोल को यता ध्यान दिउ

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 13/07/2022

पोखरा १५, आदर्श टोलमा रहेको एतिहासिक पोखरी को सौन्दर्य र संरक्षणको निम्ति विभिन्न संरचना एबम कार्य हरु भइरहेको छ । यस सुन्दर योजना र परिकल्पना सफल पार्न को निम्ति पोखरा- १५ टुटुँगा निवासी ममतामय आमा #सिता ढकाल ज्यू र वहाँका छोरा श्री #कृष्ण बहादुर ढकालज्यू बाट ,पोखरी वरि परि रेलिङ निर्माण कार्य को निम्ति #रु ३०,०००रुपैयाँ(तिस हजार रुपैया) सहयोग प्रदान गर्नु भएको छ। वहाँ ले हामीले गर्दै आएका हरेक गतिविधिमा सधै सहयोग गर्दै आइरहनु भएको पनि छ।स्वदेश आएको सुभअवसर मा , यसै पोखरी मा राखिने भगवान शिवजि को मुर्ती को लागि पनि सहयोग गर्ने इच्छा राख्नु भएको छ।
उहाँलाई र वहाँ को परिवारजनको उत्तोत्तर प्रगति को कामना गर्दै वहाँ लाई उपभोक्ता समिती र क्लबको तर्फवाट मुरी मुरी धन्यवाद एवम् शुभकामना व्यक्त गर्न चाहन्छौं!
साथ साथै यस्तो पुण्य काम को अवसरमा सबैले आफ्नो आफ्नो तर्फवाट सक्दो साथ , सहयोग र हौसला दिनुहुन आदरणिय टोलबासी दाजुभाइ, बुवा आमा, साथी भाइ, समाजसेवी, र सबै शुभ चिन्तक हरुमा हार्दिक अपिल गर्दछु।
धन्यवाद🙏🙏🙏

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 23/06/2022

बिगतकेही महिना देखि चली रहेको हाम्रो ऐतिहासिक सम्रच्ना पोखरी निर्माण कार्य धमाधम अगि बदी रहेको छ । र यो सम्रचना निर्माणमा सम्पुर्ण अभिभावक ज्यु लगायत साथीहरु निरन्तर लागि परिराख्नु भएको छ। एस सम्रचनालाई सफल बनाउन सम्पुर्ण आदर्श टोल परिवार मा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गरिदिएर । सुन्दर आदर्श टोल बनाउन सहयोग गर्नुहुन्छ भन्ने आसाबादी पनि छौँ ।❤️

सुन्दर आदर्श टोलको परिकल्पना ।

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 02/05/2022

सम्पुर्ण आदर्श टोलका समाज सेवि आमा बुवा दाजु भाइ तथा दिदि बैनी हरु मा नमस्कार एसै आदर्श टोलमा रहेको पोखरीलाई हामी सम्पुर्ण युवाहरु मिलेर एस्को पुरानो सम्रचना लाई सुदृढीकरण गर्ने र मर्मत गर्ने । योजना हामी DYC परिवारले बनायको छौं । र हजुर हरुको आर्थिक तथा श्रमको सहयोग अपिल गर्न चाहान्छौ । हामीले आफ्नो ऐतिहासिक सम्रचनाको सुरक्षा गर्नु पर्छ । र यो हाम्रो जिम्मेवारी र कर्तब्य पनि हो । धन्यवाद ।

Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15

24/12/2021

Happy birthday 🎁 to our DYC Secretary Mr Sujan Giri 👍👍
🎂🎂🎂🎂💐💐💐💐🎁🎁🎁🎁🎁

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 23/11/2021

खोप कार्यक्रम !!!!
Astrazeneca vaccine !
कालिका पब्लिक कलेज रामबजार र कालिका बहुमुखी क्याम्पस काजिपोखरी मा !
मिति २०७८/०८/०८

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 22/11/2021

ढुंगेसाँघु युवा क्लब द्वारा आयोजित बनभोज कार्यक्रम २०७८ का केहि झलक हरु

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 12/11/2021

शुभ दिपावली को अवसरमा आदर्श टोलको मूल सडक छेउ रहेका गटर रंगाउने काम ढुङ्गेसाँघु युवा क्लब द्वारा सम्पन्न गरिएको थियो ।उक्त कार्य सु सम्पन्न पार्नको निम्ति हाम्रो यसै वडा भित्र रहेको , पोखरा१५ कोलपाटन मा स्थिति #टी जी पेन्ट्स हाउस एण्ड ट्रेड लिंक बाट ५०% रंग रोगन का सामाग्री सौजन्य प्रदान गरिदिनु भएकोमा उहाँहरू प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौ र साथै आगामी दिनहरूमा पनि यस्तै सामाजिक सेवामा सहयोग पाइरहने पनि विश्वास र अपेक्षा राख्दछौँ। https://www.facebook.com/2130731960288341/
🇳🇵🇳🇵🇳🇵

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 04/11/2021

ढुङ्गेसाँघु युवा क्लब को सक्रियता र पहलमा आदर्श टोल विकास भित्र रहेका विभिन्न ,बिजुलीका पोल हरु मा बत्ती बिग्रिएको समस्या हरु समाधान गर्दै र बाटो छेउका गटर हरु रङ्गाई, सम्पूर्ण टोल लाई नै उज्यालो पर्ने काम को थालनी गरिरहेका छौं ।
तिहार भनेको उज्यालो पर्व घर भित्र मात्र नभई घर बाहिर टोल, आँगन पनि उज्यालो पार्नु पर्ने कर्तव्य हाम्रो पनि हो ,यस लाई मनन गर्दै आफूले सकेको सक्दो सहयोग गरिदिनुहुन पनि अनुरोध गर्दछौँ ।
🙏🙏🙏
Happy Tihar 🎇🎇🎇
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

31/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु कप 7A side फूटबल प्रतियोगिता २०७८" लाई सफल र सभ्य बनाउनको निमित्त साथ र सहयोग प्रदान गर्नुभएको मा, हाम्रो पोखरा महानगरपालिका वडा नं १५ का अभिभावक,हाम्रो वडा का वडा अध्यक्ष श्री #प्रकाश पौडेल ज्यू लाई हार्दिक आभार एवंम् सम्मान प्रकट गर्दछौ । साथै पोखरा महानगरपालिका वडा कार्यालय १५ लाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौँ।
- ढुङ्गेसाँघु युवा क्लब
🇳🇵🇳🇵🇳🇵

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 30/10/2021

ढुङ्गेसाँघु युवा कलब द्वारा मिति २०७८/०७/०७ देखि ०७/१० सम्म आयोजित 7A SIDE फुटबल प्रतियोगिताको आम्दानी/खर्च विवरण ।
हजुरहरु को साथ सहयोग को निम्ति धन्यवाद व्यक्त गर्दछौं ।
DYC परिवार
🇳🇵🇳🇵🇳🇵

29/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई टुटुङ्गा-१५ को निवासी श्री #सुनिल गुरुङ ज्यू द्वारा हाम्रो येस ढुङ्गेसाँघु युवा क्लबलाई रु २,०००/-सहयोग गर्नु भएको मा उहाँ लगायत उहाँको परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौ ।
jai

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 29/10/2021
29/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई टुटुङ्गा-१५ को निवासी श्री कल्पना न्यौपाने ज्यू द्वारा हाम्रो येस ढुङ्गेसाँघु युवा क्लबलाई रु १०२०/-सहयोग गर्नु भएको मा उहाँ लगायत उहाँको परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौ ।
jai

29/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई पोखरा-१५ गलेश्वर निवासी समाजसेवी श्री #गणेश भण्डारी ज्यू द्वारा हाम्रो येस ढुङ्गेसाँघु युवा क्लबलाई रु १०,०००/-सहयोग गर्नु भएको थियो । उहाँ लगायत उहाँको परिवारलाई हाम्रो ढुङ्गेसाँघु युवा क्लबको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौ ।
jai
🇳🇵🇳🇵🇳🇵

29/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई सफल बनाउनको निमित्त पोखरा-१५ रामबजार निवासी,नेपाली कांग्रेस पोखरा १५का नेता एवम् समाजसेवी श्री #टोप बहादुर थापा ज्यू बाट रु ५००० रुपैयाँ सहयोग प्राप्त भएको थियो , सहयोगको लागि उहाँ र उहाँको परिवारप्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
jai
🇳🇵🇳🇵🇳🇵

29/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई टुटुङ्गा-१५ को निवासी श्री #सन्जु श्रेष्ठ ज्यू द्वारा हाम्रो येस ढुङ्गेसाँघु युवा क्लबलाई रु २०००/-सहयोग गर्नु भएको मा उहाँ लगायत उहाँको परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौ ।
jai
🇳🇵🇳🇵🇳🇵

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 28/10/2021

Prize distribution
First 7A side football competetion 2078
organized by DYC

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 28/10/2021

Man of the match trophy , winner runner up cup photo glimpse !!
Congratulation to all !

28/10/2021

ढुङ्गेसाँघु युवा क्लब द्वारा आयोजित "प्रथम ढुङ्गेसाँघु 7A side फूटबल कप" लाई सफल बनाउनको निमित्त पोखरा-१५ कोल पाटन वडा कार्यालय अगाडि रहेको ,बि एन्ड बि संगम सप्लायर्स बाट रु २,००० रुपैयाँ सहयोग प्राप्त भएको थियो।सहयोगको लागि समाजसेवी श्री #बलराम पौडेलज्यू र श्री #विकल राज पौडेलज्यू लाई हार्दिक आभार व्यक्त गर्दछौ ।
jai
🇳🇵🇳🇵🇳🇵

Photos from Dhungesanghu Youth Club, Adarsa Marga ,Pokhara-15's post 27/10/2021

प्रथम ढुंगेसाँघु कप फुटबल प्रतियोगिता को समापन समारोह का केहि झलक हरु ! प्रथम स्थान हासिल गर्न सफल रामघाट फुटबल क्लब लाइ हार्दिक बधाई साथै दितीय स्थान हासिल गर्न सफल R-10 B रामबजार लाइ हार्दिक बधाई ब्यक्त गर्दछौ I उपस्थित सम्पूर्ण अतिथिहरु, समाजसेवी सहयोगी दाता हरु, सुभचिन्तक साथीहरु मा बिसेस नमन प्रकट गर्दछौ I

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Telephone

Website

Address

Tutunga/15
Pokhara

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs