Gospel For Prison Ministries

Gospel For Prison Ministries

When I was in prison, I had a personal encounter with Jesus Christ, and at that moment, He changed my Serving Lord
Roman Gurung

I don't know how i transformed in this beautiful life from the drug addiction and the dead life but only one I Know is Jesus washed all my sins and he forgiven me.When I was in Prison He changed my life, he changed my mind and changed my soul in him. So I want to see every person who are in prison will be changed by the power of The Lord and Saviour Jesus Christ..

20/12/2023

"सेवकाई र सेवाको कामहरूले तपाईं र म खुबै चर्चित त बन्न
सक्छौ तर यसबाट परमेश्वर बिल्कुलै महिमित हुनुहुन्न!"
अरूलाई देखाउन होस् या प्रतिष्पर्धा गर्न या त मानिसहरूबाट प्रशंसा बटुल्न, हामीले खुबै राम्रो सेवकाईको काम गरेको जस्तो देखाउन त सक्छौ, तर तपाईं र मैले गर्ने सेवकाई र सेवाको कामहरूले तपाईं र म खुबै चर्चित त बन्न सक्छौ तर यसबाट परमेश्वर बिल्कुलै महिमित हुनुहुन्न! 🤨
मानिसको हृदयको अवस्था जान्नुहुनेले, कुन हृदयमा तपाईं र म मानिसहरूलाई देखाउन कामहरू गर्दछौ, के उहाँले जान्नुहुन्न र? म पनि यस्तो गरेर देखाईदिन्छु भनेर ईर्ष्या, डाह र स्वार्थपूर्ण भावना या स्वार्थपूर्तिका लागि गरेको कामबाट परमेश्वरले आफ्नो महिमा कहिल्यै पनि लिनुहुनेछैन। त्यसैले सेवकाई या सेवाको कुनै पनि काम हामी गर्छौ भने, पहिले हाम्रो हृदयलाई जाँच्न र ठिक अवस्थामा राख्न आवश्यक छ। 🤔
नत्रता हामी सेलिब्रेटी चाहिँ पक्कै नै बन्नेछौ! जस्ले आफ्नो नाउँ संसारमा चिनाउन भरमग्दुर प्रयास गर्छ। तर यदि हामी उहँका सेवकहरू हौ भने, उहाँको नाउँ संसारमा चिनाउन जीवनको अन्तिम सास सम्मै लागिरहौं। 😇
कारण उहाँ हाम्रो राम्रो कामहरूमा होइन तर स्वच्छ हृदयबाट निस्किआउने जीवनका व्यवहारहरूमा खुसी हुनुहुन्छ। 😊
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

18/12/2023

जयमसिह,
सुरक्षित साथ पोखरामा परिवारको साथमा आईपुगेको छु, यही सगै यस वर्षको विरगंज कारागार सामुहिक मण्डली परिवार सँगको भेटघाट पनि समाप्त भएको छ। यहाँहरु सबै जनालाई यहाँहरूको प्रार्थनाको, सहायता र सहभागिताको निम्ति धेरै धेरै धन्यवाद। 😊
परमेश्वरको अनुग्रह तपाईं, तपाईंको परिवार, सेवकाई र मण्डलीम‌ा प्रशस्तै मात्रामा रहोस्। 😇

18/12/2023

अब मुग्लिन बजारबाट अब पोखरा तर्फको यात्रा...😊
धन्यवाद प्रार्थनाको लागि, 😇

18/12/2023

धन्यवाद, आमोस दाई र सम्पुर्ण परिवारलाई 😊
अब पोखरा तर्फको यात्रमा निस्किएको छु, सबैले प्रार्थनामा याद गरिदिनुहोला। 😇

17/12/2023

सबै जनालाई जयमसिह,
यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवार सँगको भेटघाटको जानकारीका लागि हामी उपस्थित भएका छौ। सबैजना हामी सँग लाईभमा जोडिनुहोला, धन्यवाद 😇

17/12/2023

जयमसिह सबै जनालाई,
हामी सुरक्षित साथ करिब ३ बजे तिर चितवन आईपुगिसकेका छौ। आज भएको विरगंज कारागार सामुहिक मण्डली परिवार सँगको भेटघाट कार्यक्रम बारे केही जानकारी लिएर आज राति ८:३०बजे लाईभमा आउनेछौ कृपया प्रतिक्षा गर्नुहोस्...!
मेरो पोखराको यात्रा भोलि बिहान ६:३० बजे हुनेछ, यात्राको लागि प्रार्थना गरिदिनुहोला। साथै यहाँहरू सबैलाई प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद! 😊

17/12/2023

जयमसिह, यहाँहरु सबैजनालाई हाम्रो भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यहाँहरु सबैको प्रार्थना र सहायताको निम्ति धेरै धेरै धन्यवाद। 😇

17/12/2023

हामी विरगंज आईपुगेका छौ, प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद। अहिले हामी कारागार भित्र भेटघाटमा जाने क्रममा छौ, यहाँको भेटघाट पश्चात हामी फेरि लाईभमा आउनेछौ। 😇

17/12/2023

जयमसिह,
हामी सुरक्षित साथ हेटौँडा आईपुगेका छौ। 😇

17/12/2023

यहाँहरु सबै जनालाई जयमसिह,
हाम्रो वीरगंजको यात्रा अब सुरु भएको छ, आमोस दाई र म हामी दुबै जना चितवन देखि निस्किएका छौ। हाम्रो यस यात्राको निम्ति प्रार्थना गरिदिनुहोला। धन्यवाद 🙏

16/12/2023

गस्पल फर प्रिजन मिनिष्ट्रिजको विरगंज कारागारको भेटघाट र ख्रीष्टमसको उपहारको लागि Music Instrument का लागि सहायता स्वरुप सबै समाग्रीहरू सुपथ मूल्य र सुबिधाको साथ दिनु भएकोमा "Music World Chitwan Pulchock" का संचालक भाई आशिष थापा मगर र "Music World Kawosoti" का संचालक भाई योनेश थापा मगर ज्युलाई हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहान्छौ। 😇😇😇
यहाँहरूको सेवाको हृदयको निम्ति परमेश्वरलाई धेरै धन्यवाद र साथै यहाँहरूको व्यापार व्यवसायमा पनि परमेश्वरले प्रशस्तै मात्रामा आशिष दिनुभएको होस्। धन्यवाद 🙏

16/12/2023

म सुरक्षित साथ चितवन आईपुगेको छु। यहाँहरू सबै जनालाई प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद। 😇

16/12/2023

सुरक्षित साथ मुग्लिन आईपुगेको छु, अब यहाँबाट चितवन तर्फ लागे है त! प्रार्थनाको निम्ति धेरै धेरै धन्यवाद 🙏

16/12/2023

अब पोखराबाट चितवनको यात्रामा निस्किए है! प्रार्थनामा याद गरिदिनुहोला। धन्यवाद 🙏

16/12/2023

यहाँहरु सबैलाई जयमसिह,🙏
"ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि हाम्रो समय आज समाप्त भएको छ। तर यदि जेल भित्रको ख्रीष्टमस कार्यक्रमको लागि सहायता गर्न चाहानुहुन्छ भने भोलि बिहान १० बजे सम्म E-sewa (9813654680) मार्फत आर्थिक पठाउन सक्नुहुनेछ। हाम्रो भेटघाट समय भोलि बिहान ९ देखि १० बजे सम्म हुनेछ। र आज १२ बजे म चितवनको यात्रामा निस्कँदै छु। कृपया सबैले प्रार्थनामा याद गरिदिनुहोला। 🙏
साथै यस वर्षको विरगंज कारागारको निम्ति प्रार्थना र सहायता गर्नुहुने सम्पुर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। 🙏🙏🙏
र सधै हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद 😇
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८०
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

15/12/2023

यहाँहरु सबैलाई जयमसिह,🙏
"ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि आज अन्तिम दिन, यदि आज अन्तिम समयमा केहि सहायता गर्न चाहनुहुन्छ भने, आज साँझ ७ बजे भित्र हामीलाई सम्पर्क गर्नुहोला। तपाईहरुको सहायता, सहभागिता र प्रार्थना हाम्रो निम्ति आतिनै महत्वपूर्ण छ। साथै हाल सम्म संकलन भएको सामाग्रीहरूको विवरण र साथै गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारीको साथ आज राति ८ बजे फेसबुक लाइभमा उपस्थित हुनेछु। धन्यवाद धन्यवाद 🙂
⏺संकलन भएको सामाग्रीहरू;
१) पुरानो करार र नयाँ करारको सानो बाइबल - १० थान
२) भजन किताब सानो - १० थान
३) "ख्रीष्टमस कार्यक्रमको" लागि संकलन भएको रकम रु. 2,000/-
⏺ संकलन हुन बाँकी रहेको सामाग्रीहरु;
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो - १० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान, Capo - २
थान, Belt - १ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म
पठाउनको लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush, Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको
ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ।
E- Sewa मार्फत संकलन भएको रकम रु. 2,000/- 😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डलीको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद

13/12/2023

यहाँहरु सबैलाई जयमसिह,🙏
"ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि अब मात्र ३ दिन बाँकि 🙂
⏺संकलन भएको सामाग्रीहरू;
पुरानो करार र नयाँ करारको सानो बाइबल - १० थान
भजन किताब सानो - १० थान
"ख्रीष्टमस कार्यक्रमको" लागि संकलन भएको रकम रु. 2,000/-
⏺ संकलन हुन बाँकी रहेको सामाग्रीहरु;
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो - १० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान, Capo - २ थान,
Belt - १ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म पठाउनको
लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush & Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको ख्रीष्टमसको
कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ। E-Sewa मार्फत
संकलन भएको रकम रु. 2,000/- 😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डलीको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८०
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

11/12/2023

यहाँहरु सबैलाई जयमसिह,🙏
"ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि अब मात्र ४ दिन बाँकि 🙂
हाल सम्म संकलन भएको सामाग्रीहरूको विवरणका साथै गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारीको साथ आज राति ८ बजे फेसबुक लाइभमा उपस्थित हुनेछु। धन्यवाद
E-sewa मार्फत वीरगंज कारागारको सामुहिक मण्डली परिवारको "ख्रीष्टमस कार्यक्रमको" लागि आर्थिक सहायता पठाउनु सक्नुहुनेछ, र Remarks मा "Christmas Gift" लेख्न नभुल्नुहोला। ९८१३६५४६८० (E-Sewa ID) Scan 📲
⏺संकलन भएको सामाग्रीहरू;
पुरानो करार र नयाँ करारको सानो बाइबल - १० थान
भजन किताब सानो - १० थान
⏺ संकलन हुन बाँकी रहेको सामाग्रीहरु;
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो - १० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) मादल - १ थान, क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान

संकलन भएको रकम रु. 0/- 😇

08/12/2023

⏺ संकलन हुन बाँकी रहेको सामाग्रीहरु; अब ७ दिन मात्र बाँकि,
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो - १० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) मादल - १ थान, क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म पठाउनको लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush & Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ।😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डलीको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८० (E-Sewa ID)
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

07/12/2023

यहाँहरु सबैलाई जयमसिह, 🙏
यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवारको निम्ति चाहिने अति आवश्यक सामाग्रीहरु मध्ये संकलन भएको सामाग्रीहरूको विवरणको साथै गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारीको साथ आज राति ८ बजे फेसबुक लाइभमा उपस्थित हुनेछु। धन्यवाद
संकलन भईसकेको सामाग्रीहरु; सानो बाइबल - १० थान, भजन किताब सानो - १० थान 😇

05/12/2023

तिन वर्ष अघिको विरगंज कारागार सामुहिक मण्डली परिवारको ख्रीष्टमस कार्यक्रमको सानो झलक…😇

04/12/2023

यहाँहरु सबैलाई जयमसिह, 🙏
यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवारको निम्ति चाहिने अति आवश्यक सामाग्रीहरु मध्ये संकलन भएको सामाग्रीहरू;
पुरानो करार र नयाँ करारको सानो बाइबल - १० थान
भजन किताब सानो - १० थान
संकलन हुन बाँकी रहेको सामाग्रीहरु; अब मात्र ११ दिन बाँकि,
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो - १० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) मादल - १ थान, क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म पठाउनको लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush & Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ।😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डलीको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८० (E-Sewa ID)
E-sewa मार्फत ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउनुहुने सबैले Remarks मा "Christmas Gift" लेख्न नभुल्नुहोला। 📲
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

02/12/2023

यहाँहरु सबैलाई जयमसिह, 🙏
यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवारको निम्ति चाहिने अति आवश्यक सामाग्रीहरु मध्ये संकलन भएको सामाग्रीहरू;
पुरानो करार र नयाँ करारको सानो बाइबल - १० थान
अझै संकलन हुन बाँकी रहेको सामाग्रीहरु;
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो) - १० थान
३) भजन किताब ठुलो/सानो - १०/१० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) मादल - १ थान, क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म पठाउनको लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush & Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ।😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डलीको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८० (E-Sewa ID)
E-sewa मार्फत ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउनुहुने सबैले Remarks मा "Christmas Gift" लेख्न नभुल्नुहोला। 📲
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

30/11/2023

यहाँहरु सबैलाई जयमसिह,🙏
यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवारको निम्ति चाहिने अति आवश्यक सामाग्रीहरु; यसमध्ये कुनै पनि सामाग्रीहरु व्यक्तिगत, परिवार र मण्डलीको तर्फबाट पनि दिन सक्नुहुनेछ, 🎁
१) स्पिकर (Bluetooth) र माइक - १ थान
२) पुरानो र नयाँ करारको बाइबल (ठुलो र सानो) - १०/१० थान
३) भजन किताब ठुलो/सानो - १०/१० थान
४) बाइबलिय आधारित पुस्तकहरु (नयाँ वा पूरानो) - १०
५) मादल - १ थान, क्याजन - १ थान, खैजडी - १ थान, गितारको तार - ५ थान
६) स्तुति, प्रशंसा, आराधना, ख्रीष्टमसको गीतहरु र ख्रीष्टियन फिल्म पठाउनको
लागि, 16/32 Gb Pendrive or Sd card - ५ थान
७) Toothbrush & Toothpaste, नुहाउने र लुगा धुने साबुन - ५०/ ५० थान
८) साथै विरगंज कारागारको दाजुभाई तथा महिला दिदीबहिनीहरुको
ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउन सक्नुहुनेछ।😇
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि हामीहरू संगै उनिहरुले पनि तपाई, तपाईको परिवार र मण्डली परिवारहरुको निम्ति निरन्तर प्रार्थना गरिदिनेछौ। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला।😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८० (E-Sewa ID)
E-sewa मार्फत ख्रीष्टमसको कार्यक्रमको लागि आर्थिक सहायता पठाउनुहुने सबैले Remarks मा "Christmas Gift" लेख्न नभुल्नुहोला। 📲
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

28/11/2023

यहाँहरु सबैलाई जयमसिह!
यस भिडियोलाई अन्तिम सम्म हेरिदिनुहोला। 😇
सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्, साथै विगतको ९ वर्ष देखि निरन्तर रूपमा यस सेवकाईलाई प्रार्थना, उत्साह र भौतिक कुरा मार्फत सहयोग गर्नुहुने सम्पुर्ण परमेश्वरका जनाहरुलाई मेरो हृदय देखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु। 😇
हरेक वर्ष जस्तै यस वर्ष पनि म र मेरो टिम यही आउने मिति: २०८० साल मंसिर ३० शनिबार र पौष १ गते आइतबार (अंग्रेजी महिनाको डिसेम्बर १६ र १७) तारिखमा विरगंज कारागारको हाम्रो वार्षिक भेटघाटक लागि यात्रामा जाने निर्णय गरेको छौ।
त्यहाँ रहनु भएका हाम्रो विश्वासी दाजुभाई दिदीबहिनीहरु सँगको भेटघाट र उनीहरूलाई आत्मिक उत्साह र प्रोत्साहनका साथै क्रिसमसको उपहार दिनको निम्ति हामी यस यात्रामा जाँदैछौं। कृपया यस विषयको निम्ति निरन्तर रुपमा प्रार्थना गरिदिनुहोला। 🙏
यदि तपाईहरुको सहयोग व्यक्तिगत, पारिवारिक, मण्डलीगत या कुनै पनि झुण्ड मार्फत हुन्छ भने कृपया तपाईंहरुको सहयोगको विवरण दिनुहोला ताकि उनिहरुले पनि तपाईहरु र तपाईको मण्डली र परिवारहरुको निम्ति निरन्तर प्रार्थना गरिदिनेछन्। यदि तपाईंहरू पनि यस कार्यमा हामीसँग सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्नुहोला। 😇
यहाँहरुको साहयताको सामग्रीहरु डिसेम्बर १५ तारिख भित्रै बुझाईदिनु होला! हामी तपाईहरुको प्रार्थना, सहायता र सहकार्यको अपेक्षा गर्दछौं। धन्यवाद
अन्य जानकारीको लागि सम्पर्क नम्बर :- ९८१३६५४६८०
ई-मेल :- [email protected]
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

24/11/2023

गस्पल फर प्रिजन मिनिष्ट्रिजको महत्वपूर्ण जानकारी 🙏

24/11/2023

यहाँहरू सम्पूर्णलाई जयमसिह,
परमेश्वरलाई महिमा भएको होस्! हाम्रो मुद्दाको प्रकिया केही हद सम्म अघि बढेको छ। आज नवलपरासी अदालतमा हाम्रो मुद्दाको पेशी अदालतले हेर्न भ्याएको छ।
अनि उमेर प्रमाणको ठोस सबुतको लागि अदालतले दुवैको जन्म भएको जिल्लाबाट प्रमाणित जन्म पत्रको लागि चितवन जिल्ला प्रशासनलाई आदेश पत्र पठाइएको छ। यस प्रक्रियाको लागि केही समय लाग्नेछ छ र अन्तिम सुनुवाईको लागि अर्को हप्ता जानकारी दिने, वकिलले बताउनुभएको छ। यस मुद्दाको विषय र अन्य थुप्रै महत्वपूर्ण जानकारीहरू लिएर आज राती ७:३० बजे फेसबुक लाईभमा उपस्थित हुनेछ। 😇
कृपया सबै जना लाईभमा जोडिनुहोला। धन्यवाद 🙏

19/11/2023

"पास्टर" मण्डलीको शिर होइन तर "ख्रीष्ट" हुनुहुन्छ तर कुनै पनि मण्डलीकाे शिर पास्टर वा कुनै व्यक्ति हुन्छ, तब यस प्रकारको गलत अभ्यासहरू मण्डली भित्र सुरु हुन्छ र मण्डली भ्रष्ट हुन्छ। 🤔
कसैलाई जागिरमा लगाईदिने या जागिरबाट निकाले झै पास्टर चाहिँ मण्डलीको "ठेकेदार" होइन! सेवकाईमा कसैलाई पनि नियुक्त गर्दा पास्टरलाई मन लागे राख्ने, मन नलागे निकाल्ने यो नचाहिँदो अधिकार कुनै मण्डलीको पास्टर छैन र बाइबलले पनि यो कुरामा अनुमति दिँदैन। यस किसिमको खराब अभ्यास मण्डलीमा हुन दिनुहुँदैन। 🧐
सेवकाईमा नियुक्त गर्दा, कुनै पनि व्यक्ति (पास्टरको) व्यक्तिगत स्वार्थ पूरा गर्न, आफ्नो फाईदाको लागि, आफ्नो कुरा सुन्ने र मान्ने भएको लागि र मन खाएको मान्छे भएको लागि नियुक्त गर्ने होइन। तर सेवकाईमा नियुक्त गर्दा कुनै पनि व्यक्तिको पहिलो, परमेश्वरसँगको सम्बन्ध, दोस्रो, पारिवारिक सम्बन्ध, तेस्रो, मण्डलीगत सम्बन्ध र चौथो, सामाजिक सम्बन्धको हरेक सम्बन्धमा त्यस व्यक्तिको चालचलन, व्यवहार र आचरणलाई राम्रो सँग जाँचेर, अनि सबै भन्दा महत्वपूर्ण कुरा सम्पुर्ण मण्डलीको सहमतिमा मात्र गर्नु पर्छ। 🤝
ठेकेदारले झै मन लागे काममा राख्ने, मन लागे निकाल्ने हक कोहि सँग पनि छैन!!! र "पास्टर" मण्डलीको शिर होइन तर "ख्रीष्ट" हुनुहुन्छ तर कुनै पनि मण्डलीकाे शिर पास्टर वा कुनै व्यक्ति हुन्छ, तब यस प्रकारको अभ्यास हुन्छ र मण्डली भ्रष्ट हुन्छ। यदि कसैले पनि यस प्रकारको क्रियाकलाप मण्डलीमा गर्छ भने त्यो व्यक्ति मण्डलीको गोठालो होइन तर ठेकेदार नै हो। जसले आफ्नो फाइदाको लागि सेवकाई गर्छ। 😔
यो मेरो विचार र मेरो भनाइ होइन तर वचनले हामी सबैलाई सिकाएको कुरा हो। हामी सबैले यो कुरा बुझ्न जरुरी छ र यस विरुद्ध आवाज उठाउन र यसप्रकारको गलत अभ्यासहरूलाई रोक्न आवश्यक छ। 🤔
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

13/11/2023

मण्डलीका युवाहरूलाई गितार र माईक मात्रै समात्न सिकाउने होकि, परिवारको जिम्मेवारी, कर्तव्य र दायित्व पनि?
धेरै जसो मण्डलीमा अगुवा पास्टरको छोराछोरीहरू अमेरिका, जापान, अष्ट्रेलिया, कोरिया जस्ता देशहरूमा पढ्न जान्छन्!
तर मण्डलीको एउटा साधारण विश्वासीको छोराछोरीलाई चाहिँ हातमा गितार र माईक थमाएर सेवकाई गर्नुपर्छ, त्याग गर्नुपर्छ, भविष्यको चिन्ता गर्नुहुन्न, परमेश्वरले नै जुटाउनुहुन्छ!!! भन्दै सिकाएर उनीहरूलाई परिवारको जिम्मेवारी, कर्तव्य र दायित्व निर्बाह गर्न देखि वञ्चित गराउने पास्टर अगुवाहरूको कुनै कमि छैन हाम्रो नेपाली मण्डली जगतमा...!
यो समस्या तपाईं हामीले देखेका र सुनेका मात्रै होइनौं तर भोगेका पनि छौ। आफ्नो परिवारको जिम्मेवारी र आर्थिक भार उठाउनु पर्ने छोराछोरीहरू मण्डलीका पास्टर अगुवाहरूको घरको तरकारीको झोला बोकेर सेवकाई गरे भनेर धाक लगाउदै हिड्छन। कस्तो दुख लाग्ने कुरा हो यो!
पास्टर अगुवाको छोराछोरी विदेश गए, पढ्नुलाई रे! अनि विश्वासीहरूको छोराछोरी खाडीमा गए भने सेवकाईलाई र परमेश्वरलाई धोका भयो रे??? यो कस्तो प्रकारको गणित हो? अरूका छोराछोरीलाई भन्नेहरूले आफ्नालाई चाहिँ किन सिकाउन नसकेको?
विदेशमा पलायन भएका पास्टर अगुवाका छोराछोरीले कहिल्यै मण्डलीका विश्वासीहरूलाई जयसमिह भनि पठाएका छन्???
सिधा शव्दमा भन्नुपर्दा स्वार्थी पास्टर र अगुवाहरु र वचनको सही ज्ञान बिनाको विश्वासीहरू भएको कारणले गर्दा हो।
एकपटक सोच्नुहोस्! राम्रो संग सोच्नुहोस्!!!
तसर्थ यही कुराहरूलाई मध्यनजर गर्दै, गस्पल फर प्रिजन मिनिष्ट्रिजले "जीवन कौशल विकास कार्यशाला - Life Skills Development Workshop" को आयोजना गर्ने जमर्को कसेको छौ। जसमा मण्डलीका जवानहरूले आफ्नो दक्षता र सिप विकास गरेर आफ्नो परिवारको जिम्मेवारी, कर्तव्य र दायित्व अनि सेवकाईमा कसरी टेवा पुर्याउन सकिन्छ भनेर व्यवहारिक पक्षलाई सिक्न पाउनेछन्। हामी सम्पूर्ण कार्यशाला बिना कुनै शुल्क गराउने कोशिसमा छौ। तसर्थ हामी यहाँहरुको प्रार्थना, सहायता र सहभागिताको अपेक्षा गर्दछौ। परमेश्वरको अनुग्रह तपाईं, तपाईंको परिवार अनि काम र सेवकाई सबैमा प्रशस्त मात्रामा रहेको होस्। 😇

10/11/2023

आज फेरि हाम्रो मुद्दाको पालो नआएको कारण, हाम्रो मुद्दाको पेशी छठ पछिको शुक्रबार फेरी पेशी राखिने भएको छ। यस मुद्दाको फैसला बिभिन्न कारण वा बाहनाले यस सर्दै आएको हुनाले यस मुद्दाको लागि निरन्तर प्रार्थना गरि दिनुहोला। 🙏

10/11/2023

यहाँहरू सबै जनालाई जयमसिह,

साथै अाज राति ८:०० बजेको फेसबुक लाईभ विषेश कारण बस ७:१५ मा गर्ने जानकारी गराउँदछु। कृपया सबैजना साँझ यस फेसबुक लाईभमा हामीसँग जोडिनुहोला। धन्यवाद

10/11/2023

यहाँहरू सबै जनालाई जयमसिह,
आज हाम्रो मुद्दाको विषयमा वकिल संग कुराकानी हुँदा, आज पेशी रहेको छ। तर अदालतमा एकजना मात्रै न्यायाधीश हुनु भएको हुँदा आज सकेसम्म मुद्दाको पत्र हेर्ने नत्र छठ पछिको
शुक्रबार फेरी पेशी राखिने भएको छ।
अहिले सम्म बिभिन्न कारण वा बाहनाले यस मुद्दाको फैसला सर्दै आएको हुनाले यस मुद्दाको लागि निरन्तर प्रार्थना गरि दिनुहोला। 🙏
हामी जान्दैनौ संसारको न्यायधीशले कसरी फैसला गर्छ तर हामी जान्दछौ कि हाम्रो परमेश्वर एकमात्र न्यायाधीश हुनुहुन्छ, जस्ले धार्मिकता, सत्यता र निश्पक्ष फैसला गर्नुहुन्छ। 😇
साथै अाज राति ८:०० बजे फेसबुक लाईभमा यस विषय लगायत, यस गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारीका साथ उपस्थित हुनेछु, कृपया सबैजना साँझ यस फेसबुक लाईभमा हामीसँग जोडिनुहोला। 😇धन्यवाद

09/11/2023

यहाँहरु सबै जनालाई जयमसिह,
यहाँहरु सम्पुर्णमा हाम्रो यस भेला बारे विशेष जानकारी दिन चाहान्छु, हाम्रो यस कार्यक्रम माघ १, January 15, गते दिउसो १ बजे देखि ४ बजे सम्म हुनेछ। यस सेवामा सहभागि हुनको लागि टिकट मूल्य रु. ५०० निर्धार गरिएको छ। तपाईंले हामीलाई यस कार्यक्रममा मद्दत गर्न प्रायोजन (Sponsor) गर्न सक्नुहुन्छ। हामी तपाइको सहायताको उच्च कदर गर्नेछौ।😇
साथै इच्छुक व्यक्त्तिहरुले हामीलाई सिधै सम्पर्क गर्न सक्नु हुनेछ। 📲
यस आराधना र प्रार्थना भेलाको निम्ति निरन्तर प्रार्थना गरिदिनुहुन अनुरोध गर्न चाहान्छु। धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

03/11/2023

यहाँहरु सबै जनालाई जयमसिह,
आज अदालतमा फेरी न्यायाधीशको कमीको कारण फेरी पेशी हेर्न नभ्याएको भन्दै अर्को हप्ताको शुक्रबार सारेको छ। हामी जान्दैनौ किन अदालतमा न्यायाधीश उपस्थित हुनुहुन्न भनेर तर यसरी पनि न्यायलय चल्ने रहेछ भनेर अवश्य पनि छक्कै परेका छौ। कति यस्तै लाभारिस र समयमै फैसला नगरिएका मुद्दाहरू छन् होला, सोचेर दुःख लाग्छ। 😔
हाम्रो देशको कानुन व्यवस्थापन र न्यायालयको निम्ति सबैले मिलेर प्रार्थना गरौ। तपाईंहरूको प्रार्थना, यस विषयको निम्ति अति नै आवश्यक छ। धन्यवाद 🙏
गस्पल फर प्रिजन मिनिष्ट्रिज,
रोमन गुरुङ्ग

02/11/2023

यहाँहरू सबै जनालाई जयमसिह,
बिदाको कारण स्थगित गरिएको हाम्रो मुद्दाको पेशीको विषयमा आज वकिल संग कुराकानी हुँदा, भोलि शुक्रबार फेरी पेशी राखिने भएको छ। अहिले सम्म बिभिन्न कारणले यस मुद्दाको फैसला सर्दै आएको हुनाले यस मुद्दाको विषयमा निरन्तर प्रार्थना गरिदिनुहोला। 🙏

Want your organization to be the top-listed Government Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Videos (show all)

सबै जनालाई जयमसिह,यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवार सँगको भेटघाटको जानकारीका लागि हामी उपस्थित भएका छौ। स...
जयमसिह, यहाँहरु सबैजनालाई हाम्रो भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यहाँहरु सबैको प्रार्थना र सहायताको निम्ति धेरै धेरै धन...
जयमसिह, हामी सुरक्षित साथ हेटौँडा आईपुगेका छौ। 😇
यहाँहरु सबैलाई जयमसिह,🙏 "ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि आज अन्तिम दिन,
"ख्रीष्टमसको उपहार" सामग्री संकलनको लागि अब मात्र ४ दिन बाँकि 🙂
यहाँहरु सबैलाई जयमसिह, 🙏यस वर्षको वीरगंज कारागारको सामुहिक मण्डली परिवारको निम्ति चाहिने अति आवश्यक सामाग्रीहरु मध्ये सं...
यहाँहरु सबैलाई जयमसिह, 🙏 गस्पल फर प्रिजन मिनिष्ट्रिजको  महत्वपूर्ण जानकारी
तिन वर्ष अघिको विरगंज कारागार सामुहिक मण्डली परिवारको ख्रीष्टमस कार्यक्रमको सानो झलक…
यस विरगंज कारागारको यात्रा बारे महत्वपूर्ण जानकारी।
गस्पल फर प्रिजन मिनिष्ट्रिजको महत्वपूर्ण जानकारी 🙏
आजको मुद्दा र गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारी
गस्पल फर प्रिजन मिनिष्ट्रिजको अन्य महत्वपूर्ण जानकारीमा हामीसँग जोडिनुहोला। 😇धन्यवाद

Category

Telephone

Address

British Gorkha Welfare/Buddha Marg
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Other Social Services in Pokhara (show all)
We Can Do Helping Hands We Can Do Helping Hands
Nadipur
Pokhara

your_one_helps_ buy _Thousand_People's_Smile�

Leo Club Of Pokhara Annapurna Leo Club Of Pokhara Annapurna
Pokhara

Youth in service

Leo Club of Pokhara Kumud Leo Club of Pokhara Kumud
Pokhara, 33700

Leo club of Pokhara Kumud club id: 152756 Sponsor by ; Lions Club of Pokhara Kumud LID 325K

Hami nepali Hami nepali
Gandaki
Pokhara

nepal

Prensa Regmi Prensa Regmi
Pokhara, 33800

This is prensa regmi official page , handled by her administration office.

Pulchowk Club Pulchowk Club
Pulchowk Marg
Pokhara

United Archalbot Youth Club United Archalbot Youth Club
Archalbot
Pokhara

United Archalbot Youth Club

Lions Club of Pokhara Clean Fishtail City Lions Club of Pokhara Clean Fishtail City
Pokhara

It is a club established to provide environmental and humanitarian services by making good use of th

Golden Z club of Annapurna Golden Z club of Annapurna
Pokhara Airport Road
Pokhara

GoldenZ club of Annapurna is a youth wing of Zonta club of pokhara which encourage youths to participate in community based and international services projects especially on the fi...

Nepal Bank Ex.Employee’s Pokhara Nepal Bank Ex.Employee’s Pokhara
Pokhara Airport Road
Pokhara, 33700