Ganesh Acharya

Ganesh Acharya

Nearby public figures

Akhil Jung Oli
Akhil Jung Oli
KAZI
KAZI
tulsipur

अपराध र सुरक्षा मामलामा समाचार लेख्नु मेरो रूची हो ।

29/08/2024
कांग्रेसका ´फरार सांसद` सदनमा उपस्थित, प्रहरी रमिते 20/08/2024

कांग्रेसका ´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी लुम्बिनी प्रदेशसभामा उपस्थित भएका छन् । https://www.nepalpress.com/2024/08/20/501303/?

कांग्रेसका ´फरार सांसद` सदनमा उपस्थित, प्रहरी रमिते सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा अदालतले धनबहादुर केसीलाई दोषी ठहर गरेक...

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन ‘फरार सांसद’ पनि आउने 20/08/2024

‘अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा होइन जेलमा हुनुपर्छ,’ प्रमुख सचेतक इन्द्रजीत थारूले नेपाल प्रेससँग भने, ‘जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानुनी राज्यको उपहास हो ।’ https://www.nepalpress.com/2024/08/20/501174/?

लुम्बिनीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन ‘फरार सांसद’ पनि आउने दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् । गत साउन ७ गते ने...

कुल सचिव निलम्बनको साइड इफेक्ट: संस्कृत विश्वविद्यालयका भीसीको राजीनामा स्वीकृत 18/08/2024

उपकुलपति लामिछानेले आफ्ना आसेपासेलाई नयाँ नियुक्ति र बढुवा गर्न थालेपछि कुल सचिव अधिकारीले सहमति दिएका थिएनन् । https://www.nepalpress.com/2024/08/18/500596/?

कुल सचिव निलम्बनको साइड इफेक्ट: संस्कृत विश्वविद्यालयका भीसीको राजीनामा स्वीकृत दाङ । दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यायलमा उपकुलपति यादवप्रसाद लामिछानेले दिएको राजी.....

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ 18/08/2024

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष ज्ञानु पक्राउ परेका छन् । https://www.nepalpress.com/2024/08/18/500504/?

युवालाई खकुरी हानेको अभियोगमा चक्रे मिलन समूहमा आबद्ध वडाध्यक्ष पक्राउ सामान्य विवादमा वडा अध्यक्ष वलीसहित नारायण डाँगी, नवीन, लोके, ऋषि देवकोटालगायत करिब एक दर्जन युवा समूहले आक्रमण ग....

कार्यालय सहयोगीबाट वडाध्यक्ष भए, ४० लाख ऋण तिर्न बेलायत गए 06/08/2024

यो लाइनमा को को वडा अध्यक्ष हुनुहुन्छ ? https://www.nepalpress.com/2024/08/06/496051/?

कार्यालय सहयोगीबाट वडाध्यक्ष भए, ४० लाख ऋण तिर्न बेलायत गए करिब ४० लाख ऋण भएकाले ऋण तिर्नकालागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् ।

माओवादीबाट एमालेमा आएकी सीतालाई अवसरको चाङ, प्रदेश सांसद हुँदै मन्त्री उपहार 02/08/2024

वर्षौंदेखि एमालेको राजनीतिमा पसिना बगाएका सांसद हुँदाहुँदै उनलाई मन्त्री बनाइएपछि खासगरी एमालेका दुई महिला सांसद बाँकेकी वसन्ती अधिकारी र दाङकी रेखा विक उर्फ शर्मा असन्तुष्ट छन् । एमालेको केन्द्रीय नेतृत्व भने सीतालाई मन्त्री बनाएर ‘एमालेमा भविष्य छ’ भन्ने सन्देश दिन खोजेको दाबी गर्छ । https://www.nepalpress.com/2024/08/02/494970/?

माओवादीबाट एमालेमा आएकी सीतालाई अवसरको चाङ, प्रदेश सांसद हुँदै मन्त्री उपहार दाङ । १३ वर्ष छँदै माओवादीको सशस्त्र युद्धमा भूमिगत बनेकी सीता चौधरीले आज लुम्बिनी प्रदेशको ऊर्जा तथा सिंचाइ मन्...

नयाँ दलबाट केही हुँदैन, दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ: महासचिव पोखरेल 22/06/2024

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा दुइ दलीय व्यवस्था आवश्यक रहेको बताएका छन् । https://www.nepalpress.com/2024/06/22/480354/?

नयाँ दलबाट केही हुँदैन, दुई दलीय व्यवस्था नै उपयुक्त हुन्छ: महासचिव पोखरेल दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि दुई दलीय व्यवस्था आवश्यक रहेको बताएका छन् । दाङ.....

फरार सूचीमा रहेका कांग्रेस सांसद संसदमा, प्रहरीले देख्दैन कि चिन्दैन ? 19/06/2024

काठमाडौंको सामाखुसी-टोखा रोडस्थित घरको गेष्टरुममा प्रहरीका पूर्व र बहालवाला डीआईजीदेखि आईजीपीसम्मको डिनरको तस्बिर फ्रेम बनाएर झुण्ड्याएका छन् । https://www.nepalpress.com/2024/06/19/479405/?

फरार सूचीमा रहेका कांग्रेस सांसद संसदमा, प्रहरीले देख्दैन कि चिन्दैन ? ३२ वर्ष पुरानो फैसलाले अहिले लखेटेपछि संसद जान छाडेका लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डीबी) बैठकमा देखिन .....

टीकापुर जग्गा प्रकरणमा दोषी देखिए आरजुलाई पनि कारबाही गर्नुपर्छ : मीन विश्वकर्मा 12/06/2024

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति पत्नी आरजु राणा मुछिएको टीकापुर जग्गा घोटाला प्रकरणको छानबिन गर्न माग गरेका छन् । https://www.nepalpress.com/2024/06/12/476559/?

टीकापुर जग्गा प्रकरणमा दोषी देखिए आरजुलाई पनि कारबाही गर्नुपर्छ : मीन विश्वकर्मा दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले सभापति पत्नी आरजु राणा मुछिएको टीकापुर जग्गा घोटाला प.....

दाङको मालपोत र नापी कार्यालयमा गुठी पीडित किसानको तालाबन्दी, पाँच राउन्ड हवाई फायर 02/06/2024

https://www.nepalpress.com/2024/06/02/472670/?

दाङको मालपोत र नापी कार्यालयमा गुठी पीडित किसानको तालाबन्दी, पाँच राउन्ड हवाई फायर दाङ । स्वर्गद्वारी गुठीपीडित किसानहरूले दाङको घोराहीमा रहेका मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेक....

एमाले दाङमा सर्वसम्मत गराउने तयारी, पदाधिकारीको सूची महासचिवलाई बुझाइयो 19/05/2024

एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको छ । https://www.nepalpress.com/2024/05/19/467384/?

एमाले दाङमा सर्वसम्मत गराउने तयारी, पदाधिकारीको सूची महासचिवलाई बुझाइयो दाङ । एमाले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको १४ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको तयारी गरिएको ...

गाउँपालिका अध्यक्ष नै ठेकेदार : समयमै काम नगरेपछि जमानत जफत - Lumbini Halchal 18/05/2024

तुलसीपुर उपमहानगरपालिकाले समयमै काम नगर्ने गाउँपालिका अध्यक्ष संचालक रहेको निर्माण कम्पनीको जमानत जफत गरेको छ । https://lumbinihalchal.com/142004/05/18/?

गाउँपालिका अध्यक्ष नै ठेकेदार : समयमै काम नगरेपछि जमानत जफत - Lumbini Halchal दाङ । तुलसीपुर उपमहानगरपालिकाले सल्यानको एक गाउँपालिका अध्यक्षको निर्माण कम्पनीको जमानत जफत गर्ने निर्णय गरेक....

बलात्कारमा दोषी ठहर अभियुक्त १४ वर्षपछि पक्राउ 16/05/2024

https://www.nepalpress.com/2024/05/16/466374/?

बलात्कारमा दोषी ठहर अभियुक्त १४ वर्षपछि पक्राउ दाङ । बलात्कार गरी फरार भएका अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । २०६७ साल कात्तिक २ गते महिलालाई बला....

दाङमा भान्सामै पसेर दुई महिलाको हत्या, अटो चालक पक्राउ 11/05/2024

https://www.nepalpress.com/2024/05/11/464347/?

दाङमा भान्सामै पसेर दुई महिलाको हत्या, अटो चालक पक्राउ दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका- १० नारायणपुरकी ५० वर्षीया जुपली बुढा र ४४ वर्षीया सं...

उद्योग वाणिज्य संघको अध्यक्षमा काँग्रेसकै दुई उम्मेद्वार - Lumbini Halchal 05/05/2024

तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर नेपाली काँग्रेस विभाजित भएको छ ।

उद्योग वाणिज्य संघको अध्यक्षमा काँग्रेसकै दुई उम्मेद्वार - Lumbini Halchal दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनलाई लिएर नेपाली काँग्रेस विभाजित भएको छ । काँग्रेसले विनिल केसीलाई ....

टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी - Lumbini Halchal 30/04/2024

टरीगाउँ विमानस्थलको धावन मार्ग विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणलाई दिने प्रक्रिया थालिएको छ ।
https://lumbinihalchal.com/141928/04/29/?

टरीगाउँ विमानस्थल विस्तार गर्न कपास विकास समितिको जग्गा नागरिक उड्यनलाई दिने तयारी - Lumbini Halchal दाङ । तुलसीपुर उपमहानगरपाललिकाले टरीगाउँ विमानस्थल विस्तारकालागि नागरिक उड्यन प्राधिकरणलाई जग्गा उपलब्ध गराउ...

एमाले दाङको अधिवेशन उद्घाटन गर्न केपी ओली आउने - Lumbini Halchal 27/04/2024

अध्यक्षमा वर्तमान अध्यक्ष हुकुम बस्नेत,सचिव मनोहर बुढाथोकी,प्रदेश कमिटी सदस्य तिरण गौतम,पुर्व प्रदेश कमिटि सदस्य शिवकुमार आचार्य आकाङ्क्षी छन् ।

एमाले दाङको अधिवेशन उद्घाटन गर्न केपी ओली आउने - Lumbini Halchal दाङ । एमाले दाङको १४औँ जिल्ला अधिवेशन जेठ ६ गते हुने भएको छ । अध्यक्ष हुकुम बस्नेतका अनुसार नेत्रलाल स्मृति दिवसक....

तुलसीपुरमा कक्षा १२ को परीक्षा : ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर 26/04/2024

तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा शाखाले गरेको अनुगमनका क्रममा परीक्षा निकै लापरवाही तरिकाले संचालन गरिएको पाइएको छ
https://www.nepalpress.com/2024/04/26/458442/?

तुलसीपुरमा कक्षा १२ को परीक्षा : ग्रुप म्यासेन्जरमै आउँछ प्रश्नको उत्तर तुलसीपुर उपमहानगरले आजदेखि सुरू भएको कक्षा १२ को परीक्षा अनुगमन गरेको छ । मेयर टिकाराम खड्काको नेतृत्वमा शिक्षा ...

लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम 18/04/2024

एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ । https://www.nepalpress.com/2024/04/18/455500/?

लुम्बिनी एमालेले टुङ्ग्यायो पाँच मन्त्रीको नाम दाङ । एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुङ्ग्याएको छ । संसदीय दलका नेता लीला गिरीका अनु...

तुलसीपुरका चार विद्यालयका अध्यक्ष बर्खास्त 09/04/2024

तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ ।

तुलसीपुरका चार विद्यालयका अध्यक्ष बर्खास्त दाङ । तुलसीपुर उपमहानगरपालिकाले चार वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बर्खास्त गरेको छ । शिक्षा ऐन वि.....

सेन्टर मावि तुलसीपुरका शिक्षक, कर्मचारीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने 08/04/2024

आगामी शैक्षिक सत्रदेखि छोराछोरी आफ्नै विद्यालयमा नपढाएमा शिक्षकलाई अन्यत्र सरुवा गरिने र कर्मचारीलाई सेवाबाट बिदा गरिने व्यवस्थापन समितिका
सदस्य सुरेश रावतले जानकारी दिए । https://www.nepalpress.com/2024/04/08/451763/?

सेन्टर मावि तुलसीपुरका शिक्षक, कर्मचारीले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउन नपाउने दाङ । सेन्टर मावि तुलसीपुरले व्यवस्थापन समिति, शिक्षक र कर्मचारीका छोराछोरीलाई सोही विद्यालयमा पढाउनुपर्ने निर...

एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी - Lumbini Halchal 04/04/2024

नेकपा एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् ।

एमाले सल्यानको अध्यक्षमा भिमबहादुर सेन विजयी - Lumbini Halchal दाङ । नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले प....

चौराहमा कांग्रेसले ठड्याएको खुमबहादुरको शालिक ! 03/04/2024

(एकपटक पढेर प्रतिक्रिया पाऊँ)
काँग्रेसले चौराहमा खुमबहादुर खड्काको शालिक बनाएको घटनाले एउटा बहसको पनि सिर्जना गरेको छ कि जिउँदो हुँदा भ्रष्टाचारी ठहरिएको कुनै नेता मरणोप्रान्त स्वतः महान बन्छ ? यही दृष्टान्त पछ्याउँदै जाँदा भविष्यमा कांग्रेसले आफताब आलमको पनि शालिक नठड्याउला भन्न सकिएन । https://www.nepalpress.com/2024/04/03/449554/?

चौराहमा कांग्रेसले ठड्याएको खुमबहादुरको शालिक ! शालिकको घुम्टो खोल्दै देउवाले भने, ‘खुमबहादुरलाई झुटो मुद्दामा फसाइयो । उहाँ भ्रष्टाचारी हुँदै होइन ।’ देउवाको ....

केपी-प्रचण्डको कोपभाजनमा लुम्बिनीका लीला र कर्णालीका शर्मा - Lumbini Halchal 02/04/2024

लुम्बिनीका लीला गिरी र कर्णालीका राजकुमार शर्मा शीर्ष नेतृत्वको राजनीतिक कोपभाजनमा परेका छन् ।

केपी-प्रचण्डको कोपभाजनमा लुम्बिनीका लीला र कर्णालीका शर्मा - Lumbini Halchal गणेश आचार्य दाङ । लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व बाँडफाँडमा एमाले-माओवादी बीच अप्रत्याशित सहमति बन्.....

पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद् 24/03/2024

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसीले भने, ‘समीक्षा सहभागी कन्सर्टमा दर्शक नआउनु पल शाह बिरूद्व बलात्कार मुद्दाको साइड इफेक्ट हो ।’ https://www.nepalpress.com/2024/03/24/445966/?

पलको गृहजिल्लामा ‘ह्यूमिलेट’ भइन् समीक्षा : २३ जनाले मात्रै टिकट काटेपछि स्टेज प्रस्तुति रद् समीक्षा कन्सर्टमा प्रस्तुति दिन तुलसीपुर आएर मेट्रो होटेलमा बसिन् । दर्शकको घुइँचो लागेपछि स्टेज उक्लने आशामा .....

राजनीतिमा नयाँ सहकार्य सुरू भयो : महासचिव पोखरेल - Lumbini Halchal 23/03/2024

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा नयाँ यात्रा सुरू भएको बताउनु भएको छ ।

राजनीतिमा नयाँ सहकार्य सुरू भयो : महासचिव पोखरेल - Lumbini Halchal पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलेले नेपालको राजनीतिमा नयाँ सहकार्य सुरु भएको बताउनुभएको छ । नेकपा एमाल....

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सुन तस्करीमा आफू भुरा माछा मात्रै भएको र आफूभन्दा माथि धेरै ठुला माछा भएको स्विकारोक्ति । यीनलाई गिरफ्तार गरेर बयान लिने...

Category

Telephone

Address


Dang
Tulsipur

Other Journalists in Tulsipur (show all)
Online TV Journalist Association, Dang Online TV Journalist Association, Dang
Tulsipur
Tulsipur

OTJA Dang इन्टरनेटको माध्यमबाट भिडियो साम?

Must Nepal TV Must Nepal TV
Ghorahi Holeri Sahid Marg
Tulsipur

घट्ना परिघटना समाचारको लागि Must Nepal TV सद?

Devendra bhandari Devendra bhandari
Tulsipur, GOLTAKURI

हरेक समय नयाँ खबरको साथमा,, सबै जना ले प

Hamro Pahunch Hamro Pahunch
Tulsipur-7 Jhumare Dang
Tulsipur, 22412

कुनै पनि जानकारी प्राप्त गर्नुपरेमा 082-521519/082-521374

𝙍𝙤𝙡𝙥𝙖 𝙠𝙝𝙖𝙗𝙖𝙧 𝙍𝙤𝙡𝙥𝙖 𝙠𝙝𝙖𝙗𝙖𝙧
Tulsipur

सुचना समाचार र मनोरञ्जन को लागि रोल्पा खबर लाई लाइक गर्नुहोस धन्यवाद

Dipak Dangi Dipak Dangi
Tulsipur, 22200

म आफ्नै स्वतन्त्रतामा जिउन चाहन्छु। कसैको दबाबमा हैन।। Facebook पेजलाई Like गरिदिनुहोला। धन्यवाद🙏❣️

Mukti Babu Mukti Babu
Bijauri
Tulsipur, 44600

Personal

Tharkot.com.np Tharkot.com.np
लुम्बिनी प्रदेश
Tulsipur, 22412

सन्देशमुलक सुचना, समाचार,मनाेरञ्जन तथा जनचेतनामुलक भिडियोहरुकाे लागि tharkot.co.np सँग जाेडिनुहाेला ।