Rajan Jung Kunwar
I am just like a water, no colour, no taste but need anytime.❤️
.
What you think about love.❤️💙💛🤍💜 Comments down.
आआआआआआआ...........हाहाहाहाहाहाहाहा मेरो देश र देशको पत्रकारिता, देशमा भष्टाचार भएर आर्थिक मन्दी भई देश नै टाट पल्टिन लागिसक्यो तर चौथो आँखा भनिएको पत्रकारिता भने अरूको खेदो खन्न मा बेस्त छ।
#बरु नेताहरूको खेदो खन र देशको विकास गर्नमा जोड दे।
#सक्छस_भने_आफू_राम्रो_बन,_सक्दैनन्_भन्ने_अरूलाई_नराम्रो_नभन्।
#के_पत्रकारिता_भनेको_यहि_हो_त?
#के_सबै_जनता_भेडा_नै_भएको_हुन्_त?
छिमेकी मुलुकले प्रविधिमा फड्को मारी चन्द्रमामा rocket तथा भुउपग्रह पठाएको छ तर मेरो देशको गती सुंगुरको जस्तै छ फोहोरमा खेल्ने फोहोर मा बस्ने।
ो_परिवर्तनको।
यो कुरा याद राख्नुहोस्, यदि तपाईंको खल्ती प्वाल परेको छ भने, पैसा भन्दा पहिले नाता तल झर्ने गर्छ।
यो भररै नभएको जीन्दगीको,
रहर भने कत्ती कत्ती।
तिमी आफ्नो Bluetooth open गर माया।
म मेरो मन❤️को Feeling share गर्छु।
💛💙❤️
जसको भाउ बढ्छ ,त्यस्लाइ त्याग्न सिकौ !
चाहे त्यो 'गोलभेडा' 'प्याज 'होस् या 'मान्छे'।
.
तिम्रो गल्ती थिएन नि सानु।
मेरै गल्ती थियो,किनकि तिम्ले भन्दा,
पहिले नै मैले तिमीलाई मन पराको थिए।
अरे यार! डेटिङ नगएको पनि २४ बर्ष भई सकेछ।
.
हामी कहिले जाने होला #माया ।
.
Jindagi ma dherai aagadi badna
Man thiyo farkida Raat parxa
Vanera matra ho nabadeko.🤐😬🤪
.
फरक छ नि माया,
तिमी र म मा,
तिमी पर्याै wine🍾🍷 खाने,
म पर्ये wind 🌬️🍃खाने।
तपाईं ले के काम गर्नुहुन्छ,त्यो महत्त्व छैन।
तपाईं कहाँ र को सँग काम गर्दै हुनुहुन्छ त्यो महत्त्व पूर्ण छ। किनकि.................
.
मानिसहरू बाटोमा सर्प देखें भने त्यसलाई धपाउने वा मार्ने गर्छन, यदि तेही सर्प मन्दिरमा देखें भने ढोक्दै हिड्छन।
लाग्थ्यो मलाई यो संसार माया , भरोसा, र विस्वास मा चल्थ्यो।
बल्ल थाहा भयो यो संसार त पुरै गाफै मा चल्दो रहेछ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Boudha Sadan
Pokhara
President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University
Pokhara, 33700
मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ
Pokhara
PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)
Pokhara
Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs