Smart Health Nepal
Nearby health & beauty businesses
44600
12345
Kuleshwor Nayabasti
Naxal
Rukum
44600
Maharajgunj
नेपाल, Rajbiraj
44600
Koteswor
Rukum
Baluwatar
Shikhar Galli
You may also like
🩸🩸Donate Blood Save Life 🩸🩸
Smart Health Nepal supported Blood Donation Program at Dhulikhel,Harisiddhi Mandir Premises organized by Rotaract Club of Sikhalapur.Program was technically supported by Nepal Red Cross Society Banepa.
Happy Maghe Sankranti
🩸🩸Donate Blood Save Life 🩸🩸
Smart Health Nepal supported Blood Donation Program at Bhumidanda,Roshi,Panauti-12 organized by Shree Bhaleswor Naari Chetana Sahakari. Program was technically supported by Nepal Red Cross Society Bhaktapur..
चिकित्सकको प्रेस्क्रिप्शन बिना एन्टी बायोटिक्स (Antibiotics) को प्रयोग नगरौं ।
Smart Health Nepal supported Blood Donation Program with utmost numbers of 102 motivated blood DONORS organized by Nepal Tarun Dal. The program was technically supported by Nepal Red Cross Society,Banepa.
Welcome to a journey of discovery!
Myth vs. Fact: Clarifying the unknown.
Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
Visit our Website:
https://smarthealthnepal.com/
DID YOU KNOW?
अत्यावश्यक सेवा भित्र पर्ने, अस्पताल, एम्बुलेन्स, औषधी पसल र औषधीहरुको बारेमा सजिलै जानकारी प्राप्त गर्नको लागि।
Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
Visit our Website:
https://smarthealthnepal.com/
जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्दा सावधानीका निम्न उपायहरू अपनाऔँः
- हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ
- कोइला जन्य स्रोतबाट सकेसम्म आगो नतापौँ
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै नराखौँ
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ
- हिटरको प्रयोग गर्दा समय-समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ
- सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ
- गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गरौँ
- गिजर खोलेर लामो समयसम्म बाथरूममा बस्ने नगरौँ
Source: National Health Education Information and Communication Centre
रुघा खोकी बिश्वमा सबैभन्दा बढि हुने संक्रामक रोगमध्ये एक हो । प्राय: रुघा–खोकीलाई हामी साधारण सम्झेर बढी ध्यान दिंदैनौ तर समयमै यसलाई नियन्त्रण गरिएन भने स्वास्थ्यलाई गम्भिर हानि गर्न सक्छ।
यस रोगका कारण,लक्षण र नियन्त्रणका उपायहरुका बारेमा थप जान्नुहोस् :
Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
Visit our Website:
https://smarthealthnepal.com/
खोप स्वस्थ जीवनको पूर्वाधार हो।
रोग प्रतिरोधात्मक क्षमता विकास गर्न र विभिन्न रोग लाग्न नदिनका लागि खोपहरु दिइन्छ।
खोप दिएको स्थानमा खोप लगाएको केही समयसम्म चलाउनु हुँदैन । सुई लगाएको भागमा प्रतिक्रिया देखिनु सामान्य अवस्था भएकाले आत्तिनु पर्दैन।
महत्त्वपूर्ण खोपका बारेमा जान्नुहोस्:
Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
Visit our Website:
https://smarthealthnepal.com/
A celebration of strength, resilience, and the natural cycles that define the beauty of womanhood.
Empowering the essence of femininity with grace and dignity on International Dignified Menstruation Day!!!–
हामीले कम रक्तचापलाई सामान्य रुपमा लिनु हुँदै। उच्च रक्तचाप जस्तै धेरै कम रक्तचाप पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ।
यस समस्याका बारेमा थप जान्नुहोस् :
Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
Visit our Website:
https://smarthealthnepal.com/
Every act of kindness is a step towards a better world.
Celebrating "INTERNATIONAL VOLUNTEER DAY'' – where small acts make a big impact.
On 'World AIDS Day,' we dedicate our support to every strong soul fighting against AIDS.
Let’s support and groom each other.
खानामा फाइबर बढाउने तरिका हरु….
जानौं टाउको दुखाईका बिभिन्न प्रकार हरु….
Smart Health Nepal supported 🩸 Blood Donation Program organized by Rotaract Club of Kavre Valley, Leo Club of Kavre Banepa and Rotaract Club of Banepa. Motivated Blood Donor With Smart Health First Aid Kit.
Did you know?
अत्यावश्यक सेवा भित्र पर्ने, अस्पताल, एम्बुलेन्स, औषधी पसल र औषधीहरुको बारेमा सजिलै जानकारी प्राप्त गर्नको लागि।
👉 Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
--------------------------------
Smart Health Nepal
https://smarthealthnepal.com/
-----------------------
Words from our CEO ....
रगत दान गरे आफैंलाई हुन्छ फाइदा, कसरी? (भिडिओ) स्वस्थ व्यक्तिले रक्तदान गर्दा कुनै असर गर्दैन। झन् धेरै फाइदा हुन्छ। पुरानो रगत खेर गएर नयाँ रगत बन्छ।
यहाँहरु सम्पूर्णमा छट पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
GAD एक सामान्य, अप्रिय भावना को अनुमान हो ।
GAD बाट पिडित व्यक्तिहरू अक्सर निरन्तर चिन्तित र असहज महसुस गर्छन्।
यसबाट प्रभावित व्यक्तिहरुमा प्राय शारीरिक प्रतिक्रियाहरू जस्तै टाउको दुख्ने, पसिना आउने , छातीमा कडापन महसुस हुने र पेट दुख्ने हुन सक्छ।
थप जान्नुहोस् :
Google Playstore मा गएर स्मार्ट हेल्थ नेपाल app download गर्नुहोस् र आफ्नो स्वास्थ्य प्रति स्मार्ट बन्नुहोस् ।
👉 Download the Smart Health Nepal App now ▶ ⤵
https://onelink.to/hkjaxa
--------------------------------
Smart Health Nepal
https://smarthealthnepal.com/
-----------------------
जीवन मखमली होस्, कहिल्यै नओइलाओस्
सयपत्री होस् , रङ्ग कहिल्यै उडेर नजाओस्
अनि दूबो जस्तै होस्, अजम्बरी।
तपाईंहरु सम्पूर्णमा यश, आरोग्यता र दीर्घायूको कामना गर्दै भाइटिकाको असिमित शुभकामना व्यक्त गर्दछौँ।
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Telephone
Website
Address
Naxal
Kathmandu
Maharajgunj
Kathmandu
This page will provide the access to the information related to the Radiology.
Ramechhap
Kathmandu
Mission Section Officer Works at Government job of Nepal. Health Assistant at Dimipokhari Health Post
Prayag Marg, New Baneshwor
Kathmandu
The Therapeutic fundamental Right education to Humanity.