Saral Nepali Language & Culture Center, Inc.

Saral Nepali Language and Culture Center (SNLCC) mission is to teach, promote and preserve Nepali La (SNLCC) was informally established in September 2016. P.O.

सरल नेपाली भाषा तथा संस्कृति केन्द्र, न्यूयोर्क

Saral Nepali Language and Culture Center Inc. The school was founded by a few like-minded Nepalese women who were concerned about the inability to speak the language and know about the culture of their US born children. Unofficially, the school started in a rented room of a Karate Studio on September 17, 2016, with 9 students in Elmhurst, New York.

10/31/2024
10/07/2024

हजुरहरू सम्पूर्णमा बडा दशैं २०८१ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ! ! !

सरल नेपाली भाषा तथा संस्कृति केन्द्र परिवार, न्यूयोर्क

Photos from Saral Nepali Language & Culture Center, Inc.'s post 09/17/2024
Photos from Saral Nepali Language & Culture Center, Inc.'s post 09/09/2024

Thank you all for your love & Support!🙏🙏

07/02/2024

NOTICE FOR NEW ADMISSION 2024/25!

सम्पूर्ण अभिभावक दाजुभाइ दिदी बहिनीहरूमा नमस्कार !
हजुरहरूको निरन्तर साथ सहयोग र विश्वासले गर्दा आज सरल नेपाली भाषा तथा संस्कृति केन्द्र आठौँ वर्षमा यात्रा गरिरहेको छ भने यही सेप्टेम्बरबाट पूरा गरी नवौं वर्षमा प्रवेश गर्दैछ | उक्त आठ वर्षको दौरानमा आजसम्म करिब ४०० विद्यार्थीहरू जोडिए भने अहिले पनि १८० जना हामीसँगै छन् | जसमा व्यस्त दैनिकीका कारण थपघट भने भइरहने हुन्छ | केही विद्यार्थीहरू कोर्स पूरा गरेर अहिले स्वयंसेवकको रुपमा यही संस्थामा सहायक शिक्षकको रुपमा पढाइरहेका छन् | हाम्रो यस प्रयासमा मिहिनेतकासाथ अध्ययन गरेर साथ दिने हाम्रा विद्यार्थी नानीबाबुहरू, हामीलाई विश्वास गर्दै यएस प्रयासमा साथ दिनुहुने अभिभावक दाजुभाइ दिदी बहिनीहरू लगायत हाम्रो संस्थामा क्रमशः अभिभावक, स्वयंसेवक हुँदै बोर्डसम्म आएर संचालनमा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरूमा हामी संस्थापकको तर्फबाट हार्दिक नमन गर्दछौं |

नयाँ भर्ना को लागि पनि धेरै जिज्ञासाहरू आइरहेका छन् | आजबाट हामीले नयाँ शैक्षिक सत्र (२०२४ - २५) का लागि नयाँ विद्यार्थी भर्ना लिंदैछौँ | नयाँ कक्षाको लागि आगामी अगष्ट अन्तिम आइतबार Orientation class र सेप्टेम्बरको दोस्रो हप्ताबाट लगातार कक्षा संचालन हुने यहाँहरू सबैमा जानकारी गराउन चाहन्छौं | कक्षा शनिबार/आइतबार विहान (९:०० - १०:००) १ घण्टाको रहनेछ भने पूरा कोर्स अवधि ५ वर्षको हुनेछ |

फर्म अनलाइन (Recommended) अथवा डाउनलोड गरेर पनि भर्न सक्नु हुनेछ | फर्म भर्ने अन्तिम मिति विद्यार्थी भर्ना संख्याको आधारमा रहनेछ | सीमित स्वयंसेवक शिक्षकहरूको कारण २ वटा कक्षाको लागि यसपटक जम्मा ४० जना विद्यार्थीहरू मात्र लिइनेछ | इच्छुक अभिभावकज्य हरूले ६ वर्ष पूरा भइसकेका आफ्नो नानीबाबुहरूको स्थान समयमा नै सुरक्षित राख्न अनुरोध गर्दछौं |

अहिलेसम्म धेरैजसो विद्यार्थी/ अभिभावकहरूको जानकारीको आधारमा भर्ना लिने गरिएको भएपनि धेरै अभिभावकहरूले शैक्षिक सत्रको वीचमा हामीले त कक्षा भर्ना बारे थाहा नै पाएनौं भन्ने जिज्ञासा राख्नु भएकोले जानकारीको लागि यसपटकको सूचना संजालमा नै राखिएको छ |

नोट:
कक्षा समय: शनिबार या आइतार ९:०० बजे (न्यूयोर्क समय) अनलाइनबाट हुनेछ | नेपालभन्दा वाहिर कुनै पनि देशमा रहेका इच्छुक ६ वर्ष माथिका नानीबाबुहरू र नेपाली सिक्न आवश्यक भएका वयस्कहरूले पनि क्लास लिन सक्नुहुनेछ | सम्पूर्ण सूचना भाइबरमा आउने हुनाले अनिबार्य भाइवर एप डाउनलोड गरिदिनु होला |

Admission application form link:
https://sites.google.com/snlcc.org/home/application?authuser=0

फर्मको लागि कुनै सुझाव/ जिज्ञासा भएमा म्यासेज गर्न सक्नुहुनेछ |

धन्यवाद !🙏🙏

सरल नेपाली भाषा तथा संस्कृति केन्द्र परिवार, न्यूयोर्क
जुलाई १, २०२४

Photos from Saral Nepali Language & Culture Center, Inc.'s post 05/12/2024

Happy Mother’s Day to all respected Moms!

Want your organization to be the top-listed Non Profit Organization in New York?
Click here to claim your Sponsored Listing.

Videos (show all)

भानु जयन्ती २०८१ !

Telephone

Address


New York, NY
11373

Opening Hours

Saturday 9am - 12pm
Sunday 9am - 11am

Other Nonprofit Organizations in New York (show all)
Phi Iota Alpha Fraternity, Inc. Phi Iota Alpha Fraternity, Inc.
9322 3rd Avenue, Ste 412
New York, 11209

Page for The Oldest Latino Fraternity in Existence. Est - 1931

The Chamber Music Society of Lincoln Center The Chamber Music Society of Lincoln Center
70 Lincoln Center Plaza
New York, 10023

The Chamber Music Society of Lincoln Center bringing music to Alice Tully Hall and The Rose Studio

The Posse Foundation The Posse Foundation
14 Wall Street, Ste 8A
New York, 10005

Posse identifies, recruits and trains students with extraordinary potential—the leaders of tomorrow.

New York Cares New York Cares
65 Broadway
New York, 10006

Discover how you can build a more equitable NYC! Sign up today ⬇️ linktr.ee/newyorkcares

Avodah Avodah
195 Montague Street, 14th Floor/WeWork Office 1249
New York, 11201

Sparking Jewish Leaders, Igniting Social Change

MATAN MATAN
520 8th Avenue, 4th FLOOR
New York, 10018

We guide, train, and support Jewish community leaders and educators to provide purposeful, enriching,

Physicians for Human Rights Physicians for Human Rights
New York

Through evidence, change is possible. Since 1986, Physicians for Human Rights (PHR) has used medicine and science to document and call attention to mass atrocities. We believe that...

Amnesty International USA Amnesty International USA
311 W 43rd Street 7th Floor
New York, 10036

Fighting the bad guys since 1961. Join us: http://amnestyusa.org

The One Club for Creativity The One Club for Creativity
450 W 31st Street, 6th FL
New York, 10001

"Keeper of the Flame" for advertising creatives.

Human Rights First Human Rights First
75 Broad Street, Fl 31
New York, 10004

American Ideals. Universal Values.

TRUST MINISTRIES TRUST MINISTRIES
New York

Leadership Development

Symphony Space Symphony Space
2537 Broadway
New York, 10025

A multidisciplinary performing arts center on the Upper West Side offering programs in literature, music, theatre, film, dance and family entertainment.