Sangam Prasanta

थाहा छैन गन्तव्य कहाँ सम्म छ , तर म त्यो बाटो हिन्दै छु जहाँ जिम्मेवारीको बाध्यता छ 🤔🤔 Nepal

16/09/2024

तिमी त तेस्तै हो जापान अस्ट्रेलिया Dependent मा लाने मलाई ,
आउ म संग dependent मा दशै मा गाउ जादै छु , जाने भए हिड !!😀😀
शुभ बिहानी 🌄☕️

11/09/2024

हैन तिमी त गाजा बारिमा जन्मिएकी थियौ कि क्या हो यार हेर्यो कि लठ्ठै बनाइ दिन्छौ 😂😂😑
Good night all of you 🛌
FollFollower

10/09/2024

#हेरन_यो ! निलो_आकाश , अनि त्यो हावा केही बोलेको छ त ?
उ त्यो क्षितिज सयौ देखि स्थिर छ , मौन छ यो प्रकृति !
यो पर्यावरण यी फुलहरु हेर न ! कति सुन्दर छ यी सबै मौनता मै छन !
तिमी बोलेनौ भन्छौ मलाई !
बुझ न ! मौनता कति सुन्दर छ !!
social media ✍️✍️✍️ #मौनता

10/09/2024

#मुक्तक_सरोबर ✍️✍️
तिम्रो संका कै कारण ले बिश्वासको धागो चुट्न सक्छ !
बिचार गर्नु कुनै दिन तिम्रै ब्यवहारले तिम्रै खुसी लुट्न सक्छ !!
मनले मन जोडेका सम्बन्धहरु मन बाटै नै निभाउने गर ,
दिमागको प्रयोग गर्यौ भने सम्बन्ध टुट्न सक्छ !!!
✍️✍️ Sangam Prasanta

08/09/2024
02/09/2024

(मुक्तक)
पानी बेसरी पर्दै छ न एउटा गतिलो घर छ..!!
गाह्रो छ गरिब को जिन्दगी बहुत कष्टकर छ...!!!
चुसेर मेरो ओठ र भोट मागेर लगेपछि उस्ले..??
कहिले पनि बुझेन कि तेरो त्यहा के , हालखबर छ्🤦‍♂️🤦‍♂️🚶‍♂️

प्रशान्त संगम अछामि

22/08/2024

्तो_ब्याक्ती_हु !!

प्राय जसो म एक्लोपनमा रमाउन चाहने ब्यक्ती हुँ !
मलाई यो भिडभाड भन्दा एकान्त नै ठिक लाग्छ !
अक्सर म आफुलाई बन्द कोठामा भेट्छु ! म धेरैसंग
घिलमिल हुन पनि मन पराउदिन र घुलमिल हुन पनि
आउदैन !

तर यो होइन कि ? म निकै एकलकाटे हु !
मेरो पनि friends circle निकै सानो छ !!
मलाई लाग्छ कि ठुलो जमातमा एक्लो महशुस गर्नु
भन्दा एक दुई जनाको साथ मिलोस , तर एकदम खास मिलोस !!

किन कि यहाँ आफ्नाहरु धेरै छन
तर आफ्नोपन भेटिदैन ! यहाँ सबै
साथिहरुमा निस्वार्थपन भेटिदैन !
म छु ! तेरो लागि भन्नेहरु धेरै हुन्छन् !
तर आवस्यकता पर्दा हात थामिदिने ,
साथ दिने कमै हुन्छन् ! यहाँ गुन गरें गुन मिल्छ , भन्नू पनि
भ्रम नै रहेछ !!!
ान्दर्भिक_यस्तै_छ !! ✍️✍️✍️

22/08/2024

" #असफलता "

* समय भनौ कि परिस्थिति ??
म घर देखि टाढा बस्न बिबस छु ,
सपना एका तिर संघर्ष एर्कोतिर !

वृद्ध आमाबुबा घर परिवार छोडेर ,
बाहिर जानु रहर मात्र थिएन ?
थुप्रै बाध्यताहरु थिए !!

थुप्रै असफलताले बनाएको गरिबी छल्न ,
परिस्थिति संग लड्दै संघर्षको बाटोमा छु !
बिश्वास छ समय र परिस्थितिले दिएको असफलता ,
समयले नै सफलता को फल दिने छ !!

असफलताको डर दिन प्रतिदिन बढिरहन्छ !
मस्तिष्कलाई गहिरो चोट पुगिसक्यो ,
नत सफल हुन सकेको छु , नत कसैलाई खुसी दिन ??

छातिको चर्काई छ ,
भाग्यमा गरिबीको छाप छ , राप छ रत ताप छ !
आफन्तको थर्काई छ !!

नत रोइ हिड्न सक्छु , नत सफल हुन सक्छु ?
दोधारे जिन्दगीको यात्रा बढो मुस्किल हुदोरहेछ !!

निदाउन बाकी धेरै रात बितिसके ,
थाहाँ छैन अझै कति रात बिताउनु पर्छ !
आफन्तको वचन मन र मस्तिष्कमा गडेको छ ,
के गरु म सफल भएको छैन !!

साहु हरुले गरेको ब्यवहारले मन छेदबिच्छेद भएको छ ,
केही उर्जा मिलेको छ , केही मनोबल घटेको छ !!

मलाई थाहांँ छ ! मेरो शिरमा आएको परिवार प्रतिको कर्तव्य ,
मैले निभाउनु छ ती समस्याहरू जुन अहिलेसम्म पूरा भएका छैनन ??

सम्हालेर बिताएका कहाली लाग्दा रात त झन बिर्सनै ,
सकेको छैन ?
यदि कुनै दिन सफल भए छु भने ,
सुनाउला मेरा नितान्त रोदनका कथाहरू ....!!
(साभार सामाजिक संजाल बाट ) ✍️✍️

15/08/2024
नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ 07/08/2024

नुवाकोटका एसपी भन्छन्- हेलिकप्टर जलिरहेको अवस्थामा भेटियो, यात्रुको मृत्यु भएको छ काठमाडौं- नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी का.....

05/08/2024

#गजल

एउटा मरेको मन उठाउन मिल्ने , गल दिनु है भगवान !
थाकेको शरीरलाई तिर्खा मार्ने , जल दिनु है भगवान !!

दिन भरी पसिना बगाउने मान्छे रातमा भोकै किन ?
कम्तीमा दुखिलाई परिश्रमको , फल दिनु है भगवान !!

यहाँ हजारौं समस्या झेलिएर प्राण त्याग्छ मान्छे !
मर्ने बेलामा यी समस्याहरुको , हल दिनु है भगवान !!

हरेक परिस्थितिबाट ठगिएर मान्छे मर्न बाध्य नहोस ?
अभागिहरु लाई कम्तीमा आत्म , बल दिनु है भगवती !!

डियर_जिन्दगी 🤔

Photos from Sangam Prasanta's post 04/08/2024

memories ❣️

Photos from Sangam Prasanta's post 02/08/2024

बाचुन्जेलको यो संसार न मेरो हो नत, तेरो हो साथी !
दु:ख कष्ट गाउँ घर म वरिपरिको , सेरोहेरो हो साथी !!

म हाम्रो यो गाउँ को नजरमा ठूलो सम्भावना हु ..भने ,
सहरिया हरुको नजरमा त म एउटा , भेरो हो साथी !!

आधुनिक मेसिन खेतबारीमा चलाउन जान्दिन मैले ?
म हलि हु , त्यो हल गोरु हलो र जुवा मेरो हो साथी !!
#चौरपाटी_गाउँपालिका 2
#सोकट_अछाम_जन्म_भुमी

फोटोहरु saud अन्कल बाट साभार ❣️

01/08/2024
Photos from RA ME SHシ︎'s post 30/07/2024
24/05/2024

Why complain that you have not been able to please yourself, but others have hurt you. 😥😥🤔🤔✍️

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#sangam_prashant #alone_boy_prashant #असफलता
दिन त सजिलै जान्छ आमारा काट्न गाहो हुन्छ #mamatakafle
natural beautiful waterfall
नसोचेको घटना भयो  पहिरोमा परि ज्यान गुमाउने प्रती हार्दिक श्रद्धाञ्जली 😥😥 अर्जे मालिका 6 गुल्मी एकै परिवार का 5 जना को म...
#कमाउल_र_रमाउला_सोच्दा_सोच्दै_बितिरहेछ_जिन्दगी ✍️✍️ Sangam Prasanta

Category

Website

Address


Kailali
Pokhara
STUDENT

Other Writers in Pokhara (show all)
Sarubhakta Sarubhakta
Pokhara

Sarubhakta is the pen name of Bhakta Raj Shrestha, a celebrated Nepalese novelist and poet.

Suraaz poudel Suraaz poudel
Pokhara

प्रेम दोषी होईन प्रेम गर्नेहरु दोषी ह?

Sagar Poudel Sagar Poudel
Pokhara

Article and Teaching Materials

AnaAnu karki AnaAnu karki
Ana Anu Karki
Pokhara

Mon key �

Prose Nepal Prose Nepal
Siddharth Chowk
Pokhara, 33700

This page is specially created to honor our legendry Nepali Writers and a new platform for writers a

Som Jung Som Jung
Pokhara

bishswas kumal bishswas kumal
Rupa 3 Kaski
Pokhara

Sagar Creation Sagar Creation
Pokhara

Radio Technician/Student of Chemistry/Lyricist

Sugam Gautam Sugam Gautam
Pokhara

Sugam Gautam is a writer from Pokhara.

Anish Regmi Anish Regmi
Pokhara

🇳🇵

सृष्टि  shabitra सृष्टि shabitra
Pokhara

गजल सिङ्गो दुनियाँको लेख्न सक्छु तर भाग्य आफ्नो पनि लेख्न सकेको छैन 🤔🤔

Bi S Hal Bi S Hal
5
Pokhara

Like follow please my page