Dr Kiran Thapa
Nearby public figures
Sydney 2000
Sussex Street, Sydney
Sussex Street, Sydney
Sussex Street, Sydney
Sussex Street, Sydney
Sussex Street, Sydney
Sussex Street, Sydney
Sydney
Sussex Street, Sydney
Shop S8/401 Sussex Street, Sydney
Sydney
Wollongong 2527
Phnom Penh
Suite 110, 4 Goulburn St
Entrepreneur | Traveller | Story Teller
(A man with a Billion Dollar Dream)
Finished Mount Kosciuszko Summit walk with a total of 18.6km distance (one way 9.3km) and reached the landmark for the highest point in Australia with my family.
Good morning, from Canberra🙏
Weekday, 7km Bay Walk & Coffee!
Never learnt life lessons in an easy way. Every time life threw me a curve ball, I have always composed myself by swallowing my ego, trusting on my soft skills, focussing on my core strengths and starting all over again to do the basics right. The results have always been amazing - a strong bounce back, significantly wiser & richer than before!
After another hectic day for a massive number of home loan approvals at Capkon, enjoying my evening by watching Kristy trialling for “NSW Metropolitan State Squad (Under 16, Female)” with her batting and keeping skills.
Seeing her where she was just a few years ago when she started cricket journey and what she is chasing today is just amazing. No matter what the outcome might be, witnessing this young woman pursuing her dream and chasing her cricketing career is a proud moment for me.
Long live the dreamers & doers!
२०२३ मैले एउटा प्रणका साथ् शुरु गरेको थिएँ, Insane Number of Home Loan गर्छु भनेर ! केहिबर्ष होम लोन सर्भिसमा प्रत्यक्ष्य संलग्नता नदेखिने गरि टाढा बसेको थिएँ र मेरो उर्जा अनि स्रोत बिबिध क्षेत्रमा बाँडिएका थिए। मैले शुरु गर्न खोजेको मखमली खेतीमा हल्का ठक्कर खाएपछि र मैले बिस्तार गर्न खोजेको होमलोनको बिजिनेस मोडेलमा बिभिन्न पक्षबाट हण्डर खाएपछि म एक किसिमले मर्माहत भएको थिएँ। यही तोडमा मैले मखमली यात्रालाइ केहि बर्ष थाँती राखेर होम लोनमा आफुलाई पूर्णरुपमा एकाग्र गराउने निधो गरेको थिएँ र आफ्नो व्यक्तिगत क्षमताको बारम्बार परीक्षण गर्दै अहोरात्र खटिरहेँ । यहाँहरुले पनि माया, सद्भाव र सहयोग गरिदिनुभयो र परिणाम यस्तो रह्यो:
जम्मा आएको फाइल संख्या = ६९१
सपोर्ट स्टाफ = १ (फुल टाइम)
स्वीकृत (फुल अप्रुभल) गराइएको होम लोन = २५० मिलियन डलरभन्दा बढी
यहाँहरु सबैलाई हार्दिक धन्यवाद तथा आभार !
२०२४ अझ झक्कास हुनेछ !!
Coffee at Camden and catching up with some works too.
यी फोटोहरुमा मैले फलफुल खाएको संग्रह प्रकाशित गरेको छु। खानामा एकदम किचकिचे (जे पायो त्यहि नयाँ चीज नखाने) मलाइ यसपालीको इन्डोनेशिया भ्रमणले भने नयाँ नयाँ exotic ट्रपिकल फ्रुटहरुको स्वाद सेवन गर्ने मौका मिल्यो। कतिपय जिन्दगी नखाएका (र शायद खान्न पनि होला पछि) फ्रुटहरु देख्नासाथ् गुरुजीलाइ गाडी रोक्न लगाएर कनीकुथी इन्डोनेशियन भाषा, टुटे फुटेको अंग्रेजी र केहि सांकेतिक भाषाको प्रयोग गरी यो यात्राभर मैले नयाँ नयाँ फलफुल ट्राइ गरि नै रहें। सबैको स्वाद अझै जिब्रोमा ताजै छ, केहिको भने यसरी फोटो खिच्न भ्याएको थिएँ। मैले यसपाली ट्राइ गरेका केहि फ्रुटहरुका नाम यसप्रकार छन् :
1. Rambutan (लाईची, नेपालमा लुच्ची भन्थ्यौं हामी, जस्तै स्वाद भएको तर दाना अलि फरक)
2. Salak (Snake Fruit, खाँदा ठुस्स गनाउने, फेरी खाँदिन होला)
3. Durian (इन्डोनेसियाको राष्ट्रिय फ्रुट रे )
4. Mangosteen
5. Java Plum (नेपालको फलींट जस्तै)
6. Manggis
7. Jambu Biji (नेपालतिरको विकासे अम्बा)
8. Jambu Air (स्वाद नै नभएको खल्लो )
9. Buah Naga (ड्रागनफ्रुट, भित्र रंगिन भएको)
10. Mangga (आँप, नेपालको काली आँप जस्तै स्वाद लाग्यो)
11. Pawpaw (मेवा, मलाइ खासै मन नपर्ने )
12. Alpukat (Avocado, तर जुसको रुपमा बढी पिइँदो रहेछ )
13. Nanas (नेपाली भुइं कटहर, स्वाद ठ्याक्कै मिल्ने)
14. Buah Lontar (अहिलेसम्म खाको थिइन)
15. Pisang Goreng ( केरालाइ मालपुवा जसरी बेसनमा डुबाएर तेलमा तारेको)
16. Kintamani Orange ( सुन्तला, तर च्वास्स स्वाद नभएको, अलि खल्लो)
नयाँ बर्षको शुरुवातीसंगै सिड्नी आइपुगेको अवस्था! सिड्नी बाहिर रहंदा कफी चाहिं धेरै मीस् हुन थालेछ अचेल। त्यही मीस् गरेको कफी पिएर तथा १०-१२ दिनसम्म ठुटे अंग्रेजी बोल्नु परेको हुँदा, अंग्रेजीलाइ पनि तिखारेर छुरा बनाउँदै बिस्तारै कामको लय पकड्ने छु अब ! २०२४ साल यहाँहरुको अझै बवाल र झक्कास बनोस्!
Jatiluwih Rice Field, Bali:
Jatiluwih मा धान खेती गरेको हेर्न पर्यटकको भीड लाग्ने रहेछ ! चिटिक्क मिलेका गाह्राका कान्लाहरु, हरिया पाखाहरु, टन्नै नरिवलका बोटहरु र खेत बीच-बीचबाट हिंड्न मिल्ने गरी बनाइएका पैदलमार्गहरु अनि छाप्रा छुप्रीहरुमा पाइने फ्रेश नरिवल, चिप्स, र केराहरुले गर्दा एउटा बेग्लै अनुभव दिन्थ्यो।बारम्बार “हाम्रो नेपालमा नि यस्तै गर्न सकिन्थ्यो होला है?” भन्ने बिचार आइरहन्थ्यो तर फेरी आफ्नो जग्गाबाट सार्वजनिक बाटो छोड्नुपर्दाका किचलो, यी यस्ता साना लाग्ने परियोजनामा धैर्यता गर्नुभन्दा एकैचोटी ठुलै प्रोजेक्ट ताक्ने हाम्रो सोचाइ देख्दा नेपालले अझै धेरै समय कुर्नुपर्छ कि जस्तो नि लाग्ने रहेछ!
At Pura Ulun Danu Beratan Bedugul!
Yogyakarta देखि Surabaya सम्मको बस यात्रा सोचेभन्दा डबल टाइम लाग्यो। झन्डै १० घण्टाको यो यात्रामा बाटोमा खाना (नासी आयाम गोरेंग र एस टी) समावेश थियो। होटेल आइपुग्दा राति झन्डै १ बजेको थियो, पुरै थकित!
मेरो लागि होलिडे भन्नासाथ नयाँ नयाँ ठाउँको एक्सप्लोर गर्ने, त्यहाँको रहन सहन, संस्कृतिको बारेमा बुझ्ने, नयाँ नयाँ खानपीन ट्राइ गर्ने र बढीभन्दा बढी मान्छेसंग बोल्न खोज्ने हो, एउटा पुरै ब्याकप्याकरको शैलीमा। त्यो भन्दा नि ठुलो कुरो यी २ बच्चाहरुलाई पनि यात्रा कसरी गर्ने भनेर सिकाउने हो।
हाल Surabaya, अब केहि घण्टामा प्लेन चढेर Bali जाने प्लान छ।
स्कुटर सवार गर्दै, बसको टिकेट काट्न जाँदै!
Waiting for another 4-5 hrs bus journey through amazing landscapes, From Yogyakarta to Surabaya!
जाकार्तामा ट्रेन चढ्ने रहर पनि पुरा गरियो!
दिउँसो आगोको भुङ्ग्रो जस्तो राप आउँछ,
एक छिन बाहिर हिंड्यो कि गाला रातो अनि सास फुस्केलाजस्तो हिक्लिक हिक्लिक भइन्छ।यसरी राँकिएर हिंड्दै गर्दा जब बातानुकुलित ट्रेन भेटिन्छ, स्वर्ग यही हो जस्तो लाग्दो रे’छ!
Kerak Telor, a traditional Jakarta food (traditional recipe from Betawi people) at its best.
One thing I always love doing in my travel is going and seeing the lives of ordinary people. The luxury of the expensive hotels and its facilities may usually prevent us from seeing the real face of the city and its people, which is the core of my travel goal.
The Thapas heading to Jakarta. I will be visiting various Indonesian cities (Jakarta, Yogyakarta, Malang, Surabaya and Bali) for the next 2 weeks with my family. If the matter is unavoidably urgent, you can reach out to me via email.
More updates to follow on facebook & tiktok😂
सिड्नीमा ४१ डिग्री तापक्रम पुग्दा ट्याक्क खिचिएको “तातो” फोटो मेरो!
Easy deals, busy days!
This is my motto😂
जनहितमा जारी!
३१ कटाइयो,
उमेर होइन हजुर, मिलियन डलर लोन पास गराइयो यो नोभेम्बर महिना!
यहाँहरु सबैको जय होस्! 🙏🙏
नयाँ लुगा किन्नासाथ घर नपुग्दै,
फिटिंग रूमबाटै लाएर हिंड्दाको हर्ष !
तिहार लाग्यो भनौं न! 😃
More than $200 millions in home loans approved in the last 10 months and it looks like I am well on track to approve quarter of a billion dollars by the end of this year!
I set out another personal best this month by submitting 47 new applications to one lender alone! Thank you very much for all the home buyers, well-wishers, families & friends.
A BIG THANK YOU 🙏
Bermagui, NSW मा बिहानको चारो,
कफी र केहि बेकरी आइटमका साथ् !
Reflecting on the past. Planning for the future. Preparing for tomorrow. Its my day, Its Sunday!
And, this is just the beginning!
I promised, I worked, I delivered!
I returned to Mortgage Broking in an active role just around this time last year after a few years of staying in the side-line. I was surprised to see how fast the technology, systems and processes changed all across in our lending industry.
With hyperfocus in mortgage broking, minimising personal distractions and getting rid of non-money-making activities, I was able to spend more time with my clients to help them get the best possible service for securing home loans. Coupling this with the world class CRM, tools, technology and resources, I have been trying to improve my personal productivity every single day. As a result, the numbers are starting to bear the fruit of my efforts. Yes, after a long drought in broking awards, I have been nominated as the Broker Partner of The Year - Productivity Award for this year by the Vow Financial, my home loan aggregator group. This nomination is a great recognition of my efforts so far. And, this is my promise to myself, I am not going to stop here.
INSANE number of home loan approvals, is exactly what I said a year ago!
आफ्नो त आइतवार यस्तो छ,
Abbotsford टिमबाट Burwood मा लात्ते भकुण्डो खेल्दै गरेको छोराको गेम हेर्दै, आफ्नो काम नि गर्दै!
अफिस बिल्डिंगमा फायर अलार्म बज्यो,
ज्यानको माया औधी लाउने, कुदेर बाहिर निस्केपछि यसो एक कप चिया पिउंदै टाउनहलमा हल्का फोटो हान्देको नि 🤣
आइतवार,
पारिलो घाम ताप्दै, कफी र नास्ता खाँदै!
Inner-west never stops surprising me with its variety of cafes & coffee culture!
We, Human beings, are amazing creatures in this world. The universe has given us enormous potential so that we are capable enough to solve most of our own problems. All we need is to realise this potential by self-respect, self-care, self-love and a complete trust in our abilities.
Click here to claim your Sponsored Listing.
Videos (show all)
Category
Contact the public figure
Website
Address
Haymarket, NSW
Suite 110, 4 Goulburn St
Haymarket, 2000
Burma Campaign Australia (BCA) is the national campaign group for democracy in Burma within Australia.
Haymarket
Lankan dad of four brings you informative videos, day in life vlogs and migration tips from Sydney!
Haymarket
Commercial photographer based in Sydney. My page shares my photography journey and visuals.
SYDNEY
Haymarket
Researcher, Host, Storyteller, Journalist, Writer & Australia Citizen Of the year 2018 winner �
Haymarket, 2042
Official page for Whiskey Sixx,Pro-Wrestler with AWF Originally Hailing from Padstow Sydney AUS
Haymarket
🛠 Cosplay/Prop Maker 💋 Model/Performer 🎮 Gamer Girl 🌏 Sydney, Australia 📧 [email protected]