Must Nepal TV

घट्ना परिघटना समाचारको लागि
Must Nepal TV
सद?

31/07/2023

दमकका प्रमुख प्रशासकीय को एक युवती सङको

29/07/2023

मकै फलफुल बेचेर छोरा छोरी पढाउदै

पब्जी खेल्ने क्रममा चिनजान अहिले बिहेमा परिणत एक पाकिस्तानकि युवती र भारत युवकको प्रेम कहानी, 10/07/2023

पब्जी खेल्ने क्रममा उनीहरूबीच चिनजान भयो। चिनजान पछि मोबाइल नम्बर साटासाट भयो। कुराकानी बाक्लिन थाल्यो। कुराकानीसँगै उनीहरूबीच प्रेम झाँगिन थाल्यो।
झाँगिएको प्रेमलाई विवाहमा परिणत

पब्जी खेल्ने क्रममा चिनजान अहिले बिहेमा परिणत एक पाकिस्तानकि युवती र भारत युवकको प्रेम कहानी, #पाकिस्तान #भारत ्जी खेल्ने क्रममा चिनजान अहिले बिहेमा परिणत एक पाकिस्तानकि युवती र भारत युवकको प्रेम कहान...

28/06/2023

घोराही उपमहानगरपालिका– ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिएका छन्।

16/05/2023

२०८० बैशाख १५ देखि १७ गते सम्म दशरथ रङगशाला काठमाडौमा सम्पन्न १३ औं केन्द्र स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता एथलेटिक्स खेल अन्तगर्त १०० मिटर २०० मिटर र १००×४ रिले दौडमा प्रथम स्थान हासिल गरेका सुजल डांगी लाई जनप्रीय स्कुल बालापुरले अभिनन्दन गरेको छ ।

30/03/2023

आगोमा जलेको दुई महिना हुदा पनि उपचार नपाएर छट्पटी रहेका बिमला

18/03/2023
18/03/2023

एक कार्यक्रम मा थारु नाच,

Photos from Must Nepal TV's post 17/03/2023

जनउत्थानद्वारा शान्तिनगरमा २ दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न ।।

०३ चैत २०७९

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय शान्तिनगर गाँउपालिका वडाँ न. ५ मा व्यावसायिक बाख्रा पालन तालिक बिहिवार सम्पन्न भएको छ ।
समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धि गरी स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ सुरु भएको कार्यक्रमको प्रमुख अतिथीमा शान्तिनगर गाउँपालिका वडाँ न. ५ का वडाँ अध्यक्ष ओपेन्द्र बहादुर रावत, अतिथीहरु मा शाखा कार्यालय शान्तिनगरका शाखा प्रमुख देवराज आचार्य चित्र बहादुर क्षेत्री नायब पशु स्वास्थ्य प्राविधिक कृष्ण चौधरी प्राविधिक सहित ५७ जना विभिन्न ठाउँका सदस्य दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै रावतले तालिममा सिकेको कुराहरु व्यबहारमा लागु गरेमा मात्रै तालिम प्रभावकारी हुने बताउनुभयो । उहाँले एक दुइ वटा बाख्रा पाल्नु भन्दा व्यावसायिक रुपमा नै पाल्न सके स्वरोजगार बनि उल्लेख्य आर्थिक प्रगती गर्न सकिने कुरा बताउदै संस्था प्रती
धन्यवाद ज्ञापन गर्नु भएको थियो।

बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै पशु क्षती न्यूनीकरण तथा पशुधन सुरक्षाका लागी पशुपन्छी को बिमा अनिवार्य रुपमा गरेमा कृषक हरु निश्चिन्त भएर ब्यवसाय संचालन गर्न सक्ने कुरा जानकारी दिनु भयो ।

जनउत्थान सामुदायिक लघुवित्त शाखा कार्यालय शान्तिनगरका शाखा प्रमुख छोटेलाल चौधरी को सभा अध्यक्षतामा सुरु भएको कार्यक्रमको शहरीकरण कनिष्ठ साहायक प्रेम बहादुर पुनले गर्नु भएको थियो ।

10/03/2023

छोराको मृत्यु पछि एक्लिएकी बुहारी जो अर्कैलाइ कन्यादान गरि पठाइदिए यी महान सासू ससुराले https://youtu.be/B_flibSw1nM

25/02/2023

के म समीक्षा अधिकारी मुद्दा हाल्दै हिडौ भन्दै Live मा बताए यस्तो

10/02/2023

बलात्कारको आरोप लगाएर जेल पठाउन ठिक पारिएको केटासँगै सोनाली कुमारी सिंह अर्थात निहारिका राजपूतले विवाह गरेकी छिन्।

01/02/2023

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सुरु गरेको टुकुचा खोला उत्खनन कानुन विपरीत भएको ठहर गरेको छ ।

21/01/2023

https://youtu.be/aCL8fjK_5mU
कम्बोडियाको घट्ना मा मृ #त्यु भएका निराकर पाण्डे को नेपाल ल्याइ गरियो यसरी अ #न्त्यष्टी हेर्नुहोस,

17/01/2023

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

15/01/2023

पोखरा विमान दुर्घटना हुदा लोकगायिका निरा छन्त्याल को मृत्यु

सन्दिप जेल बाट छुट्ने २० लाख धरौटी मा तर यस्तो नियम लागू हुने हेर्हुहोस पूरा भिडियो । 12/01/2023

https://youtu.be/xPIgwx5lcIY

सन्दिप जेल बाट छुट्ने २० लाख धरौटी मा तर यस्तो नियम लागू हुने हेर्हुहोस पूरा भिडियो । सन्दिप जेल बाट छुट्ने २० लाख धरौटी मा तर यस्तो नियम लागू हुने हेर्हुहोस पूरा भिडियो ।

07/01/2023

New update

राेल्पा मा ट्रान्सर्फमर आएकाे ३ वर्ष बितिसक्दा पनि विद्युत बलेन कर्मचारी देखि हाकिम सम्म मुख 07/01/2023

https://lumbinipatrika.com/2023/01/3470/

राेल्पा मा ट्रान्सर्फमर आएकाे ३ वर्ष बितिसक्दा पनि विद्युत बलेन कर्मचारी देखि हाकिम सम्म मुख २०७९पुस २३ तेजवीर बि.सि राेल्पा रुन्टिगढी गाउँपालिका वडाँ नं. २ उमा साविक जाैलीपाेखरी ९ मा विद्युत विस्तार मा निक....

गोरखा आइडल स्कुल राप्ती २ ,दाङले वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम बिच सम्पन्न । - लुम्बिन 04/01/2023

गोरखा आइडल स्कुल राप्ती २ ,दाङले वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम बिच सम्पन्न ।

गोरखा आइडल स्कुल राप्ती २ ,दाङले वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम बिच सम्पन्न । - लुम्बिन कार्यक्रममा १०० मिटर दौड प्रतियोगिता ,२०० मिटर दौड तथा विभिन्न कार्यक्रम हरुको आयोजना गरी अभिभावक लाई सम्मान तथा...

03/01/2023

कोरिया पठाउने भनेर बिराटनगर पठाउने यिनै हुन् गणेश दङ्गाल, कोरिया उडेको मान्छे बिराटनगर एअरपोर्टमा झरेर यो कोरिया हैन भन्दा स्थानीयले यो नेपाल नै हो भन्दा ४ जना अचम्मित !

29/11/2022

सुकुम्बासी होइन हुकुमबासी हुन

22/11/2022

चर्चित कार्यक्रम प्रस्तोता महाबिर बिश्वकर्मा को निधन ले हामी सबै ले दुखित बनाएको छ ।।

15/11/2022

उमेर १६ / १७ छ ,
#हल्ला_रमाइलो

रोल्पाको त्रिवेणीमा आफ्नै छोरा बाट बुबा मृत्यु - लुम्बिनी पत्रिका 07/11/2022

रोल्पाको त्रिवेणीमा आफ्नै छोरा बाट बुबा मृत्यु - लुम्बिनी पत्रिका काठको पिर्का प्रहार गर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

रोल्पाको त्रिवेणीमा आफ्नै छोरा बाट बुबा मृत्यु - लुम्बिनी पत्रिका 07/11/2022

https://lumbinipatrika.com/2022/11/2691/

रोल्पाको त्रिवेणीमा आफ्नै छोरा बाट बुबा मृत्यु - लुम्बिनी पत्रिका काठको पिर्का प्रहार गर्दा रोल्पामा एक जनाको मृत्यु भएको छ ।

17/10/2022

नेपाल सरकारद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि अर्थात कार्तिक १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

16/10/2022

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन। हार्दिक श्रद्धानजलि ।।

28/09/2022

सल्यान मा जीव दुर्घटना हुदा एकै घरका ६ जना सहित ८ जना को घट्ना स्थल मै मृत्यु ।।

रुन्टिगढी गाउँपालिकाले बैंक बाट दिदै आएको सामाजिक सुरक्षा भत्ता अब वडाँ बाट दिने – लुम्बिनी प 25/09/2022

https://lumbinipatrika.com/2022/09/2519/

रुन्टिगढी गाउँपालिकाले बैंक बाट दिदै आएको सामाजिक सुरक्षा भत्ता अब वडाँ बाट दिने – लुम्बिनी प रुन्टिगढी गाउँपालिकाले बैंक बाट दिदै आएको सामाजिक सुरक्षा भत्ता अब… आइतवार, असोज ९, २०७९

23/09/2022

हैट.. Nepali Actor Buddhi Tamang gets married with Anu Theng. ❤️

20/09/2022

स्वा : राजा परिवार को सयन कक्ष, बैठक कक्ष डाइनिङ हल लगायत अन्य कक्षहरु यति सम्म साधारण होला भनेर कसैले पनि सोच्न सक्दैन

संविधान दिबस मा प्रचण्ड लाई सम्झिदै भन्छन, रोल्पाका एक युवा नेता यस्तो ।। - लुम्बिनी पत्रिका 19/09/2022

संविधान दिबस मा प्रचण्ड लाई सम्झिदै भन्छन, रोल्पाका एक युवा नेता यस्तो ।।

संविधान दिबस मा प्रचण्ड लाई सम्झिदै भन्छन, रोल्पाका एक युवा नेता यस्तो ।। - लुम्बिनी पत्रिका १० बर्ष जनयुद्धको लामो संघर्ष ले तय गरेको यो नेपालको संविधान जारि भएको पनि कति छिटो आठौं बर्षमा प्रवेश गरेछ थाहै भ...

15/09/2022

बिरगन्ज नारायणी अस्पताल मा लापरबाही ।। हेर्नुहोस यस्तो सम्म

07/09/2022

रोल्पा होलेरी मा धार्मिक महोत्सव २०७९"

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Ghorahi Holeri Sahid Marg
Tulsipur

Other Journalists in Tulsipur (show all)
Online TV Journalist Association, Dang Online TV Journalist Association, Dang
Tulsipur
Tulsipur

OTJA Dang इन्टरनेटको माध्यमबाट भिडियो साम?

Devendra bhandari Devendra bhandari
Tulsipur, GOLTAKURI

हरेक समय नयाँ खबरको साथमा,, सबै जना ले प

Hamro Pahunch Hamro Pahunch
Tulsipur-7 Jhumare Dang
Tulsipur, 22412

कुनै पनि जानकारी प्राप्त गर्नुपरेमा 082-521519/082-521374

𝙍𝙤𝙡𝙥𝙖 𝙠𝙝𝙖𝙗𝙖𝙧 𝙍𝙤𝙡𝙥𝙖 𝙠𝙝𝙖𝙗𝙖𝙧
Tulsipur

सुचना समाचार र मनोरञ्जन को लागि रोल्पा खबर लाई लाइक गर्नुहोस धन्यवाद

Dipak Dangi Dipak Dangi
Tulsipur, 22200

म आफ्नै स्वतन्त्रतामा जिउन चाहन्छु। कसैको दबाबमा हैन।। Facebook पेजलाई Like गरिदिनुहोला। धन्यवाद🙏❣️

Ganesh Acharya Ganesh Acharya
Tulsipur/5, Dang
Tulsipur

अपराध र सुरक्षा मामलामा समाचार लेख्नु मेरो रूची हो ।

Mukti Babu Mukti Babu
Bijauri
Tulsipur, 44600

Personal