Mudita Sewa Griha
MUDITA -means to be willingly serving and be merry in on successful achievements of others.
Inspired by potential support of friends and well wishers with essence of Mudita feelings, Mudita Sewa Griha, established in February 2009, has aimed to assure access to quality education to orphan girl children, help create a home away from home for senior women citizen with residential as well as daycare service and provide vocational empowerment for livelihood to single women for increased self
२०८०-०९-२४ गते मंगलबार यस मुदिता सेवा गृहमा कार्यरत कर्मचारी श्री शान्ति मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना तपाईंको सु- स्वस्थ दिर्घायु, सुख शान्ति र सफल जिवनको कामना गर्दछौ वहाँको जन्म दिन मनाएको केही झलकहरु।
२०८०-०९-२३ गते यस मुदिता सेवा गृहमा नियमित धार्श्रीमिक कार्यक्रम अन्तर्गत श्रद्धेय श्री सुमेधाबती गुरुमाँ ज्यूबाट बुद्धपुजा तथा धर्मदेशनाको कार्यक्रम सप्पन्न गरियो | कार्यक्रमको केही झलकहरु।
२०८०-०९-२३ गते श्री दिकेन महर्जन ज्युलाइ जन्मदिनको धेरै धेरै शुभकामना उहाँको दीर्घआयु सु- स्वस्थ सफल खुशी र शान्त मन आरोग्य जिवनको कामना उहाँलाई रातिको खाना उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।
मुदित सेवा गृहमा हुने भजन..!
Imadol - 1, Mahalaxmi Nagarpalika, Lalitpur, Lalitpur, Nepal
01-5203643
मात्र सम्झनामा !
८ वर्ष अगाडी मुदिता सेवागृहको सहयोगार्थ भनि गरिएको स्व. स्वयम्भु राज शाक्य को आरोह सन्ध्या साँझ कार्यक्रम |
२०८०-०९-२१ गते यस मुदिता सेवा गृहमा हुने मासिक भजन कार्यक्रमका केही झलकहरु।
२०८०-०९-१९ गते श्री नानी छोरी शाक्य ज्युलाइ केही खाधान्य सामाग्री तथा न्यानो सामाग्री उपलब्ध गराउनुभएकोमा उहाँलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।
नि:शुल्क स्वास्थ्य जाँच शिविर..!
Imadol - 1, Mahalaxmi Nagarpalika, Lalitpur, Lalitpur, Nepal
01-5203643
आज शनिबार मुदित सेवा गृहमा नि:शुल्क स्वास्थ्य जाँच शिविर
२०८०-०९-१९ गते शुक्रबार श्री नन्द कुमार वैद्य ज्युको जन्म दिनको शुभकामना उहाँलाई सुख शान्ति दीर्घ आयु सु- स्वास्थ जिवनकोकामना साथै उहाँले दिउँसोको खाजा उपलब्ध गराउनुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।
यस मुदिता सेवागृहका सदस्यहरु सानुनानी बज्राचार्यको श्रीमान् र उजय बज्राचार्य को बुबा श्री राजभाइ बज्राचार्यज्यूको उपचारकै क्रममा किष्ट हस्पिटलमा यही पौष १८ गते बुधबार को दिन असामयिक दुखद निधन भएकोमा सम्पूर्ण मुदिता परिवार हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौ र शोक सन्तप्त परिवार समबेदनाको साथै यस दुखद घडीमा श्री भगवानले धैर्य धारण गर्ने क्षमता प्रदान गरुन भनि प्रार्थना गर्दछौं |
२०८०-०९-१९ गते श्री स्व• विजय राज बज्राचार्यको पुन्य तिथि को अवसरमा बिहानको खाना उपलब्ध गराउनुभएको छ उहाँको सम्पुर्ण परिवारलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र सुखावती भुवनमा बास होस् भनी प्राथना गर्दछौं ।
२०८०-०९-१६ गते श्री आइरा खड्काको जन्मदिनको अवसरमा उहाँको आमाबुबा परिवारजनलाई रातिको खाना उपलब्ध गराउनुभएकोमा हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछौं उहाँहरुको छोरी आइराको सु- स्वस्थ्य दीर्घयु र खुशी र उज्ज्वल भविस्यको कामना गर्दछौं जन्मदिन को धेरै धेरै शुभकामना ।
२०८०-०९-१६ गते सोमवार मुदिता सेवा गृहमा रत्न काजी शाक्यको तिथिको अवसरमा बिहानीको भोजन उपलब्ध गराउनु भएकोमा उहाँको आत्माको चिर शान्ति र सुखावतिभुवन् मा बास होस् भनी कामना गर्दछौं साथै श्री सुमना शाक्य ज्यू र वहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं ।
मुदिता सेवा गृह
२०८०-०९--०९ गते सोमवार मुदित सेवा गृहमा बाल कुमारी श्रेष्ठको तिथिको अवसरमा बिहानीको भोजन दिउसोको खाजा र बेलुकीको भोजन उपलब्ध गराउनु भएकोमा श्री राजेश श्रेष्ठ ज्युलाई हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं उहाँको आत्माको चिर शान्ति र सुखावतिभुवन् मा बास होस् भनी कामना गर्दछौं ।
नेवारी समुदायको महान चाड योमारी पुन्ही : मनाएको केही झलकहरु योमरी पुन्ही या भिन्तुना।
२०८०-०९-०८गते खुशी फाउन्डेसन तिम बाट केही खाधान्य सहयोग ।
मुदिता सेवा गृह खोल्नुको उद्देश्य के हो ?
राज्य लक्ष्मी बज्रचार्य
सस्थापक अध्यक्ष
Imadol - 1, Mahalaxmi Nagarpalika, Lalitpur, Lalitpur, Nepal
01-5203643
मुदित सेवा गृह
VIA Health Camp
मुदित सेवा गृहमा हुने भजन..!
यस मुदित सेवा गृहमा हुने मासिक भजन कार्यक्रमका केही झलकहरु ।
मुदित सेवा गृह के हो ? यसले कस्तो काम गर्दछ ?
राज्य लक्ष्मी बज्रचार्य
सस्थापक अध्यक्ष
Imadol - 1, Mahalaxmi Nagarpalika, Lalitpur, Lalitpur, Nepal
01-5203643
Click here to claim your Sponsored Listing.
Videos (show all)
Contact the organization
Telephone
Address
Lalitpur
Bhelachhe/9
Lalitpur
NEPEMCO (Nepal Educational Medical and Cultural Organization) is a non profit organization working mainly in field of adult Literacy,medical camps in school and scholarship to stud...
Jawalakhel
Lalitpur
Roots & Shoots® engages and inspires youth through community service and service learning. Founded by famous Primatologist and UN Messenger of Peace, Dr. Jane Goodall, this global ...
Lalitpur Metropolitan City/25, Sainbu
Lalitpur
Loo Niva works for Nepal where every child and youth enjoys her/his human rights, especially right to education and safe living conditions.
Jwagal, Kupondole
Lalitpur
This page is created to connect CSOs across different parts of the country
Saugal
Lalitpur
A women-led community organisation for the betterment and empowerment of women.
Jhamsikhel
Lalitpur
EAI, in Nepal is grounded in social and behavior change communication approach that helps communities to achieve transformative and sustainable change through our proven participat...
Harisiddhi
Lalitpur, 44700
Nepal Cancer Support Group (NCSG) is a community based non profit making voluntary non government organization (NGO) which was established in April 2010.
Lalitpur, 01
नेपाल भाषा चलचित्र ,समय सुहाउँदो बिकास र ब्यवस्थापन गर्दै लग्ने ऊदेश्य