Hamro Sahakarya Nepal
Non Governmental and Non Profitable Organization.
नेपालीहरुको महान पर्व विजया दशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
दुर्गा भवानीले सबैको रक्षा गरून् |
साथै कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछौ ।
स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सातौं संविधान दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
Let's Get Vaccinated Nepal. Register to get your 💉. Click on the link to register.
http://vaccine.mohp.gov.np
Happy Mother's day "माता तीर्थ औँसी" to all: मातृ देवो भव: (आमा देवी हुन). ❣️
नयाँ बर्ष २०७८ सालको पावन अवसरमा सम्पूर्ण नेपाली बा- आमा दाजु-भाई, दिदी-बहिनी, साथीहरु, ईस्ट मित्रहरूमा सुख-शान्ति, समृद्धी ,सु-स्वास्थ्य एवंम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।
हाम्रो सहकार्य नेपाल परिवार।
Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵
भदौ २९ !
राष्ट्रिय बाल दिवस को सम्पूर्ण बालबालिका मा शुभकामना!💕
हिन्दु नारीहरुको बिशेष पर्व हरितालिका तीज २०७७ को अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
Happy Janai Purnima/रक्षा बन्धन to all. ❤️
Happy Shrawan 15 to all: खीर खाने दिनको शुभकामना!
राना समुदायको तीज पर्वको शुभकामना।
आदीवासी जनजाती राना समुदायको विशेष पर्व तीज २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण रानाथारु दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
यस पर्बमा राना समुदायका दिदीबिहीनहरुले दाजुभाईको दिर्घायूका लागि ब्रतबस्ने, मांगलिक गितहरु गाउदै सामनकी डोला ( पिङ) खेल्ने गर्दछन् ।
लकडाउनको रुप फेरिएको छ तर भाइरसको हैन।
सुरक्षित हुने हरप्रयास जारी राखौँ, कोरोना महामारीबाट बचौँ ।
Source: covid sanchar samuha
World Population Day aims to increase people’s awareness about various population issues such as the importance of family planning, gender equality, poverty, maternal health, and human rights.
हाम्रो सहकार्य नेपालका सस्थापक सदस्य ,मिलनसार, सहयोगी; हिमाल बोगटि ज्युको आज पर्न गएको शुभ जन्म दिनका अवशरमा उँहालाई लाखौं लाख शुभकामना साथै सुस्वास्थ्य, दिर्घायु जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
हाम्रो सहकार्य नेपाल परिवार।
Awareness: आज र भोलि ( असार 22 र 23 गते) ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई Vitamin A खुवाउने दिन, सबैलाई राष्ट्रिय भिटामिन ए कार्यक्रममा सहभागी गराऔ। एक बर्ष देखी पाँच बर्ष सम्मको लागि जुकाको औषधी नि दिइने।
P.S. Please contact local health volunteer or Government health post for Vitamin A capsule.
याद राख्नुहोस्, मास्कले मात्र तपाईंलाई कोभिड-१९ बाट बचाउन सक्दैन। अरुसँग कमसेकम एक मिटरको दूरी कायम राख्नुहोस्, र मास्क लगाइरहँदा पनि नियमित रूपमा र राम्रोसँग हात धुनुहोस्।
Source: World Health Organization (WHO)
Translated and Adapted by Counter Culture Nepal
-
कोभिड-१९ को रोकथाम लागि संक्रमित व्यक्तिको पहिचान चाँडै गरेर उहाँबाट अरुमा भाइरस फैलन रोक्नुपर्दछ।
भाइरसको परीक्षणमा पीसीआर टेस्टले समयमा नतिजा देखाउने र आरडिटीको नतिजा सधैँ भरपर्दो नहुने भएकाले हामीले पीसीआर टेस्ट नै गराउनु पर्दछ र सो परीक्षण सके सम्म चाडै गराउनु पर्दछ ।
श्रोत: कोभिड सञ्चार समुह
Physical distance is a very simple method of preventing the spread of COVID-19.
During the pandemic, keep at least 1m distance from others.
हाम्रो सहकार्य नेपालका सल्लाहकार मिलनसार, सहयोगी ब्याक्तित्व ई. लक्ष्मण नेउपाने ज्युको आज पर्न गएको शुभ जन्म दिनका अवशरमा उँहालाई लाखौं लाख शुभकामना साथै सुस्वास्थ्य, दिर्घायु जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
हाम्रो सहकार्य नेपाल परिवार।
हाम्रो सहकार्य नेपालका संस्थापक सदस्य मिलनसार, सहयोगी ब्याक्तित्व एन्जिला देवकोटा ज्युको आज पर्न गएको शुभ जन्मदिनका अवशरमा उँहालाई लाखौं लाख शुभकामना साथै सुस्वास्थ्य, दिर्घायु जीवन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
हाम्रो सहकार्य नेपाल परिवार।
असार १५ दहि च्यिूरा खाने दिनको सबैलाई शुभकामना ।।
धान हाम्रो लागी खाद्यवस्तु मात्रै नभई हाम्रो संस्कृति,परम्परा,चालचलन र धर्मकमसँग जोडिएको छ । तेही भएर रोपाई हाम्रो लागि बिशेष हुने गर्छ, हामी हिलोसँग खेल्दै उत्सव मनाउँछौ । यस् वर्ष किसानको अनुहारमा खुशीका रेखाहरु देख्न पाइयोस् ,धान मनग्य उत्पादन होस् र उचित मुल्य पाउन् । मानो रोपी मुरी फलाउने दिन ‘धान दिवस’ को सबैमा शुभकामना ।
धानको व्याड जोगाउन झुलको प्रयोग गरौ या
तल दिएको मध्य सहि बिधिहरु प्रयोग गरौ !!!!!
On this International day against drug abuse & Illicit trafficking
let's say no to drugs, educate everyone around and live a healthy life . It is our responsibility to keep the younger generation away from drugs and ensure their physical and mental well being.
Let’s revisit the basics: How to handwash?
Use 🧼 and 💦 for at least 40-60 seconds
हामी सबै यो आपतमा एक साथ छौं!
कोरोना भाइरसलाई हाम्रो बीचमा घृणा र विभेद श्रृजना गराईदिने माध्यम बन्न नदिनुहोस् ।
#मायाफैलाऔं
---------
We’re in this together!
Let’s not allow the coronavirus to serve as a vehicle for hate and division between us.
What you need to know is to keep your family, community safe and healthy.
Happy International Yoga Day-2020
Yoga is regarded as one of the most effective methods of establishing a connection between the body and mind. It is a type of exercise that is performed through diet, breathing and physical posture for the relaxation of body and mind. This ancient form of holistic healing got a formal recognition by the United Nations General Assembly on December 11, 2014.
World Elder Abuse Awareness Day- 2020
" Building strong support and respect for elders."
"Older people are vital & contributing members of our society. They work volunteer, and raise young people. They holds our nations memory and are deep repository of the rich traditions and culture that make our world diverse and vibrant.
The abuse or neglect of any one of them diminishes all of us."
World Blood Donor Day 2020
: During this pandemic, It is hard to manage blood for many patients so please donate yours whenever you can. ❤️
“Children shouldn't work in fields, but on dreams”
12th June
World Day Against Child Labour
बिश्व वातावरण दिवसका दिन अयोजित वृक्षारोपण कार्यक्रममा सहभगिता जनाउँनु भएको सम्पुर्ण महानुभावहरु मा धेरै धेरै धन्यवाद सथै Onlinegorkha.com लाई हाम्रो कार्यको उचत कदर गरि समाचार सम्प्रेषण गरिदिनु भएकोमा बिशेष धन्यवाद ब्यक्त गर्दछौं।
विश्व वातावरण दिवसमा वृक्षारोपण जेठ २५, गोरखा । विश्व वातावरण दिवसको अवसरमा गोरखा लगायत १२ जिल्लामा वृक्षारोपण गरिएको छ । हाम्रो सहकार्य नेपालको ....
"Lets Bring The Change Together" मुल नाराका साथ विश्व वातारवरण दिवसको अवसरमा हाम्रो सहकार्य नेपाल द्वारा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
एक व्यक्ति एक विरुवा अभियान अन्तर्गत Lockdown र कोरोना सन्त्रासको समयमा बिभिन्न ठाउमा रहनुभएका यस संस्थाका सदस्य तथा सुभचिन्तकहरु, वृक्षारोपणमा सहभागी तथा सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
जेष्ठ २३ गते(June 5) World Environment Day मनाउने गरिएको छ।
बिश्वनै महामारीको सन्त्रास र lockdown को अवस्थामा हुदा, जेष्ठ २३ गते हाम्रो सहकार्य नेपाल ले "Let's Bring the change together" मुल नाराका साथ बिश्व बाताबरण दिवसको अवसरमा घरमै १ परिवार= १ बोट रोपण कार्यक्रम आयोजना गरेको छ। घरमै बृक्षारोपण गर्दा रोगको ढर, त्रास र संक्रमणको जोखिम पनि नहुने हुदा, कृपया कार्यक्रममा सहभागी भइ हामीलाई हौसला प्रदान गरिदिनहुन सबैमा अनुरोध गर्दछौं।
साथै बृक्षारोपण गर्दाको फोटो खिचेर [email protected] अथवा हाम्रो सहकार्य नेपालका सदस्यहरु मा उपलब्ध(SEND) गरीदिनहुन अनुरोध छ।
#नोट: फोटो राम्रो QUALITYमा हुनुपर्ने, बृक्षारोपण गरेको फोटोमा स्प्रस्ट देखिन पर्ने र फोटो पठाउदा संगै नाम(NAME) र ठेगाना(ADDRESS) पठाउनु पर्ने।
International Day of Innocent Children Victims of Aggression.
Highlights:
-The United Nation's International Day of Innocent Children Victims of Aggression is observed on 4th June each year.
-The day is meant to acknowledge the pain suffered by young children who fall prey to physical, mental and emotional abuse.
-Many organizations take part or launch campaigns on that day to fight against child abuse and protect the rights of children.
The International Day of Innocent Children Victims of Aggression is observed every year on 4th June. The day aims to create awareness on the impact of abuse against children and seeks to protect the rights of children.
कोरोना भाइरस बाट आफू पनि बचौ अरुलाई पनि बचाउ।
जनहितमा जारी।
It's World No To***co Day! 🚭
Eliminate to***co from your life before it kills you.
Smokers are also more likely to have a severe case of COVID-19.
Happy International Everest Day (सगरमाथा आरोहण दिवस) to all:
On this day (29 May - 1953), Tenzing Norgey Sherpa and Sir Edmund Hillary had successfully climbed the world's highest peak "Mt. Everest🇳🇵".
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Kathmandu
Opening Hours
Monday | 09:00 - 17:00 |
Tuesday | 09:00 - 17:00 |
Wednesday | 09:00 - 17:00 |
Thursday | 09:00 - 17:00 |
Friday | 09:00 - 17:00 |
Sunday | 09:00 - 17:00 |
Thapathali
Kathmandu, 126
United Mission to Nepal (UMN) strives to address root causes of poverty as it serves the people of Nepal in the name and spirit of Jesus Christ.
Kathmandu
Nepali host family is a volunteer service and social work organization from Nepal which was functional between the years 2011 and 2018. We are now closed because all our projects a...
Kathmandu, 24151
Lions Club of Kathmandu Samakhushi is a very active Lions club of Nepal, over 80 members are actively participating for the social service through our club. We are managing major p...
Lamtangini Marg, Baluwatar
Kathmandu
Prayas Nepal, a non-government, non-profitable, social organization
Lamingtan Marga, Baluwatar-4 Kathmandu
Kathmandu
Lawyers forum for human rights and rule of law.
Khursanitar, Lazimpat/2
Kathmandu, 44600
YUWA is a not-for-profit, purely youth-run, and youth-led organization officially registered in 2009. YUWA is a collaborative local action to global issues of our concerns. Empow...
Kathmandu
SAS, an abbreviate for Society of Aware Students, is a community initiated by some cerebral scholars whose primary objective is to spread the very essence of humanity all over the ...
Kimdole Chowk
Kathmandu, SWAYAMBHU-15
Visit www.umbrellanepal.org to see our story!
Gairidhara
Kathmandu
Fighting for justice, peace and human rights of the least developed countries / Combat pour la justice, la paix et les droits humains dans les pays moins avancés