Sudarshan Neupane

Sudarshan Neupane and co is Associated with digital marketing and social media marketing

27/06/2024

Eyes ❤️

04/05/2024

📍Greenlake, Upper Pisang , Manang

Sudarshan Neupane (@sudarshan.nyaupane) • Instagram photos and videos 07/01/2024

Sudarshan Neupane (@sudarshan.nyaupane) • Instagram photos and videos 4,377 Followers, 3,739 Following, 102 Posts - See Instagram photos and videos from Sudarshan Neupane (.nyaupane)

19/10/2023

Badhai xa Rastrapati Jeu lai

28/06/2023

रौतहटको चन्द्रपुरकी एक आमा आफ्नो मृत छोराको न्याय मागिरहेकी छिन् । गत मंसिरमा गाडीको ठक्करबाट छोराको मृत्यु भएको उनको आरोप छ तर सांसद देवप्रसाद तिमिल्सिनाको सहयोगमा ६ महिनापछि गाडीका चालकलाई समस्याबाट मुक्त गरिएको छ ।
उनले देशको न्याय प्रणालीमा विश्वास गुमाएको बताएकी छन् । उनले छोरालाई न्याय दिलाउन सबैलाई साथ दिन आग्रह समेत गरेकी छन् ।
यस विषयलाई गम्भीरतापूर्वक लिई पीडितलाई न्याय दिन सम्बन्धित निकायलाई अनुरोध गर्दछौं।

15/06/2023

एकपटक सोचौँ त , आज प्रधानमन्त्री को ठाउँमा बालेन भाको भए ,

अस्पतालहरुमा लागु भएको कुरा देशै भरका अस्पतालहरुमा हुन्थे होला,
माहानगरका स्कुलहरुमा देखिएका परिवर्तनका कुरा देशभरमा हुन्थे होला,
माहानगरका सडक फुतपाथमा देखिएको परिवर्तन , देशै भरमा देखिन्थे होलान ,
आजको निर्णय देशैभरका हलमा हुन्थे .....

र यस्ता कुराहरु थपिँदै जाने थिए होलान सकिने रैछ त है गर्ने सोच नै हो भने त कार्यकारी पदमा भएपछि ?

15/06/2023

दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

27/05/2023
26/05/2023

🤣

26/05/2023

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ज्युले पशुपतिनाथको दर्शन गरी मन्दिरमा सुनको जलहरी राख्न निर्देशन दिनुभएको थियो । कोषले १ सय ८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अघि बढायो । त्यसको सबै तजबिजी तत्कालीन सदस्यसचिव मिलन कुमार थापाले मिलाएका थिए । त्यसपछि जलहरी निर्माणको काम अघि बढाइएको थियो र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुनको जलहरी उद्घाटन गरेका थिए ।

जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गरेका थिए । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।

बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थिए ।

माननीय लेखनाथ दाहाल ज्युले उक्त विषय सदनमा उठाएको हो । अब भन्नुस जवाफ माननीय लेखनाथ ज्युले दिनुपर्ने कि पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले दिनुपर्ने हो ?

16/03/2023

Congratulations to Team Nepal, Congratulations to us ❤️

30/01/2023

नेपाल भ्रमणमा रहनु भएका अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड सोमबार ऐतिहासिक पाटन दरबार क्षेत्र घुम्दै। ❤️

29/01/2023

रवि लामिछानेले प्राप्त गरे नागरिकता । जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर प्रक्रियाअनुसार लिए नागरिकता

24/01/2023

Om Namah Shivaya

23/01/2023

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाहीको गोरैता निवासी उपेन्द्र महरालाई 'किन रुनु भएको ?' भन्नि प्रश्न सोध्दा यस्तो जवाफ आयो:

'नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्, उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन् । हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ । कस्तो अत्याचारी सरकार ।'

21/01/2023

OM Ganesha 😍

18/01/2023

डा. सन्दुक रुइटले $१ मिलियन (~१३ करोड) प्राप्त गर्नेछन् I उहाँलाई राज्यको बहराइनद्वारा मानवताको सेवाको लागि प्रतिष्ठित ISA पुरस्कार प्रदान गरिएको छ। ❤️🙏

17/01/2023

जय पाथिभरा देवी

17/01/2023

जबरजस्ती करणी मुद्दामा कलाकार पूर्णविक्रम (पल) शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ ।

17/01/2023

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा तोशिमा कार्की मन्त्रालयमा मङ्गलबार पदभार ग्रहण गर्दै ।

17/01/2023

योग्य मन्त्री: उनी नवनियुक्त परराष्ट्रमन्त्री (परराष्ट्रमन्त्री) विमला राई पौड्याल हुन् । उनले कृषिमा डिग्री, विकास अध्ययनमा पीएचडी, ग्रामीण विकासको अर्थशास्त्र र व्यवस्थापनमा एमए र एक्सन एड, डीएफआईडी, एसडीसी र राष्ट्रिय योजना आयोग जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि काम गरिसकेकी छिन्।

17/01/2023

Om Gam Ganpataye Namah 😍

16/01/2023

Om Ganesha ❤️

16/01/2023

Om Nama Shivaye ❤️

Photos from WTF Nepal's post 15/01/2023
15/01/2023

Harka Sampang says on one of his facebook recent post , “ You have come to rule and reign. I came to work and I am dedicated to serving and fulfilling my duties. Please do not mock or ridicule me. “

09/01/2023

It is important to remember that social media is not a platform for abuse or criticism of others. You do not have the authority or power to judge or criticize others on these platforms. Please refrain from using social media as a means to abuse or criticize others. It is important to treat others with kindness and respect, regardless of our differences or disagreements.

Want your organization to be the top-listed Government Service in Sydney?
Click here to claim your Sponsored Listing.

Videos (show all)

📍Lakhenchuli Waterfall , Nuwakot
Clouds ☁️
📍Nuwakot , Nepal
नदेखी माया कोहो नि कोहोसुन मया देखि मया झललतन्सिन घमाइलोजता निरमया उतै रमाइलो 💚
गाउँको समझना ❤️
📍Manang, Nepal
📍Manang, Nepal
Frozen Tilicho Lake #nepal

Telephone

Website

Address


Sydney, NSW
2160

Other Public & Government Services in Sydney (show all)
Willoughby City Council Willoughby City Council
31 Victor Street
Sydney, 2067

Keep up to date with latest news and events from Willoughby City Council.

Kings Cross Kings Cross
Bayswater Road
Sydney, 2010

Kings Cross Sydney

Bethlehem College Ashfield Class of '82 Bethlehem College Ashfield Class of '82
Bland Street
Sydney

Anyone who was in the class of 1982 please feel free to join up

Local Child Care & Services Directory Local Child Care & Services Directory
PO Box 1100
Sydney, 1499

Local Child Care & Services Directory

Australian British Chamber of Commerce Australian British Chamber of Commerce
Bligh House, Suite 5. 02, 4-6 Bligh Street
Sydney, 2000

The Australian British Chamber of Commerce is the leading organisation to facilitate business relationships among those operating in Australia.

Deputy Mayor- Councillor Charbel Saliba - Fairfield City, NSW Deputy Mayor- Councillor Charbel Saliba - Fairfield City, NSW
Fairfield Road, Fairfield
Sydney, 2165

This page is for the constituents of Fairfield City to communicate with me and to raise any issues related to council services in your locality. I am here to represent you.

Watkins Toshor Watkins Toshor
Sydney

Australia Government Departments of Human services

Tormmy Brady Tormmy Brady
Sydney

Am Agent Tormmy Brady

Manly 1st - Your voice for Manly Manly 1st - Your voice for Manly
North Steyne, Manly
Sydney, 2095

Manly 1st is a new, truly independent team representing the Manly Ward (Manly Vale, Seaforth, Clontarf, North Balgowlah, Balgowlah, Balgowlah heights, Fairlight, Manly) for the upc...

AGENT STACY AGENT STACY
Sydney Australia �
Sydney

Councillor Robert Samuel - Willoughby Councillor Robert Samuel - Willoughby
Victor Street
Sydney, 2067

Representing Roseville, North Willoughby, Chatswood, Castle Cove, Middle Cove , Willoughby East & Willoughby.