Sarwan Yadav

अध्यक्ष:-जसपा,नेपाल नेपालगंज उपमहानगरपालिका समिति बांके
अध्यक्ष
राष्ट्रिय भुमि आयोग बांके
केन्द्रिय कार्यसम्पादन सदस्य
समाजबादी किसान महासंघ नेपाल

30/06/2024

एउटै गुरु को शिष्य पाण्डव र कौरवहुन सक्छन् भने सबै गुरु कै दोष दिन नमिल्ने हो कि? तर शिष्य असफल हुनुको जिम्मेवारी गुरुले लिनुनै पर्छ! अलोचनालाई प्रतिकारात्मक होईन कि सुधारात्मक लिदा राम्रो हुन्छ कि?

29/06/2024

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु!
दाजु श्री Bullet Sarkar को ममतामय आमाको दु:खद निधन भएको खबर ले निशब्द भएको छु!
हार्दिक श्रद्धाञ्जली अर्पण गरिदै शोकाकुल परिवारजन मा गहिरो सम्वेदना!

29/06/2024

सक्कली किसान मल खाद को पिडा सहित खेतमा,नक्कली किसान फेस बुकमा! कृषि क्रान्ति गरिदै!

28/06/2024

समिक्षा :-सरकारी बिद्यालयका शिक्षकको तलब त निजी बिद्यालयको भन्दा राम्रो हुन्छ!
लोकसेवा बाट छानिएर आउंछन तिनैले पढाएका विद्यार्थी धेरै नै फेल किन?

27/06/2024

लगभग 53% फेल हुनु शिक्षा स्तर कस्तो छ प्रष्ट भएपछि शिक्षा मन्त्री ज्यु को ध्यान जाओस्

26/06/2024

नेपालगन्ज उपमहानगरपालिकाबाट वार्ड नम्वर २ स्थित हनुमानगढी मन्दिरको उत्तरतर्फ १०८ फिट उचाईको हनुमानजीको मुर्ति निर्माणाधिनको क्रममा आज मंगलचौथीको दिन १०८ सेन्टिमिटरको नमुना (डेमो) आईपुगेकोछ । अब यसैको आधारमा मुर्ति निर्माण हुनेछ । हालसम्म मुर्ती निर्माणको कार्य अन्तर्गत पोडियम सम्मको निर्माण कार्य सम्पन्न भएको छ । जय बजरंङ्ग बलि! 🙏🙏🙏

25/06/2024

हामी यता अब उता आउदै छौ है साथीहरू

Photos from Sarwan Yadav's post 24/06/2024

शिव: शम्भु पशुपति नाथ को आशिर्वाद ले नयाँ उर्जा आएको छ!

Photos from Sarwan Yadav's post 21/06/2024

बहुत नम्रता चाहिए रिश्ते निभाने मे,छल कपट से तो महाभारत ठ्नी थी! #दोष्ती जिन्दावाद #

21/06/2024

प्लास्टिक सर्जन डा. विनोद कर्णकी धर्मपत्नी मनिषा पाण्डे कर्णको अल्पायुमै भएको अकल्पनीय र अस्वाभाविक निधनले स्तब्ध तथा मर्माहित बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा डा कर्ण र शोकाकुल परिवारमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनी कामना गर्दछु ! karn

16/06/2024

खण्ड खण्ड सत्ता होगी
ढीला पडेगा घमण्ड!
झूठ और पाखण्ड का, जनता
देंगी दण्ड!

14/06/2024

अहिले को प्रस्थितिमा एकता महाधिवेशन बाट जसपा,नेपालका 3 जना नेताबिना को एकता सार्थक होला भन्ने कुरा को कल्पना गर्नु मुर्खता हो!नेतृत्वले उचित स्थान दिएर सहभागी गराउनु जरुरी छ!

13/06/2024

जनता समाजबादी पार्टी,नेपालको एकताको प्रथम महाधिवेशनमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्ला निवासी मेरा मित्र बलबीर नेपाली र रगुबीर मिजार केन्द्रीय सदस्यमा बिजयी हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

13/06/2024

जनता समाज पार्टी,नेपाल को एकता महाधिवेशन बाट सर्वसहमति(निर्बिरोध) निर्वाचित हुनुभएका अध्यक्ष माननीय उपेन्द्र यादवज्युलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना!

Photos from Sarwan Yadav's post 10/06/2024

जसपा नेपालको एकताको राष्ट्रीय महाधिवेशनको प्रथम सत्र @जनकपुरधाम प्रचण्ड गर्मीमा उपेन्द्र ज्युलाई सुन्न लाखौं नेताकार्यकर्ता उपस्थिति !जय जसपा नेपाल जिन्दावाद

08/06/2024

आगो लगाउने लाई थाह नहोला कि हावाले गति बदलियो भने खरानी त उनीहरू पनि हुन्छन् !

30/05/2024
30/05/2024
26/05/2024

शान्ति से अपने लक्ष्य का पिछा करो,क्यो कि चुप रहकर किसार किया जाता है!दहाड कर नही! जसपा,नेपाल जिन्दावाद

23/05/2024

२५६८औ बुद्ध जयन्तीको पावन अवसरमा सम्पुर्ण प्राणी जगतमा सुख शान्ति,समृद्धि,साथै सु-स्वास्थ्य, दिर्धायुको हार्दिक मङ्गलमय शुभकामना💐 🎂💐 # जय मातृभुमि #

19/05/2024

जनता समाजवादी पार्टी,नेपाल जिन्दावाद,

18/05/2024

जिन्दगी मे कभी किसिको कम मत सम्झना चाहिए, क्योकि पुरी दुनियाको डुबाने वाला समुन्द्र एक बुंद तेलको नही डुबा नही पाता!

18/05/2024

जसपा,नेपाल बाट छुटिएका सासद,प्रदेश सासद वा मन्त्रीहरुले अधिकारिक निर्णय गर्न नपाउने कुनै काम कार्वाही गरेमा अदालतको मानहानी गरेको ठहर भई मानहानी को मुद्दा खेप्नुपर्ने हुन्छ! ८ गते सम्म ट्वा पारेर हेर्नुपर्ने बाध्यता!

Want your public figure to be the top-listed Public Figure in Nepalganj?
Click here to claim your Sponsored Listing.

Videos (show all)

Category

Telephone

Website

Address


Lumbini
Nepalganj

Other Public Figures in Nepalganj (show all)
Kp Ghimire Kp Ghimire
Nepalgunj
Nepalganj, 00977

मलाई माया गर्नुहुने साथीहरूले यो पेज लाइक गर्नु ल मेरो फेसबुक यही चल्ने भएको हुदा यसैमा जोडिनु होल 🙏

Prophet Yubraj Lamichhane Prophet Yubraj Lamichhane
Nepalganj

जहाँ प्रकाश हुन्छ त्यहाँ मानीस नडराएर हिंड्न् सक्छ्न

Chat.Open AI Chat.Open AI
Banke
Nepalganj, 21900

"One Team, One Dream"

Laxmi Narayan Verma Laxmi Narayan Verma
Nepalgunj
Nepalganj

गुरूर में इंसान को कभी इंसान नहीं दिखता, जैसे छत पर चढ़ जाओ तो अपना ही मकान नहीं दिखता

Serve the god Serve the god
Nepalganj

This page is about not for fun . The main aim of these page to serve the god by helping to people

Awadhinepal.com Awadhinepal.com
Nepalgunj
Nepalganj, 21900

Govinda Sharma Govinda Sharma
Nepalganj

plaease everyone like follow and share my page

R.P. undergarments R.P. undergarments
Nepalgunj
Nepalganj

undergarments products

Durga parajuli Durga parajuli
Nepalganj

well come🙏❤️

Akendra Budhachhetri Akendra Budhachhetri
Magendra Highway
Nepalganj, ABCD

I hope we will make good our society.

Ritik Rawal Ritik Rawal
Nepalgunj
Nepalganj, 1234

Ritik rawal from achham nepal

Moharram Festival & Karbala Committee Moharram Festival & Karbala Committee
BhattaTole
Nepalganj, M.P.SCHOOLROAD-5

Moharram Festival & Karbala Committee BhattaTole-5 Nepalgunj Ya Hussain ❣️ Admin : Môh Šïñ