Osisara Swasthya Paramarsha, Dr. Prayaschit Shrestha
Nearby clinics
Pushpalal Park Hospital Line
butwal
Butwal Rupandehi
Rupandehi
Shrawan Path
Kathmandu 32907
Rupendehi
Puspalaa Park
32907
Rupandehi
32907
Tamnagar, Rupandehi
Floor Denish Health Clinic
Tilotama Path Butwal/06
We will be happy to communicate about the quarries in the field of reproductive health. Thanks to all
🧑⚕️🩺🏥बुटवलको वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. प्रयाश्चित श्रेष्ठ र
हाल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत कन्सल्टेण्ट फिजिसियन डा. सुदिप भण्डारी द्वारा
यस क्लिनिकमा दैनिक (आईतबार देखि शुक्रबार) सम्म नियमित स्वास्थ्य उपचार र परामर्श सेवा उपलब्ध भएको सम्पुर्णमा जानकारी गराउँदछौ ।
“सेवा लिनको लागि फोनबाट अग्रिम नाम दर्ता गराई सहजिकरण गरिदिनुहुन
अनुरोध गरिन्छ ।”
थप जानकारीको लागि,
📞071-531032/ 9857084310/ 9847036393
गुगल म्याप बाट क्लिनिकको स्थान हेर्नको लागि तलको लिंकमा जानुहोस्,
Google Map Link: https://bit.ly/Osisara
𝐇𝐀𝐏𝐏𝐘 𝐈𝐍𝐓𝐄𝐑𝐍𝐀𝐓𝐈𝐎𝐍𝐀𝐋 𝐍𝐔𝐑𝐒𝐄𝐒 𝐃𝐀𝐘.
Thank you to all the nurses around the world for your restless care, support, dedication, and compassionate service.
सबै आमाहरुलाई मातातीर्थ औंसीको शुभकामना व्यक्त गर्दछौ ।
👉𝐉𝐎𝐁 𝐕𝐀𝐂𝐀𝐍𝐂𝐘!
Join our team! We're on the lookout for passionate individuals ready to make a difference.
𝐏𝐎𝐒𝐈𝐓𝐈𝐎𝐍𝐒:-
𝐅𝐑𝐎𝐍𝐓 𝐃𝐄𝐒𝐊 𝐎𝐅𝐅𝐈𝐂𝐄𝐑-𝟏(𝐅𝐞𝐦𝐚𝐥𝐞)
-Familiar to medical terminology
-Basic computer knowledge
-Sound communication skills
𝐎𝐅𝐅𝐈𝐂𝐄 𝐀𝐒𝐒𝐈𝐒𝐓𝐀𝐍𝐓-𝟏(𝐌𝐚𝐥𝐞)
-2 wheelers license holder
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
071-531032 /9857084310
𝐂𝐋𝐈𝐂𝐊 𝐓𝐇𝐄 𝐉𝐎𝐁 𝐀𝐏𝐏𝐋𝐈𝐂𝐀𝐓𝐈𝐎𝐍 𝐅𝐎𝐑𝐌 𝐁𝐄𝐋𝐎𝐖 👇 𝐓𝐎 𝐀𝐏𝐏𝐋𝐘
👉𝐉𝐎𝐁 𝐕𝐀𝐂𝐀𝐍𝐂𝐘!
Join our team! We're on the lookout for passionate individuals ready to make a difference.
𝐂𝐋𝐈𝐂𝐊 𝐓𝐇𝐄 𝐉𝐎𝐁 𝐀𝐏𝐏𝐋𝐈𝐂𝐀𝐓𝐈𝐎𝐍 𝐋𝐈𝐍𝐊 𝐁𝐄𝐋𝐎𝐖 👇 𝐓𝐎 𝐀𝐏𝐏𝐋𝐘
https://www.cognitoforms.com/Osisara1/JobApplicationForm
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐢𝐧𝐟𝐨𝐫𝐦𝐚𝐭𝐢𝐨𝐧:
📞071-531032 /9857084310
देश विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमा नव वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछौं।
ओसीसारा स्वास्थ्य परामर्श परिवार।
बुटवल -६, अमरपथ
विगत ३१ वर्षदेखि बुटवल र पश्चिम नेपालका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा दैनिक स्वास्थ्य सेवा प्रदान गरिदै!!!
Osisara Swasthya Paramarsha, Dr. Prayaschit Shrestha
We will be happy to communicate about the quarries in the field of reproductive health.
Thanks to all
‘Osisara’ and the entire team at our clinic would like to extend our heartfelt thanks to all of our patients for your trust and cooperation. Your health and well-being are our top priority, and we're grateful for the opportunity to care for you. Thank you for choosing us.
ओसीसारा स्वास्थ परामर्स र हाम्रो क्लिनिकको सम्पूर्ण टोली तपाईंको विश्वास र सहयोगको लागि हाम्रा सबै बिरामीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छ। तपाईंको स्वास्थ्य हाम्रो शीर्ष प्राथमिकता हो, र हामी तपाईंको सेवा गर्ने अवसरको लागि आभारी छौं। धन्यवाद !!!
पाठेघरको मुखको क्यान्सर बारे जानौं र सुरक्षित हौं ।
- नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ ।
- पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण – Human Papilloma Virus (HPV) को संक्रमण हो । यसको संक्रमण मुख्यतः यौन सम्पर्कबाट हुन्छ ।
पाठेघरको मुखको क्यान्सरको जोखिमहरु
- धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्नु
- कम उमेरमा विहे वा सानै देखि यौनसम्पर्क हुनु
- कम उमेरमा बच्चा जन्माउनु
- धेरै बच्चा जन्माउनु
- पटक–पटक गर्भपतन गराउनु
- धूम्रपान गर्नु
- कुपोषण भएका महिलाहरुमा
- HIV संक्रमित महिलाहरुमा
पाठेघरको मुखको क्यान्सरका मुख्य लक्षणहरु
- यौन सम्पर्क गर्दा रगत देखिनु,
- योनीबाट अनियमित रगत बग्नुु
- सेतो गन्हाउने पानी आउनु,
- तल्लो पेट दुखिरहनु
- दिसापिसाब गर्दा अप्ठ्यारो हुनु
- ढाड दुख्नु, बढी थकाइ लाग्नु
- तौल घट्दै जानु
पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा उपचार
- ३० वर्ष माथिका सबै महिलाहरुले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ ।
- सरकारी स्वास्थ्य संस्थामा भी.आइ.ए. (VIA) प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण निःशुल्क उपलब्ध छ ।
- HPV विरुद्धको खोप लगाएर पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ ।
प्रारम्भिक चरणमै रोग पहिचान भएमा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगिन्छ ।
Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Epidemiology and Disease Control Division Family Welfare Division World Health Organization Nepal UNICEF Nepal
Huge Congratulations !!!🙏🎉🎊🇳🇵
Senior Consultant Obs/Gynaecologist, Director and Owner of this Clinic Dr. Prayaschit Shrestha has been honored by Nepal President for his selfless dedication to the Nepal and Nepalese people welfare. Your dedication on this field is truly appreciated.
फागु पुर्णिमा (होली पर्व) को सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना !
नारी दिवसको शुभकामना!🙏👩
HAPPY NATIONAL NURSES DAY!
For more information and consultation,
☎️ 071-541938
📱 +977 985-7084310
📧 [email protected]
Welcome 🙏to our official page 'Osisara Swasthya Paramarsha'.
The main purpose of this page is to provide information and spread awareness about female 👩 reproductive health issues.
Osisara is Obstetrics/Gynaecology clinic providing medical services to obs/gyn patients since 2059 BS at Butwal, Nepal.
Thank you🙏
For more information,
☎️ 071-541938
📱 985-7084310
📧 [email protected]
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the practice
Website
Address
Amar Path
Butwal
Opening Hours
Monday | 12:00 - 15:00 |
Tuesday | 12:00 - 15:00 |
Wednesday | 12:00 - 15:00 |
Thursday | 12:00 - 15:00 |
Friday | 12:00 - 15:00 |
Saturday | 12:00 - 15:00 |
Sunday | 12:00 - 15:00 |
Butwal
This page is related to the necessary information related to nursing. This page will not only guide all the nursing students with the notes in different subjects but will provide m...
Chadbari Chowk
Butwal, 32900
1.DIABETOLOGIST 2.CARDIOLOGIST 3.NEPHROLOGIST 4.PULMOLOGIST ( CHEST PHYSICIAN ) 5.PHYSICIAN 6.ORTHOPEDIC SURGEON 7.PADEATRICAIN 8.GYNECOLOGIST 9.NEUROSURGEON 10.GENERAL AND LAPAROS...
Butwal
All kind of facilities are available check up medicine lab video x-ray