Kashyap Saving & Credit Co-Operative Ltd.

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kashyap Saving & Credit Co-Operative Ltd., Financial service, Srijanachok, Pokhara.

14/04/2023

यस कश्यप बचत तथा ऋण सहकारी सस्था लि का सम्पूर्ण शेयर शदस्य, बचतकर्ता तथा शुभचिन्तनहरुमा नब बर्ष २०८० को पावन अवसरमा हार्दिक मंगलमय सुभकामना सहित सु स्वास्थ्य, द्रिघायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

अध्यक्ष
एबम कश्यप बचत तथा ऋण सहकारी परिवार

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 03/04/2023

६६ औ राष्ट्रिय सहकारी दिवस को सम्पूर्ण सहकारी मनहरुमा शुभकामना ब्यक्त गर्दछौ।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 21/03/2023

यस कश्यप बचत तथा ऋण सहकारी सस्था लि का संचालक समिति अध्यक्ष सीता सुबेदी, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको छैठौ प्रदेश सभाबाट कार्यसमिति सदस्य पदमा निर्बाचित हुनुभयकोमा हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछौ।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 09/03/2023

बिगत लामो समय देखि यस सस्थामा कार्यरत इमान्दार अनुसासित तथा लगनशील कर्मचारी श्री कमला गुरुङ लाई दुखको साथ,नरमाइलो लाग्दा लाग्दै पनि उज्वल भबिस्यको कामना सहित बिदाई गर्दाको क्षण,तपाइको योगदान सस्थामा सधै स्मरणीय रहने छ।

13/02/2023

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का कर्मचारी श्री मित्रलाल परियार लाई आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य दीर्घायु तथा खुसीयाली जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🎂🎁🎂🎂🎈🎈❤️❤️

12/02/2023

😭😭😭🙏Heartfelt condolences
May The soul Rest In Peace .🙏😭😭😭
दु:खद खबर एवं हार्दिक श्रद्धाञ्जली Balaram Gautam सर!!!
पाेखरा महानगरपालिका सहकारी संघ का अध्यक्ष, सहकारी अभियन्ता, बाैद्धिक, सामाजिक ब्यक्तित्व, उर्जावान व्यवसायी आदरणीय सर बलराम गौतमको यहि मिति २०७९/१०/२८ गते बिरगंजमा भएको असामयिक निधनकाे खबरले हामी अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौं। यस दु:खद घडीमा स्वर्गीय व्यक्तित्वको दिवंगत आत्माको चिरशान्ती एवं स्वर्गावासकाे कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ परिवारजनमा समेवेदना ।।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 13/01/2023

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष श्री सिता देवी सुवेदी ज्यू, पोखरा महानगर पालिका सहकारी संघ कास्की को प्रथम साधारण सभा बाट कोषाध्यक्ष जस्तो गरीमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा वहां लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
Sita Subedi

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 27/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति का सदस्य, एवं विभिन्न संस्थामा आबद्ध व्यक्तीत्व, समाजसेवी तथा सहयोगी भावनाका व्यक्ती सरस्वती अधिकारी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 26/12/2022

यस संस्थाका असल कर्मचारी कमला गुरुङ मिस लाई जन्मदिनको लाख लाख सुभकामना व्यक्त गर्दछौ ।
Happy birthday Kamala miss 🎉🎈🎉🎉

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 15/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य विपना सुवेदी ज्यू लाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना एवं बधाई व्यक्त गर्दछौं।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 09/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड कि असल कर्मचारी सरिता बराल ज्यूको आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य, दीर्घायु तथा खुसीयाली जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं!
🎂🎂🎈🎈🎈🎉🎉🎊🥳🥳🎊

25/11/2022

हार्दिक बधाई ,!!!

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य, कुशल राजनीतिज्ञ, विभिन्न संघ संस्थामा आबद्ध एवं समाजसेवी व्यक्तित्व आदरणीय Damodar Poudel Bairagi दामोदर पौडेल बैरागी ज्यु कास्की क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले बिजयी हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ! ❤️✊💐
Damodar paudel bairagi 🎉🎉🎈🎈🎉

18/11/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि का कर्मचारी लक्ष्मी खड्का लाई आज परेको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

13/11/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्वास्थ्य उप - समिति सदस्य एवं विभिन्न संघसंस्था तथा सामाजिक कार्यमा संलग्न व्यक्तित्व आदरणीय बिनिता सुवेदी ज्यू लाई आज परेको जन्मदिनको अवसरमा सु - स्वास्थ्य तथा दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

01/11/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति का सदस्य, एवं विभिन्न संस्थामा आबद्ध व्यक्तीत्व, समाजसेवी तथा सहयोगी भावनाका व्यक्ती पूजा गिरी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।

24/10/2022

जय लक्ष्मी माता

24/10/2022

लक्ष्मी पूजा २०७९

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 24/10/2022

सबैलाई लक्ष्मी पूजाको सुभकामना ।

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 24/10/2022

लक्ष्मी पूजा । Kashyap Saving & Credit Co-Operative Ltd.

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 24/10/2022

शुभ दिपावली २०७९ एवं छठ पर्वको को अवसरमा हामी हाम्रा शेयर सदस्य, ग्राहक, तथा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक मंगलमय सुभकामना सहित मिति २०७९ कार्तिक ७ गते देखि १३ गते सम्म सार्वजनिक बिदा भर कार्यालय बन्द रहने जानकरी गराउँदछौ ।

Nagendra Subedi Sita Subedi Ram Bhakta Pathak Ram Bhakta Pathak Parva Subedi Shanta Timilsina Shova Adhikari Mitra Lal Pariyar

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 23/10/2022

#रंगोली
#तिहार_२०७९

22/10/2022

यस संस्था सञ्चालक समितिका कोषध्यक्ष महेन्द्र राज दाहाल ज्यू कि ममतामयी आमाको आज मिति २०७९/०७/०५ गतेका दिन असमायिक निधन भएको हुँदा स्वर्गीय ममतामयी आमाको चिर शान्तिको कामना गर्दै यस मातृशोक को दुखद घडीमा स - परिवार लाई धैर्यधारण गर्ने शक्ति प्राप्त रहोस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।


सिता देवी सुवेदी
अध्यक्ष
तथा सम्पूर्ण कश्यप परिवार

Sita Subedi Nagendra Subedi Mahendra Raj Dahal Liladhar Chapai Parva Subedi Shanta Timilsina Ram Bhakta Pathak Ram Bhakta Pathak

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 16/10/2022

Happy birthday to you The Chairman of Kashyap Saving & Credit Co-Operative Ltd.
🎂🎂🎉🎉🎆🎆
Sita Subedi

16/10/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति अध्यक्ष , पावर हाउस रिसोर्ट एवं गोल्डेन हाउस पार्टी प्यालेस पोखराका सञ्चालक, का साथै पोखराकै सफल व्यवसायी , विभिन्न संस्थामा आबद्ध व्यक्ती, समाजसेवी तथा सहयोगी भावनाका व्यक्तीत्व आदरणीय सिता देवी सुवेदी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।
Sita Subedi

15/10/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति का सचिव , पोखराका सफल व्यवसायी , विभिन्न संस्थामा आबद्ध व्यक्ती, समाजसेवी तथा सहयोगी भावनाका व्यक्ती आदरणीय नगेन्द्र प्रसाद सुवेदी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।

02/10/2022

शुभ विजया दशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्वत् लगायत चाडपर्वहरुको अवसरमा हामी हाम्रा शेयर सदस्य, कारोवार कर्ता, शुभचिन्तक हरु लगायत सम्पूर्ण महानुभावहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

28/09/2022

अध्यक्ष ज्यूको प्रतिवेदन प्रस्तुत ....क्रमशः
आ. व.२०७८/०७९

Photos from Kashyap Saving & Credit Co-Operative Ltd.'s post 28/09/2022

आज मिति २०७९ साल असोज १२ गते बुधबार यस संस्थाको सातौं बार्षिक साधारणसभा कार्यक्रम, यसै संस्थाका अध्यक्ष सीतादेवी सुवेदी को सभापतित्व, तथा संस्थाका पूर्व सल्लाहकार एवं नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीव बहादुर कोईरालाको प्रमुख आतिथ्यमा विभिन्न प्रस्ताव ऊपर छलफल सहित सम्पन्न भएको छ । उक्त कार्यक्रममा सँस्थामा आबद्ध शेयर सदस्य मध्येबाट, उत्रकृष्ट बचतकर्ता, असल कारोबारकर्ता, उत्कृष्ट वाल बचतकर्ता, तथा जेष्ठ नागरिक हरुलाई समेत सम्मान पनि गरेको छ ।

25/09/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि का व्यवस्थापक, सफल व्यवसायी एवं विभिन्न संस्थामा आबद्ध व्यक्ती समाजसेवी तथा सहयोगी भावनाका व्यक्तित्व वामदेव सुवेदी ज्यू लाई आज परेको जन्मदिनको अवसरमा सु - स्वास्थ्य, दीर्घायु एवं अझै प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

15/09/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. का शिक्षा उपसमिति संयोजक, पोखराका सफल व्यवसायी , विभिन्न संस्थामा आबद्ध व्यक्ती, समाजसेवी तथा सहयोगी भावनाका व्यक्ती आदरणीय बाबुराम भन्डारी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।

Want your business to be the top-listed Finance Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

जय लक्ष्मी माता
लक्ष्मी पूजा २०७९

Website

Address


Srijanachok
Pokhara
061-586053,9856034124

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Other Financial Services in Pokhara (show all)
Reliable Kaski Reliable Kaski
Reliable Nepal Life Insurance Ltd. Kaski Branch
Pokhara, 0977

Life Insurance company

Industrial Workers Saving & Credit Co-operative Society Ltd Industrial Workers Saving & Credit Co-operative Society Ltd
Industrial Estate
Pokhara, 33700/33800

Saving/Fixed/current deposit/loan

United Nepal Multipurpose Co Operative Society Ltd. United Nepal Multipurpose Co Operative Society Ltd.
Pokhara/10 , Rakshya Marga
Pokhara, 33700

United Nepal Multipurpose Co Operative Society Ltd. is established under the co-operative Act 2048.

Bishwo Mohan Adhikari Bishwo Mohan Adhikari
Pokhara

Banking and Financial Expert with more than 25 years of experience in the field. Asst. Professor in

Sonik Money Transfer Sonik Money Transfer
Zero K. M
Pokhara, 33700

Only Winning Slips Only Winning Slips
Pokhara, 33700

Join My Telegram For Free Slips Guys😍🔥

Hamro share bazar Hamro share bazar
Pokhara
Pokhara, 33700

hi

Hamro Gaurav Saving & Credit Co-operative Society Limited Hamro Gaurav Saving & Credit Co-operative Society Limited
Pokhara, 33700

Hamro Gaurav Saving & Credit Co-operative Society Limited, Head Office Located in Pokhara-30 Khudi, Dhungepatan. Contact us :- 061-504049, 061-504061

Ask Investment Pvt.Ltd Ask Investment Pvt.Ltd
Pokhara

ASK INVESTMENT PVT.LTD Vision: Our Vision is to Protect People From Huge Loss and Gain Huge Return

Abhiyan Agro Cooperative Ltd Abhiyan Agro Cooperative Ltd
Street No 3
Pokhara, 33700

Co-operative saving & Credit Bank

Sayapatri Saving and Credit Co-operative Ltd. Sayapatri Saving and Credit Co-operative Ltd.
Pokhara, 33700

Sayapatri Co-operative is a primarily Saving & Credit cooperative of Pokhara, Nepal. It was establis