Gajadhar K.C.

हरेक समाजले आफ्नो औकात अनुसारको नेता पाउँछ।

19/06/2024
Photos from Rabindra Mishra's post 24/09/2023
10/07/2023

अब त विश्व विख्यात The Economist ले पनि भन्यो। अलि गम्भिरतापूर्वक लिने कि?

मैले बारम्बार नेपाल 'अत्यन्तै कमजोर (fragile) राष्ट्र' बनिसक्यो। अब नेपाली सेनाको एउटा संस्था पनि न्यायलय र अन्य संस्थाजस्तै गन्धा राजनीतिको दलदलमा पर्ने हो भने नेपाल 'असफल राज्य (failed state)' हुनेछ भनेर लेख्दा/बोल्दा धेरैले त्यसलाई 'भय-भाव उक्साउने (fear-mongering)' बेकारको विश्लेषणका रूपमा हेरे।

The Economist चानेचुने विश्लेषक होइन। त्यसले नेपाललाई fragile or failing state का रूपमा चित्रित गरेको छ।

फेरि पनि भनौँ: नेपालको समग्र स्थिति धेरै विग्रिसकेको छ। यो 'असफल राज्य (failed state) हुने दिशामा उन्मुख छ। भएपछि, भइहाल्यो -- सम्हाल्न गाह्रो हुन्छ। त्यसपछिको अवस्था भयावहपूर्ण हुन्छ।

अहिले नै आ-आफ्नो अहं त्यागौँ। विगतका सबैको गल्तीलाई सबैले माफी दिऊँ। २०४७ सालको संविधानमा आवश्यक सुधार र संशोधन गरेर "राजा, राजनीतिक दल र जनताबीच एउटा 'नवीन समझदारी (new understanding)' मा पुगौँ।"

नत्र देशको आन्तरिक र विश्वको बदलिएको भूराजनीतिक परिवेशमा हाम्रो अवस्था ठिक छैन। ठिक छ भनेर निरन्तररूपमा भ्रमपूर्ण लेप लगाउने प्रयास नगरौँ।

जसले त्यस्तो प्रयास गर्दैछन्, तिनकै सन्तान (अपवाद बाहेक) ज्यान गए नेपाल बस्नेवाला छैनन्। अरूको के कुरा गर्नु! #विचारभन्दामाथिदेश,

11/06/2023

काठमाडौं महानगरले निजी फार्मेसीहरूले औषधिमा लिँदै आएको चर्को शुल्क नियन्त्रण र मूल्यमा एकरूपता ल्याउन सात स्थानमा फार्मेसी खोल्ने भएको छ । फार्मेसीमा सरकारले दिने ९८ प्रकारका निःशुल्क औषधि, स्वास्थ्य बिमा कार्यक्रमसहित अन्य औषधिसमेत सुपथ मूल्यमा पाइनेछ । ❤️👏

17/02/2023

के यीनीहरूलाई अपराध गर्न उक्साउने महाअपराधी यीनका नेता भनाउदाहरूले यीनले गरेका अपराधको जिम्मेवारी लिदै आफूले सजाय भोग गर्दै यीनीहरूलाई मूक्त गर्लान्? नेता त्यो हो जसले आफ्ना कार्यकर्ताको जिम्मेवारी लिन सक्छ, नत्र ऊ सबैभन्दा ठूलो अपराधी र गद्दार हो। https://m.facebook.com/story.php?story_fbid=506311195019218&id=100069210249743&mibextid=Nif5oz

27/12/2022

तथ्य र तीन शर्त: [ Rabindra Mishra ]

राप्रपा सरकारमा जाँदैन: राजेन्द्र लिङदेन
कुनै हालतमा जानु हुँदैन: म

समर्थनका ‍सम्वन्धमा: बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएका कारण अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको हो।

तर राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरि सकेछन्, जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकशित भएको थियो।

प्रचण्डबारेको मेरो पुरानो धारणा यथावत् छ। प्रचण्ड ‘पेण्डुलम’ नै हुन्।

अब सरकारलाई समर्थनको निरन्तरताका लागि राप्रपाले कम्तिमा ३ वटा शर्त राख्नु उपयुक्त हुन्छ:

१। पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस [Nepal Day]’ घोषणा गरियोस्।

२। संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गरियोस् र जनताको चाहाना अनुरूप निर्णय गरियोस्।

३। उच्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानविन गरि दोषीलाई कारवाही गरियोस्।

Photos from Gajadhar K.C.'s post 26/12/2022

रविजी, सरकारमा जान अलि हतार गर्नुभयो। अब यहाँको वास्तविक परिक्षण सुरु हुनेछ, गर्न दिएनन् नभन्नुहोला। हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना !!!!

25/12/2022

नेपालको राजनीति एउटा जालझेलको खेल हो। आजै प्रतिक्रिया दिन हतार होला कि भन्ने मेरो भनाइ हो। केही दिन पर्खने पो हो कि!!!!

22/12/2022

राप्रपाका १३ जना सांसदहरुले संघीय संसद सचिवालयले उपलब्ध गराएको शपथको व्यहोरा पढिसकेपछि ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर काम गर्नेछु’ भन्ने वाक्य पढेर हस्ताक्षर गरी संघीय संसद सचिवालयमा बुझाएका छन् ।

21/12/2022

Confidence!!!!

20/11/2022

नम्बर ८० अनुसार बुथ बाकसमा हाम्रो एजेन्ट पनि मतपेटिकाको बाकस बोक्ने गाडीमा राख्न पाइन्छ । तर प्राविधिक कारण देखाएर डडेल्धुरामा एजेन्ट कोही पनि नराख्ने भन्ने सुनेको छु , हजुरहरुको क्षेत्रमा के छ ?? गाडीमा हाम्रो प्रतिनिधि त जसरि पनि बस्न पाउनु पर्यो होइन र ?

भोट हाल्न जानुअघि हेर्नैपर्ने भिडियो (Must watch before going to cast vote) 19/11/2022

मतदान गर्नुअघी यो छोटो video हेर्न नबिर्सनुस् है।

भोट हाल्न जानुअघि हेर्नैपर्ने भिडियो (Must watch before going to cast vote) आफ्नो अमूल्य भोटको अपमान नहुने गरि, आफ्नो इमान जोगाएर निर्वाचनमा मतदान गर्न यो video यहाँको लागि सहयोगी हुनेछ भन्ने .....

Sakkigoni | Comedy Serial | S2 | Episode 94 | Arjun, Dhature, Sagar, Hari, Kamalmani, Madhusudhan 19/11/2022

भोट हाल्न जानुअघी हेर्नैपर्ने कुरा।

Sakkigoni | Comedy Serial | S2 | Episode 94 | Arjun, Dhature, Sagar, Hari, Kamalmani, Madhusudhan Sakkigoni is a Nepali Comedy TV Serial Broadcasting every thursday on Himalaya TV. It is one of the most viewed Television Programs in Nepal. The show (Sakki...

18/11/2022
17/11/2022

नारायणीको किनारबाट देशैभर घण्टी बजेको संकेत हो यो ! नागरिकलाई दास सम्झिने राजनैतिक पुस्ता परास्त हुनैपर्छ !!

17/11/2022
प्रकाशमान हराउने अभियानमा डम्बर साहु, रवीन्द्र मिश्रलाई समर्थन 17/11/2022

प्रकाशमान हराउने अभियानमा डम्बर साहु, रवीन्द्र मिश्रलाई समर्थन काठमाडौँ । काठमाडौंँ १ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर प्रकाशमान सिंह...

17/11/2022

देश तथा विदेशबाट धेरै फोन मेसेज आईरहेको छ| "म भोट हाल्न आउन सकिन तर मेरो परिवारको हजुरलाई नै हो" भन्नुभएको छ| ललितपुरमा पनि धेरै भन्दा धेरै समर्थकज्यूहरुले भेट्न बोलाईरहनुभएको छ| आज चुनाव प्रचारको अन्तिम दिन मलाई हजुरहरु सम्पूर्ण सँग भेट्न-कुरा गर्न मन छ|

त्यसैले आज साँझ ८ बजे म यहि FB account र https://www.facebook.com/drtoshima page and Tiktok https://www.tiktok.com/ बाट पनि LIVE आउँदैछु| कृपया सबैलाई भनिदिनुहोला ।
सामाजिक सन्जाल घर दैलो तथा भलाकुसारी ।

17/11/2022

🙏🙏

17/11/2022

गोरखा-२ को महसुस,
संसदमा अब्दुस !

Want your public figure to be the top-listed Public Figure in Tulsipur?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Nepalgunj Road
Tulsipur
22200

Other Public Figures in Tulsipur (show all)
Lwoken BM Lwoken BM
Tulsipur

This is me Lwoken Dra Magar from Dang,Nepal. Thank u for visiting this page. let's Stay positive💪💕.

Tri Netram Tattoo Studio Tri Netram Tattoo Studio
Rapti
Tulsipur, 22200

Tattoo Artist - Govinda Pun Magar

Pushkar Shresthah Pushkar Shresthah
Tulsipur

pushkar shrestha

Tulsipur Disability Learning Center Tulsipur Disability Learning Center
Ghorahi Road
Tulsipur

This is disability learning center for the physical disabled child of poor family town of tulsipur

Aaryen07 vlogs Aaryen07 vlogs
Tulsipur

Broken boy Broken boy
2022
Tulsipur, 2022

alone boy �

Evangelist Peter Binod Evangelist Peter Binod
Tulsipur

we are gospel of jesus christ share with you and prayer for you And also motivate you in christ .Amen

Bipin Woli Bipin Woli
Damargaun
Tulsipur, 22412

म नेपाली

Gopal Gopal
Tulsipur

सुन्दरताको भन्दा पनि सफलताको पछी लाग्नुस एउटा सफल व्यक्ती बनेपछी सुन्दरता तपाइको पछि लाग्ने छ 🙏

Sarjan Pariyar Sarjan Pariyar
Tulsipur-18, Bijauri, Dang
Tulsipur, 22412

KAZI KAZI
Tulsipur
Tulsipur

YOU KNOW MY NAME NOT MY STORY 🩸💀

Susan chetri Susan chetri
Tulsipur, DIPAU

समाज जतिसुकै आधुनिक किन नहोस्� cast र past ले अझै पनि सम्बन्ध टुटाउछ्�