Broken boy

alone boy �

10/11/2022
21/09/2022

केटाकाे दिमागलागि मान्नै पर्छ 😂😂

18/08/2022

Sucide is not the solution of problem. But sometimes i think this is the best way for rest of my life🥺💔

16/08/2022

मलाई धेरै पैसा कमाउनु छ

13/08/2022

अरुसङ्ग मेरो तुलना कहिल्यै नगर्नु
महोदय ,
किनकि अरु
म जस्तो ,
अनि म अरु जस्तो कहिल्यै ,बन्न सक्दिन !!!!
choice : (💕💕 )

13/08/2022

"समस्या सवैको जिन्दगीमा हुन्छ,
जसले समस्या मित्र पनि समाधान देख्न सक्छ ; उसले संसार जित्नसक्छ ।" ❣️🥀🙏

01/08/2022

भाग्य र समयले ठगेर के भो त, सपना देख्न यी आँखा र संघर्ष गर्न यो शरीर अझै मरेको छैन ❣️❣️❣️❣️❣️

31/07/2022

मनमा जति पीडा भएपनी लुकाउन मन लाग्छ ।
जति नै नराम्रो हु कपाल मिलाउन मन लाग्छ ।
मलाई त सबैभन्दा यो क्यामेरा नै जाती लाग्छ ।
जस्लाई देख्ने बित्तिकै मुस्कुराउन मन लाग्छ 😜

31/07/2022

बाचा कसम के खानु

31/07/2022

Good morning beautiful people ❤️
Happy Shrawan 15 - साउन १५ खिर खाने दिनको शुभकामना🌾😊

31/07/2022

छुटेका सबै मान्छे याद छ मलाई,
सायद भेटिने बेला ठूलै आस देखाएका थिए😌

29/07/2022

बिश्वास बिना कसरी चल्छ र जिन्दगी ?
मसान घाट पुग्न पनि मलामी कमाउनु पर्छ ।
मोहदय❣️

29/07/2022

जिन्दगी बुझ्न त्यति सजिलो कहाँ छ , र हजुर।
पढाईले भन्छ बुद्धि ठुलो अनि , भोगाइले चाहिँ पैसा ।।🤞🖤😌🌍️

28/07/2022

जिन्दगीमा जित्नको लागी कसैको साथ भन्दा पनि आफुमा साहस हुनुपर्छ।😊❣️

28/07/2022

ईमानदारिता को पाठ मलाई नसिकाउ मित्र किनकि आरु को लागि सोचदा सोचदै आफू बर्बाद भएको मान्छे हु❣️

28/07/2022

आफू सहि हुनुपर्छ
अरु त असही,हवल्दार
जे भएपनि फरक पर्दैन 😜🤣

24/07/2022

अनुहारमा हाँसो छ भन्दैमा सबै मान्छे खुशी
हुँदैनन् पीडाले मन पोल्ने गर्छ अनुहार होइन
मोहदय❣️❣️

21/07/2022

थोरै भए नि झूट बोल्न सिकाइ देउन य जिन्दगी

सुख दुःख, दुःख सुख सबै बाटौला #saurab #sabu #sabusarkar #newsong #slowmotion 17/07/2022

Guys 1k views पुराम त यो भिडियो मा 👇
https://youtube.com/shorts/76ivaZIaX_E?feature=share

सुख दुःख दुःख सुख सबै

सुख दुःख, दुःख सुख सबै बाटौला #saurab #sabu #sabusarkar #newsong #slowmotion

12/07/2022

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

केटाकाे दिमागलागि मान्नै पर्छ 😂😂
मलाई धेरै पैसा कमाउनु छ #moneyiseverything #sabusarkar #sabuvlogs
बाचा कसम के खानु #sabusarkar #brokenboy #sadstatus
थोरै भए नि झूट बोल्न सिकाइ देउन य जिन्दगी
#sabusarkar #saurab #statuslover #friends #friendship
भाको माया हुन्न रैछ पिर#kabaddikabaddi #statuslover #saurab #sabusarkar #Dayahang
#sabusarkar #saurab #status #statuslover #friends #friendship
फुलको आखामा फुल संसार र काँडाको आखामा काँडा संसार#sabusarkar  #statuslover  #socialmedia  #saurab  #status  #Fulko
#sabusarkar #saurab #publickhabar #sabu #money

Category

Telephone

Address


2022
Tulsipur
2022

Other Public Figures in Tulsipur (show all)
Lwoken BM Lwoken BM
Tulsipur

This is me Lwoken Dra Magar from Dang,Nepal. Thank u for visiting this page. let's Stay positive💪💕.

Tri Netram Tattoo Studio Tri Netram Tattoo Studio
Rapti
Tulsipur, 22200

Tattoo Artist - Govinda Pun Magar

Pushkar Shresthah Pushkar Shresthah
Tulsipur

pushkar shrestha

Tulsipur Disability Learning Center Tulsipur Disability Learning Center
Ghorahi Road
Tulsipur

This is disability learning center for the physical disabled child of poor family town of tulsipur

Aaryen07 vlogs Aaryen07 vlogs
Tulsipur

Evangelist Peter Binod Evangelist Peter Binod
Tulsipur

we are gospel of jesus christ share with you and prayer for you And also motivate you in christ .Amen

Bipin Woli Bipin Woli
Damargaun
Tulsipur, 22412

म नेपाली

Gopal Gopal
Tulsipur

सुन्दरताको भन्दा पनि सफलताको पछी लाग्नुस एउटा सफल व्यक्ती बनेपछी सुन्दरता तपाइको पछि लाग्ने छ 🙏

Sarjan Pariyar Sarjan Pariyar
Tulsipur-18, Bijauri, Dang
Tulsipur, 22412

KAZI KAZI
Tulsipur
Tulsipur

YOU KNOW MY NAME NOT MY STORY 🩸💀

Susan chetri Susan chetri
Tulsipur, DIPAU

समाज जतिसुकै आधुनिक किन नहोस्� cast र past ले अझै पनि सम्बन्ध टुटाउछ्�

Deepesh Olee Deepesh Olee
Tulsipur