Chudamani Devkota

उदाहरण इमान्दारीताको होस❤️
भ्रष्टको होइन !
अबको लड़ाई बेथितिको बिरुद्द हो !

03/04/2024

अग्रिम शुभकामना 2081

03/04/2024

नब बर्ष 2081 को सुभकामना !!

01/04/2024

जिन्दगीले तोरीको फूल देखाइरहेको छ
अनि केको अप्रिल फुल भनेर झुक्याउछौं र

30/03/2024
27/03/2024

कुरो हो 2075 तिर HA को community field तिरको कुरा हो !

खोइ के कुरामा लफडा भयको थियो साथिहरु तेती थाहा भयन !
यो भिडियो देख्दा फेरि यादहरुले डेरा जमायो !

फेरि उस्तै समय आवोस न ! उनै साथिहरु भेटिनु नी ! परिस्थिति उस्तै बनोस् !दिल खोलेर हास्न पाइयोस् रमाउन पाइयोस् !
Miss you all guys ❤️

06/03/2024

बधाई छ नेता ज्यू !!
आफ्नो इमान्दारिता नगुमोस् !
जत्ति बोल्न सजिलो थियो अब त्यतिकै अफ्ठेरो हुने छ ! सब्बै फोहोर अब बढारिने छ !
जीवनमा जत्तिको षड्यन्त्र र दुःख दिएका छन् नी भ्रष्ट र अपराधी हरुलाई जलाउन को लागि आगो बनेर निस्कनु त्यो आगोले गलत प्रवृत्तिलाई नष्ट बनाओस् !

राज्यले एउटा इमान्दार मान्छे पायो भने राज्य बन्न समय लाग्दैन र गृह एउटा शक्तिशाली मन्त्रालय हो जसको परिधि ठूलो छ !

आफ्नो इमानदारिता र निष्ठा नगुमोस ! सफल कार्यकालको शुभकामना नेता ज्यु !❤️

31/01/2024

भविष्य बनाउन विदेश नैं ताक्नु पर्ने😢
कस्तो बिडम्बना मेरो देशको 😢😢

24/01/2024

कन्सल्टेन्ट फिजिसियन आउने सम्बन्धी सूचना !!(AIIMS india बाट internal medicine मा MD गर्नु भएका डक्टर Mayank Mishra )
अब राप्ती पोलिक्लिनिक रिसर्च सेन्टर तुलसीपुर दाङमा प्रत्येक महिनाको तेस्रो शनिबार !
(माघ महिनाको २० गते शनिबार )

विशेषतः सुगर , प्रेसर ,थाइराइड, मुटु ,कलेजो, छाती ,पेट ,मिर्गौला साथै विभिन्न समस्याको उपचार !

थप जानकारीको लागि !
मोबाइल नं -9862100280

23/01/2024

मन छोयो

22/01/2024

परिस्थिति😢
त्यो ठाउँमा पनि स्थानिय सरकार छर😢
कति विघ्न नाजुक अवस्था को जिन्दगी जिउन पर्ने है !

22/01/2024

डाक्टर आउने सम्बन्धी सूचना

Photos from Chudamani Devkota's post 14/01/2024

हरपल सेवामा

25/11/2023

हेरी रहु लाग्ने ❤️

05/01/2023

Facebook खोल्यो की चिडिया खाना छिरे जस्तो हुन्छ 🤣 बाघ आतंक
राति सपनामा बाघले बोकेको देखेको थिए🤣

Photos from स्वास्थ लोकसेवा तयारी's post 28/10/2022
Want your practice to be the top-listed Clinic in Kathmandu?
Click here to claim your Sponsored Listing.

Videos (show all)

अग्रिम शुभकामना 2081
कुरो हो 2075 तिर HA को community field  तिरको कुरा हो !खोइ के कुरामा लफडा भयको थियो साथिहरु तेती थाहा भयन  !यो भिडियो दे...
भविष्य बनाउन विदेश नैं ताक्नु पर्ने😢कस्तो बिडम्बना मेरो देशको 😢😢
कन्सल्टेन्ट फिजिसियन आउने सम्बन्धी सूचना !!(AIIMS  india बाट  internal medicine मा MD गर्नु भएका डक्टर Mayank Mishra )अब...
मन छोयो
परिस्थिति😢त्यो ठाउँमा पनि स्थानिय सरकार छर😢कति विघ्न  नाजुक अवस्था को जिन्दगी जिउन पर्ने है !

Category

Telephone

Website

Address


Rukum
Kathmandu
KTM

Other Medical & Health in Kathmandu (show all)
Nepal Radiological Students Society, nrss Nepal Radiological Students Society, nrss
Maharajgunj
Kathmandu

This page will provide the access to the information related to the Radiology.

Chunu Kumar Yadav Chunu Kumar Yadav
Ramechhap
Kathmandu

Mission Section Officer Works at Government job of Nepal. Health Assistant at Dimipokhari Health Post

Mudra Therapy Mudra Therapy
Prayag Marg, New Baneshwor
Kathmandu

The Therapeutic fundamental Right education to Humanity.

The Malla Inc. The Malla Inc.
Kathmandu

Medical Devices Supplier of well known devices from around the world.

Chandragiri polyclinic pvt.ltd Chandragiri polyclinic pvt.ltd
Satungal-10, Near CG Gate
Kathmandu

Resunga Surgical Pvt.Ltd Resunga Surgical Pvt.Ltd
Kathmandu

surgical lab diagnostic test kits dialysis chemical product etc

Tulsi herbal home pvt Tulsi herbal home pvt
Dhumbarahi
Kathmandu

Kathmandu massage center Kathmandu massage center
Kathmandu

whole body massage

Netra vision optical Netra vision optical
Hattigauda
Kathmandu, 44600

eye check up and sunglasses store

Maijubahal pharmacy Maijubahal pharmacy
Maijubal
Kathmandu

medecine hub