Subbakaji Shrestha Newa Subash

नमस्ते हजुर हरु सबै जनालाई हजुर हरु सबै जनाले page follow गर्दिन हुन अनुरोध गर्दछु धन्यबाद

Photos from Subbakaji Shrestha Newa Subash 's post 09/03/2024

Happy 3rd Anniversary Dear budi😘😘🥰🎉🎉🎉🎉😘😍😍❤️❤️❤️❤️
हरेक कुरा हरुमा साथ सपोर्ट दी राख्ने छु सधैं सधैं धेरै धेरै माया 🥰🥰😘। विशेष गरी झन् तिमीलाई जन्म दिने बुबा आमा लाई धेरै धन्बाद यति धेरै सपोर्ट र माया दिने छोरी मलाई सुपी दिनु भएको मा आभारी छु है बुबा आमा 🙏🙏
मलाई पनि सधैं यसरीनै सपोर्ट गरी रहनु।
Happy Anniversary 🎉🎉 Dear
Kabita Shrestha

12/01/2024

🥰

12/01/2024

राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

25/12/2023

❤️

22/11/2023

तपाईं यदि सर्वसाधारण जनता हो !
र तपाईंलाई विभिन्न बाहानामा फकाइ फुलाई गरेर आन्दोलनमा आउन आग्रह गरेको छ भने 😫

यति कुरा याद गर्नुस् कि भोलि तपाईंलाई परेको बेला यी खोक्रो राष्ट्रबादको गफ लगाउनेहरु कोहि हुदैन । चाहे त्यो प्रहरीको लाठी, गोलि या विपक्षको प्रहार सबै तपाईं एक्लैले भोग्नु पर्छ । त्यसैले चुपचाप लागेर आफ्नो काम गर्नुस् नत्र पछुताउनु सिबाए केही बाकी रहने छैन ।😥

यो सर्वसाधारण जनताको लागि मेरो अनुरोध हो । बाकी दुबै पक्षको झोलेहरु लडुन या मरुन चासो र चिन्ता छैन । 🤗🤗

Photos from Subbakaji Shrestha Newa Subash 's post 20/11/2023

जन्म दिन को धेरै धेरै शुभकामना छ सानु 🧁🎂🎂❤️❤️
कहिले दुखी नहुनु सधैं खुशी हुनु तिम्रो हरेक दुख सुख मा म छु हस् साना सधैं यसरी साथ सपोर्ट गरिदिनु मलाई thank you
Once again many many of the retrun happy birthday to you budi ❤️❤️❤️🥰
Dear love 🥰😍😘

06/11/2023

गल्तिमा माफ दिने आमाले मात्रै हो बाकी सबैले बदला लिने मौका कुरेर बस्छ्न

24/10/2023

विजया दशमी, शुभदीपावली तथा छठ पर्व २०८० सालको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, लगायत सम्पूर्ण शुभचिन्तकमा सुख, शान्ति, समृद्धी सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। धेरै माया अनी मिठो सम्झना ।🙏

03/10/2023

बझाङमा भुकम्प ले महालिङ्ग नि मा वि जैनार को भवनमा क्षति 😭
सबै जना सचेत रहनुहोला।🙏🙏😥

21/09/2023

संसार मा त्यति छिटो त कुनै पनि चीज बदलिँदैन
जती छिटो मान्छेको नजर र नियत बदलिने गर्दछ|| Thank you, 🙏🙏🥰

Photos from Subbakaji Shrestha Newa Subash 's post 18/09/2023

निकै अजीव छ यो मुस्कान🥰☺️☺️
म भित्रै चिचाई रहेका छन्
अधूरा सोचहरु 😥☺️तर पनि खुलेआम मुस्कुराई रहन्छ यी ओठहरु☺️☺️😀🇳🇵🥰🥰thank you so much
Follow up page guys 🙏🥰

11/09/2023

मारेका रहरहरु को पाप लाग्यो कि खै सफलताको मुख देख्न निकै कष्ट भइरा छ 😢

11/09/2023

I've received 300 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

11/09/2023

मारेका रहरहरु को पाप लाग्यो कि खै सफलताको मुख देख्न निकै कष्ट भइरा छ 😢

Photos from Subbakaji Shrestha Newa Subash 's post 01/09/2023

म आफ्नो वास्तविकता सँग कहिल्यै लजाउँदिन किनकि म यहि परिस्थितिमा हुर्केको मान्छे हो,.!🤞🥰❤️ page लाई follow गर्दिनु होला धनयवाद 🙏🙏🇳🇵🇳🇵🙏🙏🎆👍😘

Photos from Subbakaji Shrestha Newa Subash 's post 31/08/2023

घमण्ड बिल्कुलै राम्रो होइन किनकी आफू टुक्रा टुक्रा हुनुभन्दा अगाडि खुत्रुकेलाई पनि लाग्छ आफूभित्र भएको पैसा सबै आफ्नै हो।
Page लाई follow गर्दिनु होला
धन्यबाद्🙏🇳🇵

Photos from Subbakaji Shrestha Newa Subash 's post 30/08/2023

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु
सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !

27/08/2023

यो देस हिन्दू राष्ट्र घोषणा हुनुपर्छ ✊✊✊
बिदेसी डलर खायर गाई खान उक्साउनेहरु होसियार
धर्मको नाउमा यहाँ द्वन्द र युद्द सुरु भयो भने तिमी पनि रहनेछैनौ !
धर्मो रक्षति रक्षित: !🙏🙏

17/08/2023

👋

15/08/2023

Sorry Sathi please 🙏🙏

10/08/2023

😂Just romantic Guyz मेरो facebook पोस्ट मा किन like कमेन्ट आउँदैन भनेकोट सबको आँखा पाकेको रहेछ कुरा त्यस्तो रहेछनि म त कस्तो 😂

07/08/2023
Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

#RealeStateAgent #reelschallenge
#trendingvideo
लेजेन्त गीत आयो मित्र हरु#song #trendingsongs  #trendingvideo #harkasampangarevolution
Vediyo Bikash 🤞
😥🙏❤️❤️
🥰#trending#reality #highlights
#comedy #highlights
#김찌사랑식당에#사랑해
🙏#trr#highlights
Happy new year#happynewyear2024
Kabita Shrestha Kabita #loveislove

Category

Telephone

Website

Address


Pokhara
33700

Other Public Figures in Pokhara (show all)
Kanxi gurunq Kanxi gurunq
Pokhara

Sarangheyo♥️

Suman Subedi Suman Subedi
Pokhara

Jibesh mgr Jibesh mgr
Pokhara

Khen Rinpoche Shir Lama Khen Rinpoche Shir Lama
Boudha Sadan
Pokhara

President, Gurung Lama Buddhist Association Board Member, Lumbini Buddhist University

श्री पाच को सरकार श्री पाच को सरकार
Pokhara

बेचेर सपना मैले रात किने को छु🥀🙏😢

Givina Givina Givina Givina
Pokhara, 33700

मान्छे जतिसुकै सम्पन्नशाली किन नहोस् तर उसमा मानवता छैन भने उसको जिबन अर्थहिन हुन्छ

Routine of Lamjung banda Routine of Lamjung banda
Lamjung
Pokhara, 3700

publish news related everything

Bidur kc Bidur kc
Pokhara
Pokhara

this for only entertainment

Ashish Jung Thapa Ashish Jung Thapa
Pokhara

PHD( Leadership Development), MBA( Human Resource Management), BBA( HRM and Operations), LLB( IT)

Vijaya Raj Baral Vijaya Raj Baral
Ratna Chowk 08
Pokhara, 33700

Welcome to Vijaya Raj Baral's official page

أفلام جاكي شان.                           Films Jakie chan أفلام جاكي شان. Films Jakie chan
Pokhara

الرجاء متابعتنا ❤️ُ❤️ُfollow❤️ُ❤️ُ

R.D moto customs & repairs R.D moto customs & repairs
Pokhara

Your vehicles service 🏍our pleasure🙏😊 come and visit😊#R.D moto customs